LIVE | Nepal vs IR Iran | Semi Final 2 - CAVA Women's Nations League 2024 | नेपाल विरुद्ध इरान

Поділитися
Вставка
  • Опубліковано 22 жов 2024

КОМЕНТАРІ • 738

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 місяці тому +233

    वाह बधाई छ नेपाली🇳🇵 चेली हो वाह यो होनित लाईन इरानलाई पराजित गर्दै अस्ति समुह चरणमा हारेको बदला लिदै फाइनल प्रवेश गर्न सफल भएकोमा🎉👏👏❣️ र अब मात्रै हाम्रो तार्गेत भोलि फाइनलमा भारतलाई हराउदै इतिहास रच्ने साथै उपाधी हात पार्ने🇳🇵💪🏐❣️

    • @diliphency6393
      @diliphency6393 2 місяці тому

      @@khumanrokamagar9347 भोलि कति बजे देखि सुरु हुन्छ सर।

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 2 місяці тому +2

      कति गते कुन च्यानलमा कति बजे फाईनल हजुर कृपया भनी दिनुन ???

    • @Biraj492
      @Biraj492 2 місяці тому +1

      Aja ho 5 bake hamro khelkud yahi channel ma live hunxa ❤ malai ni support garnus ❤

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 2 місяці тому +2

      कति गते कति बजे कुन च्यानलमा हाे कृपया भनिदिनुन पिलिज सर ???

    • @Biraj492
      @Biraj492 2 місяці тому +1

      @@khumanrokamagar9347 6 baje yahi hamro khelkud channel ma ho aja nai ho wednesday

  • @jpsharma5051
    @jpsharma5051 2 місяці тому +90

    सोझो सेटमै जितियो। धन्यवाद छ नेपाली चेलीहरुलाइ। अब fainal मा भारतलाइ चखाउने हो यसपालि । बिजयको शुभकामना

    • @rajeebbasnet666
      @rajeebbasnet666 2 місяці тому +1

      Bharat lai ta asti bharkhar pani jiteko ho aba Nepali cheki le Nederland sangha khelera jitnu parxa.

  • @KaranSens
    @KaranSens 2 місяці тому +48

    Iran team मलाई साह्रै राम्रो लाग्यो यति अनुसासित र धेर्य भएर match खेली रहेकी थिइन् र सवै भन्दा यूवा टीम पनि थियो iran गेम हारे पनि सारै मन छोयो ईरान खेलाडी हरुले I love you Iran 🎉❤❤

  • @Nbmgr9450
    @Nbmgr9450 2 місяці тому +45

    धेरै खुशी लाग्यो आज हाम्रो नेपाली चेलिले जितेको हेर्नू पाउँदा बधाई छ नेपाली चेली हरुलाइ

  • @technicalnepal8880
    @technicalnepal8880 2 місяці тому +84

    ल बदाइ छ चेलि हरु भलि जित नेपालको हुनु पर्छ नेपाल 🇳🇵

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 2 місяці тому

      @@technicalnepal8880 कति गते कति बजे कुन च्यानलमा फाईनल खेल खेल्छ हजुर कृपया भनी दिनुन।

  • @olilife
    @olilife 2 місяці тому +24

    बधाई छ नेपाली भलिबल सम्पुर्ण महिला खेलाडी दिदी बैनिहरुलाई🎊🎊🎉🎉🎈🎈❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏

  • @Ashimrai246
    @Ashimrai246 2 місяці тому +36

    अबफाइनलमा आगो बाल्नु पर्छ है चेलीहरु हो 👌❤️🇳🇵

    • @VishnuRawat-oh7yt
      @VishnuRawat-oh7yt 2 місяці тому +1

      @@Ashimrai246 ago hoina bom bistort garnu parxa 😂😂

    • @Ashimrai246
      @Ashimrai246 2 місяці тому

      @@VishnuRawat-oh7yt 👌❤️

  • @susmib.m7053
    @susmib.m7053 2 місяці тому +8

    धेरै धेरै बधाई छ नेपाल को सान नेपाली चेलिहरुलाई मज्जा आयो एक्लै हेरियो उफ्रियो कराइयो 🇳🇵🇳🇵❤️❤️❤️

