ओहो सुजन भाइ घर त अनि दरबारै रहेछ त यार तपाईंको त्यसमाथि फेरि ड्याडी ममी हजुरआमा श्रीमती छोरी दाइ भाउजु भतिजी यत्रो राम्रो फ्यामिली तपाईंको आहा ठाउँ पनि फेरि कति राम्रो वरपर खुल्लमखुला बीचमा ठूलो दरबार जत्रो घर घरमा सरसामान भरिभराउ भएको स्वर्गमै बस्नुभएको रहेछ नि तपाईँ त। तपाईँ घर त स्वर्गमै रहेछ नि। यस्तो छोडेर अब आइन्दा त्यो अमेरिका भन्ने ठाउँमा नजानुहोला। त्यहाँ भनेको नर्क हो। आफ्नो ठाउँमा आफ्नो गाउँमा आफ्नो देशमा अब केही गर्नुपर्छ जे गर्नु छ राम्रो गर्नुस् सुखी रहनुस्। आफ्नै देशमा बस्नुस्। जय नेपाल
"मन त मेरो नेपाली हो"आखिर नेपाली मन नेपाली नै हुन्छ अमेरिका छाडेर आफ्नो देश फर्कि केही गर्ने सोच बनाउनु भएको सोच सम्मान जनक छ हजुरलाई सलाम छ 🙏🙏हजुर को उन्नति प्रगति हुँदै जावोस शुभ कामना व्यक्त गर्दछु।यो उदाहरणीय कार्य प्रति हृदय देखि सम्मान गर्दछु ❤❤❤
आफ्नै देश आफ्नै संसार आफ्नै देश घर माया ममता आफ्ना बाबा आमा हजुरआमा दाई भाउजू संगै बस्न पाईयाे, मेहनत गरे यहाँ सबै थाेक छ, अमेरिकालाई भुल्दै जानुस सुजन भाइ ।
सुजन सर हजुरको भिडियो मैले प्राय हेरि रहन्छु । साह्रै राम्रो लाग्छ हजुर जस्तो युवा अमेरिका छोडेर नेपालमा केही गर्नुपर्छ भनेर फर्कनु भाको छ हजुरलाई स्वागत साथै उत्तर - उत्तर प्रगतिको शुभकामना
एकदम रमाइलो अनि धेरै नयाँ कुरा जानकारी पाइयो, धन्यवाद छ है सुजन sir ,धेरै राम्रो लाग्यो हजुर को घर अनि परिवार, मलाई पनि Same environment एकदम राम्रो लाग्छ ❤🎉
अमेरिका को त्यो सुख शयल भन्दा आफ्नो माटो मा भएको , परिवार सङ को खुसी सयौं गुणा माथी अनि आनन्द मिल्छ।यस्तै हासी खुसी देख्न पाउ। तपाईं अरु युवा हरु को उदाहरण बनोस। तपाईं को जय होस।
Owo ghar ramro xa tesmathi pani aafu vanda thulo ko aashirbad... aama buwa ani hajur aama hunu hunxa gharma ani ta ghar jhanai sundar xa ani hajur jasto bujhne xora buhari sadhai healthy ani besta hunu god bless u .....sanumaya lai dherai maya xa❤❤❤❤❤
दाजु सबै राम्रो लाग्यो ।❤❤ तर मेरो सानो सुझाव दिन मन लाग्यो। कृपया अगाडीको स्टिलको रेलिङ्ग चाही अली मज्जाले मेन्टेनेन्स गर्दा अली सेफ्टी हुन्छ है ।सानो नानीलाई बामे सर्दा र पछी चकचके उमेर आऊदा पनी सारै राम्रो हुन्छ
Nepal is way better than America or any European country. Here we find love, affection and care. There we find a little extra money called dollar but no love affection and care. After getting suffocated with material life everybody wants to return to organic life in the end. And that's a country like Nepal. You made a wise decision to return to Nepal whilst still young. As the saying goes " Dui chhak khane ho, Dui ta kapda laune ho, kaslai k dekhaunu cha ra, marera jaane jindagi ho, sabai pariwar ra Desh ko saathi bhai sanga angalera basne ho. " This is real life not the ones in like US and Europe...Chiso life.
