रबिमाथि एकाएक खनिए कांग्रेस नेता गगन र विश्व प्रकाश, प्रचण्डलाई बालुवाटारबाट डेरा सर्ने भन्दै थर्काए

Поділитися
Вставка
  • Опубліковано 22 чер 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #gaganthapa #bishwaprakashsharma #sunaulonepaltv #rabilamichhane #prachanda #sunaulonepal

КОМЕНТАРІ • 240

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 8 днів тому +44

    नेपाली काङ्ग्रेसको नैतिकता नै छैन तिमिहरुको सरकार हुँदा के,,,हेरेर बसेका थियौ चोरहरु जिबि राई लाई भगाउने नै कालो काङ्ग्रेस बुद्धि नभएको देवरहरु हुन्

    • @khumthapa525
      @khumthapa525 7 днів тому +1

      Right

    • @ramchandralamichhane9574
      @ramchandralamichhane9574 7 днів тому +2

      L.B Karki पटक पटक सत्तामा हुँदाखेरि १२ वर्षसम्म कालीबहादुर खामलाई नसमातेको काँग्रेसले रवि तीन महिना गृहमन्त्री हुँदा जिबी राई किन नसमातेको भनेर प्रश्न गर्छ वा ! सुहाउने कुरा हो त ? प्रेम सुवालले गर्नुपर्ने प्रश्न काँग्रेसले गर्दै छ ! काँग्रेसले नदिनाला-भू-सम्पदा त लुट्याे लुट्याे, अब हुँदाहुँदा अरूकाे प्रश्न पनि लुट्न थाल्याे ! नालायक काँग्रेस ! पहिला अाफ्नाे घर सफा गर । अनि मात्र अरूलाई अाैंला ठड्याऊ ।

  • @kharkapun1834
    @kharkapun1834 8 днів тому +25

    कांग्रेस को आक्रोश हरौं त !
    खान नपायको जुका जस्तो स्याउँ स्याउँ गरेको।
    “खाने बानी परिसकेको बर्बादै भएछ”

  • @khojonlinetv7686
    @khojonlinetv7686 8 днів тому +29

    तेरो सरकार हुँदा के हेरेर बसेको कंग्रेस र बाख्रा किन धेरै भुक्छ हो

    • @ThakurPrasadTimalsena
      @ThakurPrasadTimalsena 8 днів тому +1

      गलत

    • @balludong615
      @balludong615 8 днів тому

      100 din grihamatri huda pani rabi lay chai k garyo talab bhatta khanu bahek k chai garyo k

    • @miketyson8565
      @miketyson8565 8 днів тому

      Jasari ahilae balen lai naanaathari sadyantra garaera mayor baataa haataaunu khojaeko chha tyasari nai ravi lai pani grihamantri baataa hataaunu khojeko chha yi party haru lae aafu pani gardaina arulai pani garna didaina.Jaba6 samma yo desmaa yo Congress ko sherbaahaadur dewaa,prachanda chor etc hxaru jastaa naetaa chhan taba samma jati sukai raamroe naetaa mantri haru aayae pani sudharnu gaarai hunchha kina bhanae yinu haru bhanaekoe aafu pani gardaina arulai pani garna didaina. Khaali jantaa haru ko agaadi raamroe banna khojnae maatra ho

    • @narayennarayen5413
      @narayennarayen5413 7 днів тому

      Mcc pas grda gagan bakharo le 4 pata mudira thankot kataunu vandai mcc pas garayaki theyo aile us fors ktm aaipugeyo canne halla xa aile kena miro 4 pata mudan gar vandaina gagan bakharochor le khana napayara vukdai xa jasto lagxa​@@ThakurPrasadTimalsena

  • @Kushallama293
    @Kushallama293 7 днів тому +3

    जे जशो भऐ पनी जसरी हुन्छ जिबि राई पक्राउ हुन पर्यो कानुनत सफाई लिनु पर्यो

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j 8 днів тому +5

    ।जिबि पक्डनु समय लाग्ला तर समातिएका सिबिले बयान दिएका पात्र हरुलाइ कार्बाही किन हुदैन

