जय ग्रेटर नेपाल, छड्के सलाम छ विशाल नेपालका संयाेजक फणेन्द्र नेपाल जिउ लाई , निरन्तर प्रलोभन र ज्यानको बाजि राखेर आघी बढ्नु भएकाे छ। काठमाडौ मेयर बालन शाह ज्यु काे साथले पनि खुसि तथा शक्ति मिलेकाे छ। ❤🎉
फणिन्द्र नेपाल, नेपालका सुपुत्र हुनुहुन्छ। वहाजस्तै तपाईँहरू पनि असल नेपाली सन्तान वनिदिन अनुरोध गर्छू। हामी अरुको केही लिनु छैन र लुटन दिनु पनि छैन। नेपाली नेपाल तिम्रो राष्ट हो आयातितको होइन। उठ अधिकार खोज यो कसैलाई शत्रु वनाउनु दैन तर हक अधिकार खोज।
अब चाडै असमान सुगौलि सन्धि खारेज गरि हर क्षेत्रमा सुधारन जरुरिछ ,यसको लागि भारत र नेपालमा अाम हडताल एक हफ्ता बन्द गनुपछ,भारतको जात्रखेल सदाका लागि खारेज गनुपछ,आम नेपाली र सहिदहरुको चाहाना सपना पनि यहि नै हो, बालेन ,फणिन्द्व, लिलाराज ,भरत दाहाल आहुति एक भएर आउनुपछ, बधाई शुभकामना,🎆🌈♥️🌍️🇳🇵
जय नेपाल का सपुत फणीन्द्र नेपाल उहाँ जस्तै सन्तति हरुकाे प्रवाह गराई दिउन पावन भुमिका पति श्रिपशुपति नाथले पूरा गर्न सामर्थ्य बनाेस हरहर महादेव र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल भूमिपुत्र द्वय 🙏🙏 पशुपतिनाथ र उग्रतारा माताले ग्रेटर नेपाल अभियान सफल गरिदिऊन्🙏🙏🇳🇵🇳🇵🙏🙏 सम्पूर्ण नेपाली एक हौँ। विदेसीको खुराक खाएर मोटाएकाले गर्न सक्दैनन् विदेसीका चुक नखाएका द्वय पुत्र फणिन्द्र नेपाल र मेयर बालेन शाहा अनि नेपाली जनता मिलेर पूरा गर्नुपर्छ 🇳🇵🇳🇵🌹🌹
सत्ता नेतृत्व ईन्डियन् भतुवा ले गरिरहेका छन् कसरी यो काम गर्छन् भनेर आशा गर्नु ? त्यसैले यो काम पुरा गर्नको लागि पुराना दल र नेता सबैलाई पुर्णतय हटाउनु जरूरी छ।
हामी सबै नेपाली ग्रेटर नेपालको अभियन्ता भइयो र यो मुद्दा प्रत्येक दिन नेपाल सरकार,भारत र अन्तर्राष्ट्रिय संघ संगठन समुदाय सम्म उठाइरहनु पर्छ,यो अभियान शान्ति पुर्बक चलाइरह्यो भने अबस्य सफल भइन्छ र यो ग्रेटर नेपालको बारेमा शैछिक सामग्रीमा पनि समाबेस गर्नु पर्दछ
हाम्रो नेपाल देश कुनै देश सङ्ग मुकाबला गर्न मिल्दैन हाम्रो देश धेरै पिछदीयको देश हो हाम्रो राजनीतिमा बसेका भ्रष्टाचार भनासय घूसुनते हरूले खाय अब जे छ तेती मै खुश भएर बसे हुन्छ अब बालेन साह लाई प्रधानमन्त्री बनाउने हो तेती भए पुग्छ!मेरो नेपाल को जनताहरू मेरो भनाइ कस्तो लाग्छ क्रिपया लाईक कमेन्ट गर्नु होला?
