TAANDRO - Superhit Nepali Full Movie || Dayahang Rai, Buddhi Tamang, Ram Babu Gurungm Maniram

Поділитися
Вставка
  • Опубліковано 19 гру 2024

КОМЕНТАРІ • 650

  • @osrentertainingthenation6440
    @osrentertainingthenation6440 2 роки тому +210

    International Film Festivals Winner Movie - TAANDRO Official Full Movie

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 2 роки тому +8

      देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद

    • @bibekniraula1122
      @bibekniraula1122 2 роки тому

      lappan chappan 2 movie fast uplode

    • @aadarsharai6691
      @aadarsharai6691 2 роки тому

      Dhayahag rai 💪💛👑

    • @SamirSamir-cf2vs
      @SamirSamir-cf2vs 2 роки тому

      J

    • @ganeshluhar6673
      @ganeshluhar6673 2 роки тому +1

      Lappan chappan movie fast upload

  • @HAMROKOSELI
    @HAMROKOSELI 2 роки тому +660

    *दयहंग राई भन्ने बितिकै मन खुसी हुने र नेपाली फ़िल्मलाई मन पराउनु हुने म जस्तै अरु को को छ*

    • @sunilnepali4628
      @sunilnepali4628 2 роки тому +2

      हाजिर हो

    • @pradiprai8238
      @pradiprai8238 2 роки тому +5

      Ma ❣️

    • @mehangvlog3973
      @mehangvlog3973 2 роки тому +3

      म पनि ल

    • @surendrarai4477
      @surendrarai4477 2 роки тому +2

      M pni xu hai

    • @turnofthelove3776
      @turnofthelove3776 2 роки тому +2

      एकदम सहि भन्नुभएको छ हजुरले सर किनभने म पनि दयाहाङ राई को फिल्म आयो भन्ने बितिकै एकदम खुशीले गदगद हुन्छु😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏

  • @HeadmasterGuide
    @HeadmasterGuide 2 роки тому +136

    *मलाई सबैभन्दा मन पर्ने कलाकार दयाहाङ राई दाइ ❤️❤️❤️🙏 एकदमै राम्रो moviए छ !!*

  • @shailendrarimal3712
    @shailendrarimal3712 2 роки тому +12

    सुरुमा हल्का पट्ट्यार लाग्या थ्यो
    तर अन्तिममा आँसु खसेको पत्तै भएन
    यस्तै जिवन्त अभिनय गर्ने भएर नै होला दयाहाङ भन्ने नाम मन मा गडेर बसेको❤️❤️❤️
    गज्जबको फिल्म❣️💕

  • @shukrajrai436
    @shukrajrai436 2 роки тому +27

    आजभन्दा १७ वर्ष अगाडि फर्काइदियो यो चलचित्रले । पक्कै पनि द्वन्द्वको असर ग्रामीण क्षेत्रमा बढी पर्यो । ग्रामीण क्षेत्रकै वासिन्दा भएकोले यस्ता दृश्यहरुसँग साक्षात्कार गरियो । उत्कृष्ट निर्देशन साथै अभिनय पनि । धन्यवाद सम्पूर्ण टिमलाइ ।

  • @farakdrishya9943
    @farakdrishya9943 2 роки тому +14

    मनै हल्लाउने अनि दिमागलाई सोचमग्न बनाउन बाध्य पार्ने फिल्म। कति राम्रो डाईरेक्सन अनि क्यामराले खिचेका दृश्यहरु र जिबन्त कलाकारहरु। तथ्यमा आधारित यो फिल्म हेरे पस्चात मलाई हाम्रो नेपाली चलचित्र र कलाकारहरु प्रति गर्ब लाग्न थाल्यो। Thanks for making & uploading this video on UA-cam

  • @azeemasilverscreen5902
    @azeemasilverscreen5902 2 роки тому +8

    कति शान्त थियोे हाम्रो गाउँ, तिमी हरुले गर्दा अशान्ति भो।
    कयौ गाउँ हरुमा अझै पनि शान्ती छाउन सकेको छैन।

