सर ले भन्नू भएको जस्तो प्रविधि नेपाल ले उद्पादान गर्नसक्योभने नेपाल विस्वकै धनी देश बन्नसक्ने देखियो तर यस्तो सम्भावना भएको देशको नेताहरु पनि त्यस्तै चाहियो भन्नमाचहिं विस्वकै दोस्रो जलस्रोतको धनीदेश भन्छौ हामी तर अार्थिक हिसाबले हेर्ने होभने विस्वकै गरिब देश भन्दापनि फरक नपर्ला त्यसै यो हाईजनको उद्पादनमाचहिं हाजुरहरुले जीज्यान लगाएर सफल बनाउनुहुनेछ भन्ने कुरामा हामीलाई पूर्ण विस्वसछ।जय नेपाल ।
Wow i watched in 1 vdo in germany one train is run by hydrogen n i m so influenced in my opinoin our nepal government should focus on it for long term hope one day it will happen keep it up 😍😘
धेरै नै राम्रो जानकारी दिनुभएकोमा धन्यवाद । अब यसलाई छिटोभन्दा छिटो व्यवसायीक रुपमा अगाडि बढाएर देशलाई आर्थिक सम्पन्न गराउने दिशा तर्फ लैजान सहयोग गराैं ।
व्यापारी ले पालेको नेता बस्ने देश मा यस्ता काम किन पो सफल हुन्थ्यो र । यदि सफल पार्नु छ भने यी पुराना नेता जति सबैलाई फासी दिनु जरुरी छ नत्र देश मा विकास हुन दिदैनन है
अन्तिमको कथन झनै राम्रो लाग्यो अब नेपाल सरकारले प्रकृतिको उपहार नेपालको पानी र हाइड्रो पावरलाइ विशेष किसिमको योजना बनाएर बिदेसिक लगानी सहित नियम नीति बनाइ यो क्षेत्रमा लगानी गरेर अघि बढ्नु पर्यो !
So nice explain, I am so excited, many of the people will support this project. Government and god both will help. Hope it will success soon. Just need awareness in public and politician.
Yestai video Nepal bata AaOs banera wait garirako thiyo Hydrogen ko topic ma Aja Derai khusi lagyo yo video herepaxi, aba hydrogen Ma lagani garnunai parne dekhinxa yeska lagi Sabai nepali le lagani garne bato kholnu paryo.
पनि बाट बिजुली निकलनी कथा पछि अब हाइड्रोजन को नया कथा सुरु भएको छ। खतिवडा जस्ता फटाहाले बिजुली गाडी मा कर बढाएर ब्यबधान पारेको उधारण। जहाँ देश लाइ आत्मनिर्भर हुने ठाउँ बन्छ/देखिञ्छ , त्येसको सौदा नेता, कर्मचारी र तिनलाई समर्थन गर्ने भ्रष्टाचारि जनता ले बिदेशी शक्ति संग गर्छन, छर्लंग छ। अब यो हाइड्रोजन को सपना बढेर भोट कुन्चैले सुरुमा माग्छ हेर्न बाकि छ।
Very GOOD presentation for your wonderful start. Good luck Biraj ji for your success not only for the start but to push the country in making as H country.
Green Hydrogen Nepal ma aba ko 10yrs ma production garisaknu pr6. Hydrogen Nepal mai manufacturer garnu sakyo vaney hydrogen ta store huni nai vayo + oxygen cylinder pani refill grnu mil6
नमस्कार है।यस्तो राम्रो हाइद्रोजन भन्ने धेरै काम गर्ने लाई किन ढिलो गर्ने सबै जनता बात सहयोग मागी एक घर बात 5000 हजार अरु राज्य बात पैसा राखी यस्को कार्खाना खोल्दा किन ढिलो गर्ने आँत लिलु पर्यो हिक्मत लिनु परो होसियार सङग काम गर्ने हो बिग्य हरु बात काम गर्ने हो ढिलो पतकै न गर्नु जनता साथ छन बिन छल कपत सर्कार ले काम गर्नु परो जय नेपाल।
hydrogen भन्दा पनि उक्त technology चाहिँ सस्तो बनाउन research गर्न जरुरी छ जस्तो लाग्छ कार मात्र सवारी को समाधान हैन ठुला सवारी ढुवानी मा प्रयोग हुने सवारी को बारे मा research गर्न जरुरि छ कि ?