  • @kailashparbat381
    @kailashparbat381 2 місяці тому +12

    हार्दिक बधाई छ नेपाली टिम लाई ।
    नेपाली चेलीहरुलाई।
    भोलि नयाँ ईतिहास रच्नुपर्छ चेलीहरु । अग्रिम शुभकामना 🇳🇵🇳🇵🇳🇵💪💪💪

  • @maeliyoutubechannel6962
    @maeliyoutubechannel6962 2 місяці тому +30

    Live herera nathakera feri herdaexu hai ma tw❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Congratulations 👏🎉🎉 Npl

  • @rumangurung503
    @rumangurung503 2 місяці тому +4

    धेरै धेरै बधाई छ सम्पूर्ण नेपाली महिला टिमलाई अब पालो भारतलाई जित्ने जितको लागि अग्रिम शुभकामना जय नेपाल 🇳🇵🇳🇵

  • @madhavChau
    @madhavChau 2 місяці тому +5

    नेपाली छाेरीलाई लाखौंको बधाई छ र भाेलिकाे फाइनलमा बिजय प्राप्त हाेस, जय पशुपतिनाथ ।

  • @ishwormagar1915
    @ishwormagar1915 2 місяці тому +6

    धेरै-धेरै बधाई छ नेपाली महिला टिमलाई 🙏❣️🙏
    अब भोलि भारत सङ्ग को फाईनल गेमको लागि अग्रिम शुभकामना छ👏
    पक्कै पनि आशा छ भोलि नेपालले नै जित्ने छ❤❤❤❤।

  • @sanampun7508
    @sanampun7508 2 місяці тому +3

    बधाई छ चेलिहरुलाई यसपालिको टर्फी हाम्रो हुने छ। जय नेपाल ❤️🇳🇵🇳🇵

  • @manojkuwar01
    @manojkuwar01 2 місяці тому +3

    ल बधाई छ नेपाली चेलीहरुलाई। भोली फाइनल खेल नेपालको पक्षमा हुनु पर्छ ।जय नेपाल 🇳🇵

  • @madhavthapa1727
    @madhavthapa1727 2 місяці тому +19

    बदाई छ नेपाली चेली हरुलाई जय नेपल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sher.b.rai12
    @sher.b.rai12 2 місяці тому +3

    नेपालकाे आजकाे खेल उत्कृष्ट सबै खेलाडिकाे आ आफ्नाे ठाउबाट डिफेन्ड वपेन्स सबै राम्राे खेल देखाय नेपाली चेलि हरुले बधाई छ भाेलि फाईनलमा पनि भारत सङ्ग एसरि नै उच्च मनाेबल बढायर खेल्नुहाेला good luck सर्बेस देखि सबै खेलमा ध्यानदियर नेपाललाई उपाधि दिलाउनु हाेला 🙏🙏🇳🇵

  • @rammorammor
    @rammorammor 2 місяці тому +8

    म मरे पनी मेरो देश बाची रहोस 🇳🇵 जस नेपाल जय नेपाली चेली❤❤❤❤❤❤

  • @madhumugatati6354
    @madhumugatati6354 2 місяці тому +4

    बधाई छ मेराे प्याराे देश नेपाली चेलि धन्यबाद छ तिम्राे साहसलाई

  • @rosedmlove
    @rosedmlove 2 місяці тому +3

    Congratulations all nepali tim❤❤❤🎉🎉🎉🎉 भोली को फाइनल मा इंडिया लाई जितेर देखाउनु पर्छ भोलि ईतिहास रच्नु पर्छ महिला भलिवल ले शुभकामना छ हिमत नहारी गोर्खाली को पावर देखाउनु पर्छ है.......🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞💞👍👍