Dharai kamaunu bhaya xa usa aya ra good luck auta camera pani USA dhaki launa birsako rainaxa good luck aba Nepal ma video gardai basnu usa chai birsara ni na aunu afno desh ma khusi hunu
❤ठिक छ खुसी लाग्याे❤️ तर घरकाे घरायसी सब कुराहरु देखाउने खुलाउने काम नगर्नुहाेला जमाना खराब छ अरु आफैँ बुझ्नुहुन्छ🙏❤️😋 हाँसि,खुसी,सुखी सदासदैव रहनुहाेला धन्यवाद्🙏❤️❤️😋
Ghar ramro rahexa ❤but bastu anusar alik milena jasto lagyo bcz stair ride side bata chadne hunu parthyo ani room ma bed 🛌 rakda bim muni raknu hunna re aru ta nice 👍 xa good luck
Mero suggestion chai bachha 2 barsa ko vaye pachi US nai Janus Sujan. Comfort zone bata baira niskinu vayo vane matra Life ma pragati huncha. Ghar ma sabailai ramailo nai lagcha but tapaiko life ramailo matra garna haina sangarsa pani garna lai ho Babu. Nepal ma bachha ko future chaina education ramro chaina US nai Farkinus Please.
गु फालेको कडकी पनि काम लाग्छन अहिले काम नलागे पनि branch फर्नीचर हरु किन फाल्ने ही किन्दा जति महँगो हुन्छं कुनै फाल्नु हुन्न।।।।पछि पछि हजुर आमा को वैतरणी 84th puja गर्दा daan दिनुहोस ।❤❤❤❤❤❤लभ यू भाइ
Nice to see your house, Bha In the USA we have our own bari, wehre we grow our own produce, Iam sorry you did not have own yard. In summar we also don't buy sabji here in the USA.
A bhai timi lai USA pharkha bhanay but when I saw yr house u r the richest person!!!! So live in Nepal .. had I been like that I’d never because I’m a diaspora
भाई म तिम्रो भिडियो पहिलेदेखी हेरिरहेको छु्।तर पछिल्लो नेपाल आएपछिका भिडियोहरु स्तरहिन लागिरहेछ।तिम्रो बिहेको शोफा, नानीको आची, श्राद्द,ठुलोघर र खेत आदि संग हामिलाइ के चासो ? पुर्बि नेपाल,झापा, दमक अनि त्यस वरिपरीको मान्छे सस्कृती,आर्थिक अवस्था ,बिकास निर्माण आदि बिषयको गहिराइमा गएर भिडियो बनाउदा राम्रो होला।
tapailey mero arko channel ma hernu bhako❤thiyo raixa yo mero naya channel personal vlog upload garney channel matra ho arko channel ma tapailey bhaneko khalko video haru aaucha sir
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।✓✓✓
सुन्दर घर सुन्दर परिवार सँगै बस्नु को मजा अर्कै हुन्छ नी धयन्यवत सुजन जी सबै परिवार सुख माए रहोस् ❤
आफ्नो घरमा जस्तो खुशी र सन्तुष्टि त सन्सारको कुनै ठाउँमा पाईदैन सुजन भाइ । अब अमेरीकालाई भुल्दा हुन्छ !❤❤❤❤❤
hajur honi
kuro sai ho, katti badhya ta le bahira janu pareko cha , rojgaar ko lagi . 2084 ma chutiya sarkar harulai thik parnu parxha