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j 8 днів тому +5

    सन्सदिय छानबिन समिती केकालागी र किन रबिलाइ सोधपुछ गर्न सक्छ भने सिबिलाइ पक्डेर ल्याउनपनी सक्लानि

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j 8 днів тому +24

    गगन थापा बिस्वप्रकास राम हरि खतिवडा लाई पहिला टुकुचामा नुहाएर बोल्न लगाउ

  • @birswr4905
    @birswr4905 8 днів тому +26

    जिबि राइको समरक्षक नै नेपाली काङ्ग्रेस हो भनिराछ।

    • @chitrarana-je2zq
      @chitrarana-je2zq 8 днів тому +1

      सरकारमा रबि कसरी लुकाउछ फेरि रबिले लुकाकाे छ जिबि पक्रे रबि फस्ने निश्चित छ

    • @bishnupathak9630
      @bishnupathak9630 7 днів тому

      gb र रबिको संरक्षक तेरा बाउ हो

    • @GaneshDhakal-uh4zp
      @GaneshDhakal-uh4zp 5 днів тому

      रवि गृहमन्त्री हुनु भन्दा पहिले नै काग्रेस चोरले जिबि लाई भँगाई सकेको थियो सरकार पनि माओवादी र काग्रेस चोरकै थियो रबिलाईं आरोप लगाएर भ्रष्ट चोर हरु उम्किन खोजेको मात्र हो

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 8 днів тому +2

    जय रबि जय देश्🔔🔔🔔

  • @bishnupathak9630
    @bishnupathak9630 7 днів тому +2

    gb राई लाई जसरी पनि लुकायर भगायर जे गरेर भय पनि बेपत्ता बनाउनु नै छ, gb लाई समात्ने बित्तिकै लामिछाने चट,

  • @Comment_Master934
    @Comment_Master934 8 днів тому +1

    अहिले जनता लाटो छैन, कसले विषयलाई राजनीतिकरण गर्दैछ, कसले देश बनाउन खोज्दैछ छुट्याउन सक्ने भइसक्यो। जनतालाई काम गर्ने नेता चाइयो, भाषण सुनेर भोट दिने चलन सक्यो।

  • @kapurgurung8895
    @kapurgurung8895 8 днів тому +2

    Jay rabi ❤

  • @shreechamling1709
    @shreechamling1709 8 днів тому +3

    जि बि राई लाई भगाउने नै नपाली काग्रेस पार्टी नै हाे?

  • @shreechamling1709
    @shreechamling1709 8 днів тому +1

    सी,बी,राई ले पाेलेका अपराघीहरुलाई तुरुन्तै कर्वाही गर्नु पर्छ ?...........

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 8 днів тому +10

    गगन र विश्वले लुकाएका हुन् कि?

    • @balludong615
      @balludong615 8 днів тому

      Ghrihamatri rabi nai xa kera herera baseko tah

    • @ramchandralamichhane9574
      @ramchandralamichhane9574 7 днів тому

      L.B Karki पटक पटक सत्तामा हुँदाखेरि १२ वर्षसम्म कालीबहादुर खामलाई नसमातेको काँग्रेसले रवि तीन महिना गृहमन्त्री हुँदा जिबी राई किन नसमातेको भनेर प्रश्न गर्छ वा ! सुहाउने कुरा हो त ? प्रेम सुवालले गर्नुपर्ने प्रश्न काँग्रेसले गर्दै छ ! काँग्रेसले नदिनाला-भू-सम्पदा त लुट्याे लुट्याे, अब हुँदाहुँदा अरूकाे प्रश्न पनि लुट्न थाल्याे ! नालायक काँग्रेस ! पहिला अाफ्नाे घर सफा गर । अनि मात्र अरूलाई अाैंला ठड्याऊ ।

    • @balludong615
      @balludong615 7 днів тому

      @@ramchandralamichhane9574tei ta vandai xu aabo rabi kai haat ma xa police power sapai Kina samatdaina Doshi haru lai…? congress lay yasto garyo communist lay yasto garyo vandai basne ki tini haru lai samatne ho…kuro matra thulo thulo garyo kam chai kei garne hoina..