  • @BishalHridaya057
    @BishalHridaya057 2 роки тому +9

    एक‌ समय यस्तो थियो, भन्ने यस चलचित्रमा सबै कथालाई देखाईएको छ। 🥰🥰🥰

  • @sureshpanchakoti3390
    @sureshpanchakoti3390 2 роки тому +9

    साचै राम्रो फिल्म, यस्तो यथार्थ फिल्म बनिरहोस सम्पूर्ण टोलीलाई धेरै धेरै बधाई र शुभकामना, 🙏

  • @dayaramchaudhary6294
    @dayaramchaudhary6294 2 роки тому +6

    यस्तै थुप्रै माओवादी योद्धाहरु अङ्गभङ्ग भए, कति बेपत्ता भए कति मारिए तर यस्तै सिधा युवाहरुलाइ युद्धमा भिडाएर आफू राज्य सत्तामा पुग्दा यस्ता योद्धाहरुलाइ बेवास्ता गरिदिए माओवादी भनाउदा नेताहरु.
    दयाहाङ्ग राइले जति पनि अभिनय गरेका फिल्महरु हुन्छन प्रायजसो हास्य नै हुन्छन. तर यो फिल्ममा गरेको अभिनय त यस्तो लाग्छ कि साचिकैको हो जस्तो लाग्छ. एकदम अर्गानिक अभिनय. जुनसुकै बिधामा पनि एकदम natural अभिनय गरेकोले सम्पुर्ण नेपालिहरुले दयाहाङ्ग राइलाइ मन पराउछन. अब राजेश हमाल पछिको दोस्रो महानायक दयाहाङ्ग राई नै हुन्छ होला.

  • @devendrarai476
    @devendrarai476 2 роки тому +4

    शंका छैन यो चलचित्रले नेपाली movie industryकै स्तर धेरै उच्च बनाएको छ।सबै चलचित्र पैसा कमाउन मात्र बनीएको हुदैन तर यसले एउटा सामाजिक यथार्थलाई कती उत्कृष्टता अदभुद कलाको साथ प्रस्तुत गर्न सक्छ , तान्द्रो एक बालियों उदाहरण हो। सम्पूर्ण टीमलाई बधाई।

  • @sugastangerine9548
    @sugastangerine9548 Рік тому +27

    This was a piece of art. I wish people would give more love to these kind of cinematic and realistic movies rather than those cringey nepo kids movies. Daya Hang Rai is a gem for Nepali film industry, we must never lose him. Hats off to the production team, the director, the sound designer, the costume designer, the makeup artists, the actors and other members of the crew. They did an exellent job portraying this story in a way that it didn't lose it's originality. Hope this masterpiece gets more recognition🙏❤

  • @rabinrasaili6496
    @rabinrasaili6496 2 роки тому +37

    पहिले पहिले राजेश हमाल नाम देख्ने वित्तिकै हेर्ने🖤🔥❤️
    अहिले दया ह्याङ राई को नाम देख्ने वित्तिकै हेर्ने ❤️🇳🇵🔥
    👇

  • @bhaktachamlingrai9615
    @bhaktachamlingrai9615 2 роки тому +6

    Dayahang rai KO movie khoji khoji Herne ma jastai Kati Jana hunuhunxa yek choti herera napugera doharyai doharyai khojer Herne 🙏🙏♥️♥️♥️♥️

  • @ZentioGAMING123
    @ZentioGAMING123 2 роки тому +2

    दयाहङ राई र बुदि तामाङकाे फिलिम भने पछित म खानाकाे साटाे नै हेर्नुपर्छ बिगफेन दाईहरु

  • @arunlibang4636
    @arunlibang4636 Рік тому +1

    दयाहाङ एउटा यस्तो ब्यक्तितव हुन जसले भवनामा सर्लक्कै उतारेर अभिनय गर्न सक्छन बहुप्रतिभावान का धनी महानायक को दौडमा छन र त्यो उपाधी पनि मिल्ने छ भन्ने आशा छ ❤❤❤।

