राम्रो र स्पष्ट वक्ता अभिषेक जी धन्यवाद छ अशिक्षित समाज लाई हिन्दु धर्म पर्ती जागरुक र चेतना फैलाउनु पर्यो एउटा कारण छुवा छुत पनि हो यो छुवा छुत प्रथा निर्मुल पार्दै लाने हो भने क्रिश्चियन को संख्य पुरै घटेर जानेछ जय नेपाली जय जननी गोर्खा बाट ।
धेरै अध्यन गर्नु भएको अभिषेक जोशी सर नमन !!! बंसाणु र रगतमा नै सनातन धर्म बगिरहेको छ आयातीत धर्मको बारेमा के तर्क ज्ञान दिने ??? नेपालीले ??? अनि हिन्दु धर्मका ठेकेदारले बेद बेचेर कमाएको छ खाएको छ ,म त दिक्क लाग्छ !!
😂😂 tya sabda ko kura ma God vannu hunna vandai xa feri yaa God vandai xa 😆😆 yeshu,God vanera name derai farak farak xa vandai xa. Siba vaaa siba bisnu vaa bisnu vannu parxa vandai xa yaa feri God vandai xa 😆😆 wa
धेरै रोचक बहस। नेपालका हिन्दूहरूको बारेमा यो अचम्मको कुरा हो कि विभिन्न आस्थाका मानिसहरूले धेरै सभ्य तरिकाले आस्थाका विषयमा छलफल गर्न सक्छन्। एक ईसाईको रूपमा म अभिषेकलाई यस्तो शिष्टता देखाएकोमा धन्यवाद दिन चाहन्छु। दुबै तार्किक र समझदार थिए। मैले भारतमा यस्ता बहस देखेको छु तर त्यसमा बस्न र भाग लिन कत्ति असभ्य र असहज हुन्छ। नेपाली संस्कृति अति गजबको छ! तपाईं भारतीयहरू भन्दा राम्रो मानिसहरू हुनुहुन्छ र भारतलाई तपाईंको त्यो संस्कृति परिवर्तन गर्न नदिनुहोस्।
सबै धर्मको भित्रि कुरा बुझ्दै गयो vane शुन्यता मा पुग्छ जुन कि बौद्ध धर्म मा पुग्ने हुन्छ.. स्वर्ग नर्ग भन्दा माथि को कुरा हुन्छ जब तपाइले आफुलाई बुझ्नु हुन्छ न कि शास्त्र
Abisek ji le jun tarka garnu hunxa ni molai dherai khusi laagxa e dibet harule chahi molai yesu prati dherai baliyo bonauxa amen pramessorko mahimaa vayeko hos
संख्या को हिसाब ले बिस्वाको १ नम्बर मानिने क्रिस्टेन धर्म ( धर्मलम्बी ) हरु बुद्धिस्ट धर्म मा आएपछि,आफ्नो धर्मको अस्तित्व जोगाउने प्रक्रिया मा लागेको बेला हाम्रो देश नेपाल को गरिब र असिछित जनता को फाइदा लिंदै छन्।
मेरो नमन श्री अभिषेक जोशीप्रति । जसलाई आफ्नोे कुरा प्रमाणित गर्न विरोाधीको कथा, कथन, श्रुति र परम्पराको गल्ती खुट्टयाउने अवस्था आइपर्छ, सोच्नुस तपाईंको गुदी केही छैन, त्यो भनेको म जिउँदै छु भन्ने प्रोपोगाण्डा मात्र हो । वैदिक कुल परम्परामा जन्मिने बयस्क हुने, त्यसपछि व्यवसायिक फाइदाको लागि वैदिक सनातनकै उछितो काढेर क्रिस्चियन धर्म अंगाल्ने । तर क्रिस्चियन धर्म यसकारण ठिक भन्ने प्रमाण दिन्छकि भनेको त हिन्दु यसकारण बेठिक पो भन्छ लौ । छिः
अभिशेक जोशि ज्यु ईश्वर भनेको सर्वब्यापि र सर्वमान्य र सारा जगत का सृष्टि का सृष्टिकर्ता हुन, जुनसुकै शास्त्रमा यदि ईश्वर को बारेमा लेखिएको छ भने किन हिन्दु शास्त्र मात्रै ईस्लाम, बुद्धिस्ट शास्त्र बाट पनि ईश्वर को बारेमा पनि भन्न र प्रमाण दिन सकिन्छ।।
अभिषेक सर ले भगवान को अवधारणा शुरुवातको सन्दर्भमा दिएको अभिव्यक्ति कुनै पनि chirstian ले गहन ढंगले बुझ्नै सक्दैन यदी बुझ्यो भने त्यो क्रिस्चियन हुनै सक्दैन। ग्रीक god र रोमन god हरुनै christian को पुरानो देवताहरु हुन। तिनिहरुको चरित्र पढीएन भने क्रिस्चियन धर्म बुझ्नु सकिदैन। नया करार मात्र पढेर क्रिस्चियन धर्म बुझ्नु अपुरो हुन्छ।
