@@laxmanpandey3888 गला बिग्रेको किन भने उन को उमेर बडदै छ मत्लब मानिसको 14-18 years' सम्म जो सुकै मानिस को शारीरिक बुदि बिकास हुन्छ त्यसै ले गला बिग्रेको हुन सक्छ ।कक्षा 6/7 मा study गर्नु पर्छ।
यो जोडी लाई मेरो हिर्दय देखि नै समान छ आउदा दिन हरमा पनि आसा मा बस्नेछु सदै यसरी नै सफल ता को कामना भाइ अनि अनि यस्तै राम्रो दोहोरी लियर आउनु मलाई दोहोरी यक दमै मन पर्छ ❤️❤️🙏
मन छोयो दुई दुना चार नकक्ली मायाको झल्को बराम्बार दुबै भाइ बहिनी लाई हिर्दय देखि नै धेरै धेरै शुबकामना! सहित अझै पनि मिठो प्रतिभा ल्याउनु होला कामना गर्दछु
फर्नै पर्छ पछि त थर मैले दैलेख तिर बनाम कि घर मैले wawa क्या सब्द चयन छ कमला बहिनि को पहिला भन्दा आकास पातल फरक भयछ खुसी लाग्यो प्रगति का पाइला अघि badun 2लाई धेरै धेरै सुभकामना
धन्यवाद !कमला बुनु पहिले भन्दा धेरै सुधार देखियो शान्दर्भिक शब्द चयन अनि मिtठो शब्द प्रहार !!!नेपाली लोक दोहोरिकी सदाबाहार तारा हौ कमला बुनु धेरै धेरै बधाई सधै सफलताको कामना गर्दछु❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
कमला किन यति निरास रुप मा दोहोरी गाकी छै?किसन सिजापती को दोहोरी गाउँदा खुशी का साथ गाको छन् । अरु भाग मा त खुसी साथ दोहोरी गाउन्थेउ।जे होस राम्रो छ एउटा ले रमाइलो गर्न खोजेर रमाइलो हुन्न।कमला सायद बिरामी भा छिउकी? शुभकामना 💔💔❤️❤️💓💓
Sampurna ma namaskar ma bal kalakar kamala ghimire hajur haru ko maj kishan sanga dohori layaka xau kasto lagxa harera salla sujab dina navulnu hola🙏🙏
ua-cam.com/video/U7s6O7XdYFw/v-deo.html
कमलाको गला बिग्रियो किन ?
@@laxmanpandey3888 गला बिग्रेको किन भने उन को उमेर बडदै छ मत्लब मानिसको 14-18 years' सम्म जो सुकै मानिस को शारीरिक बुदि बिकास हुन्छ त्यसै ले गला बिग्रेको हुन सक्छ ।कक्षा 6/7 मा study गर्नु पर्छ।
Aaba path 2 Chayo
8
आहा सारै मिठो दोहोरी हार्दिक बधाई संगै दुई दुना चार मा स्वागत छ है सम्पुर्ण दर्शक मुटु लाई❣️🙏
कमलाको गाउने शैली आकास जमिनको फरक भएछ पहिले र अहिलेमा सुभकामना छ।
यो जोडी लाई मेरो हिर्दय देखि नै समान छ
आउदा दिन हरमा पनि आसा मा बस्नेछु
सदै यसरी नै सफल ता को कामना भाइ
अनि अनि यस्तै राम्रो दोहोरी लियर आउनु
मलाई दोहोरी यक दमै मन पर्छ ❤️❤️🙏
आहा सारै मिठो भाइ बहिनीहरुकाे दाेहाेरि गित रमाइलो लाग्यो मलाई त।कमला र किसन भाइकाे गित गाउने तरिका राम्रो छ सफल्ताकाे शुभकामना छ🙏🙏🙏♥️💚🌷🌹
भाई र बैनीको कती मीठों शब्द र गायनशैली, कमला बैनीलाई रियाज़ को ज़रूरत छ सास तान्न पूगेन। भाइक़ो मुस्कान सारै मीठों
सारै मन छुने दोहोरि भई बहिनी दुबै को अति मीठो सोर कटक मन खायो बधाई छ 🌳🥀🥀🌷🌱🌷🌺
आहा कति मीठो सोर भाइ किसन र बहिनी कमला को सदैब यस्तै लोक दोहोरी सुन्न पाउ