  • @yogendraranarana6606
    @yogendraranarana6606 2 місяці тому +3

    बधाई छ नेपाली चेलीहरूलाई। अब यस्तै गरि भरतलाई पनि जित्नु पर्छ ल।।। फाइनलको लागि अग्रिम शुभ कामना।।

  • @sarojbajgain3389
    @sarojbajgain3389 2 місяці тому +4

    नेपाली पुरुष टीमबाट भन्दा नेपाली महीलाको फुटबल र भलीबल चांही आसा लाग्दो छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @MutukMagar
    @MutukMagar 2 місяці тому +1

    धेरै धेरै बधाई नेपाली चेलीलाई🎉🎉अनि यसरी भलिबलको विश्लेषण गरी बोल्दा,पोइन्ट गन्दा र विपक्षी टिमलाई पनि थोरै हौसला अनि पोइन्ट इनलिश्मा भनी दिए उनीहरू पनि बुझ्ने र खुसी हुने थियो होला।

  • @bikashshahi1842
    @bikashshahi1842 2 місяці тому +13

    ल बदाइ छ् नेपाली चेलि लाई 💐🎈⚽️🏆️

  • @sajanRai-p4u
    @sajanRai-p4u 2 місяці тому +2

    धेरै धेरै बधाई छ?हाम्रो नेपाली चेलिहरुलाइ !साथै फाइनल?पनि हाम्रै नेपाली टिम बिजयता!भको देख्न?पाँम जित को अग्रिम सुभकामना!जय नेपान जय भलिबल miss you so much alls sisters

  • @karmasherpa.22
    @karmasherpa.22 2 місяці тому +3

    Best of luck team Nepal
    Wish you best wishes for winning the trophy.... Jai नेपाल Nepal ❤️❤️❤️

  • @Nepal1985
    @Nepal1985 2 місяці тому +3

    Congratulations Nepali women volleyball Team. Best of Luck for tomorrow. Huge respect ✊ for Irani women volleyball 🏐 Team

  • @amazinganimals2488
    @amazinganimals2488 2 місяці тому +2

    भोलि भारत लाई पनि यसरी नै पराजित गरेर देशको नाम उच्च राख्नु मेरा चेलीहरु लाई बधाई तथा शुभकामना।

  • @NarbahadurThapa-w5n
    @NarbahadurThapa-w5n 2 місяці тому +1

    वाऊ नेपाल। बधाई छ धेरै राम्रो खेल्नुभयो आज ईरान विरुद्धको खेल फेरि पनि वाऊ नेपाली चेलीहरूलाई बधाई छ (नेपालको शान खेलाडीहरूको पहिचान)भोलिको लागी शुभकामना।।।।❤❤❤❤❤❤

  • @RD.BGM795
    @RD.BGM795 2 місяці тому +1

    बधाई छ सबै नेपाली चेलीहरु लाई ईरान् लाई अस्ति जितेको लाई नि जितेर फाइनल पर्बेस गरेको मा धेरै धेरै धन्यवाद भोलि यो भन्दा बदी खुशी हुन पाइउस एहि सुभ कामना❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dilipbartaula5992
    @dilipbartaula5992 2 місяці тому +1

    बधाई छ नेपाल ली चेलि हरूलाई तर भोलि लाई धेरै प्रयास गर्नु पर्छ भरत संग भारत संगको जित नै सबै भन्दा ठुलो गर्भ हुने छ सम्पुर्ण दर्सक र
    समर्थक हरू लाई देश बिदेश बाट हेर्ने समर्थक हरूलाई त्यो जित नै बिजय हुने छ नेपाली राष्टिय खेलाडि महिला 2:38:59 टिम समर्थक र दर्सक लाई जगदिस सर को अझआब्सेक्ता छ हाडवर्क गर्नुस खेलाडिलाई पहिला को सेमिफाइनलमा भारतको पहिलाको हार लाई सम्झेर भोलीको खेलमा जित हासिल गर्नु पर्छ भन्ने लनग्छ हजुरले र समर्थक हरूलाई सरस्वति, उषा , निरूता जस्ता खेलाडि धेरै उत्पदन गर्नु पर्छ र अरूको आफ्नो आफ्नो ठाउमा राम्रो छ यस्लाई अझ सुधार गर्नु पर्छ यो नेपाल को गर्भ र सान हुने छ जगदिस सर Best of luck all tem भोलि को लागि

