भविष्यमा यो संसार ध्वस्त गर्ने धर्मको शासन हो भनि वाणीहरुमा उल्लेख छ । khenpo Pragya Sagar Moktan.

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • #dharmatelevision#dharmaideal#buddhistevent #peaceful

КОМЕНТАРІ • 22

  • @KamalAbhinashTamang
    @KamalAbhinashTamang 5 днів тому +2

    नमस्कार फ्याफुल्ला, हाम्रो समाजले बुद्ध धर्म र संघलाई नबुझी अज्ञान्ताले ग्रसीत छ र बोक्सी, भुत प्रेत आदी बाट समस्या झेलीरहेको बिदितै छ र धर्ममा अनुशरण गरी दक्ष तथा बुद्दीमानी वनाउन उत्प्रेरणा गरीदिनुहुन बिनम्र अनुरोध गर्दछु। थुग्जेछे🙏

  • @aatmabasanta6291
    @aatmabasanta6291 6 днів тому +2

    जब धर्मको ग्लानी हुन्छ तब भगबान यो सृष्टीमा दिब्य अबतरण भै सकेको छ कलियुग जादैछ सत्ययुग आउदै छ केही समयमानै

  • @Dhruba7Ghimire
    @Dhruba7Ghimire 9 днів тому +2

    बुध्द को बारेमा एउटा एप्स बनाउने कोहि हुनु हुन्छ भने त्रिपिटक dhamma एप्स बनाउन हुन अनुरोध छ.!🙏🇳🇵

  • @GyanBshadur
    @GyanBshadur 5 днів тому

    २०१९ सालमा पनि हिन्दुस्तान हिन्दुबिस्तार बादीका रअो इसारामा दरबार मा प्रष्थापात्र राखेका दरबार ले इन्कार गरेपछी २०२८ साल मा राजा महेन्द्र को सड्यन्त्रपुर्बक हत्यागरेपछी २०३६ ल्याए त्योपनी फेल भएपछी हिन्दुस्तान हिन्दुबिस्तार बादीकरणका R A R Ci A को इशारामा एकल जातिय र एकल धर्म हिन्दुका राज्य गराएको हिजोमात्र २०३९ साल मा हो तपाईं पत्रकार र खेन्पोर्छे गुरु वर हरुले मात्र बुध्द सभ्यताको मात्र बहस गर्नु होला कीन ? प्रय तपाईं हरुले अफुहरुले पाएको बुध्द सभ्यताको भन्दबाहीर बहस नगर्ने होला साँचै भन्नु पर्द हाम्रो देश मा देश र जनता को सरकार नै नभएको देश हो कीन ? प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींडम विशाल बुध्द धर्ती हो थीयो पछी राज्य एकीकरण भएपछी बिदेदी मामव रुपी अदृश्य शक्ति हरुका एकजत्था विशाल बुध्द धर्तीका दरबार भित्र शाह बंशिय रजा हरुको राजकाज बाट चल्दै गर्दै ती बिदेसी मानव रुपी अदृश्य शक्ति हरु लाई दरबार भित्र भितर्यएपछी दरबार को सल्लाहकार जोतिस बैदे राजगुरु र डाक्टर भनेर नियुक्ति गरेपछी तिनै बिदेसी मानव रुपी अदृश्य शक्ति ले शाह बंशिय राजा र प्रजाको नजर बन्दगर्दै विशाल बुध्द धर्यी दुईतिहाई भन्दबडी ठाडो निलेर तेस्रो हगेपछी शाह बंशिय राजा हरु लाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै राजा र प्रजाको पुर्णरुप मा नजर बन्दगर्दै बचेकुचेका बुध्द धर्ती लाई पराधिन लेणडपे बिस्तार बादीकरण गर्दै पराधिन लेणडुपे सभ्यताको बिज्ञान बिनाको रंगभेद र पानी देखिनै बिभेदगर्ने सतिजानु पर्ने नरबलि दीने नरहोम गर्ने काटो खाने बुध्द धर्ति को जनता लाई अमानव बनाउदै बीत गोर्खाली बीरमसानसैतान बनाउने बिज्ञान बिनाको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार लाई लेण्डुपे सभ्यताको हिन्दुबिस्तार बादीकरण लाई नै हो हिन्दुधर्म भन्दै आएको ?

  • @chanchalagurung-rh3qs
    @chanchalagurung-rh3qs 7 днів тому

    तपाईको अन्तर्वार्ताले धेरै बूधद ज्ञान प्राप्त गर्ने मौका पायौ खेनपोला अन्तर हृदयबाट धन्यबाद 🎉🎉❤❤

  • @BalancedChaosJT
    @BalancedChaosJT 8 днів тому

    धर्मलाई साथ दिए धर्मले पनि साथ दिन्छ ।
    भारतको विकास र नेपालको दुर्गती एउटा राम्रो उदाहरण हो ।

  • @sinuralama8990
    @sinuralama8990 3 дні тому

    Lahasoo fyabula lamala 🙏🙏🙏good information

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 9 днів тому

    Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 9 днів тому

    Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @manikbajracharya1452
    @manikbajracharya1452 5 днів тому

    गुम्बामा बस्ने लामा र बिहारमा बस्ने भिक्षुमा के फरक छ?

  • @GopalBahadurMoktan
    @GopalBahadurMoktan 3 дні тому

    ल्हासो खेम्पोला 🙏🙏🙏

  • @प्रिन्सनेपाली

    Sadhu sadhu sadhu 🙏🌹🙏🌹🙏🌹🙏

  • @SonamSangmoWaiba
    @SonamSangmoWaiba День тому

    🙏🙏🙏🌷❤️

  • @pragyasonam
    @pragyasonam 8 днів тому

    ❤❤❤❤❤

  • @BalancedChaosJT
    @BalancedChaosJT 10 днів тому

    💛💙❤️
    🙏🏻🙏🏻🙏🏻

  • @chandragurung9329
    @chandragurung9329 6 днів тому

    Lasso 🙏Tashi Deelegla

  • @Gopi-devi
    @Gopi-devi 9 днів тому

    🌺❤️🙏🙏❤️🙏🙏❤️🌺

  • @bishnumayablon508
    @bishnumayablon508 3 дні тому

    🙏🙏🙏🎉🎉🎉

  • @DawKi-q3z
    @DawKi-q3z 7 днів тому

    🙏🏼🙏🏼🙏🏼💐

  • @aryankarki7900
    @aryankarki7900 10 днів тому

    🙏🙏🙏🇳🇵

  • @aryankarki7900
    @aryankarki7900 10 днів тому

    🙏🙏🙏

  • @bishnutamang6411
    @bishnutamang6411 10 днів тому

    Tashi delek khenpola youtub ma guru ko darsan pawda ati khusi lagyo nadekhe ko dherai v ko thiyo