❤नमस्कार हामाे देशकाे नकसा चुचे नकसा सिमा काला पानी लिपुलेक सबै सिमाकाे चार किलला काे नकसा बनाएर देशकाे बारेमा किताबमा राखनु पछ अबकाे शिक्षा समाबेस गराउनु पछ यी नेताहरुले बेचेका वा कुट नैतिक गरेका कलकार खाना हरुकाे कस कसले वा कुन पाटीले सबै खाेजी हुन जरुरी छ
फडिन्द्र नेपालको भनाइमा सत्त्यता छन तर यो भनाइ ज्युदो बाघको मुख हातले समात्छु भनेको जस्तो हो । साच्चै बाघको मुखमा हात कस्ले हाल्ने ? प्रश्न आउछ । नेपाल एक स्वतन्त्र राष्ट्र भएतापनी १९०६ सन्धि र त्यसपछि बिभिन्न समयमा थपिएका बुदाहरुले ब्याभ्हारिक रुपमा ईन्डियाको एक state जस्तै भाईसक्यो । त्यसकोको लागि पहिला नेपालले आर्थिक र सैनिक प्रगति गरेपछि मात्र कुटनैतीक क्षमता बिकास गर्न सक्छ । अँन्यथा यो एक stant मात्र हुनेछ ।
हाम्रो गुमेको अथवा नेपाल सङ्ग खोसियका लूटियका समग्र भूमी फिर्ता गर्ने काम सम्पूर्ण ६०१ जना सान्सद लगायत तीन करोड नेपाली ऐक जुट नभय सम्म ती गुमेको भूमी भारतले त्येती सहजै दिन तयार हुदैन ? ग्रेटर नेपाल का सपूत लाई मेरो सलाम ? भूमी पूत्र नेपाल आमाका सन्तान् लाई मेरो सलाम ? समग्रमा भन्नू पर्दा हाम्रो सबै रूपिया मा ग्रेटर नेपाल को नक्सा छापेर देश ब्यापी बिस्वोभर फैलाउने कार्य गरौ ? यदि पूर्ण रूपले ग्रेटर को भूमी हाम्रो हुँदाको दिन तब मात्र भारत को दादागिरी अन्त्येष्टि हुनेछ ? जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵
भारतीय नेपाली सैनिक् हामि हाम्रो भूमि फिर्तागर्न सजिलैगर्नेछौ र ऑतुरछौ नेपाली नेताछौभने बार्तागर राष्टसंगमा मुद्दाहाल र तेश्रोसहिदिसा लड्नेनैहो हामिलाॅई ? चिन पाकिस्तान बंगलादेश भूटान फिजि श्रीलङ्का हामिलाॅई साथ् दिदी ?भारतलाॅई.24 टुक्रापनि दिनेछौ .पंजाप नागाहेल दार्जलिङ काश्मिर .सबै छुट्टिन आफै आफै लड्ने तयारिगरिरहेकोछ नेपालको आसगरिरहेकाछन्
एक समयमा कब्जा गर्दैमा हुने हो भने भारतलाई ब्रिटिशको जिम्मा लगाई दिनु परो! तर वास्तविक धनीलाई जमीन र जनता जिम्मा लगाएको थियो अङ्ग्रेजको, अंग्रेज भन्दा उग्र बन्न खोज्ने भारतको पखेटा काटेर भुईमा पछार्न जरुरी छ!
UP, Bihar, Sikkim,Uttarakhanda, Himanchal, Nepal le payo vane k hunxa ? Desh ko name k rakhne Vanera Janamat Sangraha (Referendom) hunxa Indians haru ko 85 % bahumat le India banaune decision hunxa , Khel Khatam.Indian ko population 85 % hunxa Nepali haru ko population 15 % hunxa.Aani Greater Nepal ko satta...Gayo Nepal. Phanindra Nepal Chief Minister of New Nepal . Comment Garnuhola.... Jaya Nepal
नेपालका कुनैपनि नया पुराना पार्टिहरुले याे Greater nepal काे आवाज उठाउन सकेछन र हिम्मत देखाएछन भनित कान काटदिन्छु😆🤣 बालेन,हर्क बाहेक कसैले उठाउन सक्दैनन र आउने दिनमा बालेन,हर्ककाे ज्यान पनि खतरामा हुनेछ😌
पानीमा पादेको जस्तो कुरा नगर बुढा ,,, संभब हुने कुरा गर ......भारतले उसलाई मन परेन भने आलु प्याज दिदैन तिमी भुमी माग्ने भन्छौ यो सब उहिलेको कथा भै सक्यो !! कालापनी, लिपुलेक, लिम्पियाधुरा, टनकपुर को कुरा गर पहिला !! अनि अरु भुमी को कुरा गर । समय बर्बाद नगर