🧡😊🙏 श्री कृष्ण वाणी 🙏😊🧡 "भगवत गीता" अध्याय 14 / स्लोक 4 [ सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या: तासां ब्रह्म्म महद्योनिरहं बिजप्रद: पिता ] अर्थात: हे कुन्तीपुत्र! यो भौतिक जगत् मा जे जति पनि जीवयोनिहरु जन्म लिन सम्भव देखिएका छन् ती सबैको बिजदाता पिता म नै हुँ, यो तिमीले बुझ्नु पर्दछ !! "भगवत गीता" अध्याय 18 / स्लोक 66 [ सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज अहं त्वां सर्वपापेभ्यो मोक्षयिस्यामि मा शुच ] अर्थात: सबै प्रकारका धर्महरुलाई त्यागेर मेरा शरणमा आऊ, म तिमिलाई सम्पुर्ण पापकर्म हरुबाट उद्घार गर्दछु, नडराऊ !!
Abhishek sir le akdam ramro Kura garnu vaxa krischan haru le ta ajha bhagwan haru lai ta saitanharu Hun saitanharulai pujnu hudai vanxan ajha thula Kura garda rahexan jay shamvo Abhishek sir
यो पास्चर हिन्दु सनातन धर्म संग प्रतिस्पर्धा गर्न आएको होकि जस्तो छ। अर्काको धर्म संग प्रतिस्पर्धा गर्नु भनेको एक अर्कासंग भिडन तयार हुनुहो । शान्ति संग बसेका सनातन हिन्दु संग क्रि 32:30 स्चनिटि भिडन आएको प्रमाणित हुदछ। हिन्दुलाई न जिस्काउन अनुरोध, हिन्दुका सबै देबि देवता संग हतियार पनि छन । संझ अनि होसियार बन !!!
Kasle kasari bujher kasari chalx tyo usko dimakh ho tyo kura ahile ko zamanako manxe vayer tyo kura garnu ramro hudain.seuon ra hamro kehi pani milden hajur❤
Praising our almighty GOD. May all this important message can transform to those who really need that who is the real GOD. May God bless you both of You.
हो बल्ल मेरो मनको कुरा गर्यो अभिषेक जोषिले । शास्त्र लेख्ने दार्शनिकले गलत पो लेखेको छकि वा दार्शनिकको मनमा जे आयो तै पो लेख्योकी कस्लाई थाहाँ छर । ????
१ जना अभिषेक जोशीलाई बाइबल सहि ढंगले बुझाउन सकिएन, हामिमा पनि facebook, youtube, tiktok आदिको प्रभाव जस्तो छ। परमेश्वरसँग नजिक अनि बाइबलको अध्ययन जरुरी🙏🙏
यी सबै सजिलै संग अल्मल्याउने टन्टा हाे , अभिषेक जाेसिले भन्दै हुनुहुन्छ काहाँ लेख्याे रे कुन सन्दर्भमा लेख्याे रे कसले लेखियाे रे कहिले सब्दमा जानुहुन्न रे नचाहिँदाे (वाहियात ) आफुले अपनाईएकाे सास्त्रमा धर्ममा आफै अलमल्ल छ । बाईवलमा सफासँग लेखिदिएकाे छ बाटाेसत्य र जिवन येशूख्रिष्ट हुनुहुन्छ । येशूनै ख्रिष्ट हसनुहुन्छ र सृष्टिकर्ता हाे भन्ने खण्डहरु बाईवलमा धेरै छन त्यसकारण सत्यताचाहीँ यहि हाे ( येशूख्रिष्ट) नामै काफि छ । धन्यवाद,,
त्येसो भय त बाईवल र भगवत गिता मा नै सिदा सिदा भनियको छ.. JESUS says: I'am the son of GOD KRISHNA says: Yes.. I'am GOD Christ comes from ग्रिक word Christos Christos come from संस्कृत word Krishna 🧡❤️🙏 जय श्री कृष्ण 🙏❤️🧡
Abisek josi lae yo hatarx ki vaeral hun pau thikaex kunae aapti xaena nepali Hindu bides ma derae desma xan tehakolae aapti xaena kahi nvako abisek joshi jasta lae apti lagx
राम्रो र स्पष्ट वक्ता अभिषेक जी धन्यवाद छ अशिक्षित समाज लाई हिन्दु धर्म पर्ती जागरुक र चेतना फैलाउनु पर्यो एउटा कारण छुवा छुत पनि हो यो छुवा छुत प्रथा निर्मुल पार्दै लाने हो भने क्रिश्चियन को संख्य पुरै घटेर जानेछ जय नेपाली जय जननी गोर्खा बाट ।
jay sambhu.