Hydrogen fuel is too costly as compared to Desel Petrol and far more expensive to make a fuel station. And it is quite hard to distribute all over Nepal it is possible but its cost a lot and hydrogen engine is likely duble cost as compared to Desel Petrol engine.
यो प्रबीधी ले हामी जस्तो गरीब परिवार ले पनी कार चडेर हीडन सकिने रहेछ भोलि आऊनी दीन तर हाम्रो सरकार ले फाइदा र कमिसन मात्र हेरछ गारो छ यस्तो सरकार ले यस्तो काम गर्न
We must start this plan as soon as possible. What's government doing ? they must start setting up hydrogen plants for self use and export and diversify industrial revolution in Nepal.
Yasle hamro hole earthko echo system nai clean garnevo, vane Nepal le yo bechera sansar Kai dhani desh hunevo Ra rojgari Pani badhaidinevo.aba Sarkar le yasma bisesh priority rakhera kam garinai halnuparnex taki chito vanda chito arthik kranti hosh ra echo system nepal ko clean ra green hosh.thank you sir tapaiko leafing ra awarness ko lai ani best of luck cha safaltako hajur lai.go green save nature aviyan ma sabai ek hau💚🏞️👏❤️✨🎉🙏
Wow futurestistic project sir i am interested to research this project i am a mechanical engineer, so i hope to you also, giving a opportunity to research that project🙏🙏🙏🙏🙏🙏🙏
तपाईं हरुको योजना र कार्य सिघ्रताती शिघ्र पूरा होश र देशको बिकाश छिट्टो होश तपाईं हरुलाई सलाम शुभकामना ।🙏🙏
आशा छ नेताहरूले कमिसनको खेलमा ढिसमीस निरूत्साहित बनाउने कार्य नगरून्।
तपाइको कन्फिडेन्स देख्दा लामो समय नलाग्ला हाइड्रोजन उत्पादनमा! सुभकामना सम्पुर्ण टिम लाइ
एक दम राम्रो खुशी लाग्यो हजुर हरु को काम को सफलता को कामना गर्छु र नेपाल सरकार ले यस काम मा पुर्ण रुप ले सहयोग गर्नु पर्छ🙏धन्यबाद्👍️
Sir lai dherai din dekhi follow gari rako xu...
Nepal ma kathin xa.
अबको वैकल्पिक इन्धनको रूपमा हाइड्रोजन 💯 नै लागु हुन्छ सारा विश्व यसैको खोजि अनि प्रयोगमा लागि परेका छन्।
🎉
.. .. अति सुन्दर र सरल विश्लेषण !! धेरै धेरै धन्यवाद !! ❤️👍️🙏
धेरै राम्रोकाम शर यो प्रोजेक्ट सफलताको लागि धेरै धेरै शुभकामना हजुरको टिमलाइ!!!
