बेचनको बयानले बबण्डर, प्रहरी नै चकित, क-कसलाई पोले ? यस्ता छन् बयानका प्रश्नोत्तर

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 304

  • @anandmalla6285
    @anandmalla6285 3 місяці тому

    एकदम सही भयछ, नेपाली जनताहरु यही लायक छन्।

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 3 місяці тому +86

    यस्तै हुन्छ भन्नेकुरा जनतालाई राम्ररी थाहा छ, किनभने अपराधिहरुकै सरकार छ ।

  • @ashoksunuwar9052
    @ashoksunuwar9052 3 місяці тому +33

    अब यो शरणार्थी कान्ड अमेरिका आफै अनुसन्धान गर्नु पर्छ

  • @chetranabhat9281
    @chetranabhat9281 3 місяці тому +62

    गिरिबन्धु र भुटानी शरणार्थी जाेगाउन बनेकाे सरकार हाे यसमा शंका नै छैन।

  • @sundarshrestha4826
    @sundarshrestha4826 3 місяці тому +14

    कुरा ठिक गर्नु भो नारायण काजी सर , सलुट छ तपाईलाई 🎉

  • @rameshmanpradhan9276
    @rameshmanpradhan9276 3 місяці тому +15

    गृहमन्त्री मा रबि लामिछाने नै चाहियो l

  • @SamajBajracharya
    @SamajBajracharya 3 місяці тому +1

    त्यही काँड छोप्न रातारात सत्ता परिवर्तन भएकोहो!!यो देशको दुर्भाग्य हो!!!

  • @DLK_NEPAL
    @DLK_NEPAL 3 місяці тому +78

    अब यस्ताखालका अपराधीहरु पक्राउ गर्न फेरि प्रचण्ड र रवि नै सरकारमा आउनुपर्छ।

    • @selmetemkeman7750
      @selmetemkeman7750 3 місяці тому +1

      100% right

    • @TrollgangbangTrollgangbang
      @TrollgangbangTrollgangbang 3 місяці тому

      100% Sahi kuro

    • @-Rr1990
      @-Rr1990 3 місяці тому +3

      अब २०८४ को निर्वाचनमा बहुमत ल्याएर मात्रै यिनिहरुलाई तह लगाउन सक्नुपर्छ नत्र सत्ताको लुछाचुणी हुनेछ।

    • @HattibanLalitpur
      @HattibanLalitpur 3 місяці тому

      शिव लिङ्ग

    • @subhash7408
      @subhash7408 3 місяці тому

      👍👍👍👍👍👍

  • @makarlimbu8049
    @makarlimbu8049 3 місяці тому +41

    बेचेनको बयान सकियो अदालतले दुधले नुहाईदियो सोमरस पियो तेरिमा असत्ति धमिरा

    • @rojilama4798
      @rojilama4798 3 місяці тому +6

      कहिले आउला 84 यो न्यायलय र न्यायाधीश नै लात हानेर बदर गरि इमान्दार ब्याक्ती मात्र समाबेश गर्ने दिन भगवान

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 3 місяці тому +2

      अदालत पैसामा बिक्छ नेपालको ।कहा छ न्याय नेपालमा । राम्रो काम गर्ने नेतालाई सानो तिनो कुरा न्याय दिनु नि ।त्यहि भएर पाटिबाट परिचालित अदालत बनाउनु गलत हो।सम्मानिय अदालत भनेको के। खै न्याय गरेको ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 місяці тому +7

    भ्रष्टहरूको बहुमत भएपछि देश
    र जनताले न्याय न्याय पाउन असम्भवछ ।

  • @madanadhikari8981
    @madanadhikari8981 3 місяці тому +7

    सरकारले बेचन झालाई संरक्षण गरेको स्पस्ट भयो, अब संपुर्न जनता एक जुट भएर सरकारको बिरोध गरौं , हैन भने योसरकारले सबै फायल लुकाउछ।