आहा yesto पो हुनु पर्छ गीत भनेको त 🥰🥰🥰दुवै जनालाई बदाई छ एती मिठो प्रस्तुति निम्त्यनु भएको मा 🥰🥰🙏😍😍
My sgj
Love you
Miss you vai bunu
@@bikrambrodami7178 nice
मन छोयो दुई दुना चार नकक्ली मायाको झल्को बराम्बार दुबै भाइ बहिनी लाई हिर्दय देखि नै धेरै धेरै शुबकामना! सहित अझै पनि मिठो प्रतिभा ल्याउनु होला कामना गर्दछु
Wow
किसान र कमला को दोस्रो पटक को दोहोरि एकदमै राम्रो लाग्यो सम्पुर्ण टिम लाइ शुभकामना
Good dohori
@@bhagirathirawat68 kalu puti renx
आहा कमाला र किसन भाईको गित आसद्धै राम्रो लाग्यो 👍️
आहा हाम्रो दैलेखि केटो किसन र कमला बैनि को सारै राम्रो दोहोरी दुबै जना लाई हार्दिक बधाई तथा साङ्गीतिक यात्रा को शुभकामना
आहा कति राम्रो दोहोरी बधाइ छ दुवै जना लाई आगामी दिनको शुभकामना
किसन र कमला काे जाेडि अत्तिनै राम्राे पनि र सुहाउने पनि 🏃♂️💃 ❤️❤️❤️
सरासरी किसन र कमलाको दोहोरी दुई पटक हेरेर अनि कमेन्ट गरेको छु दोहोरीको जोडी किसन र कमलाको एकदम राम्रो मिल्छ बधाई छ 4/02/2022 मलेसिया ❤️❤️
सारै राम्रो लाग्यो दुई जनाको जोडीको दमदार अनि अति रमाइलो लोक दोहोरी ।❤️❤️❤️👌👌👌
फर्नै पर्छ पछि त थर मैले दैलेख तिर बनाम कि घर मैले wawa क्या सब्द चयन छ कमला बहिनि को पहिला भन्दा आकास पातल फरक भयछ खुसी लाग्यो प्रगति का पाइला अघि badun 2लाई धेरै धेरै सुभकामना
अति रार्मो दोहरी दुबई लाई सुभ कामना छ किसन भाई लाई र कमला को दुबई लाई सुभ कामना छ
सारै मन पर्ने भाई बहिनि को जोडी.....Watching from California, USA
अाहा कति मिठाे गित ,किशन र कमला ,दुवै जनालाई सफलताको शुभकामना छ।।
कति दामि छ👍️👍️👍️👍️👌🙏🙏🇳🇵🇳🇵💕💕💕💕💕💞💅🙂🙋♥️♥️♥️🇳🇵
आहा कति राम्रो गित
धन्यवाद !कमला बुनु पहिले भन्दा धेरै सुधार देखियो शान्दर्भिक शब्द चयन अनि मिtठो शब्द प्रहार !!!नेपाली लोक दोहोरिकी सदाबाहार तारा हौ कमला बुनु धेरै धेरै बधाई सधै सफलताको कामना गर्दछु❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
किसान अगाडि बढदेेै जाउ।शुभकामना बाबु ❤️❤️❤️❤️❤️❤️❤️
मिठो दुबै बाबू र नानी को स्वरमा दोहोरी मलाई यकदमै रमाइलो लाग्यो।धेरै धेरै शुभकामना बाबुनानी लाई सबै जनाले हेरेर साथ सपोर्ट र माया गरिदिनु होला।
सारै रमाईलो लाग्यो बधाई छ है भाइ बहिनी लगायत सम्पुर्ण लाई ।
धेरै रामो छ किसन भाई कमला बैईनि लाई सफलताको शुभकामना
सारै मन पर्छ यो जोडिले गायको उमेर पनि मिलेर होला बधाई छ
रमाइलो छ दोहोरी धन्यवाद भाइ किसन र बुनु कमला लाई
आहा कति राम्रो गीत सारै मन पर्यो संपूर्ण टिमलाई हार्दिक बधाई छ
आहा सारै मन पर्ने भाई बहिनि को जोडी🥰 दोहोरि नि सारै राम्रो हेरेर मजा आयो❣️😍 सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना ❣️🙏
फेर्नै पर्छ पछित थरमैले