सारै राम्रो छ शुभ कामना छ तपाई को गुरुपलाई
It is going to change our future for sure♥ Best of luck to the whole team ✨🎈
सर ले भन्नू भएको जस्तो प्रविधि नेपाल ले उद्पादान गर्नसक्योभने नेपाल विस्वकै धनी देश बन्नसक्ने देखियो तर यस्तो सम्भावना भएको देशको नेताहरु पनि त्यस्तै चाहियो भन्नमाचहिं विस्वकै दोस्रो जलस्रोतको धनीदेश भन्छौ हामी तर अार्थिक हिसाबले हेर्ने होभने विस्वकै गरिब देश भन्दापनि फरक नपर्ला त्यसै यो हाईजनको उद्पादनमाचहिं हाजुरहरुले जीज्यान लगाएर सफल बनाउनुहुनेछ भन्ने कुरामा हामीलाई पूर्ण विस्वसछ।जय नेपाल ।
देश लाई तपाईं हरु जस्तो योग्य सक्षम युवा हरु को खाचो आवश्यक अति नै छ
Wow i watched in 1 vdo in germany one train is run by hydrogen n i m so influenced in my opinoin our nepal government should focus on it for long term hope one day it will happen keep it up 😍😘
धेरै राम्रो कुरा सुन्न पाएकोमा धन्यबाद छ म साउदी अरब बाट हेर्दै
Brilliant research.....many thanks for great analysis....🇳🇵👍🔥💥🙏
धेरै नै राम्रो जानकारी दिनुभएकोमा धन्यवाद । अब यसलाई छिटोभन्दा छिटो व्यवसायीक रुपमा अगाडि बढाएर देशलाई आर्थिक सम्पन्न गराउने दिशा तर्फ लैजान सहयोग गराैं ।
व्यापारी ले पालेको नेता बस्ने देश मा यस्ता काम किन पो सफल हुन्थ्यो र । यदि सफल पार्नु छ भने यी पुराना नेता जति सबैलाई फासी दिनु जरुरी छ नत्र देश मा विकास हुन दिदैनन है
अन्तिमको कथन झनै राम्रो लाग्यो अब नेपाल सरकारले प्रकृतिको उपहार नेपालको पानी र हाइड्रो पावरलाइ विशेष किसिमको योजना बनाएर बिदेसिक लगानी सहित नियम नीति बनाइ यो क्षेत्रमा लगानी गरेर अघि बढ्नु पर्यो !
यो कुरा सुनेर त म एक दमै खुसी छ र चादो भन्दा चादो यो काम पूरा होस भनी चाहान्छु धन्यवाद !!
Wow. Great Nepal🇳🇵, wonderful Nepali 🙏
बधाई छ सर अब टिकटकमा पनि आएर प्रचार गर्न अनुरोध गर्दछु।
हजुरले भनेको सही हो भने धेरै राम्रो कुरा
भविष्य को लागि सोच विचार हजुरको धेरै राम्रो कुराहो सबैले बुझिदिए राम्रो हुन्थियो
हजुर हरुको टिम लाई अग्रिम शुभकामना
बधाई टक्र्याउँदछु हजुरलाई सफलता हुदै जाओस म साउदी अरब बाट हेर्दै
सहि कदम , खुसि लाग्याे , जानकारि सरल साथै सान्दर्भिक छ। धन्यबाद
अबको बिकल्प यहि नै हो
So nice explain, I am so excited, many of the people will support this project. Government and god both will help. Hope it will success soon. Just need awareness in public and politician.
विल्कुलै एक तर्फि विश्लेषण। यसको दुर्बल पक्षहरु पनि त निष्पक्ष रुपले प्रस्तुत गर्नु पर्छ नि।
यस्तो कार्यमा नेपालले छित्तो भन्दा छित्तो सुरगर्नु पर्छ ।
राम्रो कुरा कैही त नयाँ गरेरा संसार लाई चिनाउन पर्छ हो साथी हो खाली नेपाल मा सियो नि बन्दै ना भन्ने हारुलाई
Keep the futuristic thoughts alive guys. All the very best.
@@nepalbaadi8762 i didn't get it?
Sarai ramro 👌. Aba desh ko bikash ko lagi yuwa ko knowledge ra skill ko khacho xa.
सोचाइ राम्रोहो तर हाम्रा कमिसन खोर नेताहरुले यस्को प्रयोगका लागि सहजीकरण गर्न धेरै गारो छ !
Dheri ramro shoch garnu vayo sir aaba Nepal 🇳🇵 ma pani banaunu parxa
Kusiko khabar sunn laai àtiyeko chh . Be nepal made in nepal we love
सफलताको शुभकामना यहाहरूलाइ
wow यस्ताे काम सरकारले छिटाे गर्नु पर्छ, विज्ञ राखेर ।
We Want Such a Product for Better Life.
