जेरी र शंकर फेरि मिलेर अघि बढ्दै, शंकरलाई जेरिको यस्तो प्रस्ताव आमाको यस्तो खुलासा Jeri-Shankar

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • जेरी र शंकर फेरि मिलेर अघि बढ्दै, शंकरलाई जेरिको यस्तो प्रस्ताव आमाको यस्तो खुलासा Jeri-Shankar
    celeb nepal ( सेलेब नेपाल )
    #jeri_shankar #babita_baniya_jeri #shankarchhettri #CelebNepal
    Description
    Guest: Shankar Chhettri
    Host: Kamal Sargam
    Camera/Edit: Rahul Thapamagar
    यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।। // 9861933997 //
    Facebook : / rahul.thapamagar.731
    यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई lIke, Comment, share, Subscribe साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    ©Celeb Nepal
    All Right Reserved

КОМЕНТАРІ • 214

  • @CelebNepalCN
    @CelebNepalCN  Рік тому +8

    जेरी र शंकर फेरि मिलेर अघि बढ्दै, शंकरलाई जेरिको यस्तो प्रस्ताव आमाको यस्तो खुलासा Jeri-Shankar
    ua-cam.com/video/Hpe2CNU4cMM/v-deo.html

  • @rupeshacharya2615
    @rupeshacharya2615 Рік тому +4

    ❤❤❤❤❤ आहा नी सारै खुसि लाग्यो छीटो भन्दा छिटो देखाउनुस् न प्लीज संकर दाजू र जेरी दिदी सङ्ग गित गाउनु भएको

  • @padmasharma7014
    @padmasharma7014 Рік тому +8

    अति राम्रो लाग्यो यो खबर सुनेर

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +27

    छोरी लाई बाबाको माया बाट बन्चित नहोस् 😊
    आमा बाबाको एउटै कर्म थलो भएकोले मिलेर
    काम गर्दा राम्रै हुन्छ भन्ने लाग्छ शुभकामना💐🙏

  • @tulasaupreti6136
    @tulasaupreti6136 Рік тому +60

    लाज न भको नकचरो कतिन आफुलाई राजा सम्झन्छ आफै राम्रो छु रे थिक्क तेरो जिन्दगी

    • @jyotiTamang123
      @jyotiTamang123 Рік тому +1

      Sahi ho ban biralo jasto nai xa khapcho ta thyakkai

    • @manuthapamagar3761
      @manuthapamagar3761 Рік тому

      जेरि ले गर्दा भाइरल भाको थियो क्यारे लो मा झर्यो होला आब त्यही जेरि चाहियो सर्म नभाको

  • @mainalichannel8857
    @mainalichannel8857 Рік тому

    छोरि लाइ दुबै जना ले हेर्न पाउनु पर्छ मिलेर झनै राम्रो हुनेथियो ल ल शंकर भाइ🙏🙏🙏🌺🌺🌺🌺🌹🌹🌹

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr Рік тому

    जेरी बैनी र शंकर भाई मिलेको हेर्न चाहान्छु

  • @meenashiwakoti3552
    @meenashiwakoti3552 Рік тому +6

    जेरि बैनी एस्लाइ साथ न देउ जाहा पनि तिमिलाइ नै गिराइराको हुन्छ

  • @jashuadhikari8760
    @jashuadhikari8760 Рік тому +1

    जेरि दिदी निकै मन ठूलो रैछ बिचरा एस्तो हुदा पनि तेइ मान्छेलाइ फेरि बोलाउनु माहान हो तर दिदिले सोचेर नै गरेको होला सायद❤❤❤मिलेको राम्रो तर सङ्खर दाइ अलि जेरि दि लाई त्याग्न खोज्नी जस्तो लाग्छ❤

  • @nisuadhikarivlogg101
    @nisuadhikarivlogg101 Рік тому +55

    कति अभिमान हाे यसकाे लाज नभाकाे

  • @yangtusherpa5219
    @yangtusherpa5219 Рік тому +5

    छोरी को लागि भए पनि मन दरो गरेर आगडि भडेको होलानी ❤❤❤❤❤

  • @viewsnepal745
    @viewsnepal745 Рік тому +15

    सफलताको शुभकामना 🎉🎉

    • @simrangc3826
      @simrangc3826 Рік тому

      Kalai sapalta ko subakamna deko Sankar Bola lai😮

  • @reemakc7798
    @reemakc7798 Рік тому +19

    मिलेर अगाडि बढेको राम्रो

  • @kalpubasnet1679
    @kalpubasnet1679 Рік тому +32

    हेन्सम छु रे अरुले तपाई भन्योस कि न भन्योस आफै म पाइ छाला मात्रै राम्रो भएर के गर्न्नु

