Jivan ji Next time provide bit more time to Swagat Sir, we like to listen him in detail, however thank you swagat sir and Jivan ji opening eyes of the public. Respect from Distance 🙏
नेपाल मा स्वागत नेपाल जति जान्ने कोहि छैन सुशिला कार्की र बिचारा कानुन न जानेको न बुझेको ब्यक्ती परिन बाकी कानुन बिध सबै मूर्ख स्वागत नेपाल मात्र रैछ सन्सार को बिग्य हा हा हा हा
यसरी सडकबाट, अदालतमा चढेको मुद्दामा वकिलजस्तो मान्छेले भर्डिक्ट फुक्नु कत्तिको सान्दर्भिक हो? कि वकालत छोडेर राजनीतिमा आउनु पर्यो, होइन भने चुप लागेर आफ्नो काम गर्नु पर्यो।
स्वागत नेपाललाई रवि र रासोपासँग किन यति धेरै रिस राखेको होला? यो रिसले तपाईँलाई कहीँ पुर्याउँदैन झन् नकारात्मक टिप्पणी मात्रै ! हेर्दै जानुस् आउने चुनावमा फेरि उम्मेदवार हुनुभयो भने तपाईँको भोट पहिलाको भन्दा आधा घट्ने निश्चित छ मलाई लाग्छ पहिलो चुनाव लड्दा रासोपाले सहयोग नगरेको रिस पोख्दै हुनुहुन्छ।
Please Ravi ko we was support but now we are looking him look like he has some documents problem I saw this dream before 2 years my dreams always true so we have to be careful if Ravi did Worng we can’t support
स्वागत नेपाल भन्ने मान्छे विश्वको सबैभन्दा धेरै कानुन पढेको मान्छे रहेछ। तँलाई राम राम सत्य हो रामराम सत्य हो। राम राम सत्य हो नेपालमा यो भन्दा ठूलो भ्रष्ट दलाल मान्छे कोही छैन ५०० भोट ल्याउन सक्दैन बढी कुरा गर्छ राम राम सत्य हो राम राम सत्य हो राम राम सत्य हो
Jati rabi mathi boliraxas teti nai thula party ko kanda ma lagatar bolirakhna balla desh banx mula ak Jana lai khedera basexan Note:- galti vaya rabi lai ni jail halna parx Ma kunai party bisesh ko manxe haina
Swagat sir ko analysis thik ho wa hoina bhanne kura samayale pani dekhaula.....tara euta katu satya chai k ho bhane Rabi Lamichhane public ko sentiment lai ramro samayera khelna janne byakti ho. Prachanda, Oli ra Deuba laai faalnai parcha tara bikalpa Rabi hudai hoina.
लोभ त निक्कै गर्नुभयो स्वागत नेपालजी तर झिंगाको सरापले कहिले पो डिङा मरेको छ र ? कानुन वा गृहमन्त्री बन्ने राल चुहिएर तपाइको प्राण जाला तर तपाइले चाहेको लाटो गाणो बहुला गजेडी हत्यारो जे भएपनी जहानिया राज तन्त्र सासन को परिकल्पना कहिले पनि पूरा हुन सक्दैन । बेलैमा मुख सम्हालेको राम्रो हुन्छ बिचार उग्रता र घृणा बाट हैन बिचार र योजना बाट हुन्छ
स्वागत नेपालको साह्रैमिठास बिष्लेसण सलामछ स्वागतनेपाल प्यारो भाईलाई ।
Yo pagal hajur jasta ko kasaree bhai bhayo
@@aayushiregmi6477 Paagal lai Bhai bhane pachhi bujhnu hola dai kasto hola vanera 😄
100% सहि कुरा गर्नु भयो स्वागत नेपाल ज्यु, जय नेपाल।
म त स्वागत नेपाल को विश्लेषण को समर्थक ।।।
रसिलाे तर्क सत्य छ मिठाे लाग्याे ❤️
Swagat nepal is right person
Good interview
हाम्रो गाउँको केटो बौध्दिक, स्पष्ट वक्ता र नितान्त निडर पनि छ ।
Jivan ji Next time provide bit more time to Swagat Sir, we like to listen him in detail, however thank you swagat sir and Jivan ji opening eyes of the public.