ThankYou For Researcher....
राम्रो जानकारी गराउनु भयको मा धन्यबाद ।
नेपालमा गफ मात्र हो।😁🇳🇵👍️
Green hydrogen is future of future. नेपालमा अब इलोक्ट्रो लाईसिस प्राविधिमा नेपाल मा लगानी गर्नु पर्यो।
Yestai video Nepal bata AaOs banera wait garirako thiyo Hydrogen ko topic ma Aja Derai khusi lagyo yo video herepaxi, aba hydrogen Ma lagani garnunai parne dekhinxa yeska lagi Sabai nepali le lagani garne bato kholnu paryo.
याँहाको सोच सफल होस ......
All the best in future..... For nepal....🙏🙏🌏🌏👌👌
Sir lai Lead Garna lagaunush.
Hami invest or supprt garna tayar cham
👍
Yestoe kuraa haru maa ta nepal sarkaar lae saath dinu parnae ho ni.
I see this powerful video after 2 years of uploading. Very impressive ❤
पनि बाट बिजुली निकलनी कथा पछि अब हाइड्रोजन को नया कथा सुरु भएको छ। खतिवडा जस्ता फटाहाले बिजुली गाडी मा कर बढाएर ब्यबधान पारेको उधारण। जहाँ देश लाइ आत्मनिर्भर हुने ठाउँ बन्छ/देखिञ्छ , त्येसको सौदा नेता, कर्मचारी र तिनलाई समर्थन गर्ने भ्रष्टाचारि जनता ले बिदेशी शक्ति संग गर्छन, छर्लंग छ। अब यो हाइड्रोजन को सपना बढेर भोट कुन्चैले सुरुमा माग्छ हेर्न बाकि छ।
congrats and welcome. May God bless you for the bright of Nepal
सफलता मिलोस् ।
Very GOOD presentation for your wonderful start. Good luck Biraj ji for your success not only for the start but to push the country in making as H country.
Great keep up good work, investment ko lagi ipo kholda hunxa tannai painxa nepal mai investor haru
I am very very glad to see this project.
राम्रो बिषय उठाउनुभो। अघि बढ्नुहोस्
Ekdam ramro sir.
Future of fuel hydrogen pure energy no pollution green earth healthy life.
Absolutely fine prgres our Nepal
Go ahead great
Green Hydrogen Nepal ma aba ko 10yrs ma production garisaknu pr6.
Hydrogen Nepal mai manufacturer garnu sakyo vaney hydrogen ta store huni nai vayo + oxygen cylinder pani refill grnu mil6
धन्यवाद सर
राम्रो काम, अब हाम्रो हाइड्रो पावर प्रयोग गरि green fuel निकाली आत्म निर्भरता र बाताबरण जोगाउनु पर्छ, चांडो से चांडो गरौं है।
Ok vnc good job sire!!🎉🎉
नमस्कार है।यस्तो राम्रो हाइद्रोजन भन्ने धेरै काम गर्ने लाई किन ढिलो गर्ने सबै जनता बात सहयोग मागी एक घर बात 5000 हजार अरु राज्य बात पैसा राखी यस्को कार्खाना खोल्दा किन ढिलो गर्ने आँत लिलु पर्यो हिक्मत लिनु परो होसियार सङग काम गर्ने हो बिग्य हरु बात काम गर्ने हो ढिलो पतकै न गर्नु जनता साथ छन बिन छल कपत सर्कार ले काम गर्नु परो जय नेपाल।
hydrogen भन्दा पनि उक्त technology चाहिँ सस्तो बनाउन research गर्न जरुरी छ जस्तो लाग्छ
कार मात्र सवारी को समाधान हैन ठुला सवारी ढुवानी मा प्रयोग हुने सवारी को बारे मा research गर्न जरुरि छ कि ?