  • @binabina7708
    @binabina7708 3 місяці тому +13

    यी जति देखियका छन देश लुटुवा , युबा बेचुवा , काङ्ग्रेस , एमालेका नेता कार्यकर्ता र अासे,पासेहरु थाेरै हुन यस्ता नलायक पात्रहरु त अंझै कति छन छन ।

  • @mahesworbasnet3599
    @mahesworbasnet3599 3 місяці тому +12

    यो सरकार को क्रेही छैन आशा अब सबै भ्रष्टाचारको फाइल मिलाइ दिए हुन्छ तेहि गर्न गाको जनताले बुझेका छ्न

  • @sumanbasnet16
    @sumanbasnet16 3 місяці тому +6

    सबै कुरा सेटिङ र पावरको असर कत्तिको असर पार्दछ भनेर झा को बयान बाटै प्रस्ट हुन्छ,१८ दिन सम्म बिरामीको नाटक गर्नु र सत्ता आफ्नो हात आइसकेपछि सबै घटनाको मोड नै अन्तै लिइयो , काङ्ग्रेस कै नेताले बारम्बार सम्सदको रोस्टम बाटै भनेका थिए सत्तामा रहदा अनुसन्धान र कार्वाही मा असर पर्दछ भनेर अहिले त्यहिँ भएको हो सत्तामा आएपछि सब उलटपलट भयो ,अब जसको नेताको पक्राउ पर्नु जो सत्तामा छन् अनि कसरी निस्पक्ष छानबिन हुनसक्छ र होइन भने ४४० भोल्टको करेन्ट लगाएर बयान लिन लगाउनु पर्नेछ अनि मात्र झा को मुख बाट बास्तबिक कुरा ओकलिन्छ

  • @mintubehk2466
    @mintubehk2466 3 місяці тому +8

    त्यो त थाहा भएकै कुरा हो ।

  • @SabinaShrestha-k9w
    @SabinaShrestha-k9w 3 місяці тому +2

    यिनिहरुको चत्रिकला आम नेपाली जनताले मुल्यांकन गरिरहेका छ्न ।
    यसको नतिजा 84 मा पक्कै देखाउने छ्न ।

  • @dawauk7811
    @dawauk7811 3 місяці тому +5

    हामि जनता हरु हेरेको हेराइ हुन्छ फाइल हरु खुल्दैन बन्दा हुन्छ हेर्दै जानू बेचेन ढुक्क छन निस्किन को लागि

  • @bhimacharya7680
    @bhimacharya7680 3 місяці тому +7

    बेच्ने झा ले फलाफल बकेहोलान, अदालतका मूर्तिहरू के,हेरेर बसेकाछन्?सिबिआईका, कर्मचारीहरु के, गर्दैछन? समात्न लाई, आदेश कुरेर बस्ने हो भने जागिरबाट अवकास लिए, हुन्छ।

  • @deenanathacharya2743
    @deenanathacharya2743 3 місяці тому +18

    भुटानी शरणार्थी काण्डमा अपराधीलाई नै संरक्षणग गर्नाले स्वयं शीर्ष नेताहरू नै उक्त काण्डमा संलग्न थिए भन्ने पुष्टि हुनेछ । अपराधीलाई संरक्षण गर्ने हो भने पीडितलाई क कस्ले रकम फिर्ता गर्ने ? सरकार कसरी समाधान गर्छ त ?

    • @-Rr1990
      @-Rr1990 3 місяці тому +2

      अब भुटानी, गिरिबन्धु र सहकारी पिडितको रकम फिर्ता हुने कुरा १% पनि सम्भावना छैन।

    • @subhash7408
      @subhash7408 3 місяці тому

      👍👍👍

  • @DeepKarki-jl7on
    @DeepKarki-jl7on 3 місяці тому +2

    यति को लागि नै सरकार परिवर्तन गरिएको थियो।

  • @StyconPlayer
    @StyconPlayer 3 місяці тому +2

    बिधिको सासन स्थापित गरिन्छ भुटानि कान्ड बिस्थापित गरिन्छ- गृहमन्त्री लेखकजी को भनाइ

  • @thecreation272
    @thecreation272 3 місяці тому +5

    केपी र शेरेले प्रहरी माथि दबाब दिएर बेचन अटेरी भएकाे हाे। पूर्व गृहमन्त्री नारायणकाजीले भनेकाे कुरामा दम छ। प्रमाण जुटाएर जेल काेचे भइगयाे नि। बयानकाे के मतलब हुन्छ र!

