कोरोना, राजनिति , नेता , जनता र जीवन - अर्हत स्वामीसंग स्मरणिय संवाद !
Вставка
- Опубліковано 13 вер 2024
- कोरोना, राजनिति , नेता , जनता र जीवन - अर्हत स्वामीसंग एक स्मरणिय संवाद ! अर्हत स्वामी कम्पयुटर बिज्ञानमा रुसबाट उच्च शिक्षा लिएर नेपाल फर्के , केहि समय बैंकमा काम गरेर , त्यो सुरक्षित जागीर छोडे । र , लागे अध्यात्मको यात्रामा । बिज्ञानको जग र अध्यात्मको द्रश्टि पाएको मान्छेले कोरोना महामारी , नेपाली राजनिति , नेता , जनता र जीवन बारे विजय कुमारसंग खुल्ला संवाद गरे । त्यसैको परिणाममा जन्मियो यो स्मरणीय भिडियो ।
अर्हत स्वामीसंग संवाद सुनेर आफुले आफैलाई बुझ्ने ठुलो प्रेरणा मिल्यो । हामो देशमा जीवन र जगत बुझेका मान्नछेहरु पनि रहेछन् ।
केहि दिन अघिदेखि अलि बढि आक्रोशित रहेछु । गुनासो बढि गरिरहेको रहेछु । यसमा सुधारको लागि प्रेरित गरेको छ यो अन्तरवार्ताले । धन्यवाद, अर्हत स्वामी र विजय कुमार ❤️
बिजय सरको कार्यक्रम हेर्दा आफुलाई पनि बुझ्न धेरै मद्दत पुग्छ
आजको एपिसोड निक्कै प्रेरणादायी लाग्यो धन्यवाद
गरीब जनता को नाम भजायर. संबिधान को मर्म
खुमचायर.हरुवा गोरु को झेरुवा दाउ बनायर.
कति दिन सासन गर्ने हो जनता को मन ढुखायर. अति भए खति हुछ सासक बुझी राख !
कोरोना को मौका पारि देश नै लुटी राख !.....
Dherai khusi lagxa swami ahart ko interview dekher
जब जिवनमा सबै कुराबाट हार खाए जस्तो लाग्छ अनि बिजय सरको कार्यक्रम हेर्नू पर्छ धेरै प्रेरणा पाउन सकिन्छ ।
bijay sir your speech, interviews, podcasts are really soulful and inspirational..im a huge fan..best wishes
Same here
@@srijanuprety3322 great to see you here my friend, my best to you!
@@drprajwalpudasaini7387 Same here bro
man is sarcastic. he tries to be larry king.
Very nice
कस्तो आनन्द मजा आजको अनतर्बार्ता सुन्दा
Fruitful and relevant discussion, love you arhat Swamiji
surumai like garepachi herdai6u.
" देर से आए दुरुस्त आए "
मुरी -मुरी धन्यवाद ! विजय सर, अब पत्रकारिताले सहि मान्यमा बाटो लिन्छ जस्तो छ । अर्तज जीको कुरामा सत प्रतिसत सहमत छु । अब पहिला आ - आफ्नो सम्पति सहित जीवनलाई सार्वजनिक गरि अगाडी बढ्नु पर्छ होला, र थोरै संख्यामा रहनुश तर गलत लाई, आफ्नो
समुहमा ठाउँ नादिनुश ।
Wonderful interview
Thank you very much sir
🙏🏻🙏🏻🙏🏻
great motivational and inspiring episode
Always great to see you & listen you sir, very inspiring!🙏
यो दिशानिर्देश ले गर्दा मलाई BA दोश्रो बर्षमा back लाछ । ऊ बेला । तर, नहेरी रहन नसकिने । ❤️❤️💓💓
Quite an interesting talk, must watch.
👍️👍️👍️👍️
The interview is insightful!
अहिलेको समयमा बुद्ध भएका भय पनि आत्महत्याको, बारम्बार प्रयाश गर्थे र हाम्रा युवा जमात यही मझधारमा छन् र छडिक दौड तर्फ
हुतुतु भएर सम्हाल्न अपरिहार्य भएको छ । हाम्रा भोलि खतरामाको ढोकामा पुग्न लाग्न छन् ,के किन कसरि पत्ता लगाउन जरुरि भयको
छ ।
यहा देश को छ चिन्ता तिमि के मलाई भन्छौ.
साचै नबुज्ने हौ की नबुझेको जै किन गर्छौ.
