प्रकाश परियारकाे सनाइ, त्याे भन्दा उपल्लाे नाच । Panche Baja At Beni Myagdi . Prakash Pariyar

Поділитися
Вставка
  • Опубліковано 9 лис 2024

КОМЕНТАРІ • 407

  • @Nepali.farmer
    @Nepali.farmer 5 років тому +153

    पुर्व तिरको बन मान्छेले आफ्नो रितिरिवाज पोलि खाएपनी हाम्रो पश्चिम तिरको दाजुभाइ दिदिबहिनीहरूले आफ्नो रितिरिवाजलाई यसरी बचाएर राखी रहनु भएको देख्दा खुशी लाग्छ !

    • @binuarun9591
      @binuarun9591 5 років тому +3

      Hami paschimko San pachu baja Ani lok get gan honit khusi lagxa

    • @hioppo6046
      @hioppo6046 5 років тому +2

      Rai Youba very very niece कुरा गर्नु भयो sir

    • @bijayabhulun5523
      @bijayabhulun5523 4 роки тому +4

      हाहा हसाउनु भयो यार पुर्बको मान्छे कसरी पोलेर खाए त मासु हो कि क्या हो पन्छेबाजा तर हाम्रो ललितपुर तिर पनि हराए अहिले अलि कम नै छ तर जोगाएर नै राख्या छौँ है

    • @villagernepalese4825
      @villagernepalese4825 4 роки тому +1

      हाहा कति हँसाको

    • @bikramthapa4292
      @bikramthapa4292 4 роки тому +1

      Damii xa yr malai yo baja chaiyako xa plzzz sms me

  • @nepalqatar2575
    @nepalqatar2575 5 років тому +54

    प्रकाश जस्तो नेपाल मा अरू छैनन होला साहनाई बजाउने
    प्रकाश ले त धेरै राम्रो बजाउनु हुदोरहेछ

    • @bishnupokharelprasad5209
      @bishnupokharelprasad5209 5 років тому

      सनाई बाला लाई सलुट निकै राम्राे बजाउने रैछ

    • @lokendramagar7951
      @lokendramagar7951 4 роки тому

      Bal bahadur jairu pani hununx hai sanai ma number one

    • @bishalthapa9697
      @bishalthapa9697 4 роки тому

      Woh

    • @arjuntaygi4630
      @arjuntaygi4630 4 роки тому

      सहनाई काे लय साथै अति राम्राे धुनसहित बजाउने किसन परियार पनि हुनुहुन्छ

    • @sagarpariyar4865
      @sagarpariyar4865 4 роки тому

      @@arjuntaygi4630 तेहित है

  • @haribk5820
    @haribk5820 5 років тому +15

    यो बाजा सायद नेपाल कै नम्बर 1 होला जहाको भय पनि बजाउने कलालाइ सलाम 👏👏👏

  • @लछुमानसुनार-फ4म

    आहा कति राम्रो पन्चेबाजा सम्पुर्ण लाई उच्च सम्मान छ बरै म्याग्देली जति एता हाजिर गरौत बरै😍💞💕💕🌹🌹

    • @hioppo6046
      @hioppo6046 5 років тому

      लछुमान सुनार जम्मा ३ जना hahahaahahahahaahahahhahahahahhahahaaha ali bhaen ho

  • @villagernepalese4825
    @villagernepalese4825 4 роки тому +2

    यस्ता युवाहरुले आफ्नो कला संस्कृति बचाएको देख्दा गौरव लाग्छ।सलाम टोली सबैलाई

  • @lekhnath4663
    @lekhnath4663 5 років тому +15

    अन्य भिदिओ छन भने हाल्नुहै म्याग्दी सहनाइ बाधक किसन परियार र प्रकाश परियार i like

    • @hioppo6046
      @hioppo6046 5 років тому

      lekh nath सनम परियार पनि नम्बर १ सनाई बादक है म उहालाई पनि सम्मान गर्छ सनाई बजाउन लाई

