Це відео не доступне.
Перепрошуємо.

माइत को आमा र म बिच के भाको थियो त ?CONTROVERCY KO GALAT XA😭 खासमा कुरा यस्तो हो 😩ANSWERING YOUR QNA

Поділитися
Вставка
  • Опубліковано 12 тра 2024
  • My New Second Channel 🙏🏻 / @youtuberkabita
    ****************************************************************************************************
    माइत को आमा र म बिच के भाको थियो त ?CONTROVERCY KO GALAT XA 😭खासमा कुरा यस्तो हो 😩ANSWERING YOUR QNA 💔****************************************************************************************************
    हाम्रो च्यानल subscribe गरि दिनु ll ................
    SUBSCRIBE!!!! comment and share
    ............THANKS FOR WATCHING..........
    ****************************************************************************************************
    📢For Business Enquiry📌
    Gmail :nischalkabitavlog@gmail.com
    Thankyou for plus subscriber
    Keep supporting
    Thank you....
    *************************************************************************************
    ❤ facebook link - / nischalkabita
    ****************************************************************************************************
    ❤ Follow me on Instagram - / vlogerkabita
    ****************************************************************************************************
    [ 🚫Disclaimer🚫 ]
    ------‐-----------------------
    Copyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favour of fair use
    ****************************************************************************************************
    youtube Thank you so much guys for your love and support Love you all❤️❤️😍♥️
    #365days365vlogschallenge #NischalKabitaVlog #youtubekabita
    #famlyvlog #couplevlogsnepal #
    #viral #comedy #spicy #food #mukbang #noddles #nepalivlog #nepal #morang
    #viral #sunitaraishrestha #comedy #girlvlog #nepalivlog #ladyvlog #nepal #dharan #rai #makeup #weeding #photography #itahar #nepal #belbari #birthday #baba #mukbang #foodchallange #lakha #nepal #newar #shrestha #kwati #dharan #sunsari # vedatar #home #hometour #makeuptutorial #makeup #makeupartist #marriage #marriagevide #interview #birthday #biryani #biryanirecipe
    ****************************************************************************************************
    ****************************************************************************************************

КОМЕНТАРІ • 454

  • @P-S-sonm-offcial123
    @P-S-sonm-offcial123 3 місяці тому +47

    मेरो झन यो संनसार मा कोई छोईन रुन मन लागो भनि ढोका थुनेर रुन्छु जानि ठाऊ नभएसि कति भेप्न्छ मैईले त मेरो ममि को फेस कस्तो थीयो तो पनि थाहा छोईन जो भनेनि बुडो हो 😢😢😢😢

    • @namratasworld9220
      @namratasworld9220 3 місяці тому +1

      😢😢😢🌅

    • @nabrajacharya2443
      @nabrajacharya2443 3 місяці тому

      Same😢😢

    • @P-S-sonm-offcial123
      @P-S-sonm-offcial123 3 місяці тому

      @@nabrajacharya2443 ho hjr

    • @rohitakhaling5550
      @rohitakhaling5550 3 місяці тому +4

      यौटा छोरिको लागि घर परिवार बाउ माइतिले केही ठेसने हैन बस आफ्नो सिर्मानले बुज्नु भयोर बाउ माइतिले दिने माया दिनु भयो भने in of❤❤❤

    • @SugamTimsina-dw5qc
      @SugamTimsina-dw5qc 2 місяці тому

      Dukha lago 😢 😣🙏

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz 3 місяці тому +89

    अरुले जे भनोस मलाइ मत्लब छैन तर सधै आमा बाउ मात्र सहि हुदैन तेसैले मपनी मेरो बाउ आमाको खासै न्यासो हुन्न व्यबहार नै तेस्तै गरेसी हामिले नि के नै गर्न सकिन्छ

    • @Kabitamagar8482
      @Kabitamagar8482 3 місяці тому

      Keep support plz 😢

    • @Sapanathaquri20
      @Sapanathaquri20 3 місяці тому

      Sahi ho sis jamna diyer matra hudaina karma ni dina jannu parx

    • @Sapanathaquri20
      @Sapanathaquri20 3 місяці тому

      sahi ho baau ko ta jhan maya xaina arko mrd garera aafno sansarma ramayera mero wasta xaina i hate u baau

  • @Makuriofficial
    @Makuriofficial 3 місяці тому +35

    यस्तै हो छोरीको कर्म मैले पनि यस्ता दुख पिडा धेरै भोगिसके जबसम्म एउटा चेलीलाई माइतीले वास्ता गर्दैन तब सम्म माइत जान पनि मन लाग्दैन के गनु 😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @user-xk3or4lx2r
    @user-xk3or4lx2r 3 місяці тому +56

    जेठि छाेरि भयपछि यस्तै हाे कसैकाे मन बुजाउन सकिँदैन तर अफ्ठाराे पर्दा जेठि छाेरि नै चाईन्छ जेठि छाेरि र बुहारि हुन जति गाराे केई हुदैन बैनि सई गर्नु सबैकाे मन जित्न सकिदैन❤

  • @49krashmiofficial67
    @49krashmiofficial67 3 місяці тому +15

    आमाको बिचार सहि हो गास छोड्नु साथ नछोद्नु साथि हरु सङ जाने भनेर कहा फेरि अन्तै जान्छ्न त आमाको गल्ति हो मेरो गल्ति हैन भन्न मिल्दैन

  • @bhawanabajagain2425
    @bhawanabajagain2425 3 місяці тому +6

    मैले यो भिडिओ हेरेर फेरि औसिको भिडिओ हेरेर आए,तर माइतको ममी केहि गलत लागेन,उहा खुसि नै देखिनु हुन्छ,,सधै camera फेस नगरेको मान्छेले अलि अलि बोल्नु भकै छ नि,उहा खुसि नै हुनुन्छ जस्तो लाग्यो र घरको सासुमुवा त सधै camera मा आएर बोलेर perfect भैसक्नु भएको छ उहा पनि खुसि नै हुनुन्छ देखाउन सक्नु हुन्छ तर माइतको ममिले अलि अप्ठ्यारो मान्नु भएको मात्र हो।अनि मेला सगै नजानुको कारण चै,आफुले पहिले नै अर्कोतिर कुरा फिक्स भएपछे अन्तिम म क्यान्सिल गर्न नि गाह्रो हुन्छ,छोरि ज्वाइले अलेपछि पैसा बच्ने भयो भनेर छोरि ज्वाइको पछि लागेर गयो भनेर कुरा काट्ने कति हुन्छ्न हुन्छ्न त्यहि भएर माइती भैसकेपछी अलि सोच्नु पनि पर्छ so be positive...गलत तपाईं पनि हैन र ममि पनि होइन ।