Respect from Distance 🙏
एकदम सहि कुरा ! भेडाहरु भ्या भ्या गर्दै गर 😅😅
असली भेडो त तिमी हौ बिचरा त्यो अबोध प्राणिको के बदानाम गर्छौ !
Ko vedaa ho bujhi raa xa voli dharauri chhute paxi ani kundulo lukxa rasapa ko chand mund@@hamronepaltv4502
Rabi ka jhole haru pagal hunxan
हैन 1000% स्वागत नेपाल सर लाई भगवान ले बास गरेको छन् सत्य को पछि अलिक लग्नु लाई मान्छे अग्रसर हुदैन जय सत्य वाद ।।
स्वागत नेपालको भनाइ 100/ ठिक छ,
Sahi kura garnu vayo excellent
Sahi swagata 🎉 sir ❤️ 💓 💖
स्यागत नेपाल जो ले भनोस हावा को ताल मा उफ्रिने मान्छे होइन गलत कुरा मा सत्ता घारिलाइ पनि खबर दारी गर्ने मान्छे!
Sahi kura garnu vayo swagat ji le
Good inteview
Sahi kura
Great analysis ❤❤💯% true🎉🎉
Sahi kura Sir 🙏🙏🙏🙏
100 %
स्वागत नेपाल सर देशको निडर हुनुहुन्छ जय नेपाल ❤❤
🖕🖕🖕यता बाट ?
Well explained by Swagat Sir
येस्ता भतुवा को ईन्टरभ्वु लिनु भन्दा युबराज सफल को लिय हुन्छ्🤔
Bichara buddhi ko starrrr
Swagat sir 🫡
Good analysis 🎉
प्रधान न्यायाधीश भन्दा पनि निकै जान्ने भएछ त यो वकिल।।
yo kukur lai kasle bhukna lako ho.....
तलाई थाहा छ होलात अनि mcc को मतिहारा झोले अमेरिकि सम्रक्छकहरूले
truth is always bitter .....@yo okil is always truth ,,..lamichhaneko vakta haru lai teeeto lagekocha..🥸🥸
100 right swagat sir 😊
Good person swagat Nepal ❤
ekdam sahi
रबि लामिछानेले स्बागत नेपालको बुढि नै लगिदिएको झै पछि नै परेको छ।।
Kohi t niskinu paryo satya bolna yo vedai veda vko desh ma
देशनै लगिसकेको छ देखेको छैनस खाते
कम्से कम हिमालयन टि भि मा माईक त राम्रो प्रयोग गरम ।
जन नेता रबि लामिछाने जिन्दावाद ☝️🔔
उखाने र गुखाने को सरकार मुर्दावाद 🙄
एती जान्य मनीष देश डुविधा के को हराको थीयो यो, मनीषले
right sir
कतातिर हो यो मान्छे बोलेको सुन्थ्ये रवि ले एक करोड रुपैयाँ भन्दा बढी बढी पाया रवि को केस लड्छु भन्थ्यो
Swagat nepal🙏💪👍
यो पत्रकार लाई हेरम कति खुशि किन होला ??