  • @KrishnaBhandari-q1p
    @KrishnaBhandari-q1p 2 місяці тому +1

    धेरै धेरै बधाई हाम्रा चेली हरु लाई आज भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल ले इरान लाई ३-0 को सेटमा पराजित गर्दै फाइनलमा प्रबेश गर्न सफल भएकोमा हार्दिक बधाई तथा जितको शुभकामना🇳🇵🇳🇵🇳🇵जय नेपाल

  • @gopitamu8649
    @gopitamu8649 2 місяці тому +1

    बधाई छ हाम्रो खेलाडी चेली हारू लाई 🎉भोलि भारत लाई सोझो सेटमा जित हासिल होस भनि भगवान सगॅ प्रथान गर्दछु ❤❤🎉

  • @bishalrawat4168
    @bishalrawat4168 2 місяці тому +1

    बधाई छ नेपाल महिला टीम लाई जीत को अग्रिम शुभकामना 🎉🎉🎉🎉❤❤ यता खुसीको आँसु रोक्नै सकिएन

  • @DhrubaUnick
    @DhrubaUnick 2 місяці тому +1

    अब भारतलाई रोएर हुन्छ कि धम्क्याएर हुन्छ कि जसरी जित्नै पर्छ । जय नेपाल ❤

  • @Prem-so6zk
    @Prem-so6zk 2 місяці тому +2

    भारत को भोलि राम धुलाई हुनु पर्छ जय नेपाली जय नेपाल ❤❤❤

  • @RabinShrestha-i5n
    @RabinShrestha-i5n 2 місяці тому +1

    हार्दिक बधाई छ नेपाली टिमलाई नेपाली चेलीहरूलाई सम्मान छ।भोलि हुने खेल फलदायी र जित होस् शुभकामना 🇳🇵🇳🇵

  • @harigurung5982
    @harigurung5982 2 місяці тому +1

    बिचर कस्तो माया लाग्यो ईरानको खेलाडीहरु पनि एकदमै राम्रो खेलेको हो अब इनदिय लाई पनि यसरी नै हराउनु पर्छ गुड लक

  • @hembahadur9441
    @hembahadur9441 2 місяці тому +1

    बधाई छ नेपाल महिला भलिबल तिम लाई बत भोलि दिफेन्स लाई अझै सुधार गरेर खेल्नु पर्छ नानि हरु। अनि मात्र भारत लाई परास्त गरिन्छ।🙏🇳🇵👆️

  • @rajukckc1679
    @rajukckc1679 2 місяці тому

    Congretchulation नेपाली चेलीलाई जितको शुभकामना आदानप्रदान व्यक्त गर्दछ

  • @nepalililaram
    @nepalililaram 2 місяці тому +2

    I'm watching from Saudi Arabia. proud of you to Nepali woman volleyball 🏐 team❤❤❤❤❤❤

  • @dilb-zg8fo
    @dilb-zg8fo 2 місяці тому +1

    यस्तै पर्दसन गर्नु पर्छ भारत सङ्ग पनि final को लागि best of luck चेली हरु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Dhanusaru7
    @Dhanusaru7 2 місяці тому +1

    वाह क्या दामि लायो इतिहास रच्नु पर्छ बधाई छ नेपालि महिला भलिबल तिमलाई फाईनल को लागि शुभकामना ❤

  • @gurunggovinda6926
    @gurunggovinda6926 2 місяці тому +1

    वाउ मलाइ मन पर्ने खेलाडी पर्तिभा माली देखियो कस्तो राम्री देखेका हुन दर्सक बनेर हेरिरछिन 😘😘

  • @KesapRana
    @KesapRana 2 місяці тому

    ल बधाई छ हाम्रो नेपाली चेलीहरुलै जसरी ईरानलाई हराएको छ भोलि पनि भारतलाई जित्नु पर्छ best of luch जय नेपाल