  • @Sumighimire.1234
    @Sumighimire.1234 3 місяці тому +14

    जन्म दिने आमा भन्दा महान कोइ हुदैन सन्तानको लागि , आमा लाई कुनै कुरा मा चीत्त दुखे सम्झाउनुस नत्र आमाको बारे सामाजिक संजाल मा बोल्नु राम्रो होइन बैनी , तपाइले सकारात्मक तरिकले बुझाउनु हुन्छ येहाँ मान्छे कतै छोरी लाई कतै आमालाइ नराम्रो भन्छन यो भनेको आफ्नो पारिवारिक कुरा मा अरुलाई बोल्ने अबसर दिनु हो ❤❤

  • @sunitaluitel243
    @sunitaluitel243 3 місяці тому +35

    मोम्मी ले नी एका तिर जान्छु भनेर वाचा गर्नु भाको थियो। अनि पछि म जान्न ज्वाइँ छोरी सँग जान्छु तिमी हरु जाऊ भनेर धोका दिन मन् लागेन होला साथी हरू लाई अनि हजुर सँग जान्न भन्नु भाको होला😊मन् नदुखाउनु कान्छी

    • @sofiya2255
      @sofiya2255 3 місяці тому +1

      But xori jwai first priority honi taw❤ sathi bhai lai ta vanna sakinxa ni. Xori jwai saga janu parni vayo vanera.. uni harule ni xori jwai saga najanu vannu hunthena hola...
      Malai lagxa jwai vanya jwai ho❤

  • @user-uz8qk2rr9d
    @user-uz8qk2rr9d 3 місяці тому +8

    हजुर गलत हुनुहुन्न हजुरकाे माइति नै गलत हाे अहिलेकाे समयमा जातभात काे कुरा हुँदैन हराइ सकाे जातभातकाे कुरा , बिहे गरेकाे यत्राे वर्षमा पनि कस्ताे सधैं टाढाकाे मान्छे जस्ताे गर्नु भएकाे हजुरकाे माइति हरुले😥😥😥❤❤❤ God bless you didi

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 3 місяці тому +69

    माइतीले अलि मन नपराउने रहिछ। आफ्नो बाटो गरे हुन्छ। माइती बिन पनि ज़िन्दगी चल्छ। पिर नगर बैनी।

  • @laxmigiri9642
    @laxmigiri9642 3 місяці тому +25

    गिरी भनेको सानो जात हौंन तर ठुलो जात कस्लाई भन्छ जात भनेको केहो खुलाई दिनुन बैनी🎉

  • @binitashrestha222
    @binitashrestha222 3 місяці тому +7

    कस्तो भाबुक बानायो हजुर को कुरा ले कमिन्ट गरन कति सजिलो हुन्छ तर भोग्ने लाई थाहा हुन्छ बोल्न सजिलो हुन्छ तर बेबार मिलाउन धेरै गारो हुन्छ नि be strong sis एक दिन सबै ठिक हुन्छ 🥹🥹🙏

  • @sunitaluitel243
    @sunitaluitel243 3 місяці тому +22

    गास छोड्नु साथ नछोड्नु भन्छन्। आमा ले साथी को साथ नछोड्नु भाको हो।हाम्ले त्यसलाई पोजेटिभ तरिका ले सोच्नु पर्छ। कान्छी❤

    • @sujatabaralbasnet9614
      @sujatabaralbasnet9614 3 місяці тому +2

      tei ta uta plan garisaknu vako raixa, ani feri uta cancel garera eta janxu vanna garo vao hola ni ta.... be positive ❤❤ galti dubai ko xaina

    • @bizaypandey
      @bizaypandey 2 місяці тому

      Right thought 👍

  • @surakshyaacharya4982
    @surakshyaacharya4982 3 місяці тому +23

    Galti kasaiko pani xaina mumy le ni uta vanisaknu vaexa achanak janna vanna ni mildaina

    • @Rishab_magar
      @Rishab_magar 3 місяці тому +2

      Maile pani tehi vanna khojeko momyle uta Salla garepaxi nai vnna afthero hunx

    • @Kabitamagar8482
      @Kabitamagar8482 3 місяці тому

      Keep support plz

  • @Kafle789
    @Kafle789 3 місяці тому +5

    सबै को पारिवारिक कुराहरु हुन्छ तर यो सबै कुरा खोल्नु पनि उचित हुदैन।कसैले आफ्नो कमजोरी थाहा पाउनु भनेको राम्रो कुरा होइन जस्तो लाग्छ मलाइ

  • @KaushilaBhujel998
    @KaushilaBhujel998 3 місяці тому +4

    जे भएनि आफनाे छाेरि हाे छाेरिकाे खुसि मा खुसि हुनुपर्ने हाे आमा ले त आफनाे छाेराछाेरि ले जति गलति गरेनि फेरि माया ले बाेलाउनुपरने हाे आमा लाइ सन्तान काे म्खुसिमा झ्खुसि मिल्नुपर्ने हाे😢😢

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo 2 місяці тому +5

    उता पहिला भनिसकेको भर उतै जानु भाको होला नि के नयाँ भयो र गलत कसैको छैन साना तिना कुरा भैरन्चन सम्बन्ध मा आफ्नो घरको कुरा सब सुनाउन बुजाउन जरुरी पनि छैन मान्छेलाई राम्रो हुदा खुट्टा तान्ने नराम्रो हुदा ठिक पर्यो भन्ने छन