  • @RajuSharma-qm6wm
    @RajuSharma-qm6wm 2 роки тому +12

    म पनि हेरिराछु पुर्व संखुवासभा बाट अत्यन्तै मार्मिक छ सबैजाना मा हार्दिक नमन🙏🙏

    • @Hari31volgs
      @Hari31volgs 7 місяців тому

      Mho धरान सुनसरी बाट ❤

  • @bondxarma4142
    @bondxarma4142 2 роки тому +8

    Iam from India Assam State ....
    I am also gokhali ...and I watched dayang Rai all movie.
    Love you

  • @Narendra-Bohora
    @Narendra-Bohora 2 роки тому +16

    महानायक दयाहाङ राई को big fan love 💕 you

    • @sundarakhatri729
      @sundarakhatri729 2 роки тому

      Ko pagal ho feri mahanayak bhane

    • @Narendra-Bohora
      @Narendra-Bohora 2 роки тому

      @@sundarakhatri729 ko छक्का होस त 🤣🤣🤣

  • @Akashrai7
    @Akashrai7 2 роки тому +21

    Masterpiece movie.......one of the best acted by dayahang Rai 💕🥰😍🙏

  • @saminthamsuhang4149
    @saminthamsuhang4149 2 роки тому +6

    मेरो मिलन सार साथी क. चट्टान 'सुर्य तामाङ' २०५८/५/९ गते दोहोरो भिरन्त मा आखा अगाडि सहिद हुनु भको थियो। जनता को लागि बलिदान दिने महान सहिद हरुलाई हार्दिक श्रद्धाञ्जली।

    • @sakarsharma8969
      @sakarsharma8969 Рік тому

      Hunai parthyo....k chai payo janatale tyo yudha ladera

    • @RamjiKumal-g1y
      @RamjiKumal-g1y 7 місяців тому

      Hora

    • @amritachand2428
      @amritachand2428 2 місяці тому

      समयले हिसाब गर्नेछ 😢🙏😢

  • @Madhav-Shrestha
    @Madhav-Shrestha 2 роки тому

    जनयुद्धको एक भुक्तभोगी मान्छे भएको ले बिगत फर्किएर फेरि एक पटक ऐठन परियो । साच्चिकै बिगत कम भयानक थिएन । कलाकार हरुकाे जिबन्त अभिनयले अाफ्ना अगाडिका घटना हरु पुनः अाँखा विपरीत सल्बलाउन थाले । अधुरो क्रान्तिलाई दयाहाङकाे अभियान र डाईरेक्टरकाे सुझबुझका कारण बडाे कलात्मक ढंगले प्रस्तुत गरिएको छ । धेरै मन छाेयाे । यस्ता फिल्म ले तत्कालीन अबस्थामा ब्यवसायीक सफलता नमिले पनि ,भबिस्यमा यस्काे महत्त्व धेरै माथि हुनेछ । याे एक ऐतिहासिक फिल्म हाे । सबै कलाकार टिमलाई बधाई छ ।

  • @Hari31volgs
    @Hari31volgs 7 місяців тому

    खै किन हाे किन कुनै कारण त त्यस्तै खास छैन म संग पनि तर पनि किन हाे दयाहाङ्ग दाजु काे चलचित्र भन्ने बितिक्कै मन मा छुट्टै आनन्द आउने गर्छ ❤❤ मेरो जिवनमा पनि कबड्डि जस्तो वास्तविक जिवनमा नै भाेगिसकेकाे भएर।पनि thanks for all tandroo movie team ❤❤

  • @ilovedharan6219
    @ilovedharan6219 10 місяців тому +2

    दयाहाड़ को कारण ले मात्र हेरेको यो फ़िल्म होईन भने यो प्रचण्ड को लगानीमा बनेको फ़िल्म भन्दा फरक नपर्ला जाहा मावाबादी भूमिका पोजेटिभ् देखाउन खोजेको छ मावाबादी ले गरेको अत्याचार लाई पनी समाटेको भए चै फ़िल्म पक्कै निष्पक्ष तरिकाले बनाएको देखीने थियो र फ़िल्म पनी राम्रो बनिने थियो जस्तो लाग्छ जे होस दयाहाड़ राई awesome 👍👍

  • @Orjun485
    @Orjun485 2 роки тому +18

    Dayahang rai is pillar of Nepali movie industry.