यो फडिन्द्र नेपाल नेपालि रास्ट्र घाति बेक्ति हो!!!!!! बालेन पनि रास्ट्र घाति बेक्ति हो!!! वर्तमान भुमि लाइ सुरक्षा गर्दै नेपाल नेपालि को हित मा कार्यरत हुनुपर्ने मा निउ किन खोजेको इन्डिया सित??? पहिला नेपाल को सिमानामा सुरक्छा गर!!! चुचेनक्सा मा बसोबास गरेका ब्यक्ति लाइ सुरक्षा गर!!!!!! नेपाल भित्र का नेपाली को सुरक्षा गर!!!!!!! खुबै नेपाली मान्छे लाइ भट्काएर द्वन्द्व गर्ने बाताबरण बनाउने??? यो फडेन्द्र, बालेन प्रचन्ड, ओली,देउवा, माधब यि सबै नेपाल नेपालि शिध्याउने रणनीति अनुसार RAW का मान्छे हो!!!!! नेपाली मान्छे सधैं मिलेर बाचन चाहन्छ!!!! वर्तमान मा जे नेपाल को भुमि छ तेसैमा सन्तुस्ट भएर बिस्व भरिका मानिस् सन्ग मेलमिलाप को ब्यबहार गर्छ!!!! यो नै नेपाली मान्छे को पहिचान हो!!!!
हैन लगभग 3 करोड नेपाली लाई त आधारभुत सेवा सुबिधा दिन सकेको छैन नेपालको घटिया राजनीतिले ...........अझ येत्रो भु भाग थपियो भने त्यहाँ का जनतालाइ कसरी व्यवस्थापन गर्न सक्छ ?? कि सर ले जमिन मात्र लिने त्याँहा का जनता चाहिँ नलिने भन्नू भाको ??🤔🤔🤔🤔🤔
Nepal government should talk directly with the Indian government....our first priority should be our territory or boundaries...........then only other talks..discussion ..agreement or treaty...postpone and deny everything until our confusion or controversy about the border is clear.....a further delay will make it almost impossible to claim our land........making a map public in ourselves doesn't make much sense.
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अध्यक्ष फणिन्द्र नेपाल जय राष्ट्र जय स्वाभिमान नेपाली योध्दा
Bharam. Imposible
जय ग्रेटर नेपाल, छड्के सलाम छ विशाल नेपालका संयाेजक फणेन्द्र नेपाल जिउ लाई , निरन्तर प्रलोभन र ज्यानको बाजि राखेर आघी बढ्नु भएकाे छ। काठमाडौ मेयर बालन शाह ज्यु काे साथले पनि खुसि तथा शक्ति मिलेकाे छ। ❤🎉
अब,नेपाली जन्ताले बुझ्न जरुरी छ,जय ग्रेटर ्नेपाल स्यालुत फनिन्द्र नेपाल सर
फडिन्द्र नेपाल ज्यौ कोकुरामा सत्यता छ हामी सबैले साथदिनु पर्छ र साथदिउ ।
यस्तो प्रयासका लागि साधुबाद
JAY GREATER NEPAL! WISH YOU ALL THE BEST!!!
जय राष्ट्र जय ग्रेटर नेपाल ।
Nice News please active and really support The Greater Nepal.KSA.
Good & great Sir ....Nepali janata le history parno parxa.
बालेन प्रधान मन्त्री बन्नुपर्छ अनि मात्र इन्डियन सत्ताधारी सङ्ग आँखा जुधाएर बार्ता गर्नसक्छ अरुत सुरवालमा मुत्छ
जय ग्रेटर नेपाल जय टिस्टा कांगडा सतलज नेपाल
Jai Greater Nepal 🇳🇵 ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
जय Greater Nepal we are with u.
Nepal need and like greater Nepal. Thank you.
Great work
एउटा सचेत जागरुक भुमी पुत्रको तथ्यगत अभियान लाई सबैले साथ दिउ।
राष्ट्र बादी phadindra nepal सर लाई सलाम छ
Right news,Fadindra Nepal.
❤❤❤जय greater nepal
Salute to Deshbhakta Phanendra sir for his hard work and dedication. Yes it’s possible we all need to support him.
