भारत र अमेरिका मिलेर पार्टी फुटाउन थाले : डा. भीम रावल | BISHESH KURAKANI
Вставка
- Опубліковано 3 лис 2024
- Anchor- Saroj Singh Thapa
Guest- Dr. Bhim Rawal (डा. भीम रावल, स्थायी कमिटी सदस्य, नेकपा )
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalayatvnepal
/ himalayatelevision
#Bisheshkurakani #himalayatvhd #Dr.BhimRawal #Nekapa Bibad
महान विचार डा. भीम बहादुर रावल को
You are good sir
100%right भीम रावल
Back of Mcc
Nice bhim rawal
खरो नेता रावल संग सरोज जि को पस्तुती खुब चाख लाग्दो लाग्यो ।
perfect questions and analysis..
Bhim Rawal ramro neta hun 🙏💪
Thank you so much Dr.Bhim Rawal for your logical speech and the voice against some political issues and the debate which are solely against the sake of Nepalese people as a whole and the sovereignty of this nation.So plz.keep on continue your voice against wrong decisions n practice of the government.
भिम रावल जि पुनः धन्यवाद !!!
good
नेकपा मा एउटामात्र नेता हाेला तथ्या संग बाेल्ने जाे भिम रावल
Bidesile vhannu galat ho aafu aafu jhagada gariraheko6 padko lovma vhim rawalko 6bi bigridai6 yo sabda naboleko vha ramro hunthiyo ahile manti hataunu indiale jhan hep6 baru aru mantri fernu par6 bide mantrima vhim rawallai dinu par6
कसैले हामरोष सरकार फेरेर फेरीदैन चासो लिनु बेकारछ
@@jayvholebabajaysamvhu6002 ..
@@jayvholebabajaysamvhu6002 0èèèďx
@@jayvholebabajaysamvhu6002 èèèèèèèèèèe
very good job sir
राम्रो बिचार आफै जान्ने भनाइ नमान्ने हाम्रो बा को कारणले उत्पन्न समस्या यथार्थ हो|
you could be great leader...you are right...bhim rawal...
100% sahi
Good view
भिम रावल जस्तो राष्ट्र भक्त अरु भइ दिएको भए देश बाशिहरु ढुक्क ले गरिखान्थ्यौ यो पिण्ड लडाउने बेला भए का भुसतिघ्रे हरु अजिर्णु भएर फुट्न आटेका छन यता जनता भने साझ के खाउ बिहान के खाउ भन्ने चिन्ता मा फुश्रो ओठ लगाएर बस्न बाध्य बनाएका छन
जन्ता र नेता मा कीन दुरी ,महाकाली -सारदा ,टनकपुर, पंन्चेस्वर इतीहास बनावट ले भन्छ भारत ले नेता कीनेको रहेछ प्रमाणीत छ।
Bhim Rawal is best pm
Sai ho .
वहुइ
Bhim rawal jiu rasta Ko gahana ho kp bhanda 10. Guna badhi bidwan. Hun salut chha
sahi ho
ओलि लाई कारबाही गरेर देखाउ,येस्तो भयो भने you are my idol
good
रावलजी तथ्यमा अडेरतर्क सँगत विश्लेषण गर्नु भएकाे छ ।ठिक छ बिचलन नहुनु हाेला ।
Good neta jiu
पाटि फुटाउने मा भिम रावपनि हो भिम राव ले पहिला देखिनै केपि वलिको बिरोध मात्र गरनु भाको छ
यो कपोल कल्पित र मिथ्या अपवाद मात्र हो ?
Next leader Bhim Raul
Good statement and analysis
good vimrawol jee
1oo% Write
Very good bhim rawal sir
जे तर्क राख्नुस याे बेला तपाइले परचन्डकाे सारथी बन्दा भारतमा खुसि छ याे तपाइकाे देश घाति कदम हाे । तपाइकाे बाैधिकता काे कदर गदा गदै पनि सारा नेपालि दुखी छन ।
भारत र अमेरिकाले पार्टी फुटाउन थाले रे सरम लाग्दैन तिमी हरु नफुटे के हुन्छ ? के तिमिहरु लाई ज्यान को डर ले हो कि देसको मायाले ? देसको माया ले हो भने लाडेर सहिद हु न सक्दैनौ जनता त तिमी हरुको पछि लागेर हजारौ ले बलिदान दिएकै हुन । तिमी हरुले नि बलिदान गरे हुन्छ देस र जनताका लागि ।
Gaddar rautele k vnxa lag lagdaina
पयातर पयातर गरेर देस चलदैन हो रावल जी
१००००० ०/० सही हो त्यो त सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरूलाई था छ
200% सहि विश्लेषण। तर, हिजोका दिनमा खाएको रीनको भारी थमाएको हो। अब बिदेशी पैसाको पछि नलागी डटेरा फेस गर्नुस् , केही नहुन्जेल केहिपनी हुँदैन।
जस्ले जे भने पनि××××× तर वली✓✓✓✓✓ अहिले को अबस्था मा
अब ओलि गएपछी को आउँछ त भन्नू पर्योनि अरु त कोहि छैन त्यस्तो आतिलो मान्छे
सबै ठिकछ तर भिम लाई मेरो समर्थन पनि छ तर सरकार फेर्ने अस्थिर्ता जन्माउने त ठिक भएननि
I totally Agree.