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 8 днів тому +1

    बिजुलीको पैसा नतिर्ने उद्योगको लाइन काट्नुपर्छ।

  • @franklin102
    @franklin102 8 днів тому

    सहि कुरा हो प्रधानमन्त्री भएर कति ‌लाज नलागेको मन्त्री र कर्मचारी ले टेडेन केपी ओली को दमब ले चल्न दिएन भन नत बजेट नै सहि आयो जताततै बिरोध किन एस्तो हुँदा पनि कुर्चिमा टाँसिएर बसन सकेको

  • @ningaopgamer6141
    @ningaopgamer6141 7 днів тому

    आफु सत्तामा हुदा देश र जनताको समस्या यति देख्ने हो भने यो पाटीका सबै फटाहाहरुको कानमा पाति सिउरि दिने थिए जनताले यीनको रुप देखेर घिनलागेर आउछ यार

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 8 днів тому +1

    रबि लामिछाने एक नम्बर को फटहा हो।

  • @kedarkedarrokaya3222
    @kedarkedarrokaya3222 8 днів тому +10

    रबि फटाहा सहकारी ठ्ग गफाडी हो

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 8 днів тому +1

    सहकारी पार्टीको भेडाहरुलाइ कति डर हो भगवान नाम लियो को कमेन्टमा गाली गर्न आइ हाल्छ तेसैले अरु पार्टीको झोले अनि सहकारी पार्टीकोलाई भेडा भनेको रहेछ कति जानेको मान्छे छुट्ट्याउनु

  • @bibeksunam8543
    @bibeksunam8543 4 дні тому

    फोकट मा देश र जनता को पैसा खायेर समये बर्बाद गरिरहेका छ्न फटाहा हरु ले

  • @khadgajitlama6198
    @khadgajitlama6198 8 днів тому

    संविधानमा आमुल संशोधनको आबश्यक भई सक्यो।भगाउने नियत।सबका सब मौसेरे भाईहरु।

  • @prakashadhikari1631
    @prakashadhikari1631 8 днів тому

    चोर त सबै हो पुरानो नेता हरु तर बाजा चाई आज रबी दाईको बजाई राको छ सबै नेता मीलेर अली चालाख हुनु पर्यो रबी दाई ।।।।।

  • @shivachalise6488
    @shivachalise6488 8 днів тому

    नेपाली कांग्रेस का संसद हरु साचो कुरा गरेपनी झुट बोले जस्तो लाग्छ ता की यिनी हरु जहिले पनि जनता लाई झुक्याउने र भ्रम मा राख्ने काम गरे।

  • @prakashadhikari1631
    @prakashadhikari1631 8 днів тому

    सकायो रबी दाईलाई ईनीचोर हरु ले अब चाई खोइ के के रबी दाईको पनि काम भन्दा कुरो मात्रै भाको छ अनि के नपेलोस त काग्रेस ले।।।

  • @shayamdai5415
    @shayamdai5415 8 днів тому

    चाेर डाका गुन्ड सबै नेताकै माथाहात बाटै परिचालन भैरहेकाे छ भन्दा फरा छैन ।

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 8 днів тому

    गृहमन्त्री सौता आएजस्तो भयो दले हरुलाइ ।गृह मन्त्रीज्यू जुठोमा नजानु पर्ने।काम पनि गर्न् दिँदैनन्। हातखुट्टा समाएपछी के गर्नुहुन्छ।

  • @user-px8ci7ch2f
    @user-px8ci7ch2f 8 днів тому

    याे कुरा सहि हाे विशाेसाेर संसद

  • @pappuroy1915
    @pappuroy1915 3 дні тому

    कांग्रेस को कमान सम्हाले यो दुई नेता हो तर सभ्भापति देउवा रे किन प्लेसमेंट भित्र सभापति को त आवजै सुंदैन