Jay greater Nepal 🇳🇵
🙏🏽🙏🏽🙏🏽🙏🏽👍👍👍Farnind Nepal lai salute
फणिन्द्र नेपाल, नेपालका सुपुत्र हुनुहुन्छ। वहाजस्तै तपाईँहरू पनि असल नेपाली सन्तान वनिदिन अनुरोध गर्छू। हामी अरुको केही लिनु छैन र लुटन दिनु पनि छैन। नेपाली नेपाल तिम्रो राष्ट हो आयातितको होइन। उठ अधिकार खोज यो कसैलाई शत्रु वनाउनु दैन तर हक अधिकार खोज।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤great sir
Jay greater nepal Jay fanindra nepal
Jay greater nepal
सबै देशभक्त नेपाली हरु एक भयर यो अभियानमा लाग्नु पर्छ
Good nepal
ग्रेटर नेपालको बारेमा देसै भरी campaign हुनु जरुरी छ। अर्थात social media र field campaign दुबै हुनु जरुरी छ। 🇳🇵🇳🇵🇳🇵
Right
ग्रेटर नेपाल जबसम्म नेपाल ले सामर्थे मजबुद र संसारले चिन्ने नेता पाउदैन तब सम्म ईतिहास उजागर गर्नु बाहेग अरु उपल्बधी हुन्न
नेताहरु त यस्ता छन अरु त केकुरा सबै जनता देखि नेतासम्म पैसा देखाईदियो भने र्याल चुहाउॅंछन,खै ?
अब सबै नेपाली जाग्रीत हुने छ
अब चाडै असमान सुगौलि सन्धि खारेज गरि हर क्षेत्रमा सुधारन जरुरिछ ,यसको लागि भारत र नेपालमा अाम हडताल एक हफ्ता बन्द गनुपछ,भारतको जात्रखेल सदाका लागि खारेज गनुपछ,आम नेपाली र सहिदहरुको चाहाना सपना पनि यहि नै हो, बालेन ,फणिन्द्व, लिलाराज ,भरत दाहाल आहुति एक भएर आउनुपछ, बधाई शुभकामना,🎆🌈♥️🌍️🇳🇵
jai greter nepal👍👍👍👍
जय नेपाल का सपुत फणीन्द्र नेपाल उहाँ जस्तै सन्तति हरुकाे प्रवाह गराई दिउन
पावन भुमिका पति श्रिपशुपति नाथले पूरा गर्न सामर्थ्य बनाेस हरहर महादेव र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Fanindra Nepal is a father of greater Nepal. Jadesh Nepal and jaya Fanindra Nepal.God save Fanindra Nepal.
नेपाल आमाका सुपूत्रलाई हामी सलाम गर्छौं !
जय नेपाल भूमिपुत्र द्वय 🙏🙏
पशुपतिनाथ र उग्रतारा माताले ग्रेटर नेपाल अभियान सफल गरिदिऊन्🙏🙏🇳🇵🇳🇵🙏🙏
सम्पूर्ण नेपाली एक हौँ।
विदेसीको खुराक खाएर मोटाएकाले गर्न सक्दैनन्
विदेसीका चुक नखाएका द्वय पुत्र फणिन्द्र नेपाल र मेयर बालेन शाहा अनि नेपाली जनता मिलेर पूरा गर्नुपर्छ 🇳🇵🇳🇵🌹🌹
Jay greater nepal 🇳🇵
Jay greater nepal ,🎉🎉🎉
सत्ता नेतृत्व ईन्डियन् भतुवा ले गरिरहेका छन् कसरी यो काम गर्छन् भनेर आशा गर्नु ? त्यसैले यो काम पुरा गर्नको लागि पुराना दल र नेता सबैलाई पुर्णतय हटाउनु जरूरी छ।
हामी सबै नेपाली ग्रेटर नेपालको अभियन्ता भइयो र यो मुद्दा प्रत्येक दिन नेपाल सरकार,भारत र अन्तर्राष्ट्रिय संघ संगठन समुदाय सम्म उठाइरहनु पर्छ,यो अभियान शान्ति पुर्बक चलाइरह्यो भने अबस्य सफल भइन्छ र यो ग्रेटर नेपालको बारेमा शैछिक सामग्रीमा पनि समाबेस गर्नु पर्दछ
१००००१% 👍👍👍
Jay greater Nepal 🇳🇵🕉️🕉️
Jay greater Nepal 🇳🇵🇳🇵🇳🇵
Good ❤❤❤❤
जय ग्रेटर नेपाल🇳🇵🇳🇵🙏♥️♥️
jay nepal
नेपाली भ्रष्टाचारी नेता खतम गर्ने अभियान पहिला नचालाई गार्हो छ सर,देश बिरोधि नै नेपाली जनताको भोट बटुल्ने नेता मन्त्री छ
very good work sir 🙏🙏👍👍❤❤
Jay desh.