  • @dorjesherpa6510
    @dorjesherpa6510 5 років тому +1

    अति सुन्दर र रमाइलो लाग्यो यो हो नी हाम्रो सस्कार सकृती परम्परा र रीतिरिवाज भनेकै यही हो सबैले आ आफ्नो कला निर्भहा गरेका छन। सबैलाई मेरो तर्फ बाट धेरै धेरै धन्यवाद ।

  • @hastapun2862
    @hastapun2862 4 роки тому +1

    प्रकाश जि,को कलालाई हार्दिक हार्दिक नमन ।।। सधैं सधैं फलोस् फुलोस् , सदा सदा अमर अटल हुनुपर्छ ।।। नेपाल टप-1 ।।।।।।

  • @arjunbdr8928
    @arjunbdr8928 5 років тому +4

    मान्छे पनि हिरो झन सहनाई बजाएको तरिका झन सुन्दर ,उज्ज्वल भविस्यको कामना प्रकास लगायत टिमलाई

  • @sagarmudvhari8150
    @sagarmudvhari8150 4 роки тому +1

    कस्सम यो मान्छे जस्तो सनाइ बजाउने मान्छे अब जन्मदैनन😍😍😍😍

  • @sozovlog3200
    @sozovlog3200 5 років тому

    मान्छे पनि हिरो झन सहनाई बजाएको तरिका झन सुन्दर ,उज्ज्वल भविस्यको कामना प्रकास तथा सवैलाइ

  • @aarjunbisvkarma9945
    @aarjunbisvkarma9945 4 роки тому

    सरब परथम त सनाइ बजाउने दाजुलाइ सलाम छ साथै पहेलो टिसरट लगायर नाचने बैनिलाइ मुटुभरिको माया सधै यसरिनै अगाडि बडदै जानु होला कला र सकि्ति लाइ बचाइ राखनु होला समपुण टिमलाइ घनेबाद फेरि फेरि पनि देखन पाइयोस यसै गरि ......साउदि पोखरा

  • @abinashkarki8217
    @abinashkarki8217 5 років тому +1

    वाह सनहै बजाउने साथी चाहिँ बबाल हो अति मन पर्यो salute छ ब्रो सम्पूर्ण बाजा मिठो छ नाच को त कुरै नगरौ

  • @daiveerjidai7876
    @daiveerjidai7876 3 роки тому

    एक दर्जन् केला हाम्रो तर्फ बाटको पॅचेबाजा बजाउने भाई हरू लाई दिने हजूर् पैसा आएर दिन्छौ धन्यबाद छ अती सून्दर है ।

  • @everestbeautyparlourbridal7783
    @everestbeautyparlourbridal7783 4 роки тому +1

    Mathal bajhaune Bhai lai Salam xa hai

  • @sureshpariyar7554
    @sureshpariyar7554 5 років тому +3

    आहा ...बाजा जस्तै नाच पनि उस्तै ,सार्है रमाइलो लाग्यो ।

  • @mahinderkumar3209
    @mahinderkumar3209 2 роки тому

    सहनाई त बजाउन को तरिका धेरै राम्रो छ भाई को

  • @khagendraneupane9643
    @khagendraneupane9643 4 роки тому

    बजा नाच सबै राम्रो छ सनाई र नरसिंह बजाएको त झनै राम्रो लाग्यो मलाई त जय होस

  • @yamsapkota5640
    @yamsapkota5640 5 років тому +3

    सहनाई सार्है राम्राे बजाउनु हुदाे रहेछ प्रकास जी ले र क्याप लगाएर नाच्नी बहिनीकाे नाच अति राम्राे लाग्याे म हाल बिदेश बाट जाेडिएकाे छु बहिनीकाे परिचय पाए पुरस्कारदिनी थिए म सँग जाेडिन हुन अनुराेध🖐️🖐️🖐️🖐️👌👌👌👌👌साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।।।

  • @mahendraghayal9715
    @mahendraghayal9715 5 років тому +4

    कति मिठो हो पन्छे बाजा आहा सनही को धुन मन्द्र मुक्द बनायो।जति सुने पनि धित नै नमर्ने।

