बैरागिलाइ मैले श्रद्धान्जली दीएको होइन , डा चन्द्र कुमा शेर्मा ।।

Поділитися
Вставка
  • Опубліковано 6 січ 2019
  • बैरागिलाइ मैले श्रद्धान्जली दीएको होइन , डा चन्द्र कुमा शेर्मा ।।
    EDIT :HUKUM LIMBU
    / 800028000066. .
    photo.php?fb...
    photo.php?fb...
    Don't Forget For Like/Coment/Share &Subscribe.
    Contact For Us:
    -Any Kind Of Video Shooting/ Editing
    -Video Published From our UA-cam Chanel.
    नोट:
    यस एबी किरात म्युजीक युटुब च्यानल अन्तर्गतका सामग्रीहरु डाउनलोड गरी अन्य युटुबमा अपलोड गर्न सख्त मनाही छ ।
    यदी अपलोड गरेको पाइयेमा प्रतिलीपी एेन अन्तर्गत कानुन बमोजिम कार्बाही गरिने छ ।
    यस युटुब अन्तर्गतको सामग्री हेर्नु भएकोमा धन्यबाद । नमस्कार। सेवारो।
    #Brabimlimbu
    #Chandrakumarsherma
    #Abkiratexclusive

КОМЕНТАРІ • 60

  • @tikakambang5530
    @tikakambang5530 5 років тому +11

    डा चन्द्र कुमार बाजे को कुरा सारै राम्ो लाग्यो । अर्को भाग पनी छिट्टै अउछ भन्ने अासा छ ।🙏🏻

  • @dharmabirodi5793
    @dharmabirodi5793 5 років тому +7

    100% right kura हो गुरु जि ।।। नवुझे का पाजि हरु ले मात्र विरोध गर्छन ।।।।। किरात का भगवान शंकर लाइ हामि अार्य हरुले देउता का पनि देउता लाइ माहानदेउता माहानदेउता भन्दा भन्दै माहादेव भनिदै गयेको हो।।।।। सनातान प्राकृतिक धर्म वाट नै किरात ,,हिन्दु धर्म को विकास भयको कुरा वुझ्न सकिन्छ गहन अध्यन गर्दा।।।।

  • @shamiprai4340
    @shamiprai4340 4 роки тому

    ज्ञानका भण्डार डाः चन्द्र कुमार शेर्मा गुरु ज्युको ज्ञान सुनेर एक प्रतिशत जत्ति लिन पाए मानव भएको महशुस गर्थे होला,,।

  • @samyohang401
    @samyohang401 2 роки тому

    Gourab lagcha Dr sir ko birata ma.

  • @sabinlimbu4395
    @sabinlimbu4395 5 років тому +2

    अासेवाराे अादाङबा मुन्धुम बिद , जाेतिष बिद डक्टर चन्द्र कुमार सेर्मा ज्युि , मुन्धुमि गायक , ब्रविन सेर्मा ज्युि , दुबइमा अासेवाराे छ , नुगेन छ

  • @rajendrarai9914
    @rajendrarai9914 3 роки тому

    किरात,सेर्पा, तामाङ, गरूङ ,मगर,नेवारर थारू, थिमाल दनुवार 3 भाइका सन्तान मुद्धुम बाट बिजुवा हरूले उत्पतिभयकोहो( उच्चशिक्षाकोअतिनैकमि पि, यजडि, चन्द्रकु,सेर्माज्युनमस्कार कथासुनेकोहु)

  • @mayasubba6868
    @mayasubba6868 2 роки тому +1

    पारसि हाेईन बुडाे फारसि भाषा हाे

  • @Kandangwa9844
    @Kandangwa9844 3 роки тому

    बेद ले मातेको खङ्ग्रा बुद्धि

  • @scoobydobie78
    @scoobydobie78 3 роки тому

    ठिक छ। fallow them.

  • @birendralimboo8085
    @birendralimboo8085 5 років тому +5

    Hi d sermaji le bhannu bhako kura right ho

  • @kirati24
    @kirati24 5 років тому

    yo 100% sahi kura ho thank you so much Sewaro

  • @princesslimbou242
    @princesslimbou242 5 років тому +5

    Dai full version chadai upload hos

  • @hangmisek8214
    @hangmisek8214 5 років тому

    बर्तमान परिपेक्ष्यमा, तथाकथित माउलिके तथा बजुधर्मका केही
    याकथुङ्ग दाजुभाईहरुका लागी
    डा.चकुशे ज्यू काे तथ्यहरुले पक्के पनि मित्रहरुकाे मुखमा
    बुजाे लागेकाे हुनु पर्छ, भन्ने मेराे
    ठम्याई ।

  • @rajeahrai8885
    @rajeahrai8885 3 роки тому

    मुजि हरु धर्म चाहिँ किरात लेख तेति नै कुरा चाहि

  • @savvy_me
    @savvy_me 5 років тому +2

    Admin jiu baje ko contact number paincha ki...vetnu po man lago... 2 4 ota kuro hami ni sikna paye hunethyo

  • @sharmilanepalichhori6140
    @sharmilanepalichhori6140 3 роки тому

    Sahe kura garnu vyo sr hajr lay

  • @giri9431
    @giri9431 4 роки тому

    100%

  • @rambahadursubba945
    @rambahadursubba945 3 роки тому

    Chandra Kr Sir Tapaile Arya Bed
    Bata P H D Garera Matra hudaina
    Tapaile Hambro Limbu ko Mundhum ra Vhaogolik Ani Prakritik
    Itihas Bata Ajai P H D Garnu Parcha
    Ani Matra Tapai Lai Docter Upadi
    Dina Sakincha Ahile Tapailai D R
    Mandungna kina Ki Tiyo Hindu Bed
    Bata P H D Hami Lai Suikar Chaina

  • @biveksubba9317
    @biveksubba9317 3 роки тому

    What is he??...is he uniting Limboo or what?!