  • @mastientertainment6353
    @mastientertainment6353 2 місяці тому +2

    भलिवल ,फुटबल क्रिकेट महिला टिमलाई बढि प्राथमिकता दिम धेरै राम्राे छ र चेलिहरुले अझै राम्राे गर्नेछन❤❤

  • @amitgrg6065
    @amitgrg6065 2 місяці тому

    नेपाली महिला भलिबल टिमलाई धेरै धेरै बधाई छ, अनि आज ईरान सङ्ग जसरी खेलेको छ, ईन्डिया सङ्गपनी यसैगरी खेल्नुहोला जितको शुभकामना नेपाली चेलिहरुलाई💕💕💕🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rana.ghimire3982
    @rana.ghimire3982 2 місяці тому +1

    बधाई छ नेपाली चेली हरु लाई अनि तेक्वान्दो खेलाडी दीपक बिष्ट गुरु लाई देख्दा झन खुशी लाग्यो ❤️❤️❤️❤️❤️

  • @lalitmagarmagarlalit7596
    @lalitmagarmagarlalit7596 2 місяці тому +4

    Wawa🎉 yo ho nepali ledy ko pawor wa kya badala x iran mathi wa tarif ko sima nai xen very very very congratulation nepali womans team.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ALEEGURUNG-i2i
    @ALEEGURUNG-i2i 2 місяці тому +1

    कोमेन्टेटोर ले नेपाली र अग्रेजी दुबै भाषा मा बोलेको भए स्वोदेश तथा बिदेशी सबै खेल प्रेमी साथी हरुले खेल्को अवस्था तथा खेल्को अप्डेट जान्नु र बुझ्नु सकिन्थ्यो । - लाईभ प्रसारण गरी रहेको कम्पुटर हरु हल्का सफा गरेको भए थोत्रो कम्पुटर हरु पनि नयाँ देखिन्थ्यो । गरीब देश भएको ले योग्दान मा पाएको पि सि ( हार्ड्वेअर ) हरु प्र्योग मा ल्याएको जस्तो देखियो । पुरै कम्पुटर धुलो मैलो ले भरिएको देखियो । हल्का पुसेको भए हुन्थ्यो । अन्तमा , लाईभ प्रसारण गरेको मा धन्यबाद को पात्र चाइ भाको छ है ।- Well-played IRAN!!

  • @SanPraTamang
    @SanPraTamang 2 місяці тому +4

    ma kassam maile chai mane hai hamro lady don khatra team lai respect heartly🙏🙏🙏big Congratulations Nepali women's volleyball team👏👏final hamrai ho abo dhotilai paxarnu parxa✊✊

  • @Sujan_x.x69
    @Sujan_x.x69 2 місяці тому +4

    Congratulations Chelis ❤️🇳🇵
    Best wishes for the final 🤞

  • @SasiOli-i2n
    @SasiOli-i2n 2 місяці тому +1

    नेपाली चेली हो गोर्खालीको छोरी हो हार्नु जानेको छैन एकपटक हार बेहोर्छ दुईपटक हार बेहोर्छ तीनपटकमा अवश्य नै सक्सेसफुल हुन्छ। love you all❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shambhubasel1047
    @shambhubasel1047 2 місяці тому +1

    नेपाली महिला भलिबल टिमलाइ बधाइ छ।

  • @Tirlovemagar
    @Tirlovemagar 2 місяці тому +1

    भारत विरुद्धको खेलमा आगो लगाउनुपर्छ है म पर्खाइमा छु❤❤❤❤

  • @Sunny_Gamer19
    @Sunny_Gamer19 2 місяці тому

    1M views 😮😮😮
    बधाई छ ।। हाम्रो चेलीहरुले पनि धेरै राम्रो खेल्नु भएछ । धेरै धेरै शुभकामना र धन्यवाद पनि ❤।