  • @narayannarayan7700
    @narayannarayan7700 8 днів тому

    विश्व गगने कती कराको तिमि हरु ले नई gb लाई लुकाएका छौ तिमि हरु को मिली भगत मा सहकारी डूबे को

  • @kiratiraee8263
    @kiratiraee8263 8 днів тому

    जिबि राई काण्ड मात्र हैन।ऐनसियल काण्ठ ललिता निबास काण्ड 33 किलो सुन काण्ड लाउ्डा काण्ड,100किलो सुन काण्ड 70 करोड अडियो काण्ड भुटानी सर्नाथी काण्ड । इ सबै लाई पक्राउ गर्नु पर्यो।

  • @krishnabhaktakarki9023
    @krishnabhaktakarki9023 8 днів тому

    नेपालि काङरेस जस्ताे जनताकाे सत्रु अरुपाटि छैन

  • @punyalibang6655
    @punyalibang6655 3 дні тому

    ए काङ्ग्रेस भ्र्स्टहरु हो यो देसको पहिलो भ्रस्टहरुहो किन हल्ला गर्छौ ।

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 8 днів тому +3

    सहि हो रबि लामिछाने ले राजीनामा दिनुस केही लाज बाकी छ भने

    • @user-qt7hd3nw7l
      @user-qt7hd3nw7l 8 днів тому

      Xaina laj k Rabi lamichhane nangai hideko dekhis

    • @tirthabasnet7457
      @tirthabasnet7457 7 днів тому

      ​@@user-qt7hd3nw7lतँ भुषडी चै किन बाठो हुन आको भेडा मुजि ।

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 8 днів тому

    आर्जुलाई पकड्न किन तिग्रा कमाएको रविजी पद खोसिन्छ भनेर

  • @mbcreationytc
    @mbcreationytc 8 днів тому

    यो सुन्दा त सुटिङ हुँदै छ जस्तो लाग्छ पर्दा पछाडि मिल्ने पर्दा अगाडी चै खाली आरोप प्रत्यारोप बाहेक केहि छैन सुन्दा पनी वाक्कदिक्क लाग्छ भन्या

  • @ramkrishnapaudel7320
    @ramkrishnapaudel7320 8 днів тому

    जबसम्म गगन जस्ता 2,4 जना जेलमा जादैनन तबसम्म काङ्ग्रेस ले यस्तै गर्छ

  • @narendradahal9472
    @narendradahal9472 7 днів тому

    गणतन्त्र रिप

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena 8 днів тому

    केकाम प्रतिनिधि खोइ।प्रधान मन्त्रिनैकस्री आउनु भएको हो के प्रतिनिधि सु 22:48 नाउनु भयो बेकार ।श्वास्थ बीमाको हाकिम थुते र कार्यबाही गर।भ्रष्ट्राचार नगर्नेले मात्र जनताको कुरा गर्नु पर्छ ।मान्छे मारे बापत पाएको पुरस्कार पाएर मन्त्री बनेकोले के देश चिन्नु पर्छ र भ्रष्ट्राचारी गणतन्त्र।यो संविधान जनताको लागि होइन नेताको लागिहो। उनलाई धनी बनाउन ल्याइएको गणतन्त्र हो

  • @kamaladhakal2407
    @kamaladhakal2407 8 днів тому

    ho congress ju

  • @krishnamainaligautam2150
    @krishnamainaligautam2150 8 днів тому

    यी रिसले मरे,प्रतिपक्षमा रहदा,सिरौलियाको कुरा गर्दैनौ,देश बिकासका कुरै नगर्ने ,खालि एकव्यक्तिको मात्रै खेदो गर्ने ,चन्दभण्डारी चाहिन्छन् तिमीलाई ठेकान लगाउने

  • @prembajgai209
    @prembajgai209 4 дні тому

    एक पटक घण्टी लाई बहुमत को सरकार मा पुर्याउनु पर्यो केही हुन्छ कि आशा छ ।अरु त सब देवर बाबू को त केही बिश्वास रहेन ।न आफू गर्ने न गर्नदिने ।कालो कङ्रेश त्यसै भनेको हो र?