  • @Dschanneltv
    @Dschanneltv 5 років тому +6

    भिडियो अलिक् छोटो भयो जस्तो लाग्यो ब्रबिम सर

  • @bhaktabahadurpayangu9884
    @bhaktabahadurpayangu9884 3 роки тому

    बाजेले हिजो अस्ति भर्खरै नेपालमा, सामाजिक पहिचान, राजनीतिक पहिचान , धार्मिक पहिचान र जातीय पहिचानको स्थापना हुँदैन तबसम्म नेपाल समृद्ध हुन सक्दैन भनेर वकालत गर्दै हिंडेको देखेको थिएँ। आजभोलि केही समययता देखि नेपालमा सामाजिक विभेद छैन, राजनीतिक विभेद छैन, धार्मिक विभेद छैन भन्दै हिँडेको देखेर यस्तो किसिमको सोच विचार र ब्रमाहा कहाँबाट थुक्मा भएर आयो ? प्रष्ट हुन जरुरी छ । के-कति असन्तुष्टिको कारणले आयाे ? छलफल हुन जरुरी छ । नत्र भए भरखर भरखरै यहाँका मूल आदिवासी जनजातिहरूको राजनीतिक क्रान्ति, सामाजिक क्रान्ति र सास्कृतिक क्रान्तिकाे चेतना विकास भइरहेको समयमा यस्ता खाले बहस हरुले आन्दोलनमा कालो बादल छाउन सक्छ । एसो विचार पुर्याएर बोल्नु भएमा राम्रो हुन्थ्यो भन्ने मेरो सल्लाह मात्र हो ।

  • @matrikadahal3680
    @matrikadahal3680 5 років тому

    जाठा बुडो मुन्द्युम को फेद बेद भन्छ खुस्कियो

  • @bbtbahdhoorbbt6047
    @bbtbahdhoorbbt6047 5 років тому +2

    धामी कामेको चाहिँ हैना झुट हो त?

  • @rajchamling7983
    @rajchamling7983 5 років тому

    प्राचिनकाल्मा नेपाल भन्ने थाउमा हिन्दु धर्मनै थियेन जब आर्यनहरु आउदै हिन्दु धर्म भितृयेको जानकार हरु भन्छन सहि हो?

  • @bbtbahdhoorbbt6047
    @bbtbahdhoorbbt6047 5 років тому +2

    तै फरकले त जात जाति छुटीन छ धेरै जानने नहुनु होला , नेपाली हिन्दू भनेर चिनीने ठाउँमा अरू देशमा हिन्दु हैना भनदा नेपालीको बतनाम नहोस् । र यस्तो कुराले भोलि युद्ध नहोस् ।

  • @matrikadahal3680
    @matrikadahal3680 5 років тому

    तिम्रो मुन्धुम र बेद मा 10 ओटा समान्ता मात्र देखाउ

  • @chakralimbu770
    @chakralimbu770 5 років тому +1

    Dr Cha. Ku. She. is blessed by Mahaguru;thus, no one can face him.

  • @tirtharai642
    @tirtharai642 5 років тому +2

    Dr. Sherma is true.

  • @nayonghaangyakthungba
    @nayonghaangyakthungba 5 років тому +1

    Limbu culture khatam Gari shake.

  • @savvy_me
    @savvy_me 5 років тому +3

    "Endoscopy civilization" haina baje "indus valley civilization" ho 😂 .....सरस्वती र सिन्धु खोला बिचमा बस्ने सभ्यता लाई तेतिबेला का फारसी(persians) हरुले नै पहिलोपटक हिन्दु भन्न सुरु गर्या हो रे। फारसी बर्णमालामा "स" भन्ने बर्ण नभएको कारण "सिन्धु" भन्न खोज्दा "हिन्दु" भएर अहिले सम्म हिन्दु रहन गएको हो रे।
    बास्तबमा हिन्दू एक धार्मिक नाम नभै एक भौगोलिक(geographical) आधारित नाम हो। हिन्दु धर्मका कुनै पनि ग्रन्थमा हिन्दु शब्द को बर्णन पाइन्दैन। त्यसैले कतिपय आजका हिन्दु ले आफुलाइ हिन्दु नभनी "बैधिक धर्मी" वा यस्तै नाम हुनु पर्छ भनेर विचार राख्छन।

    • @originnepal5533
      @originnepal5533  5 років тому

      👍

    • @dharmabirodi5793
      @dharmabirodi5793 5 років тому

      हिन्दु धर्म को वास्तविक नाम सनातन धर्म हो ।।।।

    • @originnepal5533
      @originnepal5533  5 років тому

      ua-cam.com/video/wyOsySA7rOI/v-deo.html

  • @parshulimbu5727
    @parshulimbu5727 5 років тому

    च्याब्रुङ्लाइ ढोल रे ! 😁😁 हसाउछन बाबैले अरुले श्रद्धान्जली दिएको हेर्दाहेर्दै स्याट्टै थिचियोरे कति हास्नु पागल कुरा नगरौ बाबै बरु क्षमायाचना गर्नु किरात धर्म दर्शनले प्रदान गर्ने मार्गदर्शनको उपेक्षा नगर्नुस ।

  • @dhankamarlimbu5370
    @dhankamarlimbu5370 4 роки тому

    म पनि यो यो सङ्ख बजाउने धर्म लिम्बू को हो? मुजि तेरो टोपी कुन जात को र त्यो दाडी पाल्ने पनि लिम्बूधर ससकारार म !!

    • @sunitadewan3601
      @sunitadewan3601 4 роки тому

      Aakhash tira thukda aafnai anuharmaa parla...........