Greater Nepal is our mission till not abhaiable absolutely.
कांग्रेस, एमाले र माओवादी जस्ता भारतीय भतुवाहरु सत्तामा रहुन्जेल ग्रेटर नेपालको "ग" पनि उच्चारण हुदैन ।
salam chha sirlai.
Good
जय हो रासट बादी नेपाल,गेरे टर,नेपाल,का ,निडर, फडिनदर,नेपाल,माहान दश भकत, सकती,मिलोस,परसपती नाथले रक्षा गरुन.,🇳🇵🇳🇵❤️🎉🙏🏾🙏🏾
Jaye gretar nepal
अज राम्रो नक्सा त ठुचेस्वर महादेब काे भिताकाे ढुङ्गामा प्राचीन छ हजुर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो नेपाल देश कुनै देश सङ्ग मुकाबला गर्न मिल्दैन हाम्रो देश धेरै पिछदीयको देश हो हाम्रो राजनीतिमा बसेका भ्रष्टाचार भनासय घूसुनते हरूले खाय अब जे छ तेती मै खुश भएर बसे हुन्छ अब बालेन साह लाई प्रधानमन्त्री बनाउने हो तेती भए पुग्छ!मेरो नेपाल को जनताहरू मेरो भनाइ कस्तो लाग्छ क्रिपया लाईक कमेन्ट गर्नु होला?
Jaya Greater Nepal.
मेरो नेपाल लुटिएको छ, सम्पूर्ण भाग गाभिएपछि ग्रेटर नेपाल हुंदै बल्ल ने पा ल हुनेछ।
❤नमस्कार हामाे देशकाे नकसा चुचे नकसा सिमा काला पानी लिपुलेक सबै सिमाकाे चार किलला काे नकसा बनाएर देशकाे बारेमा किताबमा राखनु पछ अबकाे शिक्षा समाबेस गराउनु पछ यी नेताहरुले बेचेका वा कुट नैतिक गरेका कलकार खाना हरुकाे कस कसले वा कुन पाटीले सबै खाेजी हुन जरुरी छ
फडिन्द्र नेपालको भनाइमा सत्त्यता छन तर यो भनाइ ज्युदो बाघको मुख हातले समात्छु भनेको जस्तो हो । साच्चै बाघको मुखमा हात कस्ले हाल्ने ? प्रश्न आउछ । नेपाल एक स्वतन्त्र राष्ट्र भएतापनी १९०६ सन्धि र त्यसपछि बिभिन्न समयमा थपिएका बुदाहरुले ब्याभ्हारिक रुपमा ईन्डियाको एक state जस्तै भाईसक्यो । त्यसकोको लागि पहिला नेपालले आर्थिक र सैनिक प्रगति गरेपछि मात्र कुटनैतीक क्षमता बिकास गर्न सक्छ । अँन्यथा यो एक stant मात्र हुनेछ ।
हाम्रो गुमेको अथवा नेपाल सङ्ग खोसियका लूटियका समग्र भूमी फिर्ता गर्ने काम सम्पूर्ण ६०१ जना सान्सद लगायत तीन करोड नेपाली ऐक जुट नभय सम्म ती गुमेको भूमी भारतले त्येती सहजै दिन तयार हुदैन ? ग्रेटर नेपाल का सपूत लाई मेरो सलाम ? भूमी पूत्र नेपाल आमाका सन्तान् लाई मेरो सलाम ? समग्रमा भन्नू पर्दा हाम्रो सबै रूपिया मा ग्रेटर नेपाल को नक्सा छापेर देश ब्यापी बिस्वोभर फैलाउने कार्य गरौ ? यदि पूर्ण रूपले ग्रेटर को भूमी हाम्रो हुँदाको दिन तब मात्र भारत को दादागिरी अन्त्येष्टि हुनेछ ? जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵
भारतीय नेपाली सैनिक् हामि हाम्रो भूमि फिर्तागर्न सजिलैगर्नेछौ र ऑतुरछौ नेपाली नेताछौभने बार्तागर राष्टसंगमा मुद्दाहाल र तेश्रोसहिदिसा लड्नेनैहो हामिलाॅई ? चिन पाकिस्तान बंगलादेश भूटान फिजि श्रीलङ्का हामिलाॅई साथ् दिदी ?भारतलाॅई.24 टुक्रापनि दिनेछौ .पंजाप नागाहेल दार्जलिङ काश्मिर .सबै छुट्टिन आफै आफै लड्ने तयारिगरिरहेकोछ नेपालको आसगरिरहेकाछन्