    • @user-uf8hp4dj7d
      @user-uf8hp4dj7d 2 місяці тому

      Shai hoo ni tapai ko kura
      Mammy pani tw auta afno sathi haru laii bole saknu vako thyo so tai vayara hoo
      Ty kura xori la pani bujnu parxa
      Na xori galat x n mammy khoi pani galat xina yo kura maa

  • @deepagazmer
    @deepagazmer 3 місяці тому +8

    चित्त दुखाउने कुरा छैन आमाले पहिले गाडी रिजाभ गरेको रैछ साथिहरु सङ अनि कसरी उनिहरुलाइ धोका दिनु कबिता जि तपाईं नि पोजेटिभ सोच्ने गर्नुस

  • @nalbahadur2898
    @nalbahadur2898 3 місяці тому +4

    फेस बाबा आमा संग मिल्नु पर्छ र अचम्म कोहि फुपु जस्तो कोहि ठुलो बाबा आमा जस्तो कोहि हजुर आमा जस्तो हुन्छ भो

  • @amritarai2510
    @amritarai2510 3 місяці тому +15

    एक पटक mamu संग मजाले कुरा गर्नु sis।vlock ma।j vaye ni aama ho मनको कुरा बुझ्नु सूनु ममिको पनि k गुनासो रैछ सोध्नु न हैं ।अब मनमुटाव हटाइनु हैं

  • @SauravShestha
    @SauravShestha 3 місяці тому +118

    जन्मदिने आमा पनि सधैँ सहित हुँदैन नि हो साथीहरू। 😭😭

  • @laxmi514
    @laxmi514 3 місяці тому +8

    बाहिर हेरदा जति खुसी देखिए पनि भित्र त जो जसलाई पनि पीडा छ है 😢😢कुरा सुन्दा आँसु आयो😢

  • @sunitaluitel243
    @sunitaluitel243 3 місяці тому +5

    आफूले रोजेर बिहे गरेसी सबै को हेला नै हुने रैछ😢पहिला दाई नराम्रो बाटो मा लाग्दा हजुर जानु भयो। जे हुनु हुन्थ्यो त्यसलाई नै acpt गर्नु भयो तर बाबा mami ले मान्नु भएको थिएन भनेर हजुर ले इन्टरभ्यु मा भन्नु भको छ। पछि त्यही दाई सुद्रिनु भयो पैसा कमाउन थाल्नु भयो अनि सबै लाई मन् पर्यो🥹 कहीं न कहीं मन् मा होला सानो जात सँग गई भनेर त्यो त की आमा लाई थाहा छ कि भगवान् लाई🙏

  • @Diamond913-heart
    @Diamond913-heart 2 місяці тому +5

    यहाँ गलत कोही छैन् दिदी तपाईंले चित्त दुखाउन जरूरत छैन् किनकी आमाले पहिले नै अरु सग जाने भनेर भर गर्नु भाको रैछ इमान गरेर बेईमान गर्नु भएन
    तपाईंले बरु आमा बाट केही सिक्नु पर्छ

  • @sakshitamang8438
    @sakshitamang8438 3 місяці тому +12

    Kabita bhainee lay affnu sasu sashura ani maitha ghar ko mommy buwa lai kathi ramro respect maya garnnu huncha galti kasaiko chaina kabita bhainee ko poni Ani mommy ko poni

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 2 місяці тому +3

    हुन त मैले हजुरको अरु भिडियो हेरेको छैन,यो भिडियो हेर्दा मन त चसक्क दुख्यो,तर जे भएपनी बहिनी आफ्नो घरको कुरा बाहिर ननिकालेकै राम्रो हो जस्तो लाग्छ मलाइ,अरु फाल्टु मान्छेले त खोतलेको खोतलै गर्छन् कतिलाई जवाफ दिएर सक्नुहुन्छ, तपाईको भित्री कुरा थाहा पाउन लाइ खोतलिरहन्छन, पछि खुट्टा तान्न थाल्छन,।

  • @nitishagautam7591
    @nitishagautam7591 3 місяці тому +5

    मैले नि सबै कमेन्ट पढेको ! मेरो नि बहिनी तपाईहरुको जस्तो छ ! अलिकति उन्नति पर्गति गरियो भनेनि त्यस्तै हुने रहेछ।

  • @hiragrg1769
    @hiragrg1769 3 місяці тому +3

    आमा को पहिला नै साथी हरु सँग सल्लहा गरी सकेको रहेछ तँ साथी हरु सँग पनि नराम्रो हुन्छनी यस्मा गल्ती तँ भन्ना मिल्दैननी

  • @laxmigiri9642
    @laxmigiri9642 3 місяці тому +4

    धेरै चोटी सानुमजात भनीरहनु हुन्छ बैनी कस्ले भन्छ गिरी हरू सानुमजात भनेर सानो जात भनेर थाहा हुदाहुदै किन विवाह गर्नुभकोत 😊

  • @ranjanasubedi4891
    @ranjanasubedi4891 3 місяці тому +11

    हामिले जतीनै जात भात मान्दैनौ भनेपनी कुरामा मात्र सीमित हुंछ कबिता सिसको माइतिलाई पनी छोरिले आफ़ुभन्दा तलको जात संग बीहे गरी भनेर चित्त दुखेको होला तर तेस्तो सोचनु हुदैन क़बीता सिस खुसी हुनू हुंछ राम्रो परिवार पाउनु भाको छ तेही ठुलो कुरा हो आफ्नो जातकों संग बीहे गरेको सबै खुसी हुदैनन तेसैले दुई परीवार मिल्नूस खुसी हुनुस छोरिको खुसीनै हज़ूर्को ख़ुसी हो मेरो बिचारमा आख़ीर केनै छर मरीलानु

  • @dimpalebhandari4763
    @dimpalebhandari4763 3 місяці тому +10

    Manma Kati pida raixa ni pyari aakha vari aasu Huda poni man vakkanida poni yesari bolnu vayo be strong sis ❤❤