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 4 роки тому

    कति रमाइलो हो!!रमाइलो भन्दा अझै धेरै खुसी लागो साना भाइहरुले आफ्नो कला संस्कृति लाई अङ्गाल्नु भएको रहिछ सलाम भाइ बहिनी हरु

  • @tikagrg2494
    @tikagrg2494 4 роки тому

    प्रकाश परियार देशको गहना हुन।

  • @kamalkshetri4014
    @kamalkshetri4014 3 роки тому

    Vitri monn dekhi salute xa Parkash daju lai....yesto sahani bajauni aaja samma koi dekheko xaina bro hjur really talented manxe ho

  • @bikkythapa3839
    @bikkythapa3839 5 років тому +2

    धेरै धेरै मिथो सने बाजा एक्दामै मिथो छ भाइ को सने सोर नाच नि सुपर 😍😍😍😍😚😚
    हाल म दोहा कतार

  • @subhabk2497
    @subhabk2497 3 роки тому

    दलित समुदायको विशाल सस्कृति अमर रहोस्

  • @darjee49
    @darjee49 4 роки тому

    प्रकाश जिको सनाई बजाई तैं हो,,,,,,, कला भनेको यस्तोलाई भनिन्छ सलाम छ प्रकाश जि हजुरलाई

  • @tikachhetri2372
    @tikachhetri2372 5 років тому

    यो पो हो पन्चेबाजा भनेको good better छ

  • @रबिनल्वागुन
    @रबिनल्वागुन 5 років тому

    राम्रो धेरै धेरै राम्रो सहनाई बजाउने भाईलाई धेरै बधाई छ ।नाच पनि राम्रो छ ।सबैलाई उज्ल भविस्य को शुभकामना

  • @रेजिनाविश्वकर्मा

    अाहा कति राम्रो बजाउनु भएको धेरै राम्रो

  • @suman-vm4dm
    @suman-vm4dm 5 років тому

    केछ ओई पानपाते ठुली ,को भाका कती मीठो बजाको आहा।।।

  • @krishnasunar4691
    @krishnasunar4691 5 років тому

    सरै राम्रो लाग्यो धेरै धैरै धनेबाद हजुर सम्पूर्ण लाई

  • @nepaliresham5755
    @nepaliresham5755 4 роки тому

    हाम्रो म्याग्दी राम्रो म्याग्दी।।।डान्स त खत्रा गयो कुन सोल्टीनि हुन खै।

  • @rajipmijar2479
    @rajipmijar2479 5 років тому +1

    Nic parksh bro yak dai man ma xunxa tapaiko to sanai ko dhun la

  • @Ghumihidneyatra
    @Ghumihidneyatra 5 років тому +1

    🇳🇵🙏👏शहनाई बजाउनु हुने प्रकाश परिवार भाईको सहि मुल्यांकन हुनु पर्द्छ र नेपाली लोक बाजा संगित सस्कारको संरक्षण गरि देउशी भैलो मार्फत सारा नेपालीको माझ युटुव बाट प्रचार प्रशार गर्नु हुने भैली टिम सम्पुर्ण लाई बधाई तथा शुभ बिचारको सम्मानको साथ सलुट छ मेरो र यो बाजा लगायत नाच गान सम्य अनि सम्मानिय छ यसै गरि अगाडि बढी रहनु होला कति पय बाजाको नाचमा सस्क्रृतिको धजिया उडाएर बोकशा बोकशि जस्तो नाचेर बिक्रृति फैलाएका देखिन्छ तेस्तो न होश तपाईंहरुमा धन्यवाद 👍️🙏👏👏👏

  • @krishnabasyal5438
    @krishnabasyal5438 5 років тому +4

    दामी छ प्रकाश भाई

  • @vitrikuronetwork9874
    @vitrikuronetwork9874 4 роки тому

    पाइन्त तीसर्त लाउनी बैनीको नाच कडा ।।।।

  • @padamsunar9714
    @padamsunar9714 5 років тому +1

    कति राम्रो बाजा हो हाजुर सना पनि राम्रो लागाे नाच पहेलाे टोसट लगानीको राम्रो लागो

