तपाईं को काम एकदम राम्रो छ म पनि यस्तै मेहेनत गर्छु तर मेरो मौरी पाल्ने पायक ठाउँ भएन् 4 5 वर्ष अगाडि आएको मुढे घरबाट सरेर बचाई रहेको छू आचकाल एउटै आउँदैन नजिकै गाउँमै छैनन मौरी आउने त श्रोत नै छैन चरन को त समस्या छैन ।अनि घार फुट्छ र बढाउ भनेको फुट्दैन पौष मा फुट्न खोजेको थियो जाडो भनेर रानी कोष भचि दिए अनि छैन रानी कोष नै बनाउँदैन बनाएको पनि आफै नष्ट गर्छ
मलाई यो काम सारै मन पर्छ तर चिले पछि रनको छुटी हाल्छ 😅😅😅 तरै पनि ८ घार बनाए को छु । धन्यबाद अझै धेरै काम हरु सिक्न सकॅु🙏मैले सिक्कीम बाट यो भिडीयो हरीरहेछु👍
सुरु सुरुमा मलाई पनि सुनिन्थ्यो दुख्थ्यो अहिले 15, 20 वटा सम्मले टोक्दा खासै केइ हुँदैन एक्छिन मा ठीक हुन्छ तर सेप्टी ल्याउनु पर्छ होला धेरैले टोक्दा असर गर्छ होला
दाई मेरोमा एउटा समस्या भए को छ। एउटा घरमा रानी मरेर रानी कोष पनि धेरै बनाएको थियो जसमध्ये एउटा बाहेक सबै नष्ट गरो त्यसपछि केही दिनमा हेर्दा टाढा टाढा कता कता एउटा एउटा फूल पारेको थियो रानी सफल भयो भन्ने ठाने तर फेरि केही दिनमा हेर्दा रानी पनि छैन र उक्त फूल बाट भाले कोष बनो त्यसपछि त्यो घरमा अर्को घार बाट फूल लार्भा सहितको फ्रेम पनि दिए रानी बनाएन अर्को बाट रानी कोष दिए नष्ट गरिहाल्छ रानी कैगरी हुर्काएन यो घार मा अहिले सम्म बित्पाटे अण्डा पनि छैन रानी पनि छैन अब यसलाई कसरी समाधान गर्ने होला बताई दिनुभए आभारी हुनेथिएँ
अति उत्तम सिकाइ र सल्लाह।भाइलाइ धन्यवाद ।
Pure organic video aayo good job🎉🎉🎉
रहर त लागछ मउरि पालन गर्न मनपर्छनत उपयुक्त ठाउँ छ नत पुर्न ज्ञान छ यति सम्म भयपनि जनन्न पायकाेमा ञाहालाइ धेरै धेरै धन्नेवाद
Thank you vdo posting jai Nepal 🇳🇵 🙏
धेरै राम्रो
राम्रो ज्ञान दिनुभयो भाइलाई धन्यवाद
ramro lagyo meroni mude Ghar chha try garne chhu sabai chaka yesto Garda Rani Mauri pani aayer baslat
Rani halnu parx sir
धेरै धेरै धन्देबात् छ हजुर
धेरै राम्राे ज्ञान दिनु भाे हजुर लाई धन्यबात यसरी नै अरू धेरै नयाँ कुरा काे ज्ञान गराउनु हुनेछ भन्ने आसा लिएकाे छु
thankyou so much
मैले पनि धेरै पहिले लोकल मौरी यसरी खेलाउने र सङ्कलन गरेको छु , तर हाल भने छैन ।
Ya vai tak xa ta ho dhari kosess garako theeyoo garnu garo hooo
Garnu parx Hunx hajur
Dhairai ramro....
Yo ghar bata kasari maha jhikna sakinannxa jaannu paehunethiyo
Maurile kehinagarne raix Sathi lai mouri palanai fapne raix
Good job bro ❤
Hajurko sip mulaklai ma Pani prayog garne xum sir
रानी खोइ त
तपाईं को काम एकदम राम्रो छ म पनि यस्तै मेहेनत गर्छु तर मेरो मौरी पाल्ने पायक ठाउँ भएन् 4 5 वर्ष अगाडि आएको मुढे घरबाट सरेर बचाई रहेको छू आचकाल एउटै आउँदैन नजिकै गाउँमै छैनन मौरी आउने त श्रोत नै छैन चरन को त समस्या छैन ।अनि घार फुट्छ र बढाउ भनेको फुट्दैन पौष मा फुट्न खोजेको थियो जाडो भनेर रानी कोष भचि दिए अनि छैन रानी कोष नै बनाउँदैन बनाएको पनि आफै नष्ट गर्छ
@Human vloger. हवस धन्यवाद!
