आज यो विरान र सुदुर अमेरीकाको आयोवाबाट सुनिरहेछु। यो गीतले सधैं उदास उदास बनाएर जान्छ। दिल्ली लक्ष्मीनगरका गल्लीहरु, साथीहरु, पप्पु र गोलुका चिया पसलका गफहरु। सबै सबै याद भएर आउँछ। थाहा छैन भोलि कहाँ सुनिन्छ यो गित। समयले कहाँ पुर्याएर पून: सम्झना दिलाउनेछ अतितको।
आज यो विरान र सुदुर अमेरीकाको आयोवाबाट सुनिरहेछु।
यो गीतले सधैं उदास उदास बनाएर जान्छ। दिल्ली लक्ष्मीनगरका गल्लीहरु, साथीहरु, पप्पु र गोलुका चिया पसलका गफहरु। सबै सबै याद भएर आउँछ।
थाहा छैन भोलि कहाँ सुनिन्छ यो गित। समयले कहाँ पुर्याएर पून: सम्झना दिलाउनेछ अतितको।
Beautiful song❤❤
❤ rip legend
सदाबहार गीत