  • @shayariman07
    @shayariman07 Рік тому +16

    Oscar winning acting 🙌
    Huge respect for dayahang sir 🙏❤

  • @bijaytajpuriya9746
    @bijaytajpuriya9746 2 роки тому +6

    कुनै समय को यथार्थ चित्रण गरिएको छ राम्रो छ मुवी नेपाली ले सम्झना गर्ने 🇳🇵🙏🏿

  • @acharyasuraj032
    @acharyasuraj032 2 роки тому +28

    Dayahang Dai ko fan jati yeta.....❤️

  • @sunilnepali3878
    @sunilnepali3878 2 роки тому +19

    ज जसले यो CMT पढ्दै हुनुहुन्छ उहाँको परिवार लाई सधैं भगवानले रछ्या गरून् दया ह्याङ्ग को मनि ठूलो फ्यान हुम्❤️❤️❤️

  • @Kakashi19839
    @Kakashi19839 2 роки тому +26

    Dayahang Rai acting is just🥰🥰😍❤

  • @surajraii3508
    @surajraii3508 2 роки тому +9

    Deserve to be awarded.
    What an epic acting Daya dai did, iam also a fan of Budhi Jojo.This is called a movie lots of love from Arunachal Pradesh India

  • @bladefingers5349
    @bladefingers5349 2 роки тому +15

    This movie deserved an oscar!!!what a acting dayahang and all member !!

  • @Tamang...Chyangba..5
    @Tamang...Chyangba..5 9 місяців тому

    दयाहाङ राई हेरो को फिल्म जस्तो मज्जा आउने फिल्म कसैको लाग्दैन malaita💗

  • @sistalimbu3900
    @sistalimbu3900 2 роки тому +1

    यो एउटा फ्लिम मात्र नभएर एउटा सच्चा कहानि मा आधारित फ्लिम रहेछ,,लास्ट मा रियल क्यारेक्टर लाइ नोटिस गरिएको छ,धेरै राम्रो लाग्यो

  • @Bkz22
    @Bkz22 2 роки тому +35

    I truly applaud the acting of Dayahang Rai. I also see lots of dedication and handwork put by the versatile director Shri Samten Bhutia. His direction skill is so realistic !

  • @semmangraiofficial5423
    @semmangraiofficial5423 2 роки тому

    यथार्थमा आधारित चलचित्र विगतलाई चित्रण गरेको छ।विशेष धन्यवाद दयहाङ्गा Timalaaiii

  • @traveller-n6m
    @traveller-n6m 2 роки тому +9

    heart touched when dayahang said malai aba sathi nai vannu na hai...💕💕

  • @santoshpaswan6919
    @santoshpaswan6919 2 роки тому +6

    cinematography dherai babal
    very organic Nepali style purushottam Pradhan sir you are real hero of nepal cinema industry

  • @zinxosakama4643
    @zinxosakama4643 2 роки тому +1

    नेपालमा राजतन्त्र गयो तर नेपाली राजनीतिको हालत उस्तै छ। नेपालको इतिहासमा जनयुद्ध त एउट नाटक मात्र भयो

  • @MrNarendrapkr
    @MrNarendrapkr Рік тому +3

    Wow 😲😲😲😲
    Masterpiece 🥰🥰🥰
    Dayahang rai is king of 👑 nepali film industry ❤his acting level is high,,,,

  • @sanjeebrai7664
    @sanjeebrai7664 2 роки тому

    दयाहाङ दाजु को अहिलेसम्म कै बेस्ट फीलिम लाग्यो मलाई!!चै!!