बिमारी परो मेरो देश तिमि म कसरि कमाउ भन्छौ .
जनता नै नहेरी तिमि कति दिन सम नेता बन्छौ.
देश मा काम नभई गय जनता लाई विदेश
मा रुने बनाउछौ.
साचै नबुज्ने हौ की न बुझे झैँ किन गर्छौ.
ढुख मा छन जनता मलम नलगई टुलु टुलु किन हेर्छौ.
साचै नबुज्ने हौ की न बुझे झैँ किन गर्छौ.
मान्छे पनि भाइरस हो 😍
This is the best one I have ever watched-so soul enriching!
Vijay sir, you are one of the best interviewer ever seen, I'm yr fan since I know you. I have watched all yr episodes please continue making others enlighten like this.
And please more interview with this Swami ji, esp about astrology n cosmos...🙏😊👍
Pm kp oli ko Pani interview linu paryoo sir please
भयमुक्त अबस्था , अभयप्राप्ती अनुभूति सम्बुद्ध अबस्था हो।
beautiful
🌷🌷🙏🎉💕 wonderful interview
विजयकुमार सर नमस्कार, म हजुरको सबै अन्तरवार्ता हेर्छु, हजुर को पुस्तक खुशी पनि पढे। पछिल्लो समयमा हजुरको ट्वीट र केई अन्तरवार्ता हरेक तप्का तह र उमेर को व्यक्ति को लागि एकदम प्रेरक छ। म अर्हत जी लाई नी जान्दछु, भेटेको छु,सुनेको छु तर हजुरको संग को अन्तरवार्ता मा त्यस्ता कुराहरू निक्लन्छन्।जुन अति उच्चकोटीको हुन्छ।यो अन्तरवार्ता नी त्यस्तै उच्च छ।शुभम्। मंगलम् भवतु।।🙏🙏
विजय सर मैले सन् २०१७ बाट अहिले सम्म ३ पटक आश्रम नै पुगेर विपश्यना ध्यान गरेको छु १० / १० दिनको र हाल म घरमै बिहान बेलुका ३ देखि ४ घण्टा सम्म दिनहुँ गर्छु। तर मलाई अहिले १/२ बर्ष या अबको पुरा जीवन आश्रममा गुरुहरु संग बिताउन मन छ सेवा गरेर , त्यस्तो कहीं कतै उपयुक्त ठाउँ छ भने बताईदिन मिल्छ कि ? हजुर पनि एउटा साधक र म पनि भएकोले सोध्न मन लाग्यो। मेरो बाल बच्चा पनि आफ्नो पढाई सकी काम गर्छन र उमेर ४९ भएकोले। यसरि सोधेको हूँ।
शुभकामना 🙏 , हजुरले सोचेको पूरा होस्
@@ujjowalkarki6617 Thank you so much
@Yudhisthir Sharma हजुर हो तर पैसा तिरेर बस्न अलि सकिंदैन अन्य सेवा गरेर बस्न पाईने भएमा जानकारी भए कृपया बताईदिनुहोल , धन्यवाद।
U
Bijay sir why don't you manage to have a online conversation with Sadhguru Jaggi Vasudev. It would be so good if you can arrange to talk spirituality with him during this period.
yess❤😍
ekdamai worthy lagyo.
As inspirational interview.
good
Naman Swamiji !! How i spend 1hour ,,,,,,,I can not explain . So energic ....Thank both of you !!!!
😍😍😍
Beautiful question 🙏🌸💝💝
स्वामी जि नमन 🙏
i still remember bijay sir when we time tell one words many subject'??
Hajur haru ko kura sunera dherai kura janne mouka paya hajur huru li salam cha
Wish to survive, surely you will survive.
Thank you very good exchange. It is for hope, evolution and change !
Intellectual journalist of Nepal 🇳🇵 Vijaya Kumar pande
Sahi kura vanu vayo guru g le
Very interesting interviews in this situation.
Really appreciate
Respected Vijaya Sir, with all due respect, kindly request to provide opportunity to Dr. KC to put his unnecessary huddle he is facing while trying to serve the people who needed the most in this COVID-19 pandemic. Thank you.
wow life changing interview thnak you bijay n ahart g
सत्यम शिवम सुन्दरम
Bijay Kumar Pandey sir ko interview maile class 8 dekhi nai herdai akochu .Sarai ramro ra inspirational interview linuhuncha ☺️
Interesting question haru uthaunu vayo bijaya sir dherai ramro lagyo best wishes for the next interview .