jay saraswoti mata
🕉
bisleshak abishek ji bata dherai gyan lina sakxam hamile.
Abhishek g musulmaanko kuran ra hinduharuko puran Ani kritienharuko bible ko adhikarik aatmaa bisnunai HOTA , tapaile tesko Pani adhen garnu paryo
Churo kuro nabujhnale dharmik bhed raheko ho sbai dharmaharko adhikarik aatmaa bisnunai ho. Unailai ishor ,allaha,bhagawan,srstikarta,taranhar,palanhar,Ani srijanaahar bisnunai ho, tesko pusti trikaldarsi dibye aankhaa bhayeka bektiharule dekhna sakchhan,
You are great Sir 🙏🙏🕉️🕉️
अविषेख जि अति राम्रो प्रस्तुति सहि विश्लेषण गर्नुभयो
Kura gumaudai xa kura dekhi vagdai xa 😆 ati ramro parstuti re 🙏
Sabai pelne tarika xa aafno dhak xop ra arkako kuralai jhuto ulto khedo patra xa ...
यमराज ले तातो तेल मा उमाले पछी था हुन्छ 😂
धेरै अध्यन गर्नु भएको अभिषेक जोशी सर नमन !!! बंसाणु र रगतमा नै सनातन धर्म बगिरहेको छ आयातीत धर्मको बारेमा के तर्क ज्ञान दिने ??? नेपालीले ???
अनि हिन्दु धर्मका ठेकेदारले बेद बेचेर कमाएको छ खाएको छ ,म त दिक्क लाग्छ !!
God bless you Abhisek Joshi sir❤❤
Lado
@@smartkanchan4408Tero aama ko lado
😂😂 tya sabda ko kura ma God vannu hunna vandai xa feri yaa God vandai xa 😆😆 yeshu,God vanera name derai farak farak xa vandai xa. Siba vaaa siba bisnu vaa bisnu vannu parxa vandai xa yaa feri God vandai xa 😆😆 wa
@@smartkanchan4408 Kun vagwan ho che 😅😊
Yo christian phobia
धेरै रोचक बहस। नेपालका हिन्दूहरूको बारेमा यो अचम्मको कुरा हो कि विभिन्न आस्थाका मानिसहरूले धेरै सभ्य तरिकाले आस्थाका विषयमा छलफल गर्न सक्छन्। एक ईसाईको रूपमा म अभिषेकलाई यस्तो शिष्टता देखाएकोमा धन्यवाद दिन चाहन्छु। दुबै तार्किक र समझदार थिए। मैले भारतमा यस्ता बहस देखेको छु तर त्यसमा बस्न र भाग लिन कत्ति असभ्य र असहज हुन्छ। नेपाली संस्कृति अति गजबको छ! तपाईं भारतीयहरू भन्दा राम्रो मानिसहरू हुनुहुन्छ र भारतलाई तपाईंको त्यो संस्कृति परिवर्तन गर्न नदिनुहोस्।
कति बौद्दिक तर्क छ अभिशेक जोशिको 🙏🙏🙏
God bless you Abheshekh Sir
तार्किक अनि बौद्धिक कुरा अभिषेक sir ,,स्पष्ट वक्ता अभिषेक जि ,,
God bless you all
हर हर महादेव 🙏🏻🙏🏻
सबै धर्मको भित्रि कुरा बुझ्दै गयो vane शुन्यता मा पुग्छ जुन कि बौद्ध धर्म मा पुग्ने हुन्छ.. स्वर्ग नर्ग भन्दा माथि को कुरा हुन्छ जब तपाइले आफुलाई बुझ्नु हुन्छ न कि शास्त्र
अबिसे भाई तपाईं को खोजि अनुसन्धा राम्रो छ
Abhisekh sir lai tarkama jitna jastai aaure vaure christian harule pani sakdainan.