  • @limbumaya
    @limbumaya 2 місяці тому +2

    Ho Aama ta Aama hun thaha xa tara Aama matra sahi pani ta hudaina ni kasto kasto Aama haru pani huncha thaha Hamilai pani Aafunu xori haru kunai Dhani sanga bihe garda matra pani khusi huncha ani kunai xori garip sanga bihe garda pani Aama haru risanu aru pani dherai xa kura yesto ho aafu khusi hunu parxa tyo life nai kafi huncha sister haru 😢

  • @bimalaacharya8049
    @bimalaacharya8049 3 місяці тому +3

    १००% सहि तर बैईनि जले जेभने पनि आफ्नो करतपे पुरा गर्नु पर्दछ 🌹🌹🌹

  • @sanjinalohanisharma4289
    @sanjinalohanisharma4289 3 місяці тому +3

    मान्छे हरुको काम न भय रै होला है यस्ता यस्ता झार पात कुरामा अल्जिने सदै मान्छेको मोड यकै नास हुदैन ।

  • @amrita869
    @amrita869 3 місяці тому +11

    टेन्सन नलिनु कविता सिस जसरी चलेको x जिन्दगी हाँसी खुसी यसरी नै बिताउनु ❤

  • @ritumukhiya9381
    @ritumukhiya9381 3 місяці тому +4

    तपाईंको पनि गलति नभैत पकै भाइ बहिनी बोलन छाडेको हैन होला जेभयेनि अामा बाउ र दाईभाई दिदि बहिनी भनदा ठूलो बुडा पनिहुदैन त्यहिभयेर कुरा किलियर गरेर माइति समेटेको ठिक हो

  • @angelama822
    @angelama822 2 місяці тому +2

    ma ni ahi vanera rune garxu k sathi haru sanga sabaiko aama vagwan jastai kaha hunxa vanera,sab kura paisa rahexa maile xorale garnu parni harek kartabey nivako the,but ahile paisa xaina maile gareko kahile dekhena asto feel garauni ki ma anath ho jasto😔,mero ni sab vannu tehi baba matra ho babale ta kahile ma sanga paisa huda ra nahudako farak bebahar garnu vayena😢,adi baba vayena vani ma tw anathnai hunxa😔

  • @mefubabymefu3102
    @mefubabymefu3102 3 місяці тому +3

    Yo kura ma chai mummy ni galat hunudaina sis ani hajur ni galat hunudaina aba ota jani vanyera bole paxi fyri Yata jada ota ni naramro hola vanyera hola sis Sadai negative hudaina be positive all of u guys

  • @sabitraghorsane
    @sabitraghorsane 3 місяці тому +3

    मेरो नि सेम समस्या छ सिस भागेर बिहे गरेको भनेर हेपेको माइतीघरमा केहि छैन हामी जसरी खुशी हुन्छौ त्यसरी जिउने हो❤️❤️❤️❤️भोग्नेलाई थाहा हुन्छ भन्नेलाई के थाहा अन्तरजातीय बिहे गर्दाको पीडा भोग्नेलाई थाहा हुन्छ 😥😥😥😥😥

  • @AlbertFunny-kv6ps
    @AlbertFunny-kv6ps 3 місяці тому +5

    नमस्ते बहिनी
    आज तपाईंको कुरा सुनेर धेरै दु:ख लाग्यो र रोए पनि Be strong sister always❤❤❤❤❤❤❤

  • @asmitaparajuli8340
    @asmitaparajuli8340 3 місяці тому +7

    jasle galat garee pani negative coment aayo vandaima afno aamako kura public nagarnus...arulai vanisake paxi janna vannu vako huna sakx..chahe j hos aama buwale j jasto gare ni tapaile ramro garnu hos....uhale bujnu vayena vandaima tapai ni abuj jasto garnu vayo vane uha ra tapaima k farak rahayo ra..

    • @sumanakhatri-12
      @sumanakhatri-12 3 місяці тому

      Pariwar ko bejat garne xori hunu vnda sambandha tadai rakheko ramro kabita ko maiti la

  • @Darker_Humorist
    @Darker_Humorist 3 місяці тому +2

    Hajurko bhai baini kin yesto ho aafno didi dherai maya garnu parneho.bihe gareko chhorilai ghar swarag bhaye pani maiti maha swarga hunchha

  • @user-sf1tx1vw9i
    @user-sf1tx1vw9i 3 місяці тому +2

    Aafno aama lai kasle maya grdenw rw aafno xori lai kun aama ley maya grdenw...dd hjur aafno thau ma thik hunuhunxa ani aafu ley k feel grnu vaxa tyo aru ley bujdainan rw bujhauna pni sakidaina...tesai ley yesta negative cmnt lai ignore grdinu...nachaine kura lai ignore grda nai jiban safal ani ramroo bnxa❤

  • @sezalrawat1297
    @sezalrawat1297 3 місяці тому +4

    तर त्यो बैनी पनि एउटा चेली हो यसरी बिहे गरेर गाको दिदी लाई नबोल्ने छुटाउने गर्न नहुने हो कस्को भाग्गे कस्तो छ कस्ले देखेको छ र भोलि त्यो बैनी पनि सानो जात सङ्ग पो जोडि लेखिएको छ कि धेरै attitude रैछ बैनी को

    • @Kabitamagar8482
      @Kabitamagar8482 3 місяці тому

      Keep support plz

    • @sumanakhatri-12
      @sumanakhatri-12 3 місяці тому

      Buni ko pani afnu kura huna sakxa sister yesari ekjana ko matra kura sunera arulai naramro navanam k th kabita le po maiti ko chitta dukhayera mami baba daju baini sabai bolna xadeka hun ki ekjana ko matra kura sunera arulai galat nasochum

  • @Sapanapandeyacharya
    @Sapanapandeyacharya 3 місяці тому +5

    Paile paile vai baini aauthee Ghar ma ani mitho mitho pakayera khuwako video ni aako thyo sis Maile yaad gareko raixu tenson na linu aafno vaibaini mami baba sadhai aafnai hunnunxa khi kura ko miss understanding vayera hola pachi boli halxan ni vai baini mami sanga chai gayera k kura ma Chitta bujeko xin ramrai kura garnus samjaunus Xori manxe lai kati garo hunxa Ghar maiti samalna take care sis. Dharai strong hunnunxa aja ko boli bata thaa paya ❤️ much love