    • @jyotiTamang123
      @jyotiTamang123 Рік тому

      Maile ta tahi xala pani raamro dekhina ta baisakh mahina maa chiula khanu napako badar jastai dekhxu ta

    • @amritasharma1159
      @amritasharma1159 Рік тому

      हो तनि है अाफैले अाफैलाई म पाई छि अकाको मन सग खेलेर नाटक अझ

  • @bishalrijal4425
    @bishalrijal4425 Рік тому

    खुब ठुलो काम गरे जस्ताे लागेछ नकचराे अरुकाे जिन्दकि बिगारेर ।

  • @indiraacharay9346
    @indiraacharay9346 Рік тому +11

    छिछियसको आवाज टपरीमा पिसाब फेरे जस्तो छ

  • @viewsnepal745
    @viewsnepal745 Рік тому +10

    ल दुबैजना फेरि मिलेर देख्न पाईयोस्😅

  • @nirmalabista5692
    @nirmalabista5692 Рік тому

    शङ्कर्जिको आमा पनि राम्री, अनि नाति पनि त्यत्तिकै राम्री, जे मिले पाछी, नछुट्टिनु होला

  • @kamana73
    @kamana73 Рік тому +3

    हा हा कती राम्रो हो अविवाहित मान्छे🙊🙊

  • @nermalashrestha-es6wf
    @nermalashrestha-es6wf Рік тому

    Good luck.🙏👍

  • @sashichetrighune4244
    @sashichetrighune4244 Рік тому +1

    गल्ती शंकर र जेरीको जसको भए नि तर मेरो विचारमा छोरी लाई हेरेर भए नि मिलेर बस्नु पर्ने हो।
    मेरो प्राथना भगवानले त्यो नानीको लागि पनि यिनी 2 जनाको पूर्नमिलान हेर्न पाउँ।

  • @badalthapa1002
    @badalthapa1002 Рік тому +2

    हाइ हाइ कति राम्रो कति हेन्सम यति राम्रो मान्छे आज सम्म मैले देखेको छैन 😅😂😂😂

  • @nirmalabhujel9268
    @nirmalabhujel9268 Рік тому +2

    Ramro xure nakacharo

  • @bomthapa63
    @bomthapa63 Рік тому +5

    तिम्रो दिलमा कहिल्यै पनि फुल्न सकिन
    माला बनेर कहिल्यै पनि झुल्न सकिन
    बाटो मुनि फुले पनि सुवास त छरेकै थिएँ
    तर समभाव कहिल्यै पनि बटुल्न सकिन
    भने जस्तै मिलेर गयको राम्रो छोरी लाई बन्चित न गरियोस शुभकामना ❤❤

    • @saritachhetri2052
      @saritachhetri2052 Рік тому

      Yo.sayareli.mero.jendagima.mel.khayo.hajur.sari.man.xoyo.

  • @shovashova6776
    @shovashova6776 Рік тому +16

    लाज नभाको खाते अझै जेरी को गितमा खेल्छु रे थुक्क यसलाइ त यो क्षेत्र बाट बहिस्कार गर्नु पर्ने होो

  • @imagedialry
    @imagedialry Рік тому +3

    good luck brother@❤

  • @chhoti100
    @chhoti100 Рік тому +4

    Good to see ypu guys together.

    • @jamunaban3954
      @jamunaban3954 Рік тому

      Xya 6 ft guy 6 7 g8c3yh bicft67😮😮😮❤❤🎉😢😊

  • @yambahadurgurung69
    @yambahadurgurung69 Рік тому +1

    नानु येस्ता दहीच्युरे को पछि लाग्नु ठीक छैन
    मेरो मनमा गहिरो घाऊ छ

  • @atibhitobista5144
    @atibhitobista5144 Рік тому

    good ho sir Santana vaye paschi man bujaunu pacha tapai Nadal pita ho

  • @rahulthapamagar8121
    @rahulthapamagar8121 Рік тому +2

    good luck both

  • @bharatthapamagar281
    @bharatthapamagar281 Рік тому +2

    good luck both❤❤❤❤

  • @kabitashahi2099
    @kabitashahi2099 3 місяці тому

    Ramro kùra ho

  • @darshanachand6278
    @darshanachand6278 Рік тому +9

    कति हेन्सम हो दारे

  • @bomthapa63
    @bomthapa63 Рік тому +2

    बिचार हेनस्म रे लोलो हेन्सम छ नानी भबिसय को लागि राम्रो पर्बन्ध गर्नु राम्रो हो बधाइ छ जितेको अर्ड मा