Bhim rawal cross check oil for his possible mistake such as MCC but don’t ask for his resignation. I support you, you can be next pm of Nepal I can give you the benefit out doubt. But if you crate goot to take oil down you will be in destruction path
गाडी को ईन्जिन अबरुद्ध गर्यो भने त्यसको दोष मोबिल को हुन्छ ! अनि मोबिल फेरेपछी ! गाडी स्वतस्फूर्त चल्छ !
Pm hona us ko Rastrapati banaepani kehi gardaina bhimele
Prashna ta thikai chha , Bhim Rawal pani ramrai manis hun ta pani deshko ,jantako , bhrashtacharko bishayama kunai chhal fal chhaina ,
एउटा कुण्ठे जि लाई नमस्कार
Vimrawl ko bichar thikch
शर्म छैन अरु लाई दोष लगाउन !
हजुर जस्तै अरु नेताहरू पनि देशप्रमी भये हाम्रो नेपालकति राम्रोसँग विकास हुन्थ्यो होला 🙏🇳🇵❤️ अब देखि कुनै पनि नेपाली नेताहरू ले नेपाली जनताहरू बेब्खुब न बनावोस नेपाली जनताहरू जाग रुक हुनु जरुरी छ।। सबै राजनीतिक दलका कार्यकर्ता हरुको कार्य काम र आचरण हेरफेर मात्र उनिहरुको साथ दिनुपर्छ। नत्र दलाली नेता हरू पछि पर्यो भने हामी नेपाली हरुको भुल हुन सक्छ।
भीम रावल ज्युले
सबै काम "मैले" नै गरेको हो ।
भने मान्यता दिनु प्रयो।
१-मैले नै प्रम बनाएको हो।
२-सबै राष्ट्र हितका कार्य हरु 'मैले' नै
बिरोध गरेको हो ।
३-सबै खेल इंडिया र अमेरिका ले खेल्दै छन।
४-सबै भन्दा बढ़ी राष्ट्रको हित गर्ने/सोंचने म बाहेक को छ ?
५-म भन्दा जान्ने कोई छैन । मेले phd
गरेको छु ।
भीमरावललाई जनता ले जवाफ दिनेछन।
तिमी सहमती भनेर प्र.म.को हात बाँध्न खोज्ने पूर्बाग्रही हो।
Galat, kp ko lahadma muluk chaldaina aba, Enough is enough.
गतिलो अर्को को छ त ? प्रचण्ड , झले,माधब सबै देखेको हो।
aba sayad gokarna bista, bhim rawal kai palo ho... purano bata khi hune wala chaina....
Bhim rawal chai k ho oli vanda 16 guna saxam byakti hun
कृपाय जे सुकै बिचार राखन सक्नु हुन्छ तर भाषा सभ्य हुनु सभ्ताकाे रूप हाे।सभ्यता बन्न सिकाैं।
@@angngymalama9844Me b
भिम रावल मन्त्री हुदा को कार्यकाल पनि नेपाली जनताले देखेकै हो !! भिम रावल को दम छैन भारत को बिरोध गर्ने उस्कै सहमती बिना !! माओबादी को भारत बिरुध को सुरुङ युध्द जस्तै हो भिम रावल को रास्ट्रबाद !!
मंत्री बनाए शेरे पनी ठीक केपी पनी ठिक मादब पनी ठीक मंत्री नपाएको झोक हो कम्रेडलाई अरू देश र जनताका लागी हो र।सबैले बुझेकै छ।
रवल सर पृ म हुने खालकाे नेपा पृचण झले बाम बाबुरा कुन गतिला छनर सर अब नया युवा केटा हरू लाई देश चलाउन दिनुपछँ तपाईं हरू जसता सलाकारमा बसनु पछँ
मासकाे सिदान,त कलेगराेत
whu whu whu whu .............whu whuoo............. whoooooooo
थुक्क कमाउनिश्ट
good doctor saap
के हेरेर बस्छौ कमरेड सक्छौ भने नेताहरुलाई एक गरेर आफै नेता हुने आँट गर !