  • @smritikhatiwada3936
    @smritikhatiwada3936 3 місяці тому +5

    Galat nasochnu Hola Hai ....hajurko mummy bidesh ma hununthiyo bichhara Kathi K K sochnu vako thiyo Hola xori Lai padaune Tham ma puryaune vanera hajurle vane anusar Teti Bela hajurko baini sanai thin mummy pani tada uslai euta aama ko aawashek thiyo Teti Bela hajur janu vayo aba uslai Teti Bela Kathi gaaro vayo Hola Kya bichhara baccha Bela ko pain aafule bhogeko Kura manxe le budo hunjel Samma pani birsidaina Kya man ma vairakhxa tyo kurale Kathi gaaro banauxa ani hajur ekchoti aafno aama baba ko Tham ma basera hernus bidesh gayera dukha gardai hununthiyo mummy tyo ta hajur hajurkai Lagi thiyo Nita so uhalai dherai naramro lageko xa man dukheko xa chitta kasari bujhaunu hos sabse hardest time ma tapaile Testo garnu vayo Janera waa najani 🙋tapai haru content creator ho public figure ho aafno gharko kuraharu sort out garne hoo yaha aayera family Ko Barema vanne haina Ni Astinai euta vlog ma tapaile malai bday wish garnu vayena K K vannu vako thiyo tapai xori ho aafno aama Sanga Sano vayera bolda hunthiyo Hai aafulai yo sansar dekhaune aama po hota tesari vlog ma aayera Testo vanda Kathi Mann dukhyo Hola ekchoti sochnus ta🙋Asti pani lugako kurama tapai runu vayo vlog ma K K vannu pani vayo Testo garne haina Ni tyo kura Gharma hajurko mua sanga basera sort out garnu vako vaye sakkijane thiyo tesari aafno private Kura pariwar ko Kura vannu is not good 🙋 tapailai kehi problem huda tapaiko Saath dine tapailai gaaro huda garne pariwar nai ho Hami kasaile aayera tapailai gardinam 🙋naramro gari nalinu Hola Hai but aafno aama sanga baini Sanga basera bolnus Sano vayera bolda kehi hunna hajurle pani dherai Mann dukhaunu vako xa uhaharuko aafno pani galti kamjori haru hernus Mann tapaiko matrai dukhdaina uhaharuko pani dherai dukhxa Hai .....privacy maintain garnus pariwarik Kura yaha social media ma sunayera vanera kehi paidaina Hai 🙋 16:33

  • @user-cv1mr6xl7r
    @user-cv1mr6xl7r 3 місяці тому +4

    Dherai Maya gardinu hai Ghar ko buba muma la chai bichera maita ko bahine Pani na bolne Didi bahini vaneko ta aafno dukha dukha ko Sathi ne tyo bahini chai k vako hundinus sister na bole ke hudina tapai dukha na mannu aafno Ghar ko sasu sasura saga ramro xa tai Vaya vayo❤❤❤❤❤❤❤❤❤

  • @BijjuThapa-eh2rw
    @BijjuThapa-eh2rw 3 місяці тому +5

    Hoina baine teyo din kushi ta maile ni dekhena aunti ama ko mugh herne din maile ni tapai ramri sochxu tara teyo din narmilo garnu vako thiyeau ani j vaye ni ama vaneko ho mata hk ho ama tada vayera kesto yaad aye rakhxa saddi ma saathi jesti cham

  • @davikarki-v5n
    @davikarki-v5n Місяць тому

    साथी सङ्ग सल्लाह गरिसके पछि छोरी जुवाइको गाडी भेट्ने बितिकै साथिलाइ धोका दिन मिल्दैन न आमा दोस छ न छोरी जुवाइको दोस भनेको जे गरेको पनि भिडियो देखार भको सासू आमा हुनै सक्दिनन बुहारी छोरी हुनै सक्दिनन आमा पराइ हुनै सक्दिनन क्यामेरामा नाट गरे र हासे माया क्यामेरा मा नटक गर्न नजाने रिस हुदैन सानैमा बिए गरेर मन दुखेको होला आमा लाई पनि खुसी बनाउनु पर्छ

  • @user-hy6gx1lb2t
    @user-hy6gx1lb2t 2 місяці тому +2

    Hajurko vediyo kati herxu tara yo vediyo le mero man xoyo kati bela aakha bata asu jhariyo patai vayena 😢😢😢

  • @anitabhusal5832
    @anitabhusal5832 3 місяці тому +8

    कविता सिस खासमा जन्मदिने मम्मी हो जस्तो मलाई लागेन बाबा त रियल नै बाबा हुनुछ ❤ यस्तो पौरखी छोरी संग नी राम्रो सँग नबोल्ने 😢😢

  • @BinitaKhadka-eg5pe
    @BinitaKhadka-eg5pe 3 місяці тому +4

    Galat koi xain mummy le ni uta sangai jamla vanisaknu vatyo tei vayar hjr haru sang janna vannu va ho

  • @user-wh2gx9zq8l
    @user-wh2gx9zq8l 3 місяці тому +1

    सधै आमाबाबु मात्र सहि हुन्छ भन्ने छैन मेरो बुढा को आमा बाट बुझेको सबै आमा सहि नहुने रजेछ

  • @shantibogati3702
    @shantibogati3702 3 місяці тому +4

    Do not worry dear sis.... Galat kohi pni haina, just Situation testai thiyo...... Mummy le uta fix garisaknu bhako thiyo, uta fix garisakepxi yeta januhuda pni ta feri uhalai naramro hunthyo ni utabata haina?? So all is well. Keep loving eachother.