  • @sumankhadka9226
    @sumankhadka9226 3 місяці тому +8

    नेपालमा जेपनी हुन्छ अपराधीहरु जोगाउन 😫 बयानमा जे भनिदिए पनि हुने रैछ त प्रमाणको त केही नहुने रैछ त 😫

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 місяці тому

    रमेशको अनुहार हेर्नुस न पहिला कस्तो रगत खान नपाएको जुका जस्तो।कसरि खोल्छ फाइल

  • @ganeshbohara3278
    @ganeshbohara3278 3 місяці тому

    रबि नै आउनु पर्छ।अनि मात्रै सत्य बाहिर आउने छ।होइन भने यिनिहरु मिलाइ सके ।यो झा केही दिन मै छुट छ।माफीया ले चलायको देश मा यस्तै हो।

  • @sumanakharel5767
    @sumanakharel5767 3 місяці тому +7

    पार्टिका नेता खराब बाटाेमा लागेकाे अब बुझेहाेलान् कार्यताहरुलेेे खै ।

  • @upendraChhetri
    @upendraChhetri 3 місяці тому +1

    बेचनलाई 8/10 कोर्रा ठोकेको भए बोल्थ्यो तर सम्मान गरे पछि यस्तै हो

  • @premprasadbhattarai7964
    @premprasadbhattarai7964 3 місяці тому

    सुन्दर नाटकमञ्चन ।

  • @sumankhadka1335
    @sumankhadka1335 3 місяці тому

    अनुशन्धान पछि सुन पानी हालेर चोख्याइन्छ निर्दोष प्रमाणित गराइ फुलमाला लिएर झोलेहरु स्वागत गर्न पुग्छन्।

  • @neeshamkhadka
    @neeshamkhadka 3 місяці тому +6

    खुब रबि लाइ खेदेका थियौ त 😏 जाठाे एक फाइल मात्र के खुलेको थियो । सत्ता परिवर्तन 😏 यो समय शरणार्थी र गृ बन्धु को हो 😂😂😂

  • @rameshmanpradhan9276
    @rameshmanpradhan9276 3 місяці тому

    बेचंन लाई कडा कारबाही गर्नु पर्यो जुन प्रहरीले अरु कैदी लाई सजाय दिएर कबुल गर्न लगाउछ l

  • @indrapaudel6156
    @indrapaudel6156 3 місяці тому

    वेचैन झालाई 21दिनमा वयान लिन सफल भयेकोमा बधाई छ पिडित प्रहरीलाई।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 3 місяці тому

    एउटा्ले सत्य बाहिर ल्याउछ अर्कोले छापछुप पार्छ , अब फेरि प्रचण्ड र रबि आउनुपर्छ सत्तामा , अनिमात्र भ्रष्टाचारको फाइल खोलिन्छ नत्र सबै जनताहरु हेरेको हेरै

  • @mukundagajurel3937
    @mukundagajurel3937 3 місяці тому

    Salute yoho TV and journalist.Human trafficking is the anti human crime in which NC,UML andMaoist leaders are involved
    Prof.Dr.Mukunda Gajurel

  • @gobindashrestha7493
    @gobindashrestha7493 3 місяці тому +3

    २/४ झापट हानेर सियोले औंला घोचौं भन्यो मात्र भने सबै ओकल्छ चैन संग बेचनले ,

  • @bikramale9114
    @bikramale9114 3 місяці тому +1

    84 मा माओवादीलाई दुई तिहाई बहुमत देउ भ्रष्टाचारीलाई जेल कोचेर देशलाई समुन्नति तिर लैजान्छ ।