  • @saritadhakal6436
    @saritadhakal6436 Рік тому +1

    Dharri खुसी लाग्यो

  • @tekbrana125
    @tekbrana125 Рік тому +2

    यति राम्रो अनुहार भएको शंकरे चोर , मुद्दा लड्डालड्डै सुनको सिक्री बेचेहोला, आज साहुरे

  • @rahulthapamagar8121
    @rahulthapamagar8121 Рік тому +1

    mileko ❤❤❤❤❤❤

  • @bharatthapamagar281
    @bharatthapamagar281 Рік тому +1

    majjja ayo sunda chai

  • @aloneperson2080
    @aloneperson2080 Рік тому

    Bichara hjr aamalai natiniko kati dherai maya .xori ni same baba jastai. But jerry rw shankar ko bicha umer ni dharai different x jsto lagx but umer farak vyni kei hudain man mile feri sambandha jodina sakx

  • @buddahshahi3932
    @buddahshahi3932 Рік тому +1

    Meleko ramro❤

  • @bharatthapamagar281
    @bharatthapamagar281 Рік тому +3

    ❤❤❤❤❤❤❤❤❤❤

  • @madanthapa9078
    @madanthapa9078 Рік тому +3

    yo Jeri ko kam Xena ' SANSAR ' ma aru kohi Navako Jasto Bixod paxi pani kati paxi pare xa. ki shun(Gold) ko manxe nai hora tyo ???

  • @saritaxettri9733
    @saritaxettri9733 Рік тому

    आफै ले राम्रो रे फेरि chatak

  • @Gtheeng
    @Gtheeng Рік тому

    Handsome rey 🤣🤣🤣 hasayo shere le

  • @shresthakllion
    @shresthakllion Рік тому +1

    सके सम्म मिलेर बस भाइ। सकिँदैन भने नाटक चाहिँ नगर्नु ल।

  • @sapanagharti2336
    @sapanagharti2336 Рік тому +2

    ❤️❤️❤️❤️

  • @Kanchhikatha
    @Kanchhikatha Рік тому +2

    Nice ❤❤❤

  • @manitalimbu9521
    @manitalimbu9521 Рік тому +5

    खुप hendsome hunuhunx 🙄🙄 म खासै comment नलेख्ने मान्छे तर तपाइलाइ देख्ने बितिकै नलेखी बस्न सकिन के लाग्छ भने संसार को सबै भन्दा सुन्दर श्रीमान भनेको एउटा असल श्रीमान हो जुन 1 पटक गुमाइ सक्नु भको छ सन्सार को सबै भन्दा धनी नारी भनेको उस्ले good husband पाउनु हो मेरो श्रीमान पनि सबै भन्दा handsome लाग्छ किन भने उस्ले मलाई good husband भन्ने अर्थ आभास गराइ सक्नु भको छ

    • @jyotiTamang123
      @jyotiTamang123 Рік тому +1

      Afule aafai ramro dekhnele tapaiko yasto sabda bujhnai sakdaina hou

  • @Axis698
    @Axis698 Рік тому

    Xa.katiny.ramro.kam.garaajasto.yo.sankara

  • @sabitrighimire2582
    @sabitrighimire2582 Рік тому

    आफै मपाई

  • @saritasubba9888
    @saritasubba9888 Рік тому +1

    पैसा त छाेरिलाई दिनु पर्छ ।

  • @ElSa-tp3ug
    @ElSa-tp3ug Рік тому

    पैसा मा बिकेको मान्छे कसैले राम्रो भनोस् कि नभनोस आफैँ राम्रो भन्ने तिमी भन्दा जेरी त 100 गुना राम्रि हुन