Bro chutti ma aunu bh ho ki permanent nepal
@@manishprasadagrahari nepal nai basney soch ho aba
Wow nice home 🏠 sujan bhai watching from Louisville Kentucky
यस्तो स्वर्ग जस्तो देश दरबार जस्तो घर छोडेर बिदेसिने हामी मुर्ख नेपाली
ओहो सुजन भाइ घर त अनि दरबारै रहेछ त यार तपाईंको त्यसमाथि फेरि ड्याडी ममी हजुरआमा श्रीमती छोरी दाइ भाउजु भतिजी यत्रो राम्रो फ्यामिली तपाईंको आहा ठाउँ पनि फेरि कति राम्रो वरपर खुल्लमखुला बीचमा ठूलो दरबार जत्रो घर घरमा सरसामान भरिभराउ भएको स्वर्गमै बस्नुभएको रहेछ नि तपाईँ त। तपाईँ घर त स्वर्गमै रहेछ नि। यस्तो छोडेर अब आइन्दा त्यो अमेरिका भन्ने ठाउँमा नजानुहोला। त्यहाँ भनेको नर्क हो। आफ्नो ठाउँमा आफ्नो गाउँमा आफ्नो देशमा अब केही गर्नुपर्छ जे गर्नु छ राम्रो गर्नुस् सुखी रहनुस्। आफ्नै देशमा बस्नुस्। जय नेपाल
🇳🇵🙏🙏
Yasto ghar pani ta America kai le garda vako ho ni Hjr
होनि सुजन दाईको सोच ठिक छ
स्वर्ग नै हो आफ्नो जन्मघर❤
घर चाहिँ फराकिलो र खुल्ला राम्रो ठाउँ मा रहेछ ल पैसा मात्र ठूलो हैन आफ्नो पतिवार सङ्ग बस्नु रमाउन पाउनु पनि अर्कै खुशी जो जुन पैसाले पनि किन सकिँदैन
स्वर्ग हो यो life ❤❤❤ एक्पतक को life आफ्नै देश मा बिताउ !
❤️🙏
आफ्नो घर, आफ्नो देश, आफ्नो भाषा, धर्म, संस्कार, परम्परा भनेकै आफ्नै हो। ❤❤❤❤
honi
"मन त मेरो नेपाली हो"आखिर नेपाली मन नेपाली नै हुन्छ अमेरिका छाडेर आफ्नो देश फर्कि केही गर्ने सोच बनाउनु भएको सोच सम्मान जनक छ हजुरलाई सलाम छ 🙏🙏हजुर को उन्नति प्रगति हुँदै जावोस शुभ कामना व्यक्त गर्दछु।यो उदाहरणीय कार्य प्रति हृदय देखि सम्मान गर्दछु ❤❤❤
😍😍😍
आफ्नै देश आफ्नै संसार आफ्नै देश घर माया ममता आफ्ना बाबा आमा हजुरआमा दाई भाउजू संगै बस्न पाईयाे, मेहनत गरे यहाँ सबै थाेक छ, अमेरिकालाई भुल्दै जानुस सुजन भाइ ।
@@karnakhadka5395 honi
अति सुन्दर कथा सुजन ढकाल जि धेरै सङ्घ्रस गर्नु भये छ !
बेलैमा प्रगति गरेछौ भाइ तिमीले लु बधाई छ है अझै युवक नै रैछौ गुड लक. छ
सुजन सर हजुरको भिडियो मैले प्राय हेरि रहन्छु । साह्रै राम्रो लाग्छ हजुर जस्तो युवा अमेरिका छोडेर नेपालमा केही गर्नुपर्छ भनेर फर्कनु भाको छ हजुरलाई स्वागत साथै उत्तर - उत्तर प्रगतिको शुभकामना
@@khanalsanjaya8551 💖💖
तुलसाको मोठ दाहिने राख्नु है सुजन ब्रो।❤
मेरो पनि ६२ जना Subscriber छन् 😂
एकदम रमाइलो अनि धेरै नयाँ कुरा जानकारी पाइयो, धन्यवाद छ है सुजन sir ,धेरै राम्रो लाग्यो हजुर को घर अनि परिवार, मलाई पनि Same environment एकदम राम्रो लाग्छ ❤🎉
❤️🙏
सुजन जि अति सुन्दर मन परियो ह्जुर को बचान धन्याबाद !