  • @limbuvlogs5895
    @limbuvlogs5895 Рік тому

    कुनै पनि क्रान्ति येति सजिलो हुदैन जे होस राम्रो अभिनय दयाहाङ सर।

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 роки тому +4

    देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद

  • @sunilrai9606
    @sunilrai9606 Рік тому +1

    I am putting this movie in my best list of nepalese movies I have ever watched. The movies depicts the story of cultural wing of Moist Guerrillas from civil war time. The story portrayed dilemma of villagers especially old man whether to help or ignore "Koshish", who has been shot. At the same time, movie shows how a strong minded person who is playing leader of team lose the hope for his own life. In this scene, "koshish" character played by Dayahang Rai is phenomenal. Bravo😍❤️
    #masterpiece

  • @susmitamagar3785
    @susmitamagar3785 Рік тому

    Life ma first time yasto movie dekeko 😔 dayahang rai sir ji yo sabai kasari possible vyo oh my god tarif jati gre pani uti kam hunxa hajurko..💗

  • @shirishapoudel6206
    @shirishapoudel6206 Рік тому +1

    Dayahang Rai ❤❤❤❤ पहिले येस्तो गरेको माओबादी का नेता लाई अहिले सिलौटो मा राखेर नुन खुर्सानी हालेर पिनम जस्तो हुन्छ 😡😡😡

  • @nirukhalingrai143
    @nirukhalingrai143 2 роки тому +15

    My favorite 😍 ❤dayahang 💗💗🤗🤗🤗

  • @dawasherpa1DS
    @dawasherpa1DS 2 роки тому

    नेपाली फिलिम नहेरिएको पनि बर्ष भो आज हेर्दै छु त्यो पनि दया र बुद्धि को अत्ति राम्रो छ।जस्तो छ। ल सुरु गरौँ आउनु होस्

  • @sujandhimal4040
    @sujandhimal4040 Рік тому +4

    One Day Dayahang Dai will bring Oscar❤ if not, he is above standard actor of Oscar. This act in movie clearly shows how good he is.👏

  • @shekharchongbang4874
    @shekharchongbang4874 2 роки тому +2

    After watching this movie ..#Daya Daju ❣️🥰💓 Jhan man paryo yar🥺

  • @izanamii530o
    @izanamii530o Рік тому +4

    I just can't see dayahang being in alone situation his act is just too perfect which makes a movie realistic it's really emotional 😭🤧

  • @arjunbudhamagar
    @arjunbudhamagar Рік тому +1

    महान जनयुद्ध जिन्दावाद!!❤❤❤❤

  • @Hy_Son_MaGar
    @Hy_Son_MaGar Рік тому

    दयाहाङ र बुद्धि तामाङ र सम्पूर्ण कलाकारहरु रहेको फिल्म राम्रो छ है💗

  • @kisanrai3088
    @kisanrai3088 Рік тому +1

    DAYAHANG dai ko sabai video sabai nepali darshak ko ma mutuma can kina acting ramro xa so💗💗💗💗👌🏼👌🏼👌🏼💪👍

  • @sumangurung4964
    @sumangurung4964 2 роки тому +1

    Great act daya gand rai daju..tyasie nepali film inderatryma nam ako hina hatsupp to u🇳🇵🇳🇵

  • @niranjanaoli5790
    @niranjanaoli5790 Рік тому +8

    Dayahang rai is king of 👑 nepali film industry ❤️his acting level is just wow 😲😮

  • @shantoshdhingal7696
    @shantoshdhingal7696 2 роки тому

    चलचित्रमा कलाकारहरुकाे अभिनय साच्चिकै दर्दनाक छ। वास्तविक पात्रले केकस्ता दुख अप्ठ्यारो भाेगे हाेलान्। क्रान्ति र परिवर्तनकाे नाममा कति गुमनाम भए, कतिले ज्यान गुमाए, कतिले अपांग हुन पर्याे। हिजो ढाल बनेर टाउकेहरुलाई ठाउँमा पुर्‍याउनेहरुकाे खाेजि भयाे, भएन या कहिले हुन्छ? वास्तविक कथाका लागि सम्पूर्ण टिमलाई धन्यवाद, वधाई तथा शुभकामना।