  • @karanrai9302
    @karanrai9302 3 місяці тому

    नेपालकाे प्रमुक पाटि नेताहरु नै ठुलाे काण्डमा समल्गन भए पछि अनि देश कहिले बन्छ।पाटिकाे झाेले जनता हरु जिम्मावारी हुँन्छ।

  • @chandrabc1984
    @chandrabc1984 3 місяці тому

    भाउजू बचाउ

  • @mgr435
    @mgr435 3 місяці тому

    करेन्ट लगाए पछि बल्ल सहि बोल्छ ।

  • @prakashkumardevkota6172
    @prakashkumardevkota6172 3 місяці тому

    नेपाली राजनीतिमा नेपाली राजनीति दलहरू खराब नयाँ पुराना सबै छन्। देशको ठूलो पार्टीले सरकार चलाउनुपर्ने र साना पार्टी सकारमा समावेश हुनुपर्ने तर सानापार्टीनै सकारकाे नेतृत्वगर्ने कहाँ काे लाेकतन्त्र हाे हजुर।

  • @bishalgurung1526
    @bishalgurung1526 3 місяці тому

    Rabi daju lai ummedwari ma nai uthna ghuda tikna nadine pryas nai yasaiko lagi ho bt janata aba jagisake... j jaso garo aaune din namai rahane xaina yedi sara janale bujhe jay rabi daju jay nepal

  • @jagatshrestha9611
    @jagatshrestha9611 3 місяці тому

    असयमा निजको बयान आयाे

  • @ranbahadurbk148
    @ranbahadurbk148 3 місяці тому

    यो आर्को नाटक शुरू भयो अब सबै बएन भेर बदल हुन्छ

  • @nagendrashahi9244
    @nagendrashahi9244 3 місяці тому +3

    That’s the power of PM .

  • @DevrajDhakal-n1e
    @DevrajDhakal-n1e 3 місяці тому

    यदि बेचन झालाई पक्राउ नगरेको भए ऐले रबिनै गृहमन्त्री हुन्थे । एमाले काङ्ग्रेसको कर्तुत् हेर्दै जानोस् आदर्णीय जनसमुदाय।

  • @nepalitube8750
    @nepalitube8750 3 місяці тому +1

    जे भए पनि ओली र शेर सत्ता मा हुनु नै आफु माथी आइपर्ने सबै संकट समाप्त पर्नु कुनै नौलो कुरा होइन ,जो चाहनाले सत्ता परिवर्तन र गठन भयो सफल भयो भन्दा फरक नपर्ला

  • @kedarkaushik3521
    @kedarkaushik3521 3 місяці тому

    ओली सरकारले नै बेचनको बयान फेर्न लगाएको स्पष्टै छ ! यसैको लागि सरकार परिवर्तन भएको जगजाहेर नै छ !

  • @krishnagiri7475
    @krishnagiri7475 3 місяці тому +2

    भर्ष्ट नेताहरूका पिता हुन के हो अग्रवाल व्यापारिहरू त

  • @kumarthapa1058
    @kumarthapa1058 3 місяці тому

    Manukaa man gu namest akdam ramro news saperasen garnu hunxa khusi lagxa badahai xa hjr lai ani pargati ko lagi suvakamana hjr lai ma europe bata hjr

  • @kbgurung9290
    @kbgurung9290 3 місяці тому

    कुट्ने रुनेहरुको नाटक जनता लाइ प्रस्ट थाहा छ । यो कथान यदि सत्या हुन भने कदापि सैया हुने छैन ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 місяці тому

    सेरे केपी प्रचण्ड माकुनेको समर्थनमा म्यादी मन्त्री भएर यो गर्छु त्यो गर्छु भनेको सुन्दा बडो आश्चर्य ताजुब लाग्छ भक्तहरु 24 hour जय जयकार गर्छन् हुदैन बर्बाद

  • @Mingmarification
    @Mingmarification 3 місяці тому

    सहकारी ठगले पनि राजीनामा दिनु परेन र ? रबिले पनि दिनुपर्छ है
    Unfair भयो ।

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 3 місяці тому

    चोरले म चोरहु भन्दैन प्रमाणले बोल्नु काफी होइनर?