  • @IkshyaaPariyar
    @IkshyaaPariyar Місяць тому +1

    tapai ko dd bahini wala comment dekhera kati naramro lagyo mero pani dd baihini haru snga ko relation astoi xa😢😢

  • @Allin0neusa
    @Allin0neusa 3 місяці тому +2

    Ama baba vaya pachi chori chori bich k ho harnu parch afula janma dayako ho sabai lai yatai babar garnu parch so sis be happy with ur hasband

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 3 місяці тому +29

    आफु खुसी हुनु। माइती नै चाहिन्छ। भने छैन। सन्सारमा माइती नहुनी धेरै छन। don’t worry Sis.

  • @sitathapa8384
    @sitathapa8384 3 місяці тому +5

    Hjrko koi koi kura sundata saroi dhukha lago sis tara pir nalinu hjr dheroi ramro manxe hununxa ❤❤❤

  • @shusantastha48
    @shusantastha48 3 місяці тому +3

    Mume le ni uta sangai jana bachha gare pachi dhokaa dina vayana ni .kasto mume lai kasto naramro vanna khojako😢😢😢

    • @menupoudel84
      @menupoudel84 3 місяці тому

      Xya kati mami mami lie galti dekhako hola xori ne yesta hune raixan teti sano kurama😢

  • @narayanirai
    @narayanirai 3 місяці тому +2

    मेरो बाबा र दाइ बित्नुभाको अनि आमा पोइल जानुभाको कोहि छैन मेरो 😢

  • @asmitapulami8868
    @asmitapulami8868 3 місяці тому +4

    Jastai j vay pni aafno aama jasto koi k hi hudain aafno janma ghar jasto parai ghar hudain sis social madia ma aaisake pxi ek dui wota comment ta aaihalx ni yesari public ma aayer aafno aama ko bare ma bolnu ramro ho jasto chahi lagdain malai bcz yehi kura le tapaiko aamako man kati man dukhyo hola ( galat koi xain sis tapai aafu ramro banna lai aafno aama ko bare ma kasari bolnu vako paila nai tpyharule ghumaun lagxu vnda jannw vaner pxi aru sng gako vay po aama galat ta )

  • @munarai2021
    @munarai2021 3 місяці тому +2

    Galat Xori pani hoina ama pani hoina paristhitile testo garayeko ho 🥰🥰!

  • @jasodakhanal9688
    @jasodakhanal9688 3 місяці тому +4

    Controvercy creat garnu ramro kura hoina...social midiya ma aayara...family vitra ko kura garako vayara mummy baba lae dukkha lagako pani huna sakxa...baine, vai nabolnu ko karan ta malae tha vayana..testoo Nagasaki vaya huna theyo.. mummy ko kura jadina aanta kura garesakya vanna khojnu vako huna sakxa..Khoi malae ta testo lagana..but sadai khuse hunus..buwa mummy lae maya garnu parxa sadai..uha haru le wasta garnu hunna vana ignore garnu aafno bato hidna...

  • @sezalrawat1297
    @sezalrawat1297 3 місяці тому +8

    केही चिन्ता नगर्नु दि be strong माईती आफ्नो नभए केई हुदैन दाइ को famly ले सधै साथ र माया दिएपुग्छ दि be storng यस्तै हो सबैको आफ्नो आफ्नो भाग्गेको कसै को घर तिर को आफ्नो नहुने कसैको माईती आफ्नो नहुने no tenson chill मा रमाउनु दि❤❤

  • @dipakmgr652
    @dipakmgr652 3 місяці тому +3

    गल्ति कसैको छैन ममिको बिचार राम्रो हो किन कि उता साथिहरु सङ जनि पक्का गरेसी पछि जोइले भन्दा जाम भन्दा उताको साथिहरु रिसाउनु हुन्छ त्यसैले होला

    • @sofiya2255
      @sofiya2255 3 місяці тому

      Ma na.nina yo kura.. sathi le ni bujhxan vo. Aafno xori jwai saga nagara hami saga aaija vandainan. Xori saga matra jani vako vaye ta la utai gayeni kei hunthena.. but jwaile vanepaxi sathi bhai vanda jwai nai agadhi sochnu parxa..

  • @mayalimbu8621
    @mayalimbu8621 3 місяці тому +2

    Khoi k vannau r didi aama buwa vnaaeko aamA buwa noi ho jati j vne ni aama buwako maya t lagax ni deraoai maya lagax katai paya kura hamaile bujhaun ni saknu hunn kati pya kura mami buwale ni bujhidinu hudoin k grnu ra ,,,😢😢😢😢😢😢❤❤❤ love you both

  • @kavitasingh9787
    @kavitasingh9787 3 місяці тому +2

    Manxe pani kasto kasto hunxa aama baba 😢bina kai xaina plzz na runu bna lai je suke bnana denu afu agadi bdnu prxa duniya ko kura sune haina sister

  • @nirarai7652
    @nirarai7652 3 місяці тому +2

    Galat koi hoina ama pani utha aaru sangai jane sallha gari saknu vako thiyo sathi chhodnu pani ta hudaina❤❤❤❤

  • @savinaa001
    @savinaa001 3 місяці тому +34

    Vlog ma sabai kura dhekhauna mildhaina kei kura personal ni hunxa sabailey bujhdhinu hola❤ bechara didi emotional vaisaknu vo 😢 support garnu parxa hamro Didi lai ❤

    • @savinaa001
      @savinaa001 3 місяці тому

      Sabailey ek arka Lai support garam ... Subscribe like Ra ramro comment garam , himmaat agadi Badna dim hai tah guys ❤️

    • @Kabitamagar8482
      @Kabitamagar8482 3 місяці тому +2

      Keep support plz 😢

  • @UrmilaKarki-qt7gn
    @UrmilaKarki-qt7gn 2 місяці тому +2

    sadai khusu hnu sis man katti dukako rayxa kasari bolna saknu bhayo man roye ra ni aasu dakaunu bhayena❤❤❤❤❤

  • @user-uz8qk2rr9d
    @user-uz8qk2rr9d 3 місяці тому +2

    सानाे जात भेदभाव गर्नु भएकाे हाे जस्ताे छ हजुरकाे ममिले❤❤

  • @sahansilapyakurel1331
    @sahansilapyakurel1331 3 місяці тому +2

    Vana ta nahune ho tara ama vayara afno santan lae yesto kasari garya hola.... sister hajur afu khusi ani pragati gardai januhosh...