स्वगत सर को बिचार १००%सहि छ कति राम्रो कुरा गर्नु भएको छ देश र नागारिक हरु को निम्ति र रबि दाइ को सत बुद्धि आवास नत्र जाने जेल नि हो
नेपाल मा स्वागत नेपाल जति जान्ने कोहि छैन सुशिला कार्की र बिचारा कानुन न जानेको न बुझेको ब्यक्ती परिन बाकी कानुन बिध सबै मूर्ख स्वागत नेपाल मात्र रैछ सन्सार को बिग्य हा हा हा हा
@@gautamlok8924जान्नु र सहि प्रयोग गर्नु फरक पर्छ हजुर नेपालमा एकजना पनि न्यायाधीश छ र सब पाटिका कार्यकर्ता छ्न
यो मान्छेलाई जोकर सम्झेर बोलाउछ्न जस्तो लाग्यो😄😃
स्वागत जी पनि अब चाडैं न्यायाधीश बन्नुहुन्छ झाेले बन्नेर ।
यसरी सडकबाट, अदालतमा चढेको मुद्दामा वकिलजस्तो मान्छेले भर्डिक्ट फुक्नु कत्तिको सान्दर्भिक हो? कि वकालत छोडेर राजनीतिमा आउनु पर्यो, होइन भने चुप लागेर आफ्नो काम गर्नु पर्यो।
स्वगत नेपाल लाई कास्किको न्यायधिस बनाइ दिए यो स्वर्गको राजा हुने थियो ।
Ramro kura garnu vayo
Sahakari thugera, 8 lakh talab khayera, 3-4 ota swasni bihe gardai divorce settle garnu, 3 crore ko gaadi chadnu vanda,
Yei thik xa
सारा टीवी ले रवि बाहेक अरु समाचार पाएन
Good
यो स्वागत नेपालको बिस्वास लाग्न छाड्यो,रास्वापाको उदयले यिनको मन कुडिएको जस्तो लाग्छ
Nah bro, sahakari thug ko udayaa le chai ho
यो 12 भाइको मिडिया पो रहेछ
स्वागत नेपाललाई रवि र रासोपासँग किन यति धेरै रिस राखेको होला? यो रिसले तपाईँलाई कहीँ पुर्याउँदैन झन् नकारात्मक टिप्पणी मात्रै ! हेर्दै जानुस् आउने चुनावमा फेरि उम्मेदवार हुनुभयो भने तपाईँको भोट पहिलाको भन्दा आधा घट्ने निश्चित छ मलाई लाग्छ पहिलो चुनाव लड्दा रासोपाले सहयोग नगरेको रिस पोख्दै हुनुहुन्छ।
Please Ravi ko we was support but now we are looking him look like he has some documents problem I saw this dream before 2 years my dreams always true so we have to be careful if Ravi did Worng we can’t support
जीवन जी,यस्ता ज्ञानी विज्ञ वरिष्ट वकील श्री स्वागत नेपाल भन्ने व्यक्ति। काग भन्दा चलाख र ज्ञानी रहेछ।
यो भन्दा बेकुफ बहस मैले देखिन
Sahi kura ho
चोर लाई चोर लाई कहिगर्दैन
Swagat nepal is right
साइलो भाइ ले स्वागत नै भेट्यो अरु भेटेन।
स्वागत नेपाल को भनाइमा लाग्नेहो भने भोलिगयर देशै नरहन सक्छ
Hahahahah thukka jhole
स्वागत नेपालीको प्रतिक्रिया रबि माथिको प्रतिसोध हो भन्ने बुझ्न् गर्हो भएन। यस्तो अहंकारि लाई के को अन्तरबार्ता लिएको होला।😂
न्याधिस लाई कानुन सिकाउने यो दहि च्युरे कोहोस ?
आफुलाइ वकिल लियको भय ठिक अरुलाइ लिएको भएर आगो🤔🤔
ओलिको झोले रछ यार
Swagat nepal ko bare chhanbin garnu parchha. As alawyer how much he has earned and property he has..?
स्वागत नेपाल रबि विरुद्ध एक परिचालित झोले हो☝️
Because ravi lai this babastha
Aww ekdam parichalit bekti hoo
Nepal amako deshbhakti bata parichalit ho
तपाई वकिल चाँहि कानुनको बिज्ञ अनि प्रधानन्याधिस चाहि कानुन नजान्ने ??? स्वागत नेपालको तर्क सहि लाग्थयो तर चुनाब हारे देखि खुस्केछ ????
त पागलले रबीको जति काम गरेर देखान
Yo Patrakar sadai Rabi Lamichhane paxi lagxa kin ho
Sahakari thug ko paxi lagya honi hjr, sabai sahakari thug lai jail laanu paryo vannu paryo, auta jaabo bekti ko paxi lagera k hunxa ra,
Pagql ko k ko interview liyako ho yo goru lai hospital pathaidiya huncha😊
कैलाश सिरोहिया का नोकर हरुले बोल्ने भाषा यही नै हो।यति पनि नबोले त कैलाश बाट करोडौं रुपैया कसरी कुम्ल्याउन सक्छ ।
सहि कुरा यो गधा बोल्ने भए कैलाशे को नागरिक्ता को बारेमा बोले थियो रबि को गु खान नपाए यसलाइ निद्रा लाग्दैन
मैले 50 हजार को मोबाइल कीनेको तिमी जस्ता
झोलेको बकवास सून्न हो?