  • @bipanamagar6312
    @bipanamagar6312 5 років тому +2

    Dherai ramro xa bainiharuko nacho ani sanai hamro myagdi ko 🥰🥰🥰

  • @siddhigurung9268
    @siddhigurung9268 4 роки тому

    Wow nice kala vaneko yo honi ta amomo dami sanaii bajaune dai super nice

  • @sharmachandramani4766
    @sharmachandramani4766 5 років тому +4

    आहा राम्रो छ ।सबैलाई धेरैधेरै शुभकामना ।!

  • @nimasherpasherpanima8063
    @nimasherpasherpanima8063 3 роки тому

    सनाई बजाउने कलाकार कार को कलाई समान का साथ सलाम छ मेरो 👍️👌🙏

  • @prakashjnawali5928
    @prakashjnawali5928 5 років тому

    मौलिकता जोगाउन कसरत गर्ने सम्पुर्ण साथिभाइ हरुलाइ सलाम छ । सहनाइ बजाउनु हुने मित्र लाई छड्के सलाम छ । यस्तो राम्रो सहनाइ सायदै कसैले बजाउला ।

  • @altafraza4619
    @altafraza4619 5 років тому

    प्रकाश भाइ बदाइ छ ल आग्मी दिन मा अझै राम्रो अनि सगरमाथा सिर चदेको हेर्ना पाम

  • @arjunabhavagi7652
    @arjunabhavagi7652 2 роки тому

    प्रकाश जि को सनाई अनुसार को अन्य बाजा को ताल मिलेको छैन प्रकाश जि ले सर्ब स्थान पाउनु पर्छ र वडा नं बाट नगरपालिका मा पहल गर्नु पर्छ प्रकाश जि यो हजुर को सर्वोत्कृष्ट सनाई को धन राष्ट्रिय लोक सँस्कृति मा देख्न पाउ

  • @factspeaker7104
    @factspeaker7104 5 років тому +3

    Please preserve it such a traditional culture. Well done appreciated !!

  • @deepakbekalpa2415
    @deepakbekalpa2415 5 років тому +1

    सबै राम्रो छ र आउने दिनहरूमा उत्तर उत्तर प्रगतिको कामना । निकै खुशि र नेपाल मै भएको महसुस भयो धन्यबाद।

  • @homurana3169
    @homurana3169 5 років тому

    सानाइ बजेको सुन्द त दोहोरी गएर नच्ना मन लयो हो मलाइ पनि कति रमाइलो भको होनि बरै के गर्नु बिदेश मा छु बधाई छ सबै जना लाई

  • @rajubhandari2981
    @rajubhandari2981 5 років тому +5

    दुई जना संङ्गै नाचिसकेपछि संयुक्त नाचमा समन्वय काे जरुरि हुन्छ तैपनि याे नाचमा त्यो देखियन तर टिसर्ट लगाउने वैनिकाे शैली राम्रो लाग्याे ,बाजा अत्यन्तै राम्रो छ ।

