बिस्ताराले पोल्यो गितको लागी क्षमा माग्छु | दर्शक शोर्त्रा बाट धेरै गाली खाए | Ramesh Bishwokarma |
Вставка
- Опубліковано 15 вер 2024
- Camera : Kamal Choulagine
Camera Head : Bishal Thapa
Costume : Ani's Creation
Edit : Samip Entertainment
Program coordinator: Sunil Budhathoki
Marketing Head : Bibek Karki
Producer : Mina Bartaula
concept / Director : Dilip Saman
यो भाइ को संघर्ष को कथा सुनेको थिए टिक्टोक मा पनि राम्रो लाघ्थ्यो
तर त्यो एक गित मा भएको हर्कत देखेर कता कता दिक्क लागेको छ भाइ होस नगुमाउ जति नराम्रो काम गरेर चर्चामा आएर केही हुदैन
राम्रो छ जोडी 🎉🎉🎉🎉🎉🎉
यसरी दर्शक सँग माफि माग्नु अगाडि सोच बिचार गरेर काम गर्नु होला🙏🙏तपाईं जतिको मान्छेले काम गर्दा अगाडि सोच्नु होला
Dherai ramro xa song❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पैसा ठुलो होईन हजुर इज्जत ठुलो हो ।पैसा त कमाउन सकिन्छ।इज्जत कमाउन सकिँदैन ।त्यसैले आगामी दिनमा आफ्नो घर परिवार सग बसेर हेर्न सक्ने गीत रोजेर भिडियो बनाउनु होला। तपाईं जस्तो मान्छेले बिस्ताराले पोल्यो जस्तो गीतमा भिडियो खेल्न सुहाएन ।
Papa puya show manaperne haru hajur humata guys !!
❤❤❤❤❤❤
Dhari ramro❤
तिमी मोडल हु भन्नेले एउटा कुराको जबाफ देउ त बेइज्जती हरु,तिमिहरुको आमाबाबा दाजुभाइ आफन्तहरुले तिमिहरुको त्यो लज्जास्पद भिदियो हेरेकी हेरेनन ।हेर्नेले के भने?पैसा भय इज्जतको नि प्रवाह छैन है ।थुक्क ।
❤❤❤👌
पैसा को लागि जे पनि...??? थुक्क
❤❤❤
💔❤️
Malai yo keta man nai pardaina aja voli bistara le paryo vane geet sune paxo 😏😏😏😏😏
❤❤❤❤❤❤
❤❤❤❤