Kura gumaara vagdai xa 😆😆😆 afu eklai matra bolna khojxa 😆😆 feri ya aauxa koi
Abhishek Joshi Lai kolle jitna sakdaina re sida kura garda vagdai xa 😆😆
ॐ नम शिवाय 🙏🙏🙏
Avishek dai iS great ..Arko jholye le chai ..Alik adhayan garera aiija dai sanga bahas gaarna
Sabai kura vata prabhukoi mahie ma. husss❤
Amen pramessorko mahimaa vayeko hos
Abisek ji le jun tarka garnu hunxa ni molai dherai khusi laagxa e dibet harule chahi molai yesu prati dherai baliyo bonauxa amen pramessorko mahimaa vayeko hos
आमेन❤❤❤❤❤
प्रभुको महिमा होश धन्यवाद दुबै जना सरहरुलाई🙏
ॐ जय हो सनातन धर्म।।
Balla balla debate milyo❤❤
Abhishek Joshi sir amazing 😮
धम भनेको आफ्नो मनबाट गरीने हो यो कुनै ब्यक्तिले दिने हैन हजुर 😍🙏🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Praise the lord proud to be Christian ❤❤
संख्या को हिसाब ले बिस्वाको १ नम्बर मानिने क्रिस्टेन धर्म ( धर्मलम्बी ) हरु बुद्धिस्ट धर्म मा आएपछि,आफ्नो धर्मको अस्तित्व जोगाउने प्रक्रिया मा लागेको बेला हाम्रो देश नेपाल को गरिब र असिछित जनता को फाइदा लिंदै छन्।
Amen Amen ✝️
😂😂😂😂🎉
gaimend😂😂
[WOW]❤❤❤❤Manxe sudrina bible verse important ani sapai rehabilitation center ma pani program hunxa ani tesma tyai bible ko verse through sikainxa.
आमेन
Haat na jora hai yo sanatan ko kalaa ho
मेरो नमन श्री अभिषेक जोशीप्रति ।
जसलाई आफ्नोे कुरा प्रमाणित गर्न विरोाधीको कथा, कथन, श्रुति र परम्पराको गल्ती खुट्टयाउने अवस्था आइपर्छ, सोच्नुस तपाईंको गुदी केही छैन, त्यो भनेको म जिउँदै छु भन्ने प्रोपोगाण्डा मात्र हो । वैदिक कुल परम्परामा जन्मिने बयस्क हुने, त्यसपछि व्यवसायिक फाइदाको लागि वैदिक सनातनकै उछितो काढेर क्रिस्चियन धर्म अंगाल्ने । तर क्रिस्चियन धर्म यसकारण ठिक भन्ने प्रमाण दिन्छकि भनेको त हिन्दु यसकारण बेठिक पो भन्छ लौ । छिः
Abhishek sir appreciate go ahead hajur 🙏🙏🙏
Jaii shree Krishna 💟
अभिशेक जोशि ज्यु ईश्वर भनेको सर्वब्यापि र सर्वमान्य र सारा जगत का सृष्टि का सृष्टिकर्ता हुन, जुनसुकै शास्त्रमा यदि ईश्वर को बारेमा लेखिएको छ भने किन हिन्दु शास्त्र मात्रै ईस्लाम, बुद्धिस्ट शास्त्र बाट पनि ईश्वर को बारेमा पनि भन्न र प्रमाण दिन सकिन्छ।।
तत्व एउटै हो । all is one
अभिषेक सर ले भगवान को अवधारणा शुरुवातको सन्दर्भमा दिएको अभिव्यक्ति कुनै पनि chirstian ले गहन ढंगले बुझ्नै सक्दैन यदी बुझ्यो भने त्यो क्रिस्चियन हुनै सक्दैन। ग्रीक god र रोमन god हरुनै christian को पुरानो देवताहरु हुन। तिनिहरुको चरित्र पढीएन भने क्रिस्चियन धर्म बुझ्नु सकिदैन। नया करार मात्र पढेर क्रिस्चियन धर्म बुझ्नु अपुरो हुन्छ।
सात जुनि सम्म सक्दैनन् बुझ्न ,बुझ्न सक्ने भए ईसाइ बन्दैन 😂
Amen❤❤❤
Saudima aayara prachar garnu vannu na sir K hudo rahexa
God bless you 🙏🙏
Bahas dami bhayo..dui janai khatra chan..