यो कार्य 100 प. बालेन सर ले सक्नु हुनेछ
बधाइछ यात्रसफलरहोस
ईन्डिया संग मिलेर काङ्ग्रेस ले ईन्डिया लाई बुजाउन खोजी रहेको छन तर यो कुर काङ्ग्रेस को जनता लाई थाहा छैन
फरिन्द्र नेपाल शर राजनितिगर्ने केन्द्रीय स्तरका नेता भारतका जागिरे खेतला ऑमाबेच्ने कुपुत्रहुन हामि 3करोड् जनता भारतसंग लड्न र टिष्टानदीमा हाम्रो खुडा तरबार फेरिपनिधुन टिष्टानदिले बोलाॅईरहेकिछन् ?इतिहास दोहोरिन्छ बैज्ञानिक बुद्दिजिबि बालेनशाह रबि लामिछाने ज्ञानेन्द्र शाहसबैले डा फरिन्द्र नेपालाॅइ साथदिॅइ जनतालाॅई अब्हन गर्नुस हामि शुरक्षाकर्मि तयारछौ।
Jay greater nepal ❤❤❤
Gulam,palayan niti Banda garnu parcha.hamro bir purkhalae Naman.
Buddha was Born in Nepal 2-500 yrs.ago. Jay Buddha, Jay Nepal.
कोशीको पानी हैट गद्दार युवाहरूलाई धिक्कार छ ,तिमीहरू नेता नै होइन ,You just like a broker be care ।।
Hamro greater Nepal nabhannelai galtyayar Des nikala garnu parx
एक समयमा कब्जा गर्दैमा हुने हो भने भारतलाई ब्रिटिशको जिम्मा लगाई दिनु परो! तर वास्तविक धनीलाई जमीन र जनता जिम्मा लगाएको थियो अङ्ग्रेजको, अंग्रेज भन्दा उग्र बन्न खोज्ने भारतको पखेटा काटेर भुईमा पछार्न जरुरी छ!
ग्रेटर नेपालाले सुगन्ली सधिमा गुमेको भुमी घरेडिमा फणीन्द्र नेपालले बेच्ने हो र?
nepali hami ek thauma hunu parxa.partilai dosh haina ki ektako aabshyak xa.
Greater Nepal 🇳🇵 jindabaad
भारतकाे दानापनि खाएका दलाल सरकार का नेताहरु काहां बाेल्न सक्छ र ? किनकि मुखभरि भारतिय कमिसन काेचिएकाे छ साथै कुर्सी पाएका छन्।
Mt Everest is the highest peak of India vanera Kerala ko primary syllables ma chha,Yesari India ley Nepal ra humi nepali haru Lai thagdai aako chha.
Greater Nepal bnaun phile nepali shenalai indiako aarmyko manarthbat htaunu pryo, ani suru hunchh.
Mero samarthan chha pustahastantran itihas sanga milyo mero buwa ko kura sanga(vijaya
UP, Bihar, Sikkim,Uttarakhanda, Himanchal, Nepal le payo vane k hunxa ?
Desh ko name k rakhne Vanera Janamat Sangraha (Referendom) hunxa
Indians haru ko 85 % bahumat le India banaune decision hunxa , Khel Khatam.Indian ko
population 85 % hunxa Nepali haru ko population 15 % hunxa.Aani Greater Nepal ko satta...Gayo Nepal.
Phanindra Nepal Chief Minister of New Nepal .
Comment Garnuhola....