Mother & motherland are greater than heaven👍️ you decided the best👏
आमाको काखमा आईपुग्नुभएछ खुसी लाग्यो❤❤❤😊
So proud of you 👍beautiful house 🏠
अमेरिका को त्यो सुख शयल भन्दा आफ्नो माटो मा भएको , परिवार सङ को खुसी सयौं गुणा माथी अनि आनन्द मिल्छ।यस्तै हासी खुसी देख्न पाउ।
तपाईं अरु युवा हरु को उदाहरण बनोस।
तपाईं को जय होस।
🙏🙏
परिवार र ठाँउ अनुसारको राम्रो र चिटिक्कको घर रहेछ । वरिपरि खुल्ला भएकोले अझ राम्रो ।
😋😃
मधुमल्लाको बजार मा भेट भयो हो हप्ता सुजन जी संग, Wonderful home 🏠
ho sir
SUJAN BRO.. PURANO SAMANA HARU PHYALNU HUDAINA JATAN GARERA RAKHNU PARXA ITIHASIK BANXA. BHABISHYAMA TAPAILAI TYO SAMANALE YADA DILAUXA.NAPHYALNU BRO..
सारै राम्रो लागो।पूरा घर।।सावन 2 गते तुलसा रोप्न दिन हो।।घर त 2 कटा जस्तो रैछ।है
@@malashrestha3187 thank you didi
मैले पनि खाडि डेश मा १५ बर्स पसिना बगायेर सानो घर बनायेको छु अब २/४ बर्स अझै पैसा कमायेर बचत गरेर मेरो परिवार छोराछोरी सङ्गै जीवन बिताउने मन छ
राम्रो छ धेरै मनपरो मलाई त सर , good lief❤
Very nice sir i watched full vlog
Ramroxa bhaiko ghar !
Bhai tyo samanharu falnu bhanda safa garer wall ma ramro wall ryak banayar sajayar rakhnu besh hinx hola
Thank you so much UA-cam family for 1k subscribe❤please let's go UA-cam family for 2k subscribe❤ keep supporting guys♥️🙏
good luck
राम्रो महल रहेछ सुजन भाई लेटसीसोरगाईज ।दमक का ठाउमा त्यस्तो महल धेरैनै राम्रो रहेछ सुजन भाई ।🇳🇵
@@pb9916-c8s 💜🙏
Good decision, i hope others will also learn soon and return back
दामि छ भाईको घर 👌
Congratulations hajurli lati ramor video ❤❤❤
ohh!vidio herirahunthe hjrko aajkal dherai vayaxa kyare nahereko npl aaisaknu vayaxa khusi lagyo.ghar ni ramro raixa.
thank you
राम्राे र रमाईलाे र छ
Owo ghar ramro xa tesmathi pani aafu vanda thulo ko aashirbad... aama buwa ani hajur aama hunu hunxa gharma ani ta ghar jhanai sundar xa ani hajur jasto bujhne xora buhari sadhai healthy ani besta hunu god bless u .....sanumaya lai dherai maya xa❤❤❤❤❤
hajur honi didi
किचन माथिको सिजिको त्यो फ्यान कच्ची छ।हाम्रो मा आगलागी भएर झन्डै तनाब भएको ।ख्याल गर्नुहोला।
Thank you 530 subscribers family🎉
🎉
Ok
Ok
Hajur jasto xora har gharma janmiun sujan sir❤❤❤God bless you🙏🏽🙏🏽
@@asmitakafle5016 😍😍
दाजु सबै राम्रो लाग्यो ।❤❤ तर मेरो सानो सुझाव दिन मन लाग्यो। कृपया अगाडीको स्टिलको रेलिङ्ग चाही अली मज्जाले मेन्टेनेन्स गर्दा अली सेफ्टी हुन्छ है ।सानो नानीलाई बामे सर्दा र पछी चकचके उमेर आऊदा पनी सारै राम्रो हुन्छ
ok thank you
Thanks for your House tour it was really interesting ❤🎉😮
welcome
परिवारसँग बसॐन पाउँदा कति आनन्द आउछ है भाई लल रमाईलो गरनु
honi
Nepal is way better than America or any European country. Here we find love, affection and care. There we find a little extra money called dollar but no love affection and care. After getting suffocated with material life everybody wants to return to organic life in the end. And that's a country like Nepal. You made a wise decision to return to Nepal whilst still young. As the saying goes " Dui chhak khane ho, Dui ta kapda laune ho, kaslai k dekhaunu cha ra, marera jaane jindagi ho, sabai pariwar ra Desh ko saathi bhai sanga angalera basne ho. " This is real life not the ones in like US and Europe...Chiso life.
