नेताहरु काम लाग्दैनन्... | बरु गुण्डाहरु काम लाग्छन् | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 27
Вставка
- Опубліковано 26 вер 2024
- बद्री पंगेनीसंग रमाईलो गफ | खोले सबै भित्री कुरा... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 27 | BADRI PANGENI
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 27
Presenter : Prakash Subedi
Guest : Badri Pangeni
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode27 #badripangeni #singerbadripangeni #badripangenisong #badripangenibiography #badripangeniinterview
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/us...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV
एक चोटि राजु परियार लाई पनि बोलाउनु पर्छ भन्ने साथी हरु यता हाजिर हौ
प्यारो दाजु बद्री पंगेनी दाजु ❤
रमाईलो गफ।।
प्यारो बद्री दाजु❤ तपाइले यो कार्यक्रममा कम्तीमा पनि 100 पटक दाइ / दाइ भनिरहनुभएको छ ।कसैको चाकडी गरेजस्तो किन?
एउता कुरा चाइ सहि बोल्यो है बद्री ब्रो ले काम परेको बेला पुलिस अनि नेता काम लाग्दैन
👍️
Timi berojgar rahixau aru kam xoina😂😂😂😂😂
लोक गायक राजु परियार लाइ पनि ल्याउनु पर्यो ।❤❤❤❣️🥀💗
प्रकाश दाई राजु परियार दाइलाई कैले ल्याउनु हुन्छ जति सक्दो छिटो ल्याउनु पर्यो दाई राजु दाइलाई
Right
Yes
Yes
मलाइ त लोक गाएक भन्निबित्तकै राजु परियार भन्दा अरुलाइ सम्झदैन है मन परे एता हाजिर हुनुस
मलाई लोक गायक भन्नेबितिकै नबराज घोरसैनिको याद आउछ
Ram ji ho mero chi
सही कुरा
मलाई पनि
Sem❤❤❤
मेरो कमेण्ट पढने सबैलाइ श्री पशुपति नाथ ले रछ्या गरुन 🕉️🕉️
हजुर लाई पनि सधैं भरी भगवानको कृपा बनिरहोस सधैं भरी खुसी रहनु होला है ❤❤❤🎉🎉🎉🎉❤❤❤
म जस्तै कति जना हुनुहुन्छ ? प्रकाश सुबेदि अकलको बिग फ्यान हाजिर हौ त! गाइज
Ma pani herxu
Fan aafano matar ho but program chahi man parxa
Yess ❤
🤚🤚🤚🤚🤚🤚🤚
Me toooooo
आहा कस्तो राम्रो संवाद ❤
सबैलाई आदर,सम्मान गर्ने आदरणीय बद्रि दाईलाई नमन् 🔥🙏
सानुमा बर्दिया जिल्ला बाँसगढी मा दाइले दोहोरी गाउने भव्य कार्यक्रममा फरक हल्लाउँदै छमछम बीचमा नचिन्थ्यो मिठो सम्झना आयो🌹😍😘
बद्रि पंगेनि दाजु अहिले सम्मकै हेरे को एपिसोड मध्य मेरा लागि राम्रो ❤❤
कति धेरै दाइ दाइ भनेको हो?.😃😃😃
mani irritate bhaye 😂😂😂
seme ma pani 😊
😂😂
ho vanya
😁😁😁😁
मलाई सारै मन पर्छ यो प्रोग्राम
तर लोक गायिका भन्ने बित्तिकै बिमा कुमारी दुरा सम्झिन्छु ।
यस्तै हो बद्री दाई धन्यवाद दाई हस दाई🎼🙏❤️
Badri pangeni is love ❤️
वट्री पगेनी भाई को अन्तर्वाता सुन्दा कति राम्रो लाग्यो कत्ती पनि जिबरो न चवाईकन उत्तर दिने धेरै रामरो
SUCH A GREAT PROGRAMME ALONG WITH MR. BADRI PANGENI
अत्यन्त उत्कृष्ट कार्यक्रम
एउटा प्रश्न =
बद्री दाइले प्रकाश दाइलाइ यो कार्यक्रम भरि कति पटक दाइ भन्नुभएको होला ???