  • @ramjighale845
    @ramjighale845 2 місяці тому +1

    यो देशको केही जन्ता राम्रो छ उसैको कारण जित भयो तर येहि देसको 80% नेता हरुको कारण ले देशको अनुहार कहिलेइ उज्यालो हुंदैन , धेरै धेरै बधाइ छ खेलाडी चेली हरु लाई

  • @ShyamBahadur-sb3us
    @ShyamBahadur-sb3us 2 місяці тому +1

    भारत सोचमा परेको होला आजको यो गेम देखेर बधाई छ नेपाल र नेपाली चेलीहरूलाई

  • @RomanBharat-u9o
    @RomanBharat-u9o 2 місяці тому

    नेपाली महिला राष्ट्रिय भलिबल टिमलाई बधाई छ।🇳🇵🙏💪🏆️❤️

  • @kamallimbu715
    @kamallimbu715 2 місяці тому

    वहा बधाई छ नेपाली चेलिहरुलाई❤❤❤
    अब भोली भारत लाई पनियसरिनै जितनु पर्छ र जितको अग्रिम शुभकामना ❤🇳🇵❤

  • @LoveisLife-oo4eu
    @LoveisLife-oo4eu 2 місяці тому +1

    Semi final jiteko ma congratulations Nepali woman's vollyball teams ❤❤🇳🇵🇳🇵👍👍

  • @bhimabhujel1989
    @bhimabhujel1989 2 місяці тому +1

    Huge congratulations team Nepal 🎉🇳🇵keep it up & Best Wishes for finale game👍❤️ love you all players anyhow jitnu parxa hai voli

  • @sabinnepali921
    @sabinnepali921 2 місяці тому +15

    सन्दिप लाई फसाउने महिला पनि आएको रैछ 😢😢😢

    • @gyanbdrbista759
      @gyanbdrbista759 2 місяці тому

      @@sabinnepali921 ho ra..

    • @mee_lan4
      @mee_lan4 2 місяці тому

      ea maiti nepalki anti haii

    • @lungelimgr4785
      @lungelimgr4785 2 місяці тому

      kun raixa😂😂

    • @Bkvlogs20114
      @Bkvlogs20114 2 місяці тому

      ​@@lungelimgr4785अनुराधा कोइराला

    • @Jibanthapa123
      @Jibanthapa123 2 місяці тому

      @@sabinnepali921 हैन कता देख्नु भयो😆😆😆😆😆😆😆😆

  • @sagarxetri2085
    @sagarxetri2085 2 місяці тому +1

    yakdam ramro sanga khaya ka xan nepali kt ley best of luck all girls

  • @preensranamagar7972
    @preensranamagar7972 2 місяці тому

    गेम धेरै राम्रो भयो फाइनल को लागि शुभकामना नेपाली महिला भलिबल टिम लाई!
    गेम हो जित्दा खुशी लाग्छ तर प्रतिद्वन्दी टिम लाई पनि ईज्जत् दिन जरुरी थियो जुन हाम्रो नेपाली टिम बाट देखिएन उनी हरु सङ्ग अङ्कमाल गरेको भए उनी हरुलाई पनि हौसला प्रधान हुने थियो देख्दा कति राम्रो हुने थियो र भोलि को दिन मा पक्कै सुधार हुने छ भन्ने आशा गर्दछु!
    जय भलिबल!
    जय नेपाल !!

  • @bishwash1034
    @bishwash1034 2 місяці тому

    बधाई 🎉छ नेपाली चेलि हरुउ लाई नेपाल भनी चिनाउने 🎉अब हजुर हरुउको हातमा छ प्रदेसमा छुउ त्र हेरि राखेयको छुउ🎉नेपाल नेपाल नेपाल🇳🇵🇳🇵🇳🇵

  • @Kyaleen12
    @Kyaleen12 2 місяці тому

    जय जय जय पशुपतिनाथ नेपाल को भोलि हुने प्रतिस्पर्धा मा ईन्डिया सग को खेलमा बिजय भव को आशिर्वाद दिनु भोले बाबा !जय होस नेपाल को जय नेपाली चेली!❤