    • @thuldai1805
      @thuldai1805 2 роки тому

      जनताले आशा गरेको जस्तो जति हुन पर्थ्यो त्यो हुन सकेन तर अलिकति भएपनि परिवर्तन भएका छन्। तर त्यो आन्दोलनका पिडितहरुलाई राज्यले वास्ता गर्नु पर्छ।

  • @rupapokharel6488
    @rupapokharel6488 Рік тому +8

    This opening Song is very emotional especially for those people who lives abroad. Headed up for creating this awareness ❤❤❤

  • @Guithe3
    @Guithe3 2 роки тому +2

    यो फिल्मले जनयुद्ध २०५६ साल देखि २०६१ साल सम्मको याद दिलायो। यो बेला अत्यन्तै डर भएर हिन्ने दिन थियो😢😢😢

  • @sujalkhanal3972
    @sujalkhanal3972 2 роки тому

    क्रान्ति त्यसै कहाँ सफल भएको हाे र, ती हजारौं याेद्वाहरुमा उच्च सम्मान सहित क्रान्तिकारी लालसलाम ❣️
    क्रान्ति अझै बाँकी छ ।

  • @fivefingerdeathpunch5
    @fivefingerdeathpunch5 2 роки тому +2

    Thorai tara mitho vanne Jastai raicha yo movie..👌..

  • @shishirrsl4097
    @shishirrsl4097 2 роки тому +3

    Ma Kasam dhahang Rai ko movie vanepaxi malai Sarai man parxa❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @bishnubk828
    @bishnubk828 Рік тому

    हेर्न मन लागेको पहिले हो बल्ल आज भेटीयो हेरी यो, सारै राम्रो छ मन पर्यो

  • @nirale1281
    @nirale1281 2 роки тому

    कुन ठाउ को शुटिङ हो कुनि ठाउ चाहिँ सारै राम्रो रहेछ आहा त्यो फाट अनि त्यो मकै को बिरुवा हरु मनमोहक त्यो दृश्य अनि त्यो सानु नानी को acting सारै मन पर्यो

    • @SumanSagarJungKc
      @SumanSagarJungKc 8 місяців тому

      लमजुङको नाल्मा भन्ने ठाउँमा शुटिङ भएको हो ।

  • @debendrabisunkhe
    @debendrabisunkhe Рік тому +2

    Appreciate to our great director sir and my favourite actor dayahang for inspiration and good struggling eye opening movie❤️🙏

  • @sagunshreerg7447
    @sagunshreerg7447 2 роки тому +3

    Heart touched 😢
    Dayahang Rai 🙏🏻🙏🏻🙏🏻
    And happy to see you here Anwesh Thulung da.😊🙏🏻

  • @Line846
    @Line846 Рік тому +1

    Omg goosebumps yr never expect.... Masterpiece act ❤❤❤❤

  • @roshanbk5712
    @roshanbk5712 Рік тому

    comrade ganga bahadur wish you have a wonderful life ahead...you struggle a lots for your life and nation . You are a great warrior . Dayahang rai you rock the nepalese cenima ...