@@User-7-N110 patak😅
पुरै कार्यक्रम हेरियो राम्रो रमाइलो लाग्यो❤❤❤
राजु परियारलाई ल्याउनु पर्यो
अघि अघि प्रचण्ड पछिपछि हामी नेपाली
अघिबढ केपी ओली जनता साथमा छ यो देशको भविष्य तिम्रै हातमा छ।😅😅😅😅😅 जय बद्री पंगेनि दाजु
म पनि big फ्यान हो प्रकाश सुवेदी सर को धेरै कलाकार हरुको झगडा हरु मिलाई दिनु भाको छ उहाले त्यो कुराहरु हामी सबैले र कलाकार हरुले बुज्नु पर्ने कुरा!.
Yama budha legend never die😢
राजु परियार हो खासमा आउनुपर्ने
लोक दोहोरीमा सार्है मनपर्ने गायक बद्री पंगेनी ❤❤
बद्री जी लाई धन्यवाद किन भने येसै गरि जनताका गीत गाउदै हिंड्नु भयकोमा र अझै हिडिरहनु होस
ए मालेको गीत पार्टीको गीत हो के को जनताको गीत
Uhakai geet sunera hurkeko hami ta Sasuralima tyo bela cassette ko jamana thyo kati ramaila thiye ti dinharu
जहिले पनि उस्तै हिरो बद्री पंगेनी सर
बहुत रमाइलो बहुत Handsome सफा मन भएको हिरो गायक आदरणीय सर लाई उच्च सम्मान छ 🙏
बद्रि पंगेनि ❤❤❤
'लेाक स्वर सम्राट' राजु परियारलाई निमञ्त्रित गर्नुपर्येा प्रकाश सर!
मेरो मनपर्ने लाेक दाेहाेरी गायक बद्री पङ्गेनी दाजुलाई नमन छ।रजतपट चिप्ले अङक
ल दाजु र सचित खड्का दाजुका फ्यानहरु यता आउनु ल🙏🙏🙏🙏👍️🎊👌😍
Jay jay🎉 hos harurko aaju nikainai lokpirye gayek badri bangginiko kura sunna payyo❤🙏
दाइ दाइ धेरै भन्दा मजा आएन चाकडी जस्तो भयो
दाई को interview दाई भन्दै सकीयो। लोकदोहोरी को शान हुनुहुन्छ बद्री दाई।💞🇳🇵
❤❤
😂😂😂😂😂
😅😅😂😂
हाेनि 😅😅
😂😂😊
अब तिम्रो श्री श्री श्री केश ले त हामीलाई तन्ना मैं सुताको रहेछ नी काका कै बोल्ने की??
😂😂😂
Badree panggeni sir I’m your big. Fan. ❤❤❤❤❤❤.
Janagayak badri dai 🎉❤🤌🏽
अब आउने सिजनमा राजु परियार चाहियो
Prakash bro.🙏❤️ramro dohori gayek Badri pangeri🙏❤️
रोनाल्डो को नाम लियर मन जित्यो बुडाले❤❤❤❤
पैसै दिए ठिक हुन्थ्यो नि दाइ 😂😂😂
कति धेरै दाइ हो 😅😅😅
बद्री दाजु को अनतबार्ता सरै मन पार्यो
सबैको जय होस मेरो भय होस नभए नहोस् 🙏🙏
बद्री पंगेनि लोग गित गाएक ज्यू लाई एक लाईग गरौ है मित्रहरू ❤️🙏
ए दाइ ल त आसा खड्का लाइ पनि लेराउनु खुरुक्क
Ghar Ghar Durga..