रावलजिको भनाई अनुसार केपी ओलीलाई चै इन्डियाले खरिद गरेको होला है ? कसरी पत्याउने? रावलले के काम गरेका छन् ? गफ बाहेक, यस्ता गफाडीले देशचलाउछन् , उदेग लाग्छ। साँच्चै सतिले सरापेको रैछ, कठै मेरो प्यारो देश ,, उफफफफफफ
भीम रावलको घृहमंन्त्रिको कार्यकाल पनि जनताहरुलाइ राम्रो संग थाहा छ कतै काक्तालि पर्छकि भन्ने हुन सक्छ ।
👍👍👍
First nation than party.
Your descriptions are absolutely rights Bhim Rawol Ji.Why permanent committee can't do actions to P.M. In every sectors he have gone to done so Manny monopolies,Until now he is going to protecting his own faithful cropped ministers with his own faithful cropped persons also.He ruled like Hitler's.So almost citizens are against of P.m.
फुटेपनि हुन्छ
Aba को priminister भीम रावल हो. तर अवस्था त्यस्तो छैन. खाली बुढो ra रोगी 2047 देखि हो failure नेता हरू नाई उच्चा तह मा हुनु देश को लागि दुर्भाग्य हो
गरिब छु मजुरी गर्छु, तर पैसाकाे निम्ति आत्मा बेचेकाे छैन।।।।। साबधान सकुनि ओली, कुन्ति पुत्र भीम संग जाेरी नखाेजेकै राम्राे।
Desh ke ke kun halat bhai rahexa tara kunai neta ma Chinta xaina sab ko nim dhyan uhi kurchi tirai xa.
जसले बनाई दिया हो उस्ले कसरी फुटाउँछ! समस्या m c c हो समाधान तिर लाग।
नेता ज्यु को कुरा सुन्दा मलाई लाज लागेर आयो,
के नेपालको नेता दुधे बालक हुन् र?
बालबालिकालाई जस्तै फकाउने?
अरु देशको फुटाएर फुट्ने?
हाम्रा नेता लाई जनताको पसिना खाएर पुगेन विदेशी को लहैलहैमा लाग्छ न्?
के चुनावमा विदेशी ले भोट हालेका हुन्?
कठै बरा धन्नय छ देश चलाउने को हरकत।
Kp Oli लाइ असफल बनाउन लाको छन nkp कै नेता खबरदार kp Oli नै 5 बषं मन्त्री हुन् पछं
अब क. भीम रावलले सरकारकाे नेतृत्व गर्न पाउनुपर्छ ।
Kina
Mantri pad chahiyo
विदेशीले पार्टी फुटाउन चाहदैमा फुटने
र जुटाउन चाहेमा जुटने पार्टी कहिले
पनि राष्ट्रवादी पार्टी हुन सक्दैन र ति नेताहरू
जो विदेशीको इशारामा नाच्छन ति कदापी
नेपालका नेता होइनन ।
सलुटछ राष्ट्र बादि नेता भिमरावल
सलुट छ राष्ट बादि नेता डा भिम रावाेल
vem rawal g hajurko kura thik xa tara madhav nepal ko paxadai naparnu teyo dharma berodhai manxe ho . tapai ko kura sahexa tara tapai aafno pahechan aglai banaunus kasae ko gulam nabanaus hai rai
केचाहि कमजाेरछइना कमजाेरि छ गाेकुले लाई अबगासगरुङना छ दम
नेपालकाे नेताहरू बेकामे भएपछी अनि किन फुटदैनत भारत अमेरिकाे जुठाेखाएकाे छैन अनिकाबाटहाेला ।
न तिन्ल् जन्माए, नहुर्काए, नखान दिए अनि फुटाउन खाेज्दा किन फुट्ने ? भन्नुस त भिमजी
अर्काले फुटाउँदा फुटने कस्ताे पार्टी , अाफ्नाे कमजाेरी लुकाउन अर्कालाई दाेषदिने ?
हो यही कुरा के पी ओली ले भन्दा बबाल किन भयो ?? को को हुन् भारत र अमेरिका का एजेन्ट ?? रावल ले भन्न पर्यो !!
vimrawal sir vaneko kura satya ho vane jasari ahile samma party desh jantako nimti garirahanu vako xa vane kp olile galat gareko kam karbahi lai janata samu parsta pari kp olilai ra partylai rastrahitko lagi ajhai majbut parnus pardhanmantri pad hatayara kehi hunewala xaina adi rastra banaune ho vane savai systam kharej gari yuwa nayaa netritwa , launu jaruli xa jay nepal
अाेलि पार्टी फुटाएर भएपनि mcc पास गर्न चाहान्छन् ।देउवा सङ्गको पछिल्लो साठगाठ त्यहि हो ।
भिम रावल जि के पि को बिरोध गरेर तपाईंको ईज्जत् बढने हो पदको लोभमा परेर तपाईं हरुले पार्टी अलग गरदै हुनुहुन्छ पदखोर
यो मानसिक सन्तुलन गुमाएका व्यक्तिको अभिव्यक्त रोष मात्र हो ! पागल को ?