Very good,tara aba yasko experiment prayog ra utpadan bridhi ma bisesh dhyan puryayera aghi badhnu paryo.aba yasko udpadanbta badhaunai parx hami jala shrot ma dhani hunuko faida linuparx
Nepalma ahilesamma kura gaf matra agadi badhne chalan bhayekole hamro palama hydrogen gadi bandaina, 100% guarrantee.
Wow next level explanation...
Good job all team
Right sir very good
How impressive, our best wishes 💐🎉
राम्रो हो !रा अ के शीत समन्वय गरेर अब अघि बढ्नु सुझाव !
Great job
WOW keep it good work 👌 Always 💪💪👍💯💯 very excellent 💪💪
jay hos.
खोट्टासिक्का नेताहरुले देश चलाउंन्जेल नेपालमा यस्ता काम केहिपनी सफल हुंदैन !!! इतिहास साछी छ ! 👆️👆️👆️☝️☝️☝️😁
Hydrogen fuel is too costly as compared to Desel Petrol and far more expensive to make a fuel station. And it is quite hard to distribute all over Nepal it is possible but its cost a lot and hydrogen engine is likely duble cost as compared to Desel Petrol engine.
Absolutely not
Lets make nepal properious through huge production of Green Hydrogen
Tapaile bhannu bhako jastai sajilo hos. Best wishes!!
खोइ सुन्दा त रहर यति छ यस्तो कार चढ्ने तर हाम्रो पालामा खोइ पाएला जस्तो छैन । नीति नेतृत्व तह मोजमस्तिमा व्यस्त
यो प्रबीधी ले हामी जस्तो गरीब परिवार ले पनी कार चडेर हीडन सकिने रहेछ भोलि आऊनी दीन तर हाम्रो सरकार ले फाइदा र कमिसन मात्र हेरछ गारो छ यस्तो सरकार ले यस्तो काम गर्न
महेन्द्र राजमार्गा बबाटा जाँदा बिराटनगर 528 किलाे मिटर छ जाने अउने हजार तीस भयाे पाेखारा 200 किलाे मिटर छ अउने जाने चार सय भयाे 1430 भयाे
धेरै राम्रो नेपाल मा नै बनेको हाइड्रोजन इन्धन कार चढ्नु पाइयोस् ।
Good idea sar.
खोज सफल होस् ।
धेरै राम्रो प्रविधि, तर पानीलाई टुक्राउदा पृथ्वीमा रहेको पानीको मात्रामा असर गर्छ कि गर्दैन? मेरो जिज्ञाषा मेटाइदिनुहुन्थ्यो कि?
Wow 100% right.
Hi Biraj dai, Nice to see u after a long time. And thank you for the explanation.
We must start this plan as soon as possible. What's government doing ? they must start setting up hydrogen plants for self use and export and diversify industrial revolution in Nepal.
क्या गजबको कुरा सुनियो यार !
good n great
very good show
Bujhaani sailai dherai ramro dai ko.....desh lai bikash ko tarfa technology ko marfat laani vaneko yuba le nai ho
Sounds good 👍 👌
Great news..❤️❤️❤️....
Shubhakamana 🎉🎉🎉🎉
Yasle hamro hole earthko echo system nai clean garnevo, vane Nepal le yo bechera sansar Kai dhani desh hunevo Ra rojgari Pani badhaidinevo.aba Sarkar le yasma bisesh priority rakhera kam garinai halnuparnex taki chito vanda chito arthik kranti hosh ra echo system nepal ko clean ra green hosh.thank you sir tapaiko leafing ra awarness ko lai ani best of luck cha safaltako hajur lai.go green save nature aviyan ma sabai ek hau💚🏞️👏❤️✨🎉🙏
Wow futurestistic project
sir i am interested to research this project
i am a mechanical engineer,
so i hope to you also, giving a opportunity to research that project🙏🙏🙏🙏🙏🙏🙏
Sunda ta ati ramro lagyo. Tara yesko niti niyam ra karyawan ma Nepal Sarkar le khasai sahayog garla jasto lagena. Kina, tyo sabai lai thhaha xa.
great job.