Yess❤❤❤ aamen halleluyah prabhu Yeshu Christ👑🕊️ ko name ma mahan pitalai mahima vayeko hos👑✝️aamne🛐🕊️
😂😂
Sahi bhannu bhax Abhishek g dharma ko name ma parchar prasar garne sabai bhanda neuna barga lai aafno banaka xan.
Abisek sir 🙏✔️
जोशी sir great ❤❤❤
तत्वलाई हेर्यो भने कोहि अल्मल्याउने,,,, छैन सही हो,,,परमेश्वरले आफ्नो स्वरूपमा मानवलाई बनायो भन्छ त,,,,, वहाँ नै सर्वपरी हो ।
Bhag
amen
Avishekh dai is always Rock
God bless you religious teacher.
Abisek joshi hjr le ramro sanga baibal padnu hola ane parbhu le hjr lai dherai maya garnu hunxa hjr le akdin parbhu samu ghoda teknu hune xa amen ❤❤❤❤❤❤❤❤
🧡😊🙏 श्री कृष्ण वाणी 🙏😊🧡
"भगवत गीता" अध्याय 14 / स्लोक 4
[ सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या:
तासां ब्रह्म्म महद्योनिरहं बिजप्रद: पिता ]
अर्थात: हे कुन्तीपुत्र! यो भौतिक जगत् मा जे जति पनि जीवयोनिहरु जन्म लिन सम्भव देखिएका छन् ती सबैको बिजदाता पिता म नै हुँ, यो तिमीले बुझ्नु पर्दछ !!
"भगवत गीता" अध्याय 18 / स्लोक 66
[ सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज
अहं त्वां सर्वपापेभ्यो मोक्षयिस्यामि मा शुच ]
अर्थात: सबै प्रकारका धर्महरुलाई त्यागेर मेरा शरणमा आऊ, म तिमिलाई सम्पुर्ण पापकर्म हरुबाट उद्घार गर्दछु, नडराऊ !!
Ta ra tero bible muji terrorist muji
😂😂😂😂
Praise the Lord very good anf intellectual debate
Abhishek sir le akdam ramro Kura garnu vaxa krischan haru le ta ajha bhagwan haru lai ta saitanharu Hun saitanharulai pujnu hudai vanxan ajha thula Kura garda rahexan jay shamvo Abhishek sir
Praise the lord.
Abhishek v. Good👍👍
Jaye maa kali👍️❣️
Wow Silas din dial amazing these is true religion suggestions
Abishek josi sir great ❤ jai shree krishana
यो पास्चर हिन्दु सनातन धर्म संग प्रतिस्पर्धा गर्न आएको होकि जस्तो छ। अर्काको धर्म संग प्रतिस्पर्धा गर्नु भनेको एक अर्कासंग भिडन तयार हुनुहो । शान्ति संग बसेका सनातन हिन्दु संग क्रि 32:30 स्चनिटि भिडन आएको प्रमाणित हुदछ।
हिन्दुलाई न जिस्काउन अनुरोध, हिन्दुका सबै देबि देवता संग हतियार पनि छन । संझ अनि होसियार बन !!!
Josley tesari bolyo oo afai mata adishakti rw pita bholeynaath ko aansa Hun!! Rw jogi vnya jogi savyata ho pahila adhyaan grnus sailesh ji
Thank you pastor silash sir for important message ❤❤may God bless you❤
😂
Thuoiiika chikne sale
हर हर माहादेव🕉🕉
Jay sambhu
SATYA KO BIJAY HUNXA MAY GOD BLESS U 😊
God bleess you sir
Jay shree ram❤❤❤
Amen amen amen amen 🙏🙏🙏🙏🙏
Abisek sir god bless you
Amen ❤️ 🙏
Hallelujah ❤️ 💕 👍 ❤️
Dinajirel ❤️ 🙏 👍
Kasle kasari bujher kasari chalx tyo usko dimakh ho tyo kura ahile ko zamanako manxe vayer tyo kura garnu ramro hudain.seuon ra hamro kehi pani milden hajur❤
Amen 🙏🙏🙏🙏🙏🙏
Ps silas god bless you
jitna sakena risayoo Abishek
Siles sir ekdam ramro vannu vayo 🫡
Abhishek Joshi is our brother he have to know God ❤❤ He have to get salvation 🎉❤
Amen ❤
He knows god Christ says I’m son of god Krishna says I am god idiot
F?ck your god and ur bible
jay shree krishn
prabhu yesuko jai hosa
Praising our almighty GOD. May all this important message can transform to those who really need that who is the real GOD. May God bless you both of You.