दैलेख तिरै बनामकि ङर मैले क्या दमदार कमला बहिनी
दाेहरिबाट मिठाे प्रस्तुतिदियकाेमा बालगायक किसानसिजापति कमलाघिमिरे लाइधन्नेबाद अझै प्रगतिगर्दै जानु लाेकसंगितलाइ निरन्तरतादिनु सुभकामना
,किसन र कमला को आर्को दोहोरी गीत ईन्देणी बाट सुन्न पाइयोस्।
दुबै जनालाई सफलताको शुभकामना 💗❤️💗💝
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई किसान
कमलाले इन्देणिमा गाएकाे देखन पाईयाेस् ।
दुबैकाे रामाे छ पगतिकाे कामना
Ma aba is i
.lik
कमलानानी र किसन सिजापति को दोहरीमा जोदी राम्रो छ
आह कति मिठो दोहोरी कमला बहिनी र किशन भाइको दुबै बाबू नानीलाई धेरै शुभकामना 👍️👍️❤️❤️🌺🌺
उज्जल भस्येको सुभकामना कमला नानू अनि किशन भाइ😍😍
बधाई छ बाबू किसन।दैलेखी माटोले पनि दोहोरि गितमा ब्यापकरुपमा प्रशंसा कमाउन सफल गायक कलाकार बन्न सफल भएकोमा तिमिहरुमा हार्दिक नमन छ।
सारै राम्रो जोडि लोग दोहोरि गायक भाइ अनि बैनि
कमला नानिको स्वरमा रियाज को जरुरी छ । अब उमेर सङ्गसङ्गै स्वर परिवर्तन हुने भएकाले स्वरमा रियाज जरुर्क छ है नानू , उहीँ तिम्रो धादिङ्गे दाइ राज 🤗
बबाल घम्सा घम्सी दोहोरी मज्जा आयो सुनेर 👌👌👌👌👍️👍️👍️👍️
कमला बहिनीको गायन शैली निकै उत्कृष्ट छ र किसन भाइको स्वर दोहोरी सुन्दा एकदमै मिठो लाग्यो सफलताले शिखर चुम्नु दुबैजनालाई शुभकामना ।❣️
अति राम्रो छ बधाई छ सधैं सास्कृती क्षेत्रमा प्रगति होस
दैलेखी पावर ❤❤❤ love bro
धेरै राम्रो छ भाई अगाडि बढ्नु धन्यवाद भाई लाई
सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो💐
सार्है राम्रो छ हजुर अझै यस्तै राम्रो राम्रो प्रस्तुति हेर्न पाउँ
सारै राम्रो दोहोरी गीत दुबै जना लाई शुभकामना छ
आहा ....कति मीठो दोहोरी 🙏🙏🙏💕💕💕💕💕💕💕💕💕
किसन र कमलाको जुनसुकै दोहोरी पनि उत्कृष्ट शब्दले भरिएको हुन्छ दुबै जनालाई अग्रिम शुभकामना ,नयाँ दोहोरीको प्रतीक्षा छु ।
राेदिमा रमाइलो बाजागाले याे हाेनि त बाजाकाे ताल# अहिले indreni ma बाजागाजा कम हुनाले गरदा नया राेदि ले जितेजसताे छ
धेरै धेरै राम्रो छ भाई बहिनी को दोहोरी
सफलताको शुभकामना दुबै जनालाई लभ यु बोथ।
राम्रो गर्दै जाऊ नानु बहुत मन पर्छ तिम्रो गाना
आहा मार्मिक आबाज/दृष्य बधाई छ सम्पूर्ण लाइ
धेरै राम्रो छ दोहोरि 🙏🙏👌👌👌👌👌💕⚘
Ahaaaaa kati ramro gana dubaiko jodi ekdam ramro cha🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️👍️
#दुबै जनालाई सफलताको शुभकामना 💕❤️💕❤️
कमला घिमिरे बहिनीकाे साेर,भाका लयमा कति मिठास पन छ । जाे काेहीलाई पनि सुनाै सुनाै लाग्छ ।
Wow Aaj kada kada ko dohori dherai ramro lagyo .dubai jana ko pragati unnati hudai jahosh dherai dherai suvakamana xa
