छक्का पञ्जा ५ को पब्लिक रिभ्यू यस्तो आयो : Chakka Panja 5 Public Review
Вставка
- Опубліковано 9 жов 2024
- छक्का पञ्जा ५ को पब्लिक रिभ्यू यस्तो आयो : Chakka Panja 5 Public Review
Interviewer : Anup Bhattarai
Camera/Editor: Md. Jalim
#chakkapanja-5 #NewsFilmy
Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Powered by
► ► सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ ✅सम्पर्क : Landline - 014593151 Mobile/ what's app - +9779801155002 || +9779801155007
Welcome to our UA-cam Channel
For Promotion Video /Banner or Product Contact Us : +977-9801096687 (Hotline)
► Email : newsfilmyy@gmail.com
► website : www.newsfilmy.com
► Facebook : / alargewebsite
► Twitter : / @newsfilmy
► Instagram : / newsfilmy234
►TikTok : / newsfilmy
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
खास्सै मज्जा आएन अब १२ गाउँ हेर्नुपर्छ भन्ने कोको हुनुहुन्छ?
कोमेडि साथ साथै action film खत्रा 12 गाउँ
यस्ले नहेरी बिरोध गरिराच
अहिले सम्मकै उत्कृष्ट fillm 12 गाँउ लाग्याे सबैले हेर्नु होला hus
Huss❤❤
Good xa 12 gau❤❤
12gau yetii ramro lagyoo south Indian movies jstoo katii ramro lagyoo😱🙏yo nepali film jstoo aaja lagyoo dheraii khusii lagyoo❤😱 ani yo film lai pni maya garum❤
12 गाउँको जस्तो क्रेजचै देखेना हो छक्का पान्जाको तैपनि तिनै वाटा फिलिमलाई शुभकामना सफलता मिलोस अग्रिम शुभकामना
१२ गाउँ धेरै राम्राे छ सबैले हेर्नुहोला
Huss
Oky
१२ गाउ बबाल छ सबै ले हेर्नू होला
Chikni jasto ca Bihari Film
Gayera teskai video ma bhan defame garxas.
12 gaun voli herne ho
Mero gulla kha
इ भुत्रो छ । ताइ न तुइ को तोरि एक्सन तेस्ता हल्का फिल्म काम छैन ।
12 गाउँ हेरन जाऊ एकदमै राम्रो छ
Huss❤
राम्रो छ भन्ने हरु सबै दिपक राज को साइभर सेना हुन😂😂😂
😅😅😅
Arko kura Biraj Bhatta ko chai kina yeti dherai fan ho I never got the point.Action ramro ho aru ta khasai kei chaina feri recent euta interview herya the..ajib lagyo.
अनुहार अलि अध्यारो देखियो राजाको ,साम्राज्य खतरामा छ जस्तो लाग्यो मलाई 😢😅😂
😅😅😅😅
😂😂😂
😅
तीतो सत्य हेर्नु भएछ फिलीमचाहि १२ गाउॅ हेरौहै😊
😂
पत्रकार हरु सब अनि सबै छक्का पन्जा team को गूटबन्दी सङ्ग एक्लै बार्ह गाउँ।
दिपक जि थाक्नू हुन्न उहाँ औसधि खायर नि गर्नु हुन्छ ।
के बोल्या दिपा जि 😁😂😂🤣 हल्का रमाइलो 😅
छक्का पन्जा टिमको होस उडेको अनुहार बाटै प्रस्ट देखिन्छ।
मलाई पनि तेस्तै लाग्यो दीपा दीपक अनुहार मा खुशी छैन
Exactly
धेरै घमण्ड गर्नु हुदैन घमण्ड ले जिन्दगी खतम पार्छ
युवा युवती जति १२गाँउ हेर्न गएछ छाक्का पञ्जामा सबै बूढा पाका हरु मात्र आएछ
😂😂😂
Yes
हो यो चाहिँ देखिन्छ
Hotw😂