  • @RabiKirangharti
    @RabiKirangharti 8 днів тому

    जि बि राई फरार भएको हो।यो सबैलाइ थाहा भएकै हो।जि बि राइलाइ पक्राउ गरे त दुधको दूध पानीको पानी छुट्टी हाल्छ नि।किन यति धिलाइ।

  • @user-su8gd1pg9k
    @user-su8gd1pg9k 7 днів тому

    गृहमन्त्री को काम गर्ने तरिका भएन यदी काम गर्न सकिन भने राजीनामा दिनु होस तपाई को काम शिक्षा मन्त्रीको जतिको काम भएन यो पट्कै काम गराइ भएन इ तपाईंले गल्ती गरेको जेल जानू होस तपाईंको भासन सुन्न भिट हालेको होइन

  • @user-lw8bz6mi3c
    @user-lw8bz6mi3c 8 днів тому

    भगाउने नियत हो

  • @Khadkaprakash153
    @Khadkaprakash153 8 днів тому

    का्गरेस ले जति ख्यास ख्यास गरे पनि जिबिलाइ लुकाउने का्गरेस नै हो

  • @user-lu7eh4mq8g
    @user-lu7eh4mq8g 8 днів тому

    गृहमन्त्री रबि लामिछानेले जिबि राईको लोकेशन पत्ता लागि सकेको भनेको भोलि २घण्टा भित्र जिबि राईको लोकेशन परिवर्तन भईसकेको छ। रबिले कुनै हालतमा पनि इन्द्रेका बाउ चन्द्रे आयपनी जिबि राई लाई पक्राउ गरेर नेपाल ल्याउन सक्दैन!

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x 8 днів тому +3

    ठिक भन्दै बिस्व प्रकाश शर्मा गृहमन्त्री जिबि रा ई भगाॅऊंदै गजब लुट तान्त्रीक ब्यबस्था जय रबि जी निर्मला पन्त ला ई न्याय दिनु भयो।

  • @rameshworbudhathoki1022
    @rameshworbudhathoki1022 8 днів тому

    यहीं चोरलाइ 1 दिनको लागी गृह मन्त्री बनाइ सबै भ्रस्ट्चाररि एमाले माओबादि र अन्य दलबाट भएको सबै लाइ कार्बाहि गर भन्न पर्ने अनि आफ्नलाइ सबैलाइ उन्मुक्ति दे भन्न पर्ने । आखा फुटेकाहरु अरु केही देखेका छैन खालि रवि रवि भनेका छन । सबै जड नै रवि हो त

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 8 днів тому

    गफ न लगाउ प्रदीप चुके दोहन करती तिमी हरू र तिमरा कंगरेस पार्टी नै हो नी बेठीटि सुरू गरने तिमरो मुख एक पटक पहिला एेना मा हेर र प्रश्न गर

  • @taraneupane3646
    @taraneupane3646 7 днів тому

    १४ मैना कांग्रेस सत्तामा रहँदा जीवी भगाउनु को कारण पहिला खोज्ने कि???

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 8 днів тому

    गोलि ठोकेर हत्या गर्ने जोसुकै होस राज्यले नियन्त्रण लिएर कार्वाही गर्नुपर्छ।

  • @prashantarai3137
    @prashantarai3137 8 днів тому

    छिछी काङ्ग्रेसको राजनीति केही नपाएर सासद भवनका कर्मचारीलाई पनि उचाल्न बाकी राखेनन

  • @paaccorporationltd9347
    @paaccorporationltd9347 8 днів тому +1

    यो CG ग्रुप को दलाल धेरै कराउन लाग्यो यसलाई जनताले ठोक्नु पर्छ अब।

  • @babibidari3942
    @babibidari3942 8 днів тому

    रबिले नबोलाएको रीस फेरे दाजुभाईले (गनगने गगन अनि बेसरम सर्मा)