  • @Urmisortsvedio.officoll.12
    @Urmisortsvedio.officoll.12 3 місяці тому +3

    Kabita diju tention nalinu diju auta kati bihe garisake paxi maiti bata tadha janu parda testai pani dukha hunxa manma hjr ko familly ahile tadha vayeni ek din abasye sath ma hunuhunxa rahyo kura hjr ko bahini ko bhai ko ek din uha haru ko pani bihe hunxa ani thaha hunxa maiti tadha huda ke huxa vanera hjr afno thau ma sahi hunuhunxa love 💓 thanks

  • @ranjukhdka
    @ranjukhdka 2 місяці тому +2

    Mero bhogai ni same x bihe t aafnai jat sag bhayako ho mero dd vai yastai garxa tehi bhayar maiti jau jau nai hun gau eutai bhayani man chutinxa😢😢😢

  • @SUMBU236
    @SUMBU236 3 місяці тому +2

    यस्तै हो छोरीको कर्म😞मेले पनि यस्तै भोगिराछु 😓😓हजुरको र मेरो एउटै रहिछ कहानि😞😞हजुर नि जेठि छोरि😞कहानि सबै एउटै😓😓मैले नि यस्ता दु:ख पीडा पीडा धेरै भोगिसके जब माईले वास्ता गर्दैनन् तब सम्म माईत जान मन लाग्दैन के गर्नि😞😓😭

    • @Pragya.791
      @Pragya.791 3 місяці тому

      Same 😌 Support me too ❤

  • @sunitatamang-ym1be
    @sunitatamang-ym1be 3 місяці тому +2

    Galat koi xaina sis sabai aafno thauma sahi hunuhunxa😢😢 be strong sis hami xoriko karma yestai ho

  • @user-nanu598
    @user-nanu598 3 місяці тому +3

    Diju yasari video ma aayerw narunis. Family KO barema kasailai answer dinuparxa vani xoinw aafno parsanol life KO Kura navannus diju yo social newjama manxela lodeko herna chahanaxan jodeko hoinw bestrong 😢😢😢

  • @prabinakhanal4839
    @prabinakhanal4839 3 місяці тому +2

    Bhagawan maita ko mummy buba lai lihera janu vako vaya sasusasura lai hela gareko vani hunxa tesai le aafu khusi hunu parxa ❤ aafno sasusaura lai ghumauda aru lai k tauko dukheko hola achham xa 😢

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo 2 місяці тому +1

    ठुलो छोरी भर सानैमा भागेर बिहे गरेको भर भाई बहिनी लाई पनि चित दुखेको होला

  • @Sedrina-km7uc
    @Sedrina-km7uc 3 місяці тому +2

    Aba hjr lawy daii ko sath payerairakhnu vaxa khusi basnu 😊❤ Ahily ko jamana ni jat pat ko kura garna mildainh 😢😢 bichara sis ko dherai Pida rahexw😔😔

  • @user-jx7og1qu7y
    @user-jx7og1qu7y Місяць тому +1

    त्यो आन्टीले घरपालुवा भनेको अहिले सहि हो जस्तो लाग्यो बस्यो भल्ग भन्यो आफ्नो घरभित्र को कुरा बाहिर ल्यायो समाजमा बिकृती ल्यायो। अनि प्रस्न सोध्ने हरु तेस्तै आर्काको घर को कति चासो हो किन न बोलेको किन किन येस्तो किन तेस्तो एति फोकस आफ्नो फिउचर को लागि गर्नु नि।छ्या थुक्क।।।

  • @Urmisortsvedio.officoll.12
    @Urmisortsvedio.officoll.12 3 місяці тому +2

    Haina galti ta kasko vannu ra mammy ko ni galti xa thorai xori jawai le vani sake paxi asari mukh ma nai navannu thiyo daju lai naramro lageko hola ma ni bihe gare ko xu adi mero buda le ashari ghumna jam vanda janna vane paxi kasailai ni dukh lagi halxa ni hjr ko mammy le utha kunai pani bahana ya samsya dekhayera ni hjr haru sanga jana saknu hunthiyo tara ke garnu je hunuthiyo vaihalyo hjr le tention linu pardaina ok diju❤

  • @urmilasunar2101
    @urmilasunar2101 3 місяці тому +2

    Suru dekhinai aasu lukaudai boldai lukaudai boldai garnu vatheyo lastma runu vyo aakha rasaudai bolnu vyo ekdam runa aayo malai pani😢😢😢be strong sis😊❤️

  • @pratistharokakhadka
    @pratistharokakhadka 3 місяці тому +1

    यसतै हो बहिनी आफुले जति भाइ बहिनी भनेर गरियो हेरियो त्यो कहिले बुज्दैन दुख नमान्नु मेरो नि यस्तै छ दुख लाग्छ दिदी भएर नि दिदी जस्तो व्यबहार नगर्दा

  • @Manrupa455
    @Manrupa455 3 місяці тому +2

    Sad n hunu sab thik hunuxa Time aaye paxi aafnu care garnu ❤

  • @AsmiPokhrel-aaSmi
    @AsmiPokhrel-aaSmi 3 місяці тому +1

    मन दुखाएर हैन दिदी
    मन बुझाएर जिउनु पर्छ
    चाहेको सबै कुरा कहाँ
    पाइन्छ र जिन्दगीमा 😢❤
    Don't worry sister ❤❤❤

  • @sanjushiwakoti4603
    @sanjushiwakoti4603 3 місяці тому +3

    ममीले यो हेर्दा कति मन दुखाउनु होला

  • @sanjeetagurung3834
    @sanjeetagurung3834 3 місяці тому +10

    Kasei ko galti hona kina ki agadi dekhinei salla bhalo rhexa momi ko tehi bha r aafno aafo bato maa duitira nei sahi xa