  • @dhanagc2894
    @dhanagc2894 Рік тому

    यो नकचरो नखरमाउली संग लागेर कति राम्री श्रीमती छोड्यो 🥺🥺🥺🥺

  • @Shreekrishna428
    @Shreekrishna428 Рік тому +3

    फुटेकाे हाँडि गम हालेर जाेडेर अलि दिन मात्रै हाे,फेरि फुटेर नष्ठ हुन्छ।

  • @ईलामेलिदुर्गा

    कलाकार हु या जेसुकै हु तर आईमाईको जिबन सन्ङा खेल्ने काम नगर कसैले तपाईं नभनि आफै मपाई नबन जाथा

  • @aadititamang3923
    @aadititamang3923 Рік тому +2

    ,जहिले पनि शंकरले अफु हेन्संम हो 😡भन्नेगर्छ के कुरामा हेन्संम छ र मैले त केहि पनिदेख्दैन त

  • @kamalagurung7574
    @kamalagurung7574 Рік тому +1

    Jeri le aru paina ki kya ho xode ko poi lai nai lyaunu parni malai chahi man parena la hai sathi haru lai kasto lakxa xya aafule aafailai ramro handsome re kati nai ramro jhai

  • @santitulachan2644
    @santitulachan2644 Рік тому

    😊😊😮

  • @kabitabhandari6731
    @kabitabhandari6731 Рік тому

    Xixi yo manxe

  • @ranjusharma8721
    @ranjusharma8721 Рік тому

    जेरी यति खसाल्दा खसाल्दै पनि किन सहकाकर्य गरेको होला छ्या

  • @dilsaramagar
    @dilsaramagar Рік тому +2

    Xi henxom re😂😂😂

  • @bharatthapamagar281
    @bharatthapamagar281 Рік тому +1

    la hai aba k hi hunxa sabaiko jay hos

  • @purnachandrasapkota888
    @purnachandrasapkota888 Рік тому

    पैसा मै मोरेको शॅकरे , आफैले आफै राम्रो छु भनेर घमन्ड गर्छ, अर्काको थोरिको भबिस्य बरबाद गर्यो अझै ठुला कुरा गर्छ, मैलेत यस्को एऊटा गित पनि हेरेको छैन र हेर्दिन पनि यस्तालाई पनि कसले दियो अवाड ।।

  • @manjuadhikari9736
    @manjuadhikari9736 Рік тому +4

    यस्ताको अन्तरवार्ता पनि के हेर्नु र

  • @Sherpakevin28
    @Sherpakevin28 Рік тому +1

    Natak badhi vayo

  • @rajbudha3399
    @rajbudha3399 Рік тому

    सके सम्म छोरिको लागि मिलेकै राम्रो हो। तर यो संकर ले किन यति आफ्नो तारिफ आफैले गर्दै छ । हेन्सि हेन्सी मात्र 😂

  • @Biswash11
    @Biswash11 Рік тому

    यो परिवार ले पैसाको लागि जे पनि गर्दोरहेछन सहकार्य त झन किन न गरोस अब जेरिको साथ पाय फेरि अगाडि बड्न सक्छु कि भनेर होला

  • @kamalabk661
    @kamalabk661 Рік тому +1

    अनुहार न दनुवार पाण्डब सुनुवार

  • @sanurana2042
    @sanurana2042 Рік тому

    Uff aafule aafulai mapai handsome re 😂😂😂

  • @arunathakuriarunathakuri8701
    @arunathakuriarunathakuri8701 Рік тому +1

    Kati ghamand tesko handson manxeko soch hand so m huna parx😊😊

  • @mithubhandari7392
    @mithubhandari7392 Рік тому

    कस्तो बेज्जेती शब्द हो छि छि भन्या जति पैसा पाए खेल्छु रे उहाँ ले प्रपोज रच्नु भाछ भनी होला रे म बाट हुन सक्दैन रे छि।

  • @kamalbahadur7616
    @kamalbahadur7616 Рік тому +1

    Herat. Yasko. Yatitiut

  • @kamalathapa2937
    @kamalathapa2937 Рік тому

    अरुले तपाईं भनाेस् कि नभनाेस् आफै मपाई😀😀😀😀😀

  • @kanchhatamang-uk5xn
    @kanchhatamang-uk5xn Рік тому

    handsome लाज नपाचेको हुन त अरुले तारिफ गर्ने त को नै होला र आफ्नो तारिफ आफैले गर्ने हो