  • @kusummagar1359
    @kusummagar1359 5 років тому +1

    अाहा धेरै राम्रो यहि जिवन

    • @ganeshgurung4102
      @ganeshgurung4102 5 років тому

      मलाइ पानि मन परयो

  • @amitkumal9266
    @amitkumal9266 5 років тому

    टाेपि लाको नानि सारै मन पर्यो ।।

  • @rajb.chhantyal4664
    @rajb.chhantyal4664 3 роки тому

    धेरै मिठो बजाउँदो रैछ सनै

  • @khimmalla7525
    @khimmalla7525 5 років тому +4

    नाच भनेको त यसतो पोहो सोलटी हरु को दामी

  • @premlalhmangaiha519
    @premlalhmangaiha519 4 роки тому

    Prakash sahnai bajaun dherai janeka rahexau malai dherai khushi lagyo

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 5 років тому

    सनाई बजाउने दाइ सलाम छ राम्रो र मीठो धुन

  • @dhurbaraj7604
    @dhurbaraj7604 4 роки тому

    सलाम छ सनाई बजाउने भाइ लाई

  • @mahendraghayal9715
    @mahendraghayal9715 5 років тому

    आफ्नो सस्कृती आफ्नो पहिचान यो होनि त धेरै राम्रो छ सम्पु्लाइ सलुट छ।

  • @bipinbiswasrayamajhi2442
    @bipinbiswasrayamajhi2442 5 років тому

    क्या मन चित्त बुझ्यो प्रकाश ब्रोदर को सनाहाई💞💞💞

  • @ganeshkunwar2457
    @ganeshkunwar2457 5 років тому

    बाज काे साे नाइ सहनाइ र ढाेलकि हाे सनाई चाहिँ सारै राम्रो बजाउने हाे याे भाइले माने

  • @starnepal9933
    @starnepal9933 5 років тому

    jhalak man gandarbha ko geet sanai ma bajaunu bhayxa dai le ramro xa badai xa dai lai

  • @djmgr9263
    @djmgr9263 5 років тому

    Yo Baja KO Taal sath ma naj. AAha kati Ramailo katichoti herda pani dhhit Namorne sampurna kala Karma saio salam !!mero myagdi !!!

  • @bomghartimagar359
    @bomghartimagar359 5 років тому

    अत्यन्तै सममान छ प्रकाश जि लाई मन छुने सनाईको लागी

  • @dhurbamalla4427
    @dhurbamalla4427 5 років тому

    सनाई त बबाल नै रैछ है सर

  • @arjunnepali7116
    @arjunnepali7116 2 роки тому

    दामी छ बाजा काे धुन

  • @biashowbaniya816
    @biashowbaniya816 4 роки тому

    बधाई छ भाइ

  • @prakashbishowkarma8459
    @prakashbishowkarma8459 5 років тому +1

    Aaha bhailo ta yesto panche baja ma po khelni dami xa hai hamro aadarniy daju le rakhnu vayko video nice