  • @amritff3464
    @amritff3464 8 днів тому

    अब दुध पिने बच्चा लाई पनी थाहा हुन्छ तर कसरी ऐउटा सानो कम्पनी खोलीयो त्यसमा सन्चालक चार जाना तर सेर हरु १०० जाना र तिन जाना फरार ऐक जाना नेपालमा अब १०० जानाको के कती सेर हो तिनीहरु चित्त बुझाउनु परेयो यो कुरा नेपालका तिन करोड ७० लाख लाई जग जाऐर भा छ मन्त्री जी

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 7 днів тому

    No no no

  • @krishnashrees1863
    @krishnashrees1863 8 днів тому

    ५४ करोडको भस्त्राचारका नाइके बाख्रा को फाइल कहाँ पुग्यो यसको बारेमा पनि चासो राखे हुने

  • @user-uj8xt2xw8d
    @user-uj8xt2xw8d 8 днів тому

    शहकारीठग रछाने लाई गलहत्याएर निकाल्नु पर्याे यसलेत देशै सिध्याउन आट्याे

  • @user-td8uj8ke2g
    @user-td8uj8ke2g 8 днів тому

    आफूले सरकार चलाउने बेला काग्रेस ले मकै को गेणगाडदैथियो तैतिसबरस राजचलायो काग्रेस नेलपा मा राम्रो काम केगरौ एक पनिदेखाइदियहुनछ गलत काम हजार गर्नेहो काग्रेस एमाले माउबादी इनोले देसलुटेरखाने मात्र हुन नेपाल जनता इनोइलाइ भोट हाल्छन

  • @krishnaacharya8332
    @krishnaacharya8332 8 днів тому

    तोइत..! इछाराज तामाङ्ग जेलमा छ । पिडितको पैसा फिर्ता दियौ विश्व प्रकाश ।

  • @PranjilaSherpa
    @PranjilaSherpa 7 днів тому

    Rabi ji hajurle satta aghi bolekobachan kina lukaunu vayo ke rahashya xa janatalai vanideu

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 8 днів тому

    Good gagan sir❤️

  • @lavathapa5545
    @lavathapa5545 8 днів тому

    बिनास काले बिपरिद्ध बुद्धि विवेक नभएका नकचरा नेता हरु लाई चेतना भया।।।

  • @shitalkhanal6853
    @shitalkhanal6853 6 днів тому

    यो डाका काङ्ग्रेस का नेताहरु लाई अल्लि कति पनि लाज लाग्दैन कि के हो

  • @ningaopgamer6141
    @ningaopgamer6141 7 днів тому

    जुध्ने ह्याउ नभएको गोरुले रिंगुरा हानेर बारिको कॅाल्ला भत्काउ छ तेस्तै हो नेपाली कंग्रेस😅😅😅

  • @durgapokhrel6923
    @durgapokhrel6923 7 днів тому

    याे उध्याेग बेचुवा मजदुर मारा अपराधि पाटि ले जिबि रबि शीत खाेज्ने हाेइन तिम्रै पाटिका रामहरि लाई जिबि काहा छन् भन्ने रबि भन्दा राम्राे थाहा छ। उस्लाइ साेध। हलाे अड्काउने गाेरु पड्काउने काम नछाडे तिमिहरुकाे कट्टु खुस्कियर नाङ्गि सकेउ र पनि बस्त्र मा छु भन्ने भ्रम नपराेस।।

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 8 днів тому

    नेपाल को साम्ससद हरु सबै पागल खाना हो भत्ता पचाउन गु चुहिने गरि कराउँदै गर्ने तै पनि घण्टी बाट सुरु भो पहिला चित्र बहादुर को काम थ्यो ।यो पागल खाना कहिले हटाउने ?