सहि कुरो
दिपक दिपा को छक्कापन्जा भनेको के पि ओलि र 12 गाउँ बालेन साह
Hoho
Right
दर्शकको होहल्ला छैनत सबै विरामी भएको जस्तो देखिन्छ ।
Sahi vannu vo
हावाजस्तो के हो त्यो इन्डिङ। एउटै रोल खाली राजा राजा ...... यो भन्दा त पहिलाको सिरिज धेरै नै राम्रो थियो। मेरो ४४० बेकारमा खेर गयो। 😢
धेरै खाएपछि खिर पनि तिताे हुन्छ, अहिले त 12 गाउँ काे अगाडि छक्का पञ्जा केही छैन, 12 गाउँ धमाकेदार बबाल छ,सबैले 12 गाउँ हेर्नुपर्छ, याे छक्का पञ्जा सधै हेरिरहेकाे हाे, नया एक्सन फिल्म हेर्नुपर्छ सबैले, मैले त हेरे, बबाल छ सबैमा ब्लकबस्टर छ 12 गाउ
अनि अनुहार त फुस्स उडिसकेको छ त । 12 गाँउको क्रेज देखेर 😂
खासै राम्रो लागेन जे होस सुभकामना छ ।
Khattam raix यार पैसा खेर गयो यस्तापनी हिरो हुने कमेडियनहरु
Tesaile 12 gau hernu jau❤❤
दर्शकहरूका अनुहार हेर्दा सबैको पैसा डुबेको जस्तो देखिन्छ सबका अनुहार दुःखी मात्रै छन् त
एक दुई दिन मा छक्का पन्जा हलहरुबाट हराउने जस्तो लाग्छ 😂😂😂😂😂
Teii ta haii
Shai vanu vyo.
Sabai hall jati film ko team Le vareyako raixa
@@ShovaBaniya-h8w umm testai lagi Ra x
छक्का पञ्जा भन्दा १२ गाउँ नै राम्रो लाग्यो मलाई चाहिँ ❤
Tait tai purano saili...12 gau blockbuster❤
12 गाउँ राम्रो छ छ्क्का पन्जा ठिक लागेन
Deepak Raj Giri ekdam humble lagcha uhako bolne tarika ❤
K garnu dekhawati humble hunu vanda sanchaiko aatma dekhi humbleness aaunu parchha. Humble vako vaye jitu lai Team bata nikalne thyenan mann ma chain kodi pana rakhne bahira thula kura mannkari kura k garnu. Movie ramro chha vane word of mouth le chalchha ramro chhaina vane chaldaina.
हामी त 12 गाँउ जाने हो
यस्ता टेलिसिरियल हेरिन्न 😂
छक्का पञ्जा ५ ले चाहिँ यसपालि दिपक दाइ र दिपा दिदिलाई खुत्रुक्कै बनाए जस्तो छ दुबैजनाको बोलीमा थकाई छ 😊
यस्ता जाठाजाठिहरू पनि फिल्मका हिरो हिरोइन हुन खोज्छन्
Jo hero jasto lagdaina tyo hero hunu sabaivanda thulo kuro ho
Rajesh Hamal, Nikhil, Biraj lai dhulo chataune hero vanekai Saugat Malla, Dayahang ra Deepak ho
सिनेमा हेर्न जाउ..१२ गाउँ, १२ गाउँ 🤗🌺
कमेडि फिल्म लाई पनि देश भक्ति भन्ने मान्छेले पनि कुन देशको हुन्
Dipak dai ra dipa didi ko movie life ma flop hunna Lekhera dinxu❤🎉 Sab lai jitnuhos suvakamana
Sabai nepali movie ho sabai le jitnu parxa voli chaka panja herney xu aja 12 gau herey damdaar khatra movie xa . Tapai pani hernu nachutawnu hola
रिलिज र डेट न तोक्ने रे अब देखि
१२ गाउॅं को न राम्रोरी हावा लागे छ यस पाली😂😂
Best wishes chhakka panja team❤️
अाफै निरास देखिराछन कलाकार हरु दर्सकले के मन पराकाे हाे राम्राे छ भन्न बाद्दय भएका छन