  • @ratnabohora9223
    @ratnabohora9223 4 роки тому

    सारै मन पर्यो सनाई को धुन

  • @lovechamlingrai1474
    @lovechamlingrai1474 5 років тому

    हो है यो राई भाइको कुरो साचो हो

  • @birbahadurdarlami3504
    @birbahadurdarlami3504 4 роки тому

    जति सुने पनि सुनु सनु लाग्ने, मजजै ले सुने ।

  • @bbdarlamimagar7299
    @bbdarlamimagar7299 4 роки тому

    Ati ramro afno kala sanskriti lai jogai rakhaun

  • @कालिपारेदाइ
    @कालिपारेदाइ 5 років тому +2

    आहोइ!सलललल चैट!🤷‍♂️💃💃👏👏

  • @himalpariyar5528
    @himalpariyar5528 4 роки тому

    अति राम्रो कला प्रकाश जि को।

  • @krishnaalemagar9888
    @krishnaalemagar9888 5 років тому

    धेरै राम्रो छ ।

  • @ishwarsinghsaru6760
    @ishwarsinghsaru6760 5 років тому

    अति रमाईलो लाग्यो

  • @madhugirung8663
    @madhugirung8663 4 роки тому

    Sarai ramroo hamroo sikkim mata chaina yasto panche bajha bajowna

  • @puskarshresths3772
    @puskarshresths3772 4 роки тому

    Shanai Dai Lai chai mannai parxa good job daju , 🙏🙏👏👏🇳🇵🇳🇵🇳🇵👏👏🙏🙏

  • @krishnamalla7264
    @krishnamalla7264 5 років тому

    म्याग्दी को भाइ बहिनीहरु लाई बधाई छ र देउसी भैलो टिम लाई

  • @zozolop3174
    @zozolop3174 5 років тому +2

    अति राम्रो छ है पन्चेबाजा

  • @sureshpaudel2857
    @sureshpaudel2857 5 років тому

    अति सुन्दर नाच र बाजा

  • @hemantasharma6269
    @hemantasharma6269 4 роки тому

    नाचो राम्रो लाग्यो यो Kanxi ko

  • @rambahadurkunwar1452
    @rambahadurkunwar1452 4 роки тому

    Wow daami x dance ani baja bajai, super. Uchcha samman sampurna kalakar haruma

  • @suman-vm4dm
    @suman-vm4dm 5 років тому

    असाध्य राम्रो बजायो।

  • @balewaliragas920
    @balewaliragas920 5 років тому

    myagdi ko baja naach ani sanai wala bro harura aphno saskirti save garna ko lagi singo team lai lead gardai liyera agi badne parkash bro sahit ko team lai salut yrrr ma baglunge vaya niiii npl ayaci hmro gau ma pani bolau bolau lagya xa

  • @rameshpariyar375
    @rameshpariyar375 4 роки тому

    Nice derahi ramro xa dai hjr

  • @niranjanmagar1976
    @niranjanmagar1976 5 років тому +1

    Ramro ramaiilo baja.especially sabai ko dhun wa .wa.

  • @baralshiva2476
    @baralshiva2476 5 років тому

    आहा कति मीठो पन्चैबाजा 👍️🙏🙏

  • @suman-vm4dm
    @suman-vm4dm 5 років тому

    कती राम्रो नाचेको आहा

  • @purnabahadur7080
    @purnabahadur7080 5 років тому +1

    Wowow yo honi herna parne .

  • @jerrydixya6660
    @jerrydixya6660 5 років тому

    Sadhai vari hamro ritiriwaj yestai garera Thauthaumma dakhaunu hola sooo goodd

  • @altafraza4619
    @altafraza4619 5 років тому

    आहा कति राम्रो इ बहिनि हारु को नाच

  • @मनिरामअबिष्मरण

    कति राम्रो सहनाइ बजाको बरै सारै मन पर्यो ।hole team लाई best of luck..

  • @gyhg2859
    @gyhg2859 5 років тому +2

    Baja pni ramro dance pni ramro aananda langne video😚😚😚😚😚😚😚😚

  • @santoshmagar2486
    @santoshmagar2486 5 років тому

    सहना बजाउने लाई माने मैले साह्रै मन पर्यो झ्याम झ्याम नाचम झै लाग्यो

  • @AndrewBK847
    @AndrewBK847 5 років тому

    Kala ta astai gau thauma hune nepalipan vako po dekhaunu prxa,happy to watching this vdo

  • @sangitachandra4137
    @sangitachandra4137 5 років тому

    आहा सनै त सारै मिठो सहनै

  • @rjnepal9415
    @rjnepal9415 4 роки тому

    प्रकाश परियारको सहनाइ धुन धेरै धेरै मिठो छ
    तर केही मात्रा फास्ट छ
    थोरै सोलो गर्नु पर्यो है

  • @amarsingh-df1xr
    @amarsingh-df1xr 4 роки тому

    सम्मान छ सहनाइ बजाउनु सर लाई

  • @neembayalkoti890
    @neembayalkoti890 5 років тому +2

    Wow wow sanai ra dance awesome parkas sir you having amazing skills

  • @magarcbthapa635
    @magarcbthapa635 5 років тому

    हौ यो टोपी लाउनि नानी चाहिँ साह्रो राम्रो नाच्यो 👍️👍️👍️ नाच भनेको यस्तो पो हो।

  • @babukausal2078
    @babukausal2078 5 років тому

    Dharry ramro wowowoow ma vako vayea pani xam xam nachani thayea hola good all

  • @purnadarai722
    @purnadarai722 5 років тому

    खत्त्त्रा नाच्दो रछ यार पहेँलो सेतो बराउड टिसट लाउने मुइया i love you i like you 🍓💋👄❤️❤️👌👌👌