Jaya Nepal
Him sagar Manipur Kaila parabat singo Ganga nadi Bina ko naksa Ani chhetrafal behimani kaam hune
नेपालका कुनैपनि नया पुराना पार्टिहरुले याे Greater nepal काे आवाज उठाउन सकेछन र हिम्मत देखाएछन भनित कान काटदिन्छु😆🤣
बालेन,हर्क बाहेक कसैले उठाउन सक्दैनन र आउने दिनमा बालेन,हर्ककाे ज्यान पनि खतरामा हुनेछ😌
Leave greater Nepal immediately without provocation PM Modi India.Thank you.
Antarastriya adalatma India Lai Tanna sakne biswa Nepal ko pakxa ma hunxa ra greater nepal safal hunxa..yesma duemat xaina..jya desh
Aba sampurna daleharu kharej garnuparxa ra sampurna Nepali Nepal Rastiya tako lagi ladnuparxa
पानीमा पादेको जस्तो कुरा नगर बुढा ,,, संभब हुने कुरा गर ......भारतले उसलाई मन परेन भने आलु प्याज दिदैन तिमी भुमी माग्ने भन्छौ यो सब उहिलेको कथा भै सक्यो !! कालापनी, लिपुलेक, लिम्पियाधुरा, टनकपुर को कुरा गर पहिला !! अनि अरु भुमी को कुरा गर । समय बर्बाद नगर
लोतिखोरे भाषा तिम्रो ईतिहास त बुझ।
Farendra nepal matra Ek bhumi putra Rastra badi Karmath ra Nidar Abhiyanta Hunuhunchha.
यो फडिन्द्र नेपाल नेपालि रास्ट्र घाति बेक्ति हो!!!!!!
बालेन पनि रास्ट्र घाति बेक्ति हो!!!
वर्तमान भुमि लाइ सुरक्षा गर्दै
नेपाल नेपालि को हित मा कार्यरत हुनुपर्ने मा
निउ किन खोजेको इन्डिया सित???
पहिला नेपाल को सिमानामा
सुरक्छा गर!!!
चुचेनक्सा मा बसोबास गरेका ब्यक्ति लाइ सुरक्षा गर!!!!!!
नेपाल भित्र का नेपाली को सुरक्षा गर!!!!!!!
खुबै नेपाली मान्छे लाइ भट्काएर
द्वन्द्व गर्ने बाताबरण बनाउने???
यो फडेन्द्र, बालेन
प्रचन्ड, ओली,देउवा, माधब यि सबै
नेपाल नेपालि शिध्याउने रणनीति अनुसार RAW का मान्छे हो!!!!!
नेपाली मान्छे सधैं मिलेर बाचन चाहन्छ!!!!
वर्तमान मा जे नेपाल को भुमि छ तेसैमा सन्तुस्ट भएर
बिस्व भरिका मानिस् सन्ग मेलमिलाप को ब्यबहार गर्छ!!!!
यो नै नेपाली मान्छे को पहिचान हो!!!!
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️🙏
❤❤❤❤❤❤❤❤❤❤❤नबरवनच❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤नबरवनचॐ❤❤❤❤❤
हैन लगभग 3 करोड नेपाली लाई त आधारभुत सेवा सुबिधा दिन सकेको छैन नेपालको घटिया राजनीतिले ...........अझ येत्रो भु भाग थपियो भने त्यहाँ का जनतालाइ कसरी व्यवस्थापन गर्न सक्छ ?? कि सर ले जमिन मात्र लिने त्याँहा का जनता चाहिँ नलिने भन्नू भाको ??🤔🤔🤔🤔🤔
संभव छ?
Namaskar,, farindra, parsad, jiyu, ma, sahamat, chhu, hajur, sanga
Hood 🎉🎉🎉❤❤❤❤❤
तपाइलाइ के सहयोग गर्न पर्यो हामी छौ !🎉🎉🎉🎉🎉
Nepal government should talk directly with the Indian government....our first priority should be our territory or boundaries...........then only other talks..discussion ..agreement or treaty...postpone and deny everything until our confusion or controversy about the border is clear.....a further delay will make it almost impossible to claim our land........making a map public in ourselves doesn't make much sense.
Ke tyo rato jati Nepal ho hajur ?
KIRAT DESH (NEPAL)
Tista-Kangada The Greater Nepal Song
ua-cam.com/video/9eCODmnj5gE/v-deo.html&si=bEEzzqZ6HpGRh1Rj