होइन अमेरिका र इन्डिया ले पार्टी फुटाउन लाग्यो रे अलिकती पनि लाज लाग्दैन? तिमीहरूलाई अमेरिका र इन्डिया को जनताले भोट देर तिमीहरु लाई पठाको हो कि नेपाली जनताले?
भिम रावनी बाइक अ बिस्वास घाती जुते जंगली गुत मा
भिम रावलको ट्याउ ट्याउ मात्र। नेपालमा सबैभन्दा बढी मन्त्री हुने सुचीमा पर्दछ। खै त्यो बेला खासै बोलेन किन हो।
ए हरामी नेताहरु पैसा र देश लुट्ने नेपालको अनि काम चाहि अमेरिका र भारत को तिमी चोरहरु नेपाली होइनहौ?
Ani kina dui adhyaksha laai sahamati ma ne ka paa chalna diyeko nai ho .....
Ahile kina pheri ma ku ne & company ko gaaijaatra.....
Dui janale banako party ho ra yo wahiyet tarka.
K P Baa pane khasai gatelo hoina tara pane KP Baa vanda gatelo arko na vayara hame janta neras xau hai....
party matra howainna , Desh aie lai phutauwnna lagey. yosko counter attck garnnu paryo. hami kahan ko
dutawas marfat Bharat ko bhandaphor garnnu paryo.
Oli ji ta MCb pass garne ma chha ta Dr sab .
पटक, पटक मन्त्रि हुदा के एउटा राम्रो काम गर्न्नु भयो जनतालाई थाहा हुने गरि ? हो केपी ठिक छैनन तर केपी का समकालीन नेता हरु मध्ये त केपी धेरै ठिक छन् , आज सम्म कुनचाई भातमारा नेताले नेपाल को नया नक्सा छाप्ने प्रयास गारो ? पद नपाएको रुष्ट। Don't talk nonsense.
सहि कुरा सर
नखाउभने दिउसाेकाे सिखार खाउङभने काछावाउकाे अनुवार भकाेत हाेइ
यी भिमावल पनि कहिलेत ठिकै र कडा बाले जस्ताे लाग्छ तर किन ओलीकाे छायामा आउन सक्दैनन खासै दम भयेझै लाग्न छाेडाे।
yo parti le kunai desh ko lagi kehi sinko bachne kam nahudo reixa bigat 70 barsa deskhi janata le heri raxa abo yo parti bhanne sabai kharej garnu parxa abo yo desh lai single ak jana byakti chaheko xa
Jati pani bikashit desh haru ma parti xaina byakti nai hudo reixa
Oh God... Presenter please you don't have to give verbal nodes when you are talking in person.. Only if you are talking on phone it is required because the speaker wouldn't know if you are listening unless you node.. If you watch this video you will realise how irritating you sound. I am trying to hear Bhim Rawal ji and your verbal nodes are disturbing my flow of thoughts..
पार्टी नेपालको जनता नेपालको नेता कार्यकर्ता नेपालको हड्डीमा कुकुरहरु झगडा गरेको जस्तै झगडा गर्ने तिमीहरू दोस भारत र अमेरिकालाई दिन्छौ? तिमीहरूले देश लूटदा के भारत र अमेरिकासङ्ग सोध्छौ ?
BHARAT LAY PARTY T KEY DESH LAIE NAI NILNA LAGEKO CHHA. HAMRO NETAHARU SAWADHAN HUNNU PARYO
DESH LEY CHINA SANGA MILERE BHARAT LAI HAREK FRONT MA COUNTER ATTACK GARNNU PARYO.
Jo bhayepani Bharat badhi nahos Ra swachchha Nepali aviyenmtako Kura sinners aghi badne
Sir namste 🙏🏼 ko Ho India Ra USA ba China Koi lai Pani bhitra dakhal Dubai huna ab Dimag le sochera kam garnu parcha turuntai dhilo vhyo
भिम रावल तपाई जस्तो नेताले पार्टी भित्र सबधान खोज्ने हो सरकारको खैरो खन्ने हैन तर तपाई जस्तो भोका नेता काम छैन तपाईं सरकारमा रहदा के कस्तो काम गर्नुभयो यो सबै जनतालाई स्पस्ट छ दलाल काम नगर्नु बेस ।
ओलि अवसरबादी नेता हो,
aaba ko Nepalese PM.
के पि खोक्रो रास्ट्र्बाद को नारा बोकेर नेपाली जनता लाई झुक्याएर कति दिन सत्ता टिकाउने हो
तेसाेरि भनमिलछ चाेर चाेरेहाेनि गलतिबिना अारेप लगाउदा तपाइहर केगरने