बद्री पङ्गेनि को गित सबै मन पर्छ गायक भएपछि जसको गित पनि गाउनु पर्छ एमाले मात्र होइन अरु पार्टी को गित पनि गाउनुपर्छ पेसा हो ।
सबैभन्दा मन पर्ने धर्म संकट
जय शम्भो मित्जु 11:40
कति दाइ दाइ भनेको हरेक शब्द मा बद्री दाइ
बद्री जि 🎉❤
यो पनि जान्छ है सन्देश बद्री गुन्डा सङ्ग मिल्दो रछ😂
दोहोरीमा र्याप छुट्टै विधाको रूपमा विकास हुन सक्छ । समयानुकूल संगीतमा परिवर्तन भैरहन्छ , कुनै नौलो हो र ? कुनै बेला ठाडो भाका गाइन्थ्यो, झ्याउरेलाई गीत नै नमान्ने भए होलान् , कुनै बेला र्याप भन्ने नै थिएन , अहिले र्याप भन्ने स्थापित भैसक्यो। दुनियाँमा अन्तर्देशीय सांगीतमा समेत विभिन्न खालको फ्युजनको प्रयोग भैरहेकै छन् भने दोहोरीमा र्याप मिसाउँदा कोकोहोलो हाल्न पर्ने केहि देखिंदैन ।
अर्को एपिसोड्मा राजु परियार दाजुलाई देख्न पाउ🙏🙏🙏🙏
बद्री जि,यस्तो महान गायक भएर पनि कति भद्र र सालिन रुपमा #स्यालुट
चुल्ठे अंकलको कार्यक्रम बाट श्रीकेश तेल हट्यो छ सबैको कपाल आएर हैरान ❤❤❤❤
Sounds
मेरो मनकै कुरा गर्नु भयो बद्री सरले नेता र पुलिस अभरमा काम गर्ने शक्ति हैन बरू गुन्डा नै ठिक हो ।❤
Wou great interview Jethanaap
Kati ramilo badri dai
निकै मन पर्ने गायक
Sahikura garnu vyo badriji saraekhauci lageyo
दाइ दाइ...
असाध्यै पृय व्यक्ती बद्री सर प्रती नमन को को हुनु हुन्छ फ्यान ❤🙏
बद्री दाइ 👌👌
दाजु तपाईंको आबाजमा कुनै चेन्ज छैन❤
क्या रमाइलो लाग्यो ❤❤❤
श्रीकेश हटाएर अहिले त आरोग्य पो हो?
बद्री जि को जस्तै बडो रमाइलो छ मेरो पनि लभ अनि बिहेको कहानी।मलाई पनि अहिले जस्तो भए बाल बिवाह को कानुन लाग्थ्यो ।म १८ बर्षको थिएँ र मेरी श्रीमती १६ बर्षको थिइन ।
सत्ये कुरा यहि हो भन्दा नराम्रो लाग्न सक्छ
Raju pariyar daaju lai bolaunu na parkash uncle plz🙏🙏🙏🙏
Bichar ramro racha
🎉मलाई असाधै मन पर्न गीत आमा रातो सारी चुरा पोते कीन नलाको भन्ने गीत को गायक बद्री दाइ लाई धेरै धेरै माया शुभकामना अझै गीत सङीत मा पाइला लम्कीरहोस प्यारो दाजीलाइ करोडौं करोडौं शुभकामना 🎉
Kasto ramro
Raju pariyar lai ek palta layaunu paro ❤
मन पने गहिक
नेपाल आईडल -५ का बिजेता करण परियारलाई ल्याउनुपर्याे दाजु
बद्रिदाई सारै रमाईलाे 😅😅😅👍️👍️👍️
अंकल ले श्री केस तेल दिन छाड्नु भयोर😅
प्रकाश दाजु कहिले आउनु भयो बिस्वयात्रा गरेर जान कारी गराउनुस दाजु
NAMASKAR DARSAKBIN
नेपालको नेता भिरमा लगेर गुल्टा भनेको एउटै हो ।बरु गुन्डा ठिक छ गरिबलाई माया दया त गर्छ।
राक्सि बेचे पछि यस्तै हुन्छ बद्री सर कि दोहोरीमा दुध बेच्नु पार्यो
Timiharu jastole khanxa ra ta bechyo.k free ma badnu?
❤❤❤❤❤
बद्री जि राजु परियार को नाम लिनु भयेन त
गायक भन्ने बित्तिकै झ्वाट्ट दिमागमा को आउँछ भन्दा राजु परियार भन्नु भएको छ है
दाइ दाइ दाइ 😂😂😂😂😂😂😂😂
Greatest program
शुभकामना ❤
I really like this program❤❤❤❤
Yama Buddha !!🙏❣️
I am always a viewer of Prakash sir's videos ❤🙏
राजु परियार हो लोक दोहोरी को मेरुदण्ड
अर्को शनिवार लोक स्वर सम्राट राजु परियारलाई लिन परो प्रकाश दाई,
दहि चिउरे पो जस्तो लाग्ने क्या😂😂,,पार्टी र नेताको कसरा गर्दा त
पुरानो भाग हो यो
Dai dai dai dai dai dai dai dai dai repect.
पोइसा नै देको भय हुन्थियो रे😂😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅😅
oh ho dai
हो दाइ छु दाइ सहि भन्नू भो दाइ 😊😊