  • @rimanmagar1137
    @rimanmagar1137 2 місяці тому

    बधाई छ नेपाली भलिबल टिमलाइ भोलिको लागि best of luck

  • @ShyamMagar-xj9nc
    @ShyamMagar-xj9nc 2 місяці тому

    बधाई छ हाम्रो चेली भलिबल टिम लाई अब फाइनल मा ईन्डिया लाई एसरिनै जितको लागि अग्रिम शुभकामना

  • @ochresqaure
    @ochresqaure 2 місяці тому +1

    Congratulations!!! Yo khushiko lagi dherai dherai dhanyawad. Bholiko gameko lagi Subhakamana.❤❤❤

  • @Movieshort-cl6tu
    @Movieshort-cl6tu 2 місяці тому

    खुसिको आँसु नै आयो बधाई छ नेपाली चेलिहरुलाई 🎉🎉।

  • @SubashRai-ih1eu
    @SubashRai-ih1eu 2 місяці тому

    हार्दिक बधाई , नेपाली चेली हरुलाइ
    भोलि को लागी जीत को शुभकामना , छ , 🇳🇵🇳🇵🇳🇵

  • @dambarpun1105
    @dambarpun1105 2 місяці тому +2

    Dherai dherai badhai xa Nepali team laai.wish them all d best for the final.

  • @sujanshrestha2728
    @sujanshrestha2728 2 місяці тому +1

    Wow...Wow...Wow... What an outstanding game by Nepal. Brilliant victory. Now, Nepal looks more than ready to win the trophy defeating India in the final match. All the best Nepal. Tons of good wishes. GO FOR GOLD team Nepal.

  • @MaheshShahi-ux1cm
    @MaheshShahi-ux1cm 2 місяці тому +1

    Live hyrnu paiyna samyko bystatale Garda dhiloi vaye poni ❤❤❤🎉🎉2:56 min pura hyryo khusi lagyo Sarai
    Best of luck Nepal voli final
    Birami bida ma basyga vaye poni hyrchu hola ..pardysi lai hamro chyli haru le aaju aasimit khusi paryko din love u ❤all ....love my Nepal

  • @IndraSunar-dq4oq
    @IndraSunar-dq4oq 2 місяці тому +1

    Wowo Badhai Xa Nepali cheli haru Laai jay Nepal❤❤❤

  • @mahendrashrestha3027
    @mahendrashrestha3027 2 місяці тому

    भाेलि भारतलाई पनि यस्तै खेलेर धुलाे चटाउनु पर्छ जय नेपाल

  • @MustakMiya-rb2re
    @MustakMiya-rb2re 2 місяці тому +2

    Congratulations 🎉🎉🎉🎉🎉hamro cheli haru Lai Jai Nepal 🇳🇵🇳🇵🇳🇵

  • @kirankc1068
    @kirankc1068 2 місяці тому

    Congratulations 👏🎉 Nepali Cheli❤❤ Love you

  • @kingsrp7749
    @kingsrp7749 2 місяці тому

    Wow wow once again Congratulations to all Nepali woman's volleyball team,thanks to all girls because you make us proud to be Nepali my favorite SARASWOTI CHAUDHARY,USHA BHANDARI,ARUNA N NIRAUTA..feri India lai harau nu parcha
    Hamro Nepali volleyball Lionel Messi. SARASWOTI CHAUDHARY ba eh pachi INDIA LAI jit nu kunai thulo kura haina.. lots of love and respect all WOMEN'S VOLLEYBALL TEAM ❤

  • @gurunggambirman7999
    @gurunggambirman7999 2 місяці тому +2

    Congratulations Nepal women volleyball 🏐 team 💐💐💐

  • @chandradhungana7628
    @chandradhungana7628 2 місяці тому

    मन जित्याे इरानले खेल जित्याे नेपालले बधाई छ नेपाली चेलिलाइ🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏

  • @purnalimboo757
    @purnalimboo757 2 місяці тому +1

    Badhai xa hamra
    Nepali cheli haru
    lai ani jay nepal 🇳🇵

  • @tilakgurung455
    @tilakgurung455 2 місяці тому +1

    Hardik badhai nepali team lai chhati garvale fulyo

  • @DhurbarKhatri
    @DhurbarKhatri 2 місяці тому

    सलाम हाम्रो दिदी बैनिलाई हिम्मत वालि हुनु हुन्छ भोलि ईनडियालाईदनि हराउनु परछ❤❤❤❤❤

  • @gankioli1481
    @gankioli1481 2 місяці тому

    बधाई छ नेपाली छाेरि हरु लाई यसरी नै ईन्डिया लाई हराउनु पर्छ

  • @yubrajtamang9544
    @yubrajtamang9544 2 місяці тому +1

    La badhai chha nepali cheliharulai best of luck jaya Nepal and Nepali cheli haru sadhai yastai pragati garnu i always pray for the god🙏

  • @roshanbista3749
    @roshanbista3749 2 місяці тому +1

    Congratulations nepali most cheliharulai nywyyy ab final pni jitnu parx yestai tarikale la feri pni good luck sabai janalai jitko lagi agreem subhkamana 👌👌👍👌

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 місяці тому

    ल बधाई छ नेपाल टिमलाई 🎉🎉🎉🎉🎉ईराण जस्तो बलियो टिमलाई सोझो तीन सेटले जित्न सफल भयो अब भारत सङ्ग पनि राम्रो खेलोस जितको शुभकामना 🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🕋⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 2 місяці тому

    Congratulations Nepali Women Volleyball Team for this great win.
    Best of Luck for tomorrow’s Final against INDIA 🇮🇳🙏

  • @sameerofficial9967
    @sameerofficial9967 2 місяці тому +1

    Badhai chha nepali cheli haru , shubha kamana 🌸💐🌺❤️👌🎉

  • @jibarajlama
    @jibarajlama 2 місяці тому

    हार्दिक बधाई नेपाली टिम ❤❤❤❤❤❤❤ फाइनल खेल जितको शुभकामना ❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SwornimMagar-wy6fk
    @SwornimMagar-wy6fk 2 місяці тому

    A Huge Congratulations to Our Chelis 🫰 🇳🇵🙏🎉 Keep going On
    Final pani hamro hunuporx loh
    Best Of Luck 🤞

  • @KarnaBahadur-ej8jd
    @KarnaBahadur-ej8jd 2 місяці тому

    सुभकामन नेपाली चेलिबेटी हरुलाई 👍️👍️

  • @ghanasgurunggurung3106
    @ghanasgurunggurung3106 2 місяці тому

    Thank you Women Volleyball team making us proud and happy - good luck with the final game!

  • @grishygrg8484
    @grishygrg8484 2 місяці тому +1

    Congratulations 🙌 Nepal 🇳🇵 team 🙏🙏🇳🇵🇳🇵🥇🥇🙌🏆🏆👏👏👍👍🇳🇵🥇🥇🙌🙏🙏🙏🙏

  • @AnantaRaixy1sv
    @AnantaRaixy1sv 2 місяці тому

    बधाई छ नेपाली चेली हरू अब भारतीय नागरिक लाई देखाउने हो गोर्खाली को पावर

  • @rambahadurmagarmagar4492
    @rambahadurmagarmagar4492 2 місяці тому

    ल बधाई हाम्रो नेपाली चेलिहरुमा खुसि छु

  • @Ashishchy-op7hj
    @Ashishchy-op7hj 2 місяці тому

    फाइनलमा आगो बल्नुपर्छ चेलिहरु तपाई हरु आफ्नो 1000% bast दिनु हाम्रो फुल सपोत छ।अनि आको गेमको लागि धेरै शुभकामना 🎉❤अनि बधाई।

  • @krisnabahadur
    @krisnabahadur 2 місяці тому

    बधाई छ❤❤❤नेपाली चेलिहरु लाई 🎉🎉🎉🎉🎉❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤फाइनल जीत को अग्रिम सुभकामना🎉🎉🎉🎉❤❤