कमला किन यति निरास रुप मा दोहोरी गाकी छै?किसन सिजापती को दोहोरी गाउँदा खुशी का साथ गाको छन् । अरु भाग मा त खुसी साथ दोहोरी गाउन्थेउ।जे होस राम्रो छ एउटा ले रमाइलो गर्न खोजेर रमाइलो हुन्न।कमला सायद बिरामी भा छिउकी? शुभकामना 💔💔❤️❤️💓💓
जवान भै अब कमला नानि पहिला जस्तो होइन ग्वाचे 😂😂😂
👌👌👌
@@bahadur9682 हो है
कमला नानीको मेकाअप आटिस्टलाइ प्रश्न फेसमा कलर ओर्जिनल राम्रो छ
मेथी फुराएर राम्रो लाग्यो दोहोरी।❤️❤️🙏
कति मिठो गाउनु भाको कमला दिदी
kisan babu ra kamala naniko gaune saili ra jodi pani sarai ramro xa best of luck
Naramro vanne ta thaunai xaina kasripo vanumhau. Ekdamdami lagyo badhai xa hai Dubai lai.👌👌👌👌❣️❤️♥️🌺💓💘
आहा कति स्वर दुई वटै नानी बाबुको❣️
Aaha Ati Marmik Lok Dohori Geet,
Agrime Badai Suvhakamana
Bal Kalakar Nani Babuharulai,
Jati Sunyo Suni Rahanu Man Lhagyo,
🌹🌷💐🎁🎁💐🌷🌹
CT
need part 2 with same vaka बाबु नानीलाइ अग्रिम शुभकामन big fan of both 😘!
आहा अति मिठो दुबै भाइ बैनिलाई साङ्गितिक यात्रा को कामना😘😘
सार्है मिठो दैलेखी हिरो
धेरै धेरै बधाई छ राम्रो जोडी बाबु नानि
किसन र कमलाकाे सारै राम्राे गित
सारै मिठो लाग्यो बधाई छ समपूर्ण टिम लाई।।
धेरै राम्रो छ हो दुबैमा धनेबाद छ
वाह कस्तो सुन्दर दोहोरी
दुबै नानिबाबुलाइ प्रगतिकोकमना,
Khatra gaunu vo kisan vai ra kamala baini badhai xa hai
Mine Child Singer Kishan❤️💞LoVe U🤗🌺
कमला नानुको स्वरलाइ अलि मिहिनेत गर्नु पर्छ नत्र स्वर मा मिठास रहिरहदैना फरक पर्दै जान्छ दिनहु
भाग २ लाउनु पर्यो संचालक हजुर यही भाकामा 🙏🙏
कति राम्रो हो के किसानको स्वर प्रगतिको काममा भाई😍😍
wao
कमला र किसन लाई कसहिको नजर नलागोस हे भगवन ❤❤❤❤🎉🎉🎉
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
बबाल छ कमला किसन दामि
रमाइलो दोहोरी 🙏🌹
कमला र किसन धेरै उच्च स्थानमा पुग्न सकोश ।
Puja ra Kishan ko dohori lyaunu paryo haiii ❤️
साह्रै राम्रो प्रस्तुति।
Ati Sundar song bhai bahini haru ko badhai chha yestai pargati unnati hundai jawos la
Please please part 2 yahi vaka ma Kamala Kishan lovely Jodi 💕❤️♥️
Kishan Ra Kamala dui janako dohori dharai ramro .. Ani Jodi pni👍
Supper dohori bunu yastaie saphaltako kamana hamro aashiq hamesha sathama xa bunu shikhar chumdai jaune padhai laie ni nirantara rakhanu hola
Kamala and Kishan love story nice 😍💖💞🌹🌹🌹🌹🌹🌹
Wow wow wow best luck both of you atinai man paryo yar sunerau jasto 😍😍😍😍😍😍 kasari aako ho tukka pani🤗🤗🤗🤗
Ok kamala bhaini ko song ta ramro xa ♥️♥️♥️♥️♥️♥️♥️
बधाई छ हैे बाबू नानि लाई दामि छ दाेहाेरि
I am amir bk .die heart 💓 fan of kamala ghimere .big love from nuwakot tupche❤️❤️❤️😘😘😘😘😘♥️♥️♥️♥️♥️
Nice