  • @haribhaktaadhikari1108
    @haribhaktaadhikari1108 3 місяці тому

    सत्तामा रहनेहरुकाे आदेशमा बिरामी हुने र बयान दिन तयार हुने व्यक्तिबाट आउने बयान यस्तै हाे। यता सत्ता समिकरणले पनि स्टामिना लियाे, उता बेचन झाकाे पनि आत्मबल बढ्याे।

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 місяці тому

    यो ईतिहासमा दर्ज हुन्छ यदि शक्ती र सेटिङ्गमा बचाउने काम भय एक दिन जनताले राम्ररी पुरै हिसाब राम्रैसंग खोज्नेछन ।

  • @pranitatamang23
    @pranitatamang23 3 місяці тому

    ८४ मा जसरी पनि रबि प्रधानमन्त्री बनाउनु पर्छ भ्रष्ट हरुले देश सकाउने भए

  • @deepakkhadka7534
    @deepakkhadka7534 3 місяці тому +2

    काले काले मीलेरखाऊ भाले

  • @vloloclo
    @vloloclo 3 місяці тому

    बेचनलाई अब पाेलखुल्ने डरले ज्यान मार्छन्हाेला ।

  • @nandabasnet660
    @nandabasnet660 3 місяці тому +1

    पुलिस का हाकिम र गृहमन्त्री का झाेले कर्मचारी हरू नै गद्दार चाेर छन

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy7142 3 місяці тому +2

    पुलिस ले न सके जनता को अधि राख टु िडखेल मा जनता ले लिन्छ बयान ।

  • @krishnakc1848
    @krishnakc1848 3 місяці тому

    जब गल्ति नै थिएन भने यतिका दिन सम्म किन फरार थिए त बेचन ? र आफ्नो अनुकुलको बातावरण न भए सम्म बयान किन दिएकाथिएनन् ? यस्तो कुरा जनताले न बुझेको कहां हो र ? बिचरा जनता नै ८० % भुपू पार्टिका हनुमाने भएपछि र १२ भाई लागेपछि कस्को के लाग्दो रैछ र

  • @khadgarai9578
    @khadgarai9578 3 місяці тому +1

    सामान्य जनताले पनि सबै बुझी सके ओलिको कर्तुत । गिरिबन्धु फाईल र भुटानी शरणार्थी संग जोडिएको आरजु काण्ड निष्क्रिय गर्‍यो कि सरकार त्रीशुलिमा खस्यो भनेर जान्नु ल जस्तो बेचन झाको पक्राउले सरकार ढल्यो ।

  • @-Rr1990
    @-Rr1990 3 місяці тому

    एमाले र कंग्रेसको नयॅा गठबन्धनको सरकार एकअर्कालाई बचाउन बनेको सरकार हो भन्ने कुरा जनतालाई थाहा भएको कुरा हो। अब परिणाम देखिन सुरु भएको छ। २०८४ सम्म जनताको आखा खुल्ला राखौ है।

  • @SanunarayanAdhikari
    @SanunarayanAdhikari 3 місяці тому

    तै लै देश काे लागि के गरे काे छस् र गफ लगाउ छस्

  • @Bishnumenu
    @Bishnumenu 3 місяці тому

    यो अपराधी चोर हरुले मैले चोरे काहा भन्छर? पन्चे काल फर्काई ल्यएर सिस्नु र पानीले नपिटे सम्म अपराधी हरुले नबोलेरै जित्ने भयो

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 місяці тому

    यस्ताे कुरा पहिलै जन्तालाहृ थाहा थियाे ।याे डाका आर्जुकाे गुन्याैमा पसेकाे हाे डाकाकै डाका

  • @AmritDewan-t1o
    @AmritDewan-t1o 3 місяці тому

    यो बयान बेचन झा को होइन यो बयान केपी ओली र सेर बहादुर देउवा को हो। नत्रभने २०,२२ दिन सम्म नबोल्ने (बयान नदिने)अनि कांग्रेस र एमालेको सरकार गठन भएपछि मात्र इन्कारि बयान दिने।