  • @amritff3464
    @amritff3464 8 днів тому

    सहकारी को त कुरै छैन

  • @bhupaloli6628
    @bhupaloli6628 8 днів тому

    बाख्रा र उसको मतियार करायो हसाँउछन नमुना हरुले

  • @kumarbasnet783
    @kumarbasnet783 8 днів тому

    तपाईं हरु सरकारमा हुदा जिबी राई भागोभनेको होईन आफू शुद हुन भाषणास गर्न सरम लागेन

  • @girbanbasnet9608
    @girbanbasnet9608 8 днів тому

    सहि कुरो रभी लामिछाने को खोकाइ अलि धेरै काम थोरै भयो

  • @filthscreamo
    @filthscreamo 8 днів тому

    ALL OLD POLITIC PARTY ARE OUT OF DATE

  • @khanakc610
    @khanakc610 8 днів тому +2

    Rip congress Rip kit bhukko Rip

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 8 днів тому

      सहकारी पार्टी जिन्दावाद

  • @shivarajshahi4929
    @shivarajshahi4929 8 днів тому +1

    Ho Rabi ji k Gb lai save garekai ho? Rabi ji sochera bolnu .Gb lai xadne tapahi ko nihet ho vani turunt rajinama dinu.

  • @jit7133
    @jit7133 8 днів тому +1

    होइन होउ हर दीन केको नाटक

  • @Comment_Master934
    @Comment_Master934 8 днів тому

    कुरा सुन्दै टाउको तातेर आउँछ। देशै भरी gb राईले मात्र सहकारी लुटेको हो? वर्षै भइसक्यो अरु सहकारीले पैसा नदिएर बचतकर्ता हरु अहिले सम्म रत्नपार्कमा धर्ना बसिराखेको छ। कांग्रेस ले सत्ता मा हुँदा के चै गर्योर अहिले यस्तो कुरा गर्नलाई लाज लाग्दैन?

  • @upendrabhandari9903
    @upendrabhandari9903 8 днів тому

    बिचरा भाउजू का देवर को रोईलो हेर थुक्क अझै त हरु रबि भन्दै जाउ सकिने दिन अवस्य आउँछ ? अरे जनता को बारेमा बोल्ने फुरसद कहिले आउँछ य रास्टिय भाउजू का झोले हो ??

  • @Mohanilaal
    @Mohanilaal 8 днів тому

    अबत गणतन्त्रका चोरहरुलाइ हेर्न पनि हुदैन । चारैतिर भद्रगोल ।

  • @Mvloge22
    @Mvloge22 8 днів тому

    यो काङ्ग्रेस अब सकियो चोर हो तिमिहरुको दिन गय जाथा हो ,

  • @samikshadhakal6661
    @samikshadhakal6661 7 днів тому

    नैतिकताको प्रश्नले काँग्रेसलाई छुन्छ रे 😂😂

  • @binodadhikari3575
    @binodadhikari3575 8 днів тому

    इ खाते हरु खाली जिबिको बिसयेलाइ लियेर रबिलाइ खोइरो खन्छ्न किन ?के जिबि जस्तो अरु छैन?

  • @tramalallal1891
    @tramalallal1891 8 днів тому

    Samsad ma Ramro gayakar xan ti hun Vishow prakash Sarama Tin lai Lok geet pratishthan ma pathai diya hunxa Ramro gayakar samsad ma gaunu bhada Rodhi ghar pathai Diyosh mohadaya

  • @tikadangal2548
    @tikadangal2548 8 днів тому

    हामिले कस्ता नेताहरु छानेछौ।बाझेको सुनेर कट्ट्क्क मन दुक्छ।न जनता न रास्ट्रको लागि।

    • @tulasibanjara4852
      @tulasibanjara4852 8 днів тому

      जनता नै झोले भक्त,चाकट,सही गलत छुट्याउन नसक्ने आफ्नो सोचभन्दा अन्यलाई गालीगलौज मात्र गर्छ त्यस्तो देशको नेता यस्तै नै हुन्छ।