  • @manuthapamagar3761
    @manuthapamagar3761 Рік тому

    कहि काम नपाएर पैसा को लागि त्यही नरुचाएको बुडि सङ्ग

  • @gauribudha6156
    @gauribudha6156 Рік тому +6

    छिछी मपाइ हेरन

    • @bomthapa3043
      @bomthapa3043 Рік тому

      हेहेहे पोइत भाको थिए क्रे बिचार्😀😀

  • @karishmagc7875
    @karishmagc7875 Рік тому

    Jeri dd le garda vaial bhayo aba t yasko kahele pani pargati nahos bhagaban

  • @munabishwokarma8967
    @munabishwokarma8967 Рік тому

    Henxam xu re bichara😁😁😁

  • @sumitragautam1769
    @sumitragautam1769 Рік тому

    तिम्रो छोराको सात जुनि बिहे नहोस अब ती निर्दोस नारी को आसुको सराप्ले

  • @Angthuposangita6
    @Angthuposangita6 Рік тому

    लाज नभाको नकचरे संकरे छि राम्रो रे

  • @sonuthapa9203
    @sonuthapa9203 Рік тому

    नपुङ्सक परिवार रैछ त आमा हजुरहरुको के गर्नु

  • @mm67841
    @mm67841 Рік тому +2

    छि लाज पचाउन जे पनि बोल्दो रहेछ मुल्ला

  • @devendrarawat2426
    @devendrarawat2426 Рік тому

    डिप्रेसन मा परेछ केटाे सबैले गालि गरेर 50 पटक आफुले आफुलाई handsome भनिराछ 😅😅

  • @kamalanagarkoti6880
    @kamalanagarkoti6880 Рік тому +1

    Nataka garn koti janek hahh

  • @harithapa5611
    @harithapa5611 Рік тому

    Handsome ta mandaina bhai . Hola jeri lagyo tara u must tc your child ok

  • @usapokhrel5356
    @usapokhrel5356 Рік тому

    कन्ने कटो हु भन्दै हिडे भैगोनि किन हेनस म छुभन्या अचम्भ क सैल तपाइ भनोस नभनोस आफै मपाइ

  • @pitambarchhetri9572
    @pitambarchhetri9572 Рік тому +1

    Uff😂😂😂😂

  • @vikramthapa1569
    @vikramthapa1569 Рік тому

    Aafu leya aafulai khub henxom Xu Vani raixa aaru leya vaneya ko ramro hunxa jashtae Jeri lae

  • @ashachudaliashachudali728
    @ashachudaliashachudali728 Рік тому

    Handsome re afai mat testk dekdin😁😁

  • @solometamang2203
    @solometamang2203 Рік тому

    Ahile ta sankare ta pashupatiko badar jasto dekhiexa ta. Ki sankare baula bhakojasto lagyo. Jeri pani sankare bahek aru kta dekhdaina ki k ho.

  • @sumitkuwar5573
    @sumitkuwar5573 Рік тому

    😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @premshrestha5746
    @premshrestha5746 Рік тому

    J sukai hosh hensom ne xau bhai hera jeri saga mileko dekhnu pau.

  • @anukhatri1569
    @anukhatri1569 Рік тому

    छिछी तेरो भोइस खुब ठुलो मान्छे भनेर सोचेको छस होल

  • @yashodasubedi2838
    @yashodasubedi2838 Рік тому +1

    हे भगवान म अलि ढिलाे बुझ्छु कुरा केहाे

  • @pawitrashrestha3329
    @pawitrashrestha3329 Рік тому

    Kati aafno tarif aafai garekoho

  • @sarmilatamang5932
    @sarmilatamang5932 Рік тому

    😏अभिबाईत रे छोरिको बाउ भएर 🤔🙊

  • @yambahadurgurung69
    @yambahadurgurung69 Рік тому

    यो मान्छे लाज शर्मा न भाको मेरो नानु ल

  • @sunitapariyar2251
    @sunitapariyar2251 Рік тому +1

    Jeri sis Lai k vako Aru xainan jasto k Sankar matrai geetma khelna suhaune ho k ho

  • @madhukc3672
    @madhukc3672 Рік тому

    लाज नभाको मान्छे,जेरि पनि के भाको पुर्ब पतिलाइ आफ्नो गितमा के खेलाउन मन लागेको होला?🤣अरु मोडल पाइएन कि केहो??

  • @motishahi6508
    @motishahi6508 Рік тому

    Daku