आफूलाई सुपर ठान्ने स्वागत नेपाल हिजो आका उपप्रधान तथा गृह भएपछि जलेर मर्न लागिरहेछन्। सबै पार्टीका अधवैँसे भन्दा माथिको सबै यही हाल छ।
Yasto manxe ko kin interview linxan
रबि जेल गयमा गगण र स्वागत धेरै खुसि हुनछ हाेला
Sahakari thug gaako vayera ho
Kunai amukh bekti haina
पहिला पहिला ठिकै लाग्थो ! आफु बाहेक अरु सबैलाई यिनैले मान्छे गन्दैनन
स्ववागत सर , के पी,प्रचन्डे,देउवा र सबै आसेपासे ले खाऐको पनि रबि लाई नै सजाय हुनुपर्छ।
Nepal mai chha ajhai yooooooo narapichhas
कसै को पैसा खाएर स्वागत नेपाल प्रस्ट देखिन्छ।
fatah ..s.n..
12 bhai parcha himaaayan tv
स्वागत नेपाल भन्ने मान्छे विश्वको सबैभन्दा धेरै कानुन पढेको मान्छे रहेछ। तँलाई राम राम सत्य हो रामराम सत्य हो। राम राम सत्य हो नेपालमा यो भन्दा ठूलो भ्रष्ट दलाल मान्छे कोही छैन ५०० भोट ल्याउन सक्दैन बढी कुरा गर्छ राम राम सत्य हो राम राम सत्य हो राम राम सत्य हो
Chonab ma hareko ris pokhdai xa 12 vai media sanga
🎉 स्वागत नेपाल अभिव्यक्त होइन अन्धाभक्ता हो
Jati rabi mathi boliraxas teti nai thula party ko kanda ma lagatar bolirakhna balla desh banx mula ak Jana lai khedera basexan
Note:- galti vaya rabi lai ni jail halna parx
Ma kunai party bisesh ko manxe haina
RIP 🐕🐕👈🍌🍌😎🤣🤣
रबि सँग चुनाब लडेर देखा
भोलि रबिले देश खाउलोमा जाक्दाखेरि थाहा पाउछन्न नेपालिहरूले
Yeslai desh chalaun dinu par6, US ko president hunu parne yo man6e kata Nepal ma bijog
स्वागत नेपाल काे कुरा सुन्ने हाे भने नेपा नरहने रयछ याे जस्ताे दलालि काेहि छैन कसैबाट परिचालित छ
सहि भन्नू भाको हो , स्वागत सर ले !!! पार्टी को झोले हरु लाई मन पर्दैन हो ला ?????
Swagat sir ko analysis thik ho wa hoina bhanne kura samayale pani dekhaula.....tara euta katu satya chai k ho bhane Rabi Lamichhane public ko sentiment lai ramro samayera khelna janne byakti ho. Prachanda, Oli ra Deuba laai faalnai parcha tara bikalpa Rabi hudai hoina.
Yo khusina lagi sakyo
Hoins yesle PITAAI khaayeko vaneko hoina ki kyaa ho ?
कहाँ-कहाँबाट ल्याउँछौ हो यस्तो नमुनाहुरुलाई। किन यस्तालाई अनायसै भाउ दिनेहो?
😂😂😂😂😂
धेरै बुद्दिजिबी हरुको कुरा सुन्दा प्रतिसोध भनेका छन्, स्वागत नेपालले के आफु मात्र ठिक ?
Yo Pani rabi ko paxi lastai hat dhoyera lagiraxa
आफुलाई मै मत्त ठान्ने यी मान्छे कस्को पैसा खाएर कुर्लिरहेका छन्
yasta dalallai right vanera bhanne haru sabbai pahal ho
Yo garu lai pani interview linae saknai vaya ta chunab jittayo tukka paji
Rabi chhutlan bhanera yi wakil laie polo bhakochha.
marich kina chaurinxa afna risle yadi rabile safai payo vane k garne hun baritha bidwan le

Rip
😡😡😡😡😡😡😡