मुकारूङ्हरूको चूलाबाट हामी याम्फुहरूको चुला, मांङ्सुकमा स्वागत छ हाम्रो कान्छो भजीत बुहारीलाई..पृत्री र मांङ्सुकको आशीर्वाद सधै रहीरहोस। हार्दिक शुभकामना!💐🎊🎉🎈🇳🇵
फुपु चाहिँ कडा हो अरूको छोरी चेली लान सजिलो छैन नी हो रित पुर्याएर बाउ माइती को चित्त बुझाएर लानु पर्छ 😋 नयाँ जीवनको हार्दिक शुभकामना🙏बेहुला बेहुलीलाई🙏from khotang
आशीर्वाद बेहुला बेहुली ज्युहरुलाई । दम्पती जीवनको उज्वल कामना ।
आहा कतिराम्राे रितिरिवाज अति उत्तम् भिडियाे।
wow kati ramaio ho k hajur kirat saskar malai pani sarai moon parchha hajru keep enjoy
मुकारूङ्हरूको चूलाबाट हामी याम्फुहरूको चुला, मांङ्सुकमा स्वागत छ हाम्रो कान्छो भजीत बुहारीलाई..पृत्री र मांङ्सुकको आशीर्वाद सधै रहीरहोस। हार्दिक शुभकामना!💐🎊🎉🎈🇳🇵
Congratulations 🎉🎉🎉🎉🎉happy marriage life both of you 🎉🎉🎉🎉
हाम्रो सस्कार कति खुसी लाग्छ तपाईं को यो च्यानेल हेर्दा
Wow khusi ka shat niskinu hola cheli chula dekhi❤❤🎉
Beautiful sharing ❤
फुपु चाहिँ कडा हो अरूको छोरी चेली लान सजिलो छैन नी हो रित पुर्याएर बाउ माइती को चित्त बुझाएर लानु पर्छ 😋
नयाँ जीवनको हार्दिक शुभकामना🙏बेहुला बेहुलीलाई🙏from khotang
म हेरी रा छु हजुर
🎉🎉🎉🎉
सेम्नीखा लाई पनि देख्नु पाये
मलाई त निम्तै गरेनन त बङ्सोहरुले ।
एकदमै राम्रो कल्चर लाग्छ मलाइ
Nice 👍👍👍👍
Good ❤❤❤❤
Hamro Kirat saskar ❤❤
Happy married life 😊❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤
भोज पुर कति सुन्दर छ
❤❤
Chinnu sakiyena hou daju vae haru kasko bihe ho
wow
🎉🎉🎉🎉🎉🎉🎉आहा🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नानालाइ🙏🙏
कस्को छोरि कस्को बुहारि हो
मुकारूङ्को छोरी..याम्फुको बुहारी हजूर.🙏🏻
Nice vlog29:35✅
Aafnae gharko pani chinina ta
KIRAT RAI SANSKAR RAAJI NAMAA BUHAARI BHAYO 87 BARSHA KI BURHI MERI D D RAI CHHIN 1 BARSHAKO MANPARYO. VIDEO FROM JAPAN ❤❤❤❤😂😂
AALAANGNE YEWAACHEU B HADAA BHAG LAANGNE 😂😂😂😂😂😂
Hoena ko raexa
❤❤❤❤❤