  • @amritff3464
    @amritff3464 8 днів тому

    केपी कोचम्चा के भन्छ

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 8 днів тому

    👍️👍️👍️

  • @brindaneupane5819
    @brindaneupane5819 8 днів тому

    यो काङ्रेस को सत्तामा जान किन एति हतारो छ ? भ्रस्टचार गर्न नपाएर होकि

  • @NarbahadurGurung-js9xm
    @NarbahadurGurung-js9xm 8 днів тому

    Rabi ji jel halnu

  • @user-is7pi7mg6k
    @user-is7pi7mg6k 8 днів тому +6

    यो गृह्मन्त्री जस्तो लाज पचेको ऐले सम्म देखेको थिएन । टपरे बाउन को जनाता सामु इज्जत लुटिएको अवस्था छ । अनुहार हेरुम चकापे गृह्मन्त्री , मुख मा नै मुती दिम जस्तो । । पद मा भाको बेला झ्याम झ्याम काम गर्नु नि । । सिन्को भाचेको छैन हैज्ज ले ऐले सम्म । । सबैले मह्सुस हुनि काम गर्नुनी , काम गर्न दिएन भने के काम गर्न लागेको थियो , कस्ले कसरी काम गर्न दिएन सार्बजनिक गरेर राजिनाम दिनु नि अनि ८४ मा पुर्न बहुमन सहित अधुरो काम लाई पुर्न दिनु नि । । टपरे बाउन को दिमाग मा एस्तो सामन्य कुरा को पनि घन्टी बज्दैन ? थुक्क, धर्ती को भोझ । ।

    • @davidkafle7424
      @davidkafle7424 8 днів тому +1

      😅😂Kalo Congress ko frustration level herna masu vat petrol ko jindaki 😅

    • @babibidari3942
      @babibidari3942 8 днів тому +1

      कांग्रेसको झोला भारी कीन नभाको होला ,के अब छोराछोरीलईपनि खाडिमा बेल्चा हान्न पठाउने हो??

    • @bharatwownicedhamala6889
      @bharatwownicedhamala6889 8 днів тому

      100% Sahi

    • @shreeramshrestha3867
      @shreeramshrestha3867 8 днів тому

      तेरो बाउ राणिका छौँडा गगनेको झडकेलो विश्व प्रकासको झड्केलो

    • @yunikadhikari658
      @yunikadhikari658 8 днів тому

      थुइक्क काङ्ग्रेसि तिम्रो सरकार हुदा के हेरेर बसेको केइ गर्न सकेनौ ४० बर्स सासन गर्दा भुत्लोभाङ काम नगर्ने अहिले खोक्ने?? काङ्रेस ले नै लुकाएको हुन सक्छ र छिटो जिबि ल्याउनु छिटो खो जिबि भनि बस्छन डाकाहरु

  • @pematseringgurung4704
    @pematseringgurung4704 8 днів тому

    Biswa ji ra gagan aba chup lagera base hunchha.timiharu ko rajneeti janata le buji sakeko chha.timiharu bata yo desh ko sinko bachen kaam hudaina.

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 8 днів тому +3

    जय रबि जय देश जय घन्टि🔔🔔🔔🔔

  • @user-ht8my4jz8y
    @user-ht8my4jz8y 8 днів тому

    गगन सबै भन्दा बदी लाल्ची रछ

  • @AASHRAM-1973
    @AASHRAM-1973 8 днів тому

    सत्तामा नहुनुमा नेपाली काङ्ग्रेस को पिडा

  • @rajendragautam5731
    @rajendragautam5731 4 дні тому

    Talai uthalputhal garnu parcha

  • @chudamarahatta1198
    @chudamarahatta1198 8 днів тому

    याे नि घाँस रै छ बिस्वप्रकास

  • @nabrajchhetri511
    @nabrajchhetri511 8 днів тому

    🎉🎉🎉Ane sabie saput xcha bhane k hereko ta??

  • @bimalghimire5849
    @bimalghimire5849 8 днів тому

    congress ko 74 barsa aruko kura gardai bityo thukka nalayak mahamantri duwaya🤔

  • @gurunghi9
    @gurunghi9 8 днів тому

    कत्ति बोलेको? आफ्नो हातमा हुँदा छ्यापै पार्ने हो क्या, खै कुरो बुझेको?

  • @PranjilaSherpa
    @PranjilaSherpa 7 днів тому

    Kuro sahiho