Yo मोविए टेलीसिरियल जस्तो हो last झुर फ्लिम हो
त मुजि युटुबमा सिरियल मात्र हेर्नेलाई के थाहा फिल्म हेर्नू छैन
बेकार लाग्यो यार कति सोचेर गएको थिए झुर छ अब १२गाउँ हेर्न जान्छु
राम्रो छैन खाते हरुको मुभी खालि पैसा लुट्यो जोकर हरुले
@@gauthamxetri write kuro bro khayo mero ni paisa jokar le
kina gakota muji
हल खाली बुकिङ टिकट आफै खरिद को भ्रम थाहा भयो
Uta 12, Gau le Desh khaisakyo Timihru nakkali raja rani herdai basa😂😂😅
बारागाउँ मुभी सबैभन्दा राम्रो छ हेर्दिनुहोला।
फिल्मको टिम नै जादा पनि हल खाली छ त 😅😅
😂😂12 gau power ho
😂😂😂😂😅
१२ गाउँ पैसा असुल वाला फिल्म छ मजा लायो ❤❤❤
छक्का प्रय सिट खाली थुयो सोचे जस्तो राम्रो लागेन .. बेल्काको सो 12 गाउँ हेर्छु
त मुजिले फिल्म हेरेको भए पो राम्रो लाग्छ त छक्का मुजि
१२ गाउँ बबाल छ ❤❤हजुर हरुले सोचे भन्दा नि अझै राम्रो छ ❤❤१२ गाउँ ले एक्सन को कमि पुरा गर्छ ❤❤❤
flop huna sakne sambhawana dherai xa yo move😂😂😅
१२ गाउँ र ज्वाईसाब ले फाड्छ यो दसैं ❤❤❤❤
धेरै भो दिपक दाइ 12 गाउँ तिर जाउ 😂🎉🎉🎉🎉🎉
Blockbuster🎉🎉🎉
फिल्म कमजोरी छ भन्ने यिनीहरूले आफूले आफूलाई महसुस गरिसकेका छन्। तर पनि फिल्म एभरेजमा ठिक ठिकै छ। त्यति नराम्रो भन्न सकिँदैन।
Samaye samayik Katha basti ramro x
12 gau jindabad
जहिले देश र राजनीति को नै बारेमा मात्र हेर्नै भएत रमित डुङ्गाना को नमेटीने घाउ फिल्म थियो त
One of the best movie in Nepali film industry ....Must watch movie❤❤
युवाको दु:ख एमाले ले बेचेर खाए र रमाए जस्तो यो पनि तेस्तै हो । नमेटिने घाउ जस्तो होला जस्तो छ। दिपक र दिपाका कारण पनि यो घाउ मात्रै हुने देखियो। राम्रो छैन सोचेजस्तो।
छाक्का पाञ्जालाई पनि सवपोर्त गरुम है साथी हो यसपाली त पहिलो दिन मै अनुहार मा खुसि देखेन त कलाकार हरुको
आज पहिलो दिन लड्डु खाउ भोलि देखि फिलिम चलेन भनेर टाउको दुख्ने औषधि खाउ 😅😅😅😅 अनी पर्सी देखि sleeping tablet खान्छ
Review herera khusi lagyo, ekdam ramro raicha, herna atur chum CP-5❤❤
१२ गाउँ हेर्नी हो हा हा जोकर हरु को फिल्म
सब बुढा बुढि छन्त
हिरो बुढा हिरोइन बुढि छि छि
अनि दिपक कोमा गयो भनि राथे
यो त यतै छ 😂😂😂😂
12 गाउँ हेरियो राम्रो छ सबै हेर्नु होल।
अब पालो छक्का पन्जा ५ को।
राम्रो review रैछ ।
मेरो बिचारमा ज्वाई साहब राम्रो छ होला यति ठुलो ब्रान्ड सँग यतिकै जुध्न आएको छैन स्टोरी वाईज ज्वाई साहब राम्रो
12 गाउँ हेर्न जाउ राम्रो छ है
12 gaau blockbuster
Cyber cena Vanni laai gajable chat chat chat pardiyo
12 gaau 12 gaau
I am so happy good luck 🎉🎉❤❤
लौ आफ्नो पोल आफै खोल्दै छन् त दीपक दीपा,,, यो पुगेन, त्यो पुगेन, बिरामी परियो,, अब डेट पहिले फिक्स नगर्ने रे,, अब हेर्ने सोच बनाएका दर्शकले के सोच्लान्,,, खैर सबै फिल्मलाई माया गरौ.....