💯 agree
Brother you are one of a kind.Many people can’t even think about what you are doing.wada no kati ho bro.wada no 1 ho?
hota
झापा कुंन ठाउमा हो?
अबअमेरिका छोड़ेर नेपाल आउनु भएको हो?
टीकटकमा देखेको थिए लाभदायीक भीडीयो राख्नू हून्थ्यो❤❤
आफू जन्मेको घर नबिर्सेको मा धन्यवाद सुजन भाइ
@@Nepalimotivationokilmagar 👌🇳🇵🙏
दाजु अब अमेरिका हैन नेपालमै आफ्नो सुखी परिवारलाइ खुसी बनायेर बस्नुपर्छ।
🙏🙏
Wow सुजन भाई को घर दरबार नै रहेछ हाव nice video सुजन भाई 👍️👍️👍️👍️👍️
dhanyabaad
यो राम्रो रहेछ घर स्वागत ६ भीडीयो वनाउन पवर्ता कुस्मा रेश्मी स्टोर टीर पनी आउनु वावु जी
मिठो तरिकाले देखाउनु भयो धेरै खुशी लागो ।
🙏🙏🙏
धन्नेबात तपाई को घर भिजिट गरियो
ल है ब्रो म पनि अमेरिका छोडेर आउने बिचार छ।
Inspirational video
Your thought is mighty as same as my
अमिरिका हुदा तपाई भिदियो हेर्थ अब नेपाल मा खुसी लागियो नेपाल फर्किनु भैछ
Dharai kamaunu bhaya xa usa aya ra good luck auta camera pani USA dhaki launa birsako rainaxa good luck aba Nepal ma video gardai basnu usa chai birsara ni na aunu afno desh ma khusi hunu
Dherai ramro rahex vai ko ghar bari👌🥰
सारै राम्रो र ब्यबस्थित रहिछ बाबुको घर।
😃❤️
Hajur haru yakdam ramero lagxa dada hajurko daily vlog herxu
thank you
Sujan bhaiko ghar cake jasto colourful raichha,ghar confortable khale raichha,sabbhanda ramro tehako view charai tira hariyali ani khet area malai sarai ramro lagchha,aba gharma auta washing machine rakhnu parchha chhoriko lagi bhaye pani!
@@managrg1 💖💖
खुसि लाग्यो
घर पिचादी बास को सानो दौरा को चुला भान्सा घर बनाउनु न जग्गा तान्न रैछ।।।। रोपनी नै रैछ❤❤
❤🎉
❤ठिक छ खुसी लाग्याे❤️
तर घरकाे घरायसी सब कुराहरु देखाउने खुलाउने काम नगर्नुहाेला जमाना खराब छ अरु आफैँ बुझ्नुहुन्छ🙏❤️😋
हाँसि,खुसी,सुखी सदासदैव रहनुहाेला धन्यवाद्🙏❤️❤️😋
House tour ramro lagyo dai
thank you for 115 subscribe 🎉🎉keep support 🎉🎉❤❤
good luck
@@sujandhakal2246 support garnu na houu dai malai ni
back ❤❤🎉🎉
घर बनाउदा अलि स्पेस बरंडा र भरेड्ग देखिएन
Ghar ramro rahexa ❤but bastu anusar alik milena jasto lagyo bcz stair ride side bata chadne hunu parthyo ani room ma bed 🛌 rakda bim muni raknu hunna re aru ta nice 👍 xa good luck
Yeuta induction ya infrared ya kam se kam rice cooker hunuparchha ni. Sasto parchha khana packauna. Clean n green ...i
ok
Mero suggestion chai bachha 2 barsa ko vaye pachi US nai Janus Sujan. Comfort zone bata baira niskinu vayo vane matra Life ma pragati huncha. Ghar ma sabailai ramailo nai lagcha but tapaiko life ramailo matra garna haina sangarsa pani garna lai ho Babu. Nepal ma bachha ko future chaina education ramro chaina US nai Farkinus Please.