सहि कुरा अभिषेख जि।
हो बल्ल मेरो मनको कुरा गर्यो अभिषेक जोषिले । शास्त्र लेख्ने दार्शनिकले गलत पो लेखेको छकि वा दार्शनिकको मनमा जे आयो तै पो लेख्योकी कस्लाई थाहाँ छर । ????
Jai hind
१ जना अभिषेक जोशीलाई बाइबल सहि ढंगले बुझाउन सकिएन, हामिमा पनि facebook, youtube, tiktok आदिको प्रभाव जस्तो छ। परमेश्वरसँग नजिक अनि बाइबलको अध्ययन जरुरी🙏🙏
❤sMane❤
Abhishek sir, you are great
हिन्दु धर्म सत्य ठान्ने हो भने संस्कृत भाषाको ठोस प्रमाण हुन परोनि त हजुर ।।
@@beebaiekrai5741ani christain ko k thos praman xa bro ?
Dekhau ta
@@beebaiekrai5741biswo le manxa aba timi yo tyo vandai basa
Jun sukai dharmako vaepani param ishorle hamiai shristi garnu vo jo hamrai aatmama hunuhunxa dharma ra jaat manxele banaeka hun.Aamen
Good debate...
love you jesus❤
Amen ❤❤❤✝️✝️✝️🙏🙏🙏🙏 sacho kura khulxa sateyko Jeet hunxa sabai lai Ashis melos❤❤❤✝️✝️✝️🙏🙏🙏
अभिषेक जोशी सँग बहस गर्न अझै अध्यायन गर्नु जरुरी छ,धन्यवाद
Silas daju prabhu lay dhearoii aashish dinu bhaye ko hos❤❤
यी सबै सजिलै संग अल्मल्याउने टन्टा हाे , अभिषेक जाेसिले भन्दै हुनुहुन्छ काहाँ लेख्याे रे कुन सन्दर्भमा लेख्याे रे कसले लेखियाे रे कहिले सब्दमा जानुहुन्न रे नचाहिँदाे (वाहियात ) आफुले अपनाईएकाे सास्त्रमा धर्ममा आफै अलमल्ल छ । बाईवलमा सफासँग लेखिदिएकाे छ बाटाेसत्य र जिवन येशूख्रिष्ट हुनुहुन्छ । येशूनै ख्रिष्ट हसनुहुन्छ र सृष्टिकर्ता हाे भन्ने खण्डहरु बाईवलमा धेरै छन त्यसकारण सत्यताचाहीँ यहि हाे ( येशूख्रिष्ट) नामै काफि छ । धन्यवाद,,
😂
त्येसो भय त बाईवल र भगवत गिता मा नै सिदा सिदा भनियको छ..
JESUS says: I'am the son of GOD
KRISHNA says: Yes.. I'am GOD
Christ comes from ग्रिक word Christos
Christos come from संस्कृत word Krishna
🧡❤️🙏 जय श्री कृष्ण 🙏❤️🧡
जे होस अभिषेक जोशीका कुरा फिका लाग्यो।
Abisek josi lae yo hatarx ki vaeral hun pau thikaex kunae aapti xaena nepali Hindu bides ma derae desma xan tehakolae aapti xaena kahi nvako abisek joshi jasta lae apti lagx
Hindu darma Ko SASTRA sabai lai almalawne kura Chan Mukti china Santi Kewal jesus ma matra xa
jay hos abhishek joshi
praise the lord 🙏🙏🙏🙏
❤❤❤ avishek ji😅
Amen Hallelujah 💞
Budhamsarnamgaxxami
satyam sivam sundaram jasle j vanos no tension vagwanle sabaiko samman gara satya bato hida asal kam gara karma anusarko fal pauchau vannu huncha 🙏
Jesus save to us dai God bless you
यो क्रीस्चियन मुला बुझेर पनि बुझ्पचाई रछ अझ दिनुपर्छ अबिशेक सार
Har har Maha dev
Pasthar Sailesh good luck kinaki my love jesus
बास्तबमा सहि जवाफै दिन सकेन अभिषेक जोसिले
Kadtyodinu parne