Like the conversation of Arjun and Krishna, Janak and Ashtabakra, my thesis supervisor and me; and swami Aharta and Vijar Kumar Sir! (I mean 'Inspiring'.)
aadhyatm sambandhi answer aaphai bhitra hunxa
Good interview bijay dai
हलो जोत्ने गोरु को ठाउँ मा बाग लाई लगी जोताया पछी किर्सान को के हाल हुछ.
देश र जनता को तै हाल हुने भो.
गो कोरोना गो अब त अतिनै भो.
Real intellect and interesting conversetion.
Very beautiful conversation.
Ekdamai gyangun ko karyakram
Interesting and fruitful conversation.
Sarai maja aayo
Thank you bijay sir
Sir....We want regular programs ..
Lovely intrivew
Shallow questions, and shallow answers. What a match! Either speak in Nepali or in English! What a comedy show!
nice talk
Amazing
🙏🙏🙏🙏🙏🙏🙏
It’s education for us corona
So live healthy eat nutritious food
Be positive
Save a lot of money
Be prepare for new.....
bijay dai should take a interview with Dr.sitaram khanal guruji of Hetauda rajaiya you will get answer of every question.
Bijaya sir, you better ask question of riches to Raute. Journalist always interviewed repeatedly to people in higher level.
❤️
Guru PM Oli, is he delivering Nepalese public in a justifiable and equitable way?? Are they fully motivated with Him ?? How would you like to define it ?
सेल्फ रियलाइजेसन भएको त्यस् पछि आध्यात्मिक मोडमा अगाडि बढ्दै गरेको ब्याक्ती सग चही कुरा गर्नुन सर ,
Lord Buddha have already explained about whole phenomena with great Compassion and Now scientific research are based on Anger, Jealousy and Ignorance! For them amazing thing can be made by them is weapons! They know how to finish themselves and others!
के कॉमेंट गरने? यहाँ सबै जना विज्ञ नै रहेछ। बिजय जी तपाई को प्रशन नै मिलेन। ज्ञान अज्ञान छुटाऊँन नै मुश्किल छ। बिज्ञान अविरल काम गरिरहेको छ। अगाड़ी बढ़ी रहेक़ो छ। हरेक दिन नया कुरा पत्ता लागी रहेको छ। covid पनि बिज्ञान ले नै पता लगाएको छ। धर्म ले होईन। धर्म मा आस्था राखने हरूपनि बिज्ञान मा नै आश लगाएर बस्या छ।
जसरी तपाई को प्रशन सकिदैन त्यसरी घुस खाने काम सकिदैन। यो ध्यान जसतै हो दिनहु गरने कुरा हो।
Yubraj sangraula sir ko Pani interview linu paryoo
Dai,
We want you to take interview of Bhushan Dahal
Bijay sir , bring Dr Baburam Bhattrai but without politics argument.
Dr yogi Vikashananda sir sanga Pani interview linu na sir
Let's also bring Dr. JP aggrawal
Enjoy the best television show
सायद face to face संवाद नहुदा connectivity दरिलो नभएको हो या समयको सिमितताले हो, स्वामिजि ले निकालेका दरिला र गहन points हरुलाइ बिजय sir ले छोप्नुभएन नि!😊
मलाइ त्यस्तो लागेको हुन पनि सक्छ। यसलाइ बेवास्ता गर्न पनि सकिन्छ।
Spiritually has no thing to do with corona..
Kate raiktarko vaya thik parakram
52:44
Sabei padeka bidwan ra napadeka murkha hudeinan
यो अर्हत किन लेखेको यो मनुवाले?
Korana bhaneko. Yo sarkar ra doctor haru haru ko prapancha ho
Yesto content suddha dislike garxaan hau Nepali haru toit, Yo desh ra Hami corrupted veda Nepali janta ko kaile kehi hune Wala xaina 😈😈 Jaya Desh 🇳🇵 Save Earth 🌎
Timiharu dubaijana le kehi kuro bujheko xaina phokotiya nabol jibro lukayar bolxa
Sajilo upaye, Sadhguru lai sunnus na hajur. Kati garo vako explain garna, anubhab ma nahune ni kina balnu. Nepal ma euta pani buddi vako manxe xaina ki kya ho.
Vijay je kuro pugena
English haha
Kasto scientist ho ??
Computer scientist
Budhibilas