Watch Top50 News Of The Day || Poush-29-2081 || Nepal Times|| Nepal Times

Поділитися
Вставка
  • Опубліковано 27 січ 2025

КОМЕНТАРІ • 8

  • @Yubrajkandel
    @Yubrajkandel 13 днів тому

    प्रसङ्ग रबि लामिछाने:
    अरु जो दुश्मन लागे पनि लागोस् तर राज्य नलागोस्....
    मन्त्री परिषद ले निर्णय गरेर रबी लामिछाने लाई फँसाइएको कुरा सरकारी वकिल ले भनेछन् अदालत मै भन्ने कुरा पो सुनियो, कुनै एक व्यक्ति लाइ दुख दिन मन्त्री परिषद नै लागे पछि कसको के लाग्छ? बिहान अदालत खुल्न अघि पुगेका रबिको केस हिजो हेर्न भ्याइन्न भनेर उनलाइ हिरासत मा थुनुवा गरियो, केहि दिन अघि तीन महिना फरार रहेकी भनिएकी ऋषि केश पोखरेल कि श्रीमती त्यही दिन घर बाट अदालत उपस्थित, त्यही दिन उनको मुद्दा को पालो अनि त्यही दिन दस लाख धरौटी तिरेर बेलुका हाँस्दै घर सवारी!
    .....
    यस्तो मूला पनि न्याय हुन्छ, यस्तो भ्रष्ट पनि सरकार हुन्छ? किन बस्छन् अहिलेका युवा यस्तो भ्रष्ट विदेश बाट आयातीत (मार्क्स, लेनिन) शासन मा नेताको दास बन्न, पिठ्युँ फर्काएर लाग्छन् अन्य पारदर्शी र सबैलाई समान न्याय प्राप्त हुने देश तिर, अब यिनै नेताका सन्तति बस्दैनन् नेपाल मा, अहिल्यै कैयौं नेताका सन्तान देश नफर्कने गरि बाटो लागिसकेको सर्वविदितै छ! जय चेतना!
    #कुनै पनि पार्टिको समर्थक बनौँ तर झोले र पिछलग्गु नबनौँ देश बर्बाद भैसक्यो ॥यसमा कुनै न कुनै संलग्नता हाम्रो र हामिसमर्थन पार्टिको त छैन ??बेलैमा सोँचौँ र सच्चिउँ
    देश हामिलाइ मात्र हैन छोरा नाति पलाति ..लाइ पनि चाहिन्छ✊

  • @PremDhami-t4r
    @PremDhami-t4r 14 днів тому +2

    Om namah shivaya

  • @HamaHama-v5u2k
    @HamaHama-v5u2k 14 днів тому +1

    🇮🇳🤝🇳🇵🤝🇻🇳

  • @SONOffDESH
    @SONOffDESH 14 днів тому +1

  • @Panduygopal
    @Panduygopal 14 днів тому

    Namaskar

  • @sharathisharma4071
    @sharathisharma4071 14 днів тому

    Namaskar.

  • @prakashneupane4920
    @prakashneupane4920 14 днів тому

  • @SantoshYadav-c3k7c
    @SantoshYadav-c3k7c 14 днів тому +1