  • @Dhondub
    @Dhondub 3 місяці тому +1

    यिनीहरूको शासन लुटपाट मात्र किन? अहिलेसम्म पनि राना र राजा सन्तानहरुको शासन छ्न।

  • @HiralalKc-l4p
    @HiralalKc-l4p 3 місяці тому

    याे हुनछ भने कुरा जनता लाई थाहा थियाे चाेर हरू

  • @BhupendraRajBhandari
    @BhupendraRajBhandari 3 місяці тому

    अब खोल्ने फाइल नौटंकिमात्र हो अब ठूलो नेता हरु सबै जोगिन्छ

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 3 місяці тому

    घाम झैं छर्लङ्ग छ तर जन्ता ले इनिहरुलाइ फेरी पनि भोट दिन्छन्

  • @krishnashrestha9353
    @krishnashrestha9353 3 місяці тому +2

    पुलिसलाई राजनीति प्रभाव बाट अलग राख अनि सब ठिक हुन्छ

  • @nandarajadhikari8490
    @nandarajadhikari8490 3 місяці тому

    बच्चा बच्चा लाई थहा छ हेर चोर हो ८४ आउदैछ।।।

  • @selmetemkeman7750
    @selmetemkeman7750 3 місяці тому

    अब अझैचोरै चोरको सरकार बन्यौ यस्ता बेचैनय जस्ताहरु कतिकति उम्किन्छ र जोगाउछ जोगाउछ ।

  • @DhaniramSarki-ge4zn
    @DhaniramSarki-ge4zn 3 місяці тому

    त्यहिँ सब गर्न त यो सरकार बनेको हो नि

  • @anilchetani7401
    @anilchetani7401 3 місяці тому

    प्रजातन्त्र आए पछि भरत गुरूङ डिबिलामा जस्तो अपराधि लाई जेल मुक्त गरे उनीहरूको सबै घर जग्गा फिर्ती पनि भयो अनि कसरी नभन्ने कि नेपालमा प्रजातन्त्र ठिक छैन

  • @binoddhungana1612
    @binoddhungana1612 3 місяці тому

    जि बि राई लाई पक्राउ नगरेको आफै बच्न त होला नि हैन रबि जी!

  • @ShyamJoshi-x4l
    @ShyamJoshi-x4l 3 місяці тому

    बेचनको पक्राउ बाट बेचैन भएका अपराधीहरुले सरकार नै परिवर्तन गराएर साशन सत्ता कब्जा गरी सके पछी यस्तै नाटक मन्चन हुनेछ भन्ने अपेक्षित नै थियो आश्चर्य मान्नुपर्ने कुरै छैन। भ्रष्टाचार र भ्रष्टाचारी जिन्दावाद

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 3 місяці тому

    Good news for civilian

  • @shankaraagri3213
    @shankaraagri3213 3 місяці тому

    एक साला अपराधी ले मुख खोली दिए को भए हमेशा को झंझट अन्त्य हुने थियो नेपाल मा

  • @laMad123
    @laMad123 3 місяці тому

    भ्याईपीले भ्याए देश

  • @Aanand-vi4ks
    @Aanand-vi4ks 3 місяці тому

    अब आउने चुनाब सम्ममा जनता जागेर अहिलेसम्मको चुनाब प्रकि्रया लाइ प्रत्यक्ष निर्वाचन प्रणालिको नारामा जनआन्दोलनमा नउतरे सम्म देस र जनताले सुखको सास लिन पाउदैन

  • @laxmansubedi9138
    @laxmansubedi9138 3 місяці тому

    सरकार नै ढालिसक्यो जाबो प्रहरीले बयाल लिन सक्छ त😢

  • @bikalshrestha4654
    @bikalshrestha4654 3 місяці тому

    अहिले जो जो जे जे जोगाउ 84 मा तिमी हरु सबै सकिने छौ।

  • @gyanumgr2868
    @gyanumgr2868 3 місяці тому

    आफै धामी आफै कोक्सी हामीलाई राति 12 बजे सरकार ढाल्न गरियको प्रयासबाट प्रमाण खुल्छ