  • @MeJeroHangRai101
    @MeJeroHangRai101 2 роки тому +1

    जस्तो सुकै पात्र को पारखी
    दया दा🙏🥰❤️

  • @narbahadurchhetri3456
    @narbahadurchhetri3456 Рік тому

    उत्कृष्ट अभिनय,प्रतिकात्मक विम्वहरुका दृश्य बढिले गर्दा कथाले तान्नु भन्दा भ्रमित बढि पार्यो र कतिपय दृश्यहरु जवरजस्ति लम्ब्याइका छन।निर्देशक,कथाको भाव स्पष्ट र प्रभावि बनाउन,सम्पादक निर्मम हुनु पर्छ।

  • @onelife4088
    @onelife4088 9 місяців тому

    दया हाङ राई को फिल्म खोज्दै खोज्दै आज २०८० चैत्र १२ गते यो फिल्म बल्ल हेरी है 💖😚🇰🇷

  • @jdentertainment4866
    @jdentertainment4866 2 роки тому +2

    One of my favourite hero Daya sir such beautiful movie 🍿🎥

  • @travelwithme6469
    @travelwithme6469 2 роки тому +5

    Trueely masterpiece movie.. Tyo baylako realistic kahani ekdam organic way ma dhaykhako ma dherai dherai dhanwayad team lai❤️❤️

  • @rabinbk2342
    @rabinbk2342 2 роки тому +3

    भाेेग्निलाई मात्र थाहा हुन्छ येसरि त्याग र बलिदान गरेर ल्याकाे नेताहरुले सब‌ैई बिर्सिये निः शब्द ???

  • @zannatkhan5754
    @zannatkhan5754 2 роки тому +1

    Simple very very heart touching movie 🙏🙏..Rolpa ko sankatkalin abasta ko yad ayo

  • @sherpa0079
    @sherpa0079 2 роки тому +2

    नेपालको 10वर्षे जनयुद्ध,12 वर्ष रामायण पडायो सीता कसको पोइ जस्तै

  • @prayas_hai20
    @prayas_hai20 Рік тому +1

    Suparhit film😮😮😮😮😮

  • @hotlinktv3536
    @hotlinktv3536 Рік тому

    daya daiko sabaivanda pida dai movie 😥😥😥ramro rahycha ani tyo sano nanile sanu hat bat pani khuwayeko heart turching 💔💔nani ko aviyanle mutu chyo 🖤🖤🖤

  • @TheMusicOfNepal3
    @TheMusicOfNepal3 2 роки тому

    सदाबहार नायक सदाबहार फिल्म । हेरौँ जाडोमा तान्दै चिलिम।😀 धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ । ( जय चलचित्र )😀👈

  • @kamantamang4704
    @kamantamang4704 Рік тому

    यसरी ल्याएको थियो गणतन्त्र त्यही भएर माया लाग्छ । केही ब्याक्तीको स्वार्थका कारण अहिलेको अवस्था आएको हो ।

  • @abhijitlamsal
    @abhijitlamsal 2 роки тому +5

    Haven't watched this kind of movie in my life🤩Such an amazing.

  • @nayandrarai2866
    @nayandrarai2866 Рік тому +2

    Super acting of Daya daju🙏❤️heart touched story of warrior of maoist😢

  • @ashokdhakal6984
    @ashokdhakal6984 2 роки тому +5

    जनयुद्ध जिन्दावाद
    गणतन्त्र जिन्दावाद।
    प्रत्यक्ष निर्बाचित
    कार्यकारि रास्ट्रपति जिन्दावाद ।

  • @urcrush7295
    @urcrush7295 Рік тому +1

    Movie. Banauna. Corod. Lagaunu. Pardaina. Story. Ra. Actor. Ramro. Hunu. Parxo. Chhadkey 0.2 😂😂siknu. Kai. Yo. Movie. Bata. Supperhite. Movie ♥️♥️

  • @ramkishworhajra408
    @ramkishworhajra408 2 роки тому

    Purushottam Pradhan ko mehenat le film ko prastuti Maa dherai rang thapiyeko xa.
    Camera work purai asahaj Langley drishya bisniya Banaeko xa good job 👏 👍