❤️🙏
कति ठूलो घर..!
beautiful home
Thank you 😊
Good morning Sujan ji. Thank you for showing us around your home. Have a good day!
thank you
wow
Dai ko ghar ta mahal rahexa ..... Beautiful family ❤❤
🙏🙏
गु फालेको कडकी पनि काम लाग्छन
अहिले काम नलागे पनि branch फर्नीचर हरु किन फाल्ने ही किन्दा जति महँगो हुन्छं कुनै फाल्नु हुन्न।।।।पछि पछि हजुर आमा को वैतरणी 84th puja गर्दा daan दिनुहोस ।❤❤❤❤❤❤लभ यू भाइ
thank you didi
Wow we are motivated from Germany
@@sitapanthi1784 thank you
अनि ८ वर्ष मा कति नेपाली rs नेपाल ,अायो ।र नागरिकता कुन देसको छ
Natural kura chai sarai man paryoo hai Tapai ko ❤
रमाईलो रैच सुजन बाबु
एकदमै राम्रो घर। खुसी लाग्यो
😃❤️
दादा यो घर बनाउँदा कति खर्च भयो होला त अर्को भिडियो मा हेर्न पाऊँ है दादा।
सबै नयाँ साथीहरुले एकअर्कालाई सपोर्ट गरौँ है। 😊🙏
Ok
good luck
आफ्नो देश आफ्नो माटो गर्व छ भाई
🙏🙏
सिलिन्डर को माथी सामान हरु राख्नु हुदैन Sir❤
Nice to see your house, Bha In the USA we have our own bari, wehre we grow our own produce, Iam sorry you did not have own yard. In summar we also don't buy sabji here in the USA.
❤️🙏
यो मान्छे चै अमेरिकाको चम्छे है साथिहो।😊
Ani yauta kura vandinu na ghar and kitchen ko kharcha kati lago vandinu paro
Pasupatinath le sujan bhai ra pariwar ko kalyan garun❤
Love from Sydney
thank you
सुभ प्रभात सुजन भाई,घर त सारै राम्रो रहेछ नि।।🏡
@@jethodahal3799 dhanyabaad
A bhai timi lai USA pharkha bhanay but when I saw yr house u r the richest person!!!!
So live in Nepal .. had I been like that I’d never because I’m a diaspora
🙏
स्वग जस्तै घर छोडेर कोन जानू पयो दाइ हजुर बिदेश
janu paro ni
धेरै सुन्दर घर दाजुको। मन पर्यो
@@chiranjivikhatiwada4822 🌸👩🏻❤️👩🏻❤️
good good
भाई म तिम्रो भिडियो पहिलेदेखी हेरिरहेको छु्।तर पछिल्लो नेपाल आएपछिका भिडियोहरु स्तरहिन लागिरहेछ।तिम्रो बिहेको शोफा, नानीको आची, श्राद्द,ठुलोघर र खेत आदि संग हामिलाइ के चासो ? पुर्बि नेपाल,झापा, दमक अनि त्यस वरिपरीको मान्छे सस्कृती,आर्थिक अवस्था ,बिकास निर्माण आदि बिषयको गहिराइमा गएर भिडियो बनाउदा राम्रो होला।
If hjrlai chaso xaina vane nahernu aafnosamaya anusar vdo banaunu vako xa . Malai ta ghar herna man xa
tapailey mero arko channel ma hernu bhako❤thiyo raixa yo mero naya channel personal vlog upload garney channel matra ho arko channel ma tapailey bhaneko khalko video haru aaucha sir
Wow beautiful Ghar very nice family lots of love from dharan 👌👌♥♥♥♥
dhanyabaad
मन पर्यो बारीमा फलेको आलु कुहिनबाट जोगाउने तरीकाको सिकाई भयो है सुजन बाबु
@@nimagurung639 ho ma sano huda dekhi nai yesto garnu hunthiyo
Badhai cha vai
सबै मिलेर एक आर्कालाइ सपोर्ट गर्नु होला ।
राम्रो रहेछ घर वरिपरि पनि खुल्ला स्वच्छ हावा खान पनि पाइने।
ho