  • @prakashshah5370
    @prakashshah5370 3 місяці тому

    बेचनलाई छोराले बाउलाई प्रश्न गरेजस्तो गरेर यस्ता अपराधीले सरररर सत्य बयान दिन्छ?यस्तोलाई त थड डिग्री चार्ज गरेर बयान लिनुपर्छ र सत्य तथ्य बाहिर आउंछ

  • @SanunarayanAdhikari
    @SanunarayanAdhikari 3 місяці тому +1

    सहकारी ठग ले धेरै कुरा नगर्दै ठिक

  • @sudarshanranamagar2081
    @sudarshanranamagar2081 3 місяці тому

    बधाई छ मेरो सरकारलाई

  • @rameshvlogs2048
    @rameshvlogs2048 3 місяці тому

    अब त्यही दिन आउदै छ भन्ने कुरोत हामी लाता सोझा सबैलाइ थाहा थियो सरकार धाल्नु उखाने र शेरेको कारण यहि थियो।

  • @BogatiLokesh-m7q
    @BogatiLokesh-m7q 3 місяці тому

    बेचन झा बयानमा केही नहुनु संका तर जिबि राई हराउनु चै के

  • @sizanshrestha4202
    @sizanshrestha4202 3 місяці тому

    भाटा नहान्नु त चोरहरुलाइ।दूध को दूध र पानी को पानी भैहाल्छ नि

  • @anilchetani7401
    @anilchetani7401 3 місяці тому

    पुलिसलाई त एनकाउन्र गर्ने अधिकार छ नि ठोकदिने नि नेताहरू बचाउनु भन्दा कानुन देश जनता प्रति बिश्वास जित्तनु पर्छ देश जनता ठूलो हो तै पनि गर्न सक्दैन नजराना दिएर जागिर पाउने सरवा हुन मालदार ठाउँमा पुग्ने राजनिती नै भ्रस्टाचार मा छ यो ४५/४६ साल देखि नै हो।

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 3 місяці тому

    साधारण जन्ता लाई जसरिताडनगर्छन
    तेस्तैताडन गर सबै ओकल्छ चाेरले।

  • @rabindrabam7755
    @rabindrabam7755 3 місяці тому

    चोरै चोरहरुको सरकार 😎

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 місяці тому +1

    Setting and nexus works

  • @avishekpandey4477
    @avishekpandey4477 3 місяці тому

    अपराधिलाइ जोगाउने समिकरण सत्ताधारी दल र निकम्मा राज्यका प्रमुख अङ्गहरु ठुलालाइ कानुन नलाग्ने र सानालाई कानुन लाग्नेभन्ने २०७२ सालको सम्विधान उत्तम हो भन्नेहरु देशद्रोही रास्ट्रघातीहरुभएको पुष्टि हुन्छ रास्ट्रघाती देशद्रोहिलाइ डाडो कटाउने अभियान हाम्रो प्रतिवद्धता बनायौ।

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 3 місяці тому

    जब राजाले हात निकालेर स्वतन्त्र नागरिक बनेपछी त्यसपछी यी भ्रष्टाचारि को हातमा देशको राज्य सत्ता गएको 48 साल बाट देश को अर्थतन्त्र नै खतम मात्र भएनकी भ्रष्टाचार को फाइलको चाङ्ग नै लाग्यो।आखिर काले काले मिलेर खाउ भाले ।।।

  • @sanchaTamang-by5jb
    @sanchaTamang-by5jb 3 місяці тому

    अनुसन्धान एक दिनमा सकिन्छ त? अनुसन्धान जारी होलान् यसरी गलत अर्थ लाग्ने गरि समाचार बनेको होकि सत्य हो?

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 3 місяці тому +1

    ढिलाे चाडाे यक न यक दिन त पापकाे घडा फुटेरै छाडछ।

  • @binoddhungana1612
    @binoddhungana1612 3 місяці тому

    यो बेचैन झा लाई 2/4 कोर्रा हाने पछि बल्ल गल्छ ।