हजुरले त मौरी सबै खाली हात ले समाउदा चेपेर खील गाडेदैन?फेरि धुवाँ पनि लाउनु भएन।
चाका बाध्नको लागि जुटको नै चहिने हो।अनि चाका बाध्द विचबाट छिर्याउने हो
जुट मौरीले सजिलै काट्न सक्ने भाकोले हो
मलाई यो काम सारै मन पर्छ तर चिले पछि रनको छुटी हाल्छ 😅😅😅 तरै पनि ८ घार बनाए को छु । धन्यबाद अझै धेरै काम हरु सिक्न सकॅु🙏मैले सिक्कीम बाट यो भिडीयो हरीरहेछु👍
सेफ्टि को प्रयोग गरेर हेर्नुनि
सुरु सुरुमा मलाई पनि सुनिन्थ्यो दुख्थ्यो अहिले 15, 20 वटा सम्मले टोक्दा खासै केइ हुँदैन एक्छिन मा ठीक हुन्छ तर सेप्टी ल्याउनु पर्छ होला धेरैले टोक्दा असर गर्छ होला
Mero ta mure ghar dekhi sarey pachi 20 din ta gayo maurii... Euta vako ni sakio... M pni Sikkim bata..
Mauri sarey pachi ko upaya haru batai dinus euta chuttai video banaira hajur le.... M sikkim bata video ko apekcha rakheko chu....
सेटिङ्ग ढिलो भयो
Bhai Content anusaar channel ko naam alik bhayena change garnuhos kina bhane bhaiko sabai vdo mauri sambhandhi hunchha.
malai 1 gar mahuri chahiyo kati parxa kun thau honi? Hjurko
9500 parx dhankita ho hajur
Cuanto producen de miel esas colmenas
ए भाइ मुडे धार देखि छुटिएर जानु आटेको मेरो लाइ कसरि नियन्त्रण गरने? बताइ दिउ न हजुर।
रानी कोष हटाई दिनु पर्छ
भाइ रानि बेगर मुडे घार बाट आधा मौरि बिभाजन गर्दा हुन्छ,?
मलाइ पनी राजु छेतरी गाउँले जीबन हेरी सस कएरएप संगै सेर गरी दिनु है तपाईं लाइ म संपर्क गर्छु ल
गेसा अनलाईनले भिडियो हाल्नै छोड्यो अब अन सस्क्राईब गर्नु पर्ला जस्तो छ।
गुद्द हो हो अब हामी बिचार गर्छु
Malai pani rahar layo la hjrko phon n. Dinuo hola?
अब घार कहाँ राख्ने ?
पहिले घार भाको ठाउँ मा राख्ने
यसरी हातले मौरी सार्दा अटोक्दैन त !
टोक्न सक्छ
Kahilejo ho yo
Kun maina ma sarnuu bhako mauri
Magh falgun tira hola
दाई मेरोमा एउटा समस्या भए को छ। एउटा घरमा रानी मरेर रानी कोष पनि धेरै बनाएको थियो जसमध्ये एउटा बाहेक सबै नष्ट गरो त्यसपछि केही दिनमा हेर्दा टाढा टाढा कता कता एउटा एउटा फूल पारेको थियो रानी सफल भयो भन्ने ठाने तर फेरि केही दिनमा हेर्दा रानी पनि छैन र उक्त फूल बाट भाले कोष बनो त्यसपछि त्यो घरमा अर्को घार बाट फूल लार्भा सहितको फ्रेम पनि दिए रानी बनाएन अर्को बाट रानी कोष दिए नष्ट गरिहाल्छ रानी कैगरी हुर्काएन यो घार मा अहिले सम्म बित्पाटे अण्डा पनि छैन रानी पनि छैन अब यसलाई कसरी समाधान गर्ने होला बताई दिनुभए आभारी हुनेथिएँ
रानी छैन भने त कोष नस्त नगर्नु पर्ने
@@devtamang5936 आफै आईडिया लगाएर त्यसलाई सफल बनाए
जादुको सैलिमा झिक्नु भो त ?
मौरि ले टोकूदैन
टोक्छ कहिले कहि
१ घार मौरी किन्दा कति पर्छ होला?
9500 parx hajur
@@devgesa3790 अनि त्यसमा कति ओटा चाटा हुन्छ भित्र
@Human vloger. म लिन्छु 10 घार अलि मिलाएर दिनु पर्यो
Mlae phone no denu hola
9749912613