Sahi kuro Bro
12 गाउँ हाउसफुल भएर टिकट न पाएर छक्का पन्जा हेर्न गाको हो😂
प्रमोसन भन्ने त बाहाना मात्र हो यो फिलिम फलप हुन्छ पक्कै पनि 12 गाउ ले प्रमोसनको प पनि, गरेन तर चल्यो नि😂😂😂
नाम नै काफी छ यार छक्का पञ्जा को
छक्का पन्जा 5 बबाल छ है सबैले हेर्नु होला
12 गाऊ बबाल छ यार सुपर हीट
१२ गाउँ जिन्दावाद !!
12गाँउ ले यो हरु लाई सचत अनि सात्तो गए छ 😂😂😂
अनुहार हेर्दा त अध्यारो छ.
Chaka panjha vanda ta boke dari ko auta gana nai ek din ko lagi bharpur cha hai tara collection ma ghata ta pardeina kina ki 1,2,3,4, herne harule jabardasti herchan😢
Don't go in rumours...I think it is the best gift for Nepali film industry ...
Once again chhakapanja will be hit❤
सब कलाकार हरुको अनुहार नै कालो भैसकेछ त पहिलो दिन मै।
haha
12 Gau herna sabai jana jau
आफन्त हरु र छक्का पम्जा को परिवार मात्र छ त 😅😅😢😢
१२ गाउँ मुभीले छक्कापञ्जाको साम्राज्य नै सिध्याइदियो।😂😂😂
Finishing chai ramro chhaina vanni manxe chai honest hunudo raixa aru sab hawa taal maa karaira chhan😂
Dherai ramro xa 12 Gaun aaj 2 OTA film herau
12 गाउँ हेर्नुस माकसम पैसा बसुल हुन्छ 💖
Brand vanako brand ho chhaka pabja 5 is best
Varkhr room ma aaepuge 12 gau herera babal story xa comedy pani xa action pani ra love story pani gajab xa 😊🥰🙏
Ayo shbhi depak deepa ko afanta hru ho ❤❤❤❤❤❤❤tiket freeeeeee❤
बार गाउँ👑👑💪💪💪
12 गाउँ 🤘🤘🤘💪💪💪
Nepali vayesi nepal ko barema baneko movie ho ramro cha jai nepal
12गाऊकाे झट्का लागे जस्ताे छ है अनुहार अलि मलिन छ छक्कालपन्जा पनि राम्राे छ तर मलाईत १२गाऊ उतकृष्ट छ है ।।१२गाउँ हेराै साथिहरु ।। छक्का पन्जा हेरेका साथिहरुले।।
Chhakapanja rocks 😂❤🎉🎉
12 गाउँ असध्यै राम्रो छ सबैले हेर्नू होला
Esto xakka herideina aaja kaamle gardaa vyaena voli 12gau herna jaane ho aafuta❤❤❤
12 gau
Maya lago bichara deepa ko anuhar dekhera
Ho yr😂😅
दर्शकहरू बाट र फिल्म team हेरेर नै थाहा हुन्छ फिल्ममा दम रहेन रहेछ थाहा भो 12 Gau सुपर हुन्छ 100%
12 गाउँ सार्है बबाल छ यार
Nepali lai josto moves bhaya pani ramrai hunxa 12 gau bhane ko 12 nai hoo jau 12 gau❤❤❤❤