  • @bhuwanpun8343
    @bhuwanpun8343 2 роки тому +1

    आङ नै सिरिङ्ग भयो 😥😥😥ती काहाली लाग्दो दिनलाई सम्झायो यस्तै घतना र यस्तै समयमा मेरै गाउँ मापनी घतेको थियो त्र ती मर्ने झन्डै 65 66 बर्षको बाजे हुनु हुन्थेयो उहाँ को लास 3 दिन पछि उथेको याद ताजा भको महसुस भयो र इस्कुल बात फरकदा कहिले साहिसेना त कहिले जनमुक्ति सेना को केर कार झोला चेक अनि हर्दिनको दर तरास र आफुले खानुलाइ पकायको खाना खुवायर मन नहुदा हुँदै चन्दा भत्ता दियर र हजारौं परान र अङ्ग भङ्ग र बेपत्ता बनार सत्तामा पुगे त्र जनता को हालत तेहि को तेहि यस्तै दर र यो पिदा म दुर्गम जिल्ला रोल्पा र तेहिजिलाको अज दुर्गम गापाको मान्छेले यो मुभी हेर्दै गर्दा बाबा बिदेश हुदा जबर्जस्ति चन्दा को दबाब दिदा मेरो आमा रुदै बिन्ती गरेको याद आयो 😥😥जे जस्तो होस त्र तेयो काहाली लाग्दो दिन कुनै पनि पुस्ताले देख्नु नपरोस्😥😥😥र दया दाइको जिबन्त अभिनय कोत तारिफ गरि साद्दे छैन

  • @milomgr6878
    @milomgr6878 Рік тому

    My life time favourite movie. Our real hero Daya sir grand salute to you ❤❤❤

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli 2 роки тому +2

    य होई य होई !
    आखिर के त भन्दाखेरि dayahang को मुवि हेर्न पाईने भो नि ❤

  • @yambahadur7139
    @yambahadur7139 Рік тому

    Naya pustalai pani hamro npl ma pani yasto thiyo vanni etihasa bokeko movie damiiii👍️👍️👍️👍️👍️♥️♥️♥️♥️♥️♥️

  • @richagurung6143
    @richagurung6143 2 роки тому +4

    Hamro gau ma shooting gareko flim ..balla herna payo 😊😊

  • @gurung1812
    @gurung1812 Рік тому +1

    this was the only movie i attended that got a standing ovation from whatever audience was present in the hall

  • @SeemaDangaura-p4y
    @SeemaDangaura-p4y Місяць тому

    Malai dayhang rai co movie dherai man parxa aaru kas kas lai man parxa comment lekhnu hola🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhirajgajurel6
    @dhirajgajurel6 2 роки тому +2

    dayahang rai ko acting akdam real hunxa mero aasunai thamna sakina xu katibela mero aakha rasayo ra vabuk banayo pattai vayena yo move le

  • @chandragiri7979
    @chandragiri7979 2 роки тому +1

    Hats off to director samten bhutia & Dayahang dai. Cinematography just wow. What a movie 👌

  • @Dikman_vlog1
    @Dikman_vlog1 5 місяців тому

    दयाहाङ्ग राई र बुध्धी तामाङ्ग को मोभी राम्रो लाग्छ

  • @SuryaSurya-jc7dh
    @SuryaSurya-jc7dh Рік тому

    Naya fustako mero best hiro rai si king 😍😍😍😍😍😍😍

  • @worldconnection316
    @worldconnection316 2 роки тому +1

    धेरै पछि नेपाली चलचित्र हेरेको साह्रै राम्रो रहेछ । मजाले हेरियो ।

  • @grgvlog90s
    @grgvlog90s 2 роки тому

    दयाहाङ राई भनें बितिकै फिल्म हेर्न मन लागि हाल्छ

  • @ambikabhujel592
    @ambikabhujel592 2 роки тому +1

    राम्रो फिलिम बनेकोरछ रुदै हेर्दैगरेँ

  • @kishorgahatraj4357
    @kishorgahatraj4357 Рік тому +1

    A very worth full movie! Dayahang is outstanding!!🙏👍