  • @shreestilamshal4261
    @shreestilamshal4261 3 місяці тому +1

    तिमी ठुलाे हाै बहिनी साना भाइबहिनीले जस्ताे ब्यबहार गरे पनि तिमीले बिर्सेर बाेल्नु पर्छ माया गर्नु पर्छ। तिमीले राम्राे साेचेर बाेले पनि उनिहरुलाइ नराम्राे लाग्न सक्छ । त्येसैले तिमी आफैले बाेलाउ ल भाइ बहिनीलाई🤗🤗❣️

  • @user-dq6kg3vi1l
    @user-dq6kg3vi1l 3 місяці тому +4

    I can feel you sis. Hajur ko man vari aakha vari vako❤xa . Don’t worry sis. Xori lae tsto garda ksto feel hunxa Aama le tsto garda vogne lae matra tha hunxa sayed sano jatt snga bihe gari vanera hola❤. Aru ko kura sunne hoina . Aafno xori ho xori khusi xe vanne tesmai khusi hunnu❤parxa morey paxi kathhai vanne hoina jiudei huda maya diney garnus baba mummy❤🙏🙏

  • @user-um1yw2pt1c
    @user-um1yw2pt1c 3 місяці тому +2

    Sabai sag ramro vako Sunna paiyos sis sab problem salv hoss aafnu maita vaneko maita ho chadai nai vai baini le Pani hajur Lai bujnu hunnx don't worry❤

  • @anudahal5059
    @anudahal5059 3 місяці тому +2

    Haye didu 🙋‍♀hjur chinta na garnus sab thik hunx sadai khusi rahanus hai

  • @user-ed5vc6gi7f
    @user-ed5vc6gi7f 3 місяці тому +2

    Jun din aaklo hunxa tapi ko buni tho din tha hunxa de tension nagarnu ra but aaste kun aauta video ma I phone 📱 vendai tho dinu bhena Thai bhera ne hola naboalko kun din tha hunxa buni lai dede ko bhalu 😢🎉mami baba lai maya garnu jati ja bhena ne mame baba jasto koi Huna vai buni ta testai ho aaklai vako din tha pauxa be strong de ❤😮yati maya garna buda vatnu vako xa 😮😊

  • @Manjila___official
    @Manjila___official 3 місяці тому +1

    Thank you for 126 subscriber family ❤❤❤

  • @bikashkhatri1070
    @bikashkhatri1070 3 місяці тому +2

    Galti kasii ko hoin but tesma uta vane ko kura katn na sak ho

  • @sangitaghale1138
    @sangitaghale1138 3 місяці тому +3

    aama ghar no vako time maa bihe gare ro jhanu vako raixa ani ris le no bolnu vako raixa vai baini

  • @KritikaK.c
    @KritikaK.c 3 місяці тому +6

    Video ma sabai Kura dhekhauna mildhaina sathi 😢

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 3 місяці тому +1

    बईनी हजुर को सबै कुरा सुन्दा हजुर भकानिए र बोल्दा मेरो आँसु नै थामिएन जब एउटा जन्म घर जन्म दिने आमा नै आफुले जन्म देको सन्तान देखि पर पर हुन खोज्नु हुन्छ भने हजुर को के दोस त रगतको नाता हो भन्देईमा आफू लाई चै पर को जस्तो बेबार हुन्छ भने जन्म दिने आमा को भन्दा कर्म दिन आमा को माया ममता धेरै पाउनु भको छ खुसि हुनु भो छ र पनि त जन्म दिने आमा ले जस्तो बेबार गरे पनि मेरो जन्म दिने आमा भने र मानि रनु भको छ एस्मा हजुर को पनि कुनै गल्ति छैन जन्म दिने ममी को पनि गल्ति छैन किन कि आफुले जन्म देको छोरी हो कुनै कुरामा चित्त नबुझेको हुन सक्छ डाईरेक आफ्नो छोरी लाई आफुलाई चित्त नबुझेको कुरा भन्न नस्नु भको हुन पनि सक्छ बा मईले यो कुरा छोरी लाई भन्दा छोरी को चित्त दुख्छ भने र पनि भन्न नसक्नु भको हुन सक्छ एस्मा कुनै ठूलो समस्या छैन किन कि जन्म दिने बुवा आमा लाई छोरा छोरी को जति माया अरु को का हुन्छ र छोरा छोरी ले जन्म दिने बुवा आमा को जस्तो माया र साथ का पाको हुन्छ र एउटा कुरा जन्म घरमा कुनै मत्लब गर्नुहुन कर्म घरमा चई धेरै मत्लब गर्नुन्छ भने कमेन्ट सुनाउदेई हुनुन्थो तर हामी सबै ले बुझ्ने कुरा हो छोरी भए पछि जन्म घर छोडेर पराई को घर गर पराई घर लाई आफ्नो कसरी बनाउनु पर्छ आदार समान गरेर साथ देर हामी लाई थै था छ जन्म घर ता छदेई छ नि आफू जन्मेको घर आफ्ना भको घर रिजाउनु पर्ने आफ्नो बनाउनु पर्ने भनेको नै छोरी मान्छे ले कर्म घर लाई हो तेसेई ले साना साना लाई मनमा नराखि अगाडि बड्नु पर्छ समयको खेल कईले राम्रो त कहिले नराम्रो भई हाल्छ एक दिन ठिक हुन्छ भनेर अगाडि बड्नु नै ठिक बुवा आमा ले पनि एक दिन बुझ्नु हुन्छ तपाई ले पनि एक दिन यो सहि यो गलत हो हो नि बुवा आमा भने बुझाउन सक्नु हुन्छ एस्मा कुनै कुरा गलत भए भन्नू होला बईनी🙏🙏

  • @kristinatimsina5148
    @kristinatimsina5148 3 місяці тому +1

    Galti chai kasiko xena tara doshi mumy pani haena uta boli sakako hunx mumlai pani
    Garo hunx ni bujnu parx

  • @Username-d1m
    @Username-d1m 3 місяці тому +2

    Don't worry dede tapai aafno thau ma shai hunuxa dada tapai ko sath ma hunuxa kai tension na linu 😢 dherai maya dede from jhapa ❤️