धेरै राम्रो छ भाई अजै पर्गती गर्दै जानू भाई अरुको लै लै मा कहिले पोनि न लाग्नु भाई सधै आफ्नो आमा बुवा ले भनेको मानु भाई ओनि पढाई मा पोनि धेन दिनु भाई आफुभन्दा ठुलाई सधै सम्मान गर्नु भाई तिम्रो यो पर्तीवालाई सबै ले रिधय देखिनै मन पराई हुन्छ बाई सधै यसरिनै आगाडी बर्दै जानू भाई All thE best भाई,,,,,,,,,,😘
wow ramro xa vaiko kala good ajai ramro hudai jawos suvakamana karnali vai nam ramro xa prabin vanda ni karnali thikxa timilai chinauni nam ho karnali ✌✌✌✌✌
आहा, कत्ति राम्रो..धेरै प्रतिभा अनि राम्रो गुण भएको भाई रहेछ खुसी लाग्यो !बहुमुखी प्रतिभाका धनी रहेछन् भाइ,,, सपनाहरूले सही मार्ग लिउन,, धेरै राम्रो छ भाइको कला बधाई प्रगतिको कामना भाई लाई
अति राम्रो प्रतिभा रहेछ भाइ संग यो कलालाई पनि निरंतरता दिदै जानू र आफ्नो पढाईलाई पनि हाम्रो रोल्पामा पनि यस्ता प्ररिभा भएका भाइ रहेछ्न भन्ने लाग्यो सफलताले उच्छ शिखर चुमोस अग्रिम शुभकामना भाइ लगायत AV NEWS टेलिभिजन लाई
उल्क अचम्म 🙏🙏यस्तो प्रतिभालाई सबैले सम्मान गर्दै सम्बन्धित व्यक्तिहरुले ठाउँमा पुर्याउनु पर्छ सिर्फ युटुब च्यानलमा देखाउदै like र view बढाउन मात्रै प्रयोग नहोस। भाइ लाई हृदय देखिनै सम्मान र नमस्कार
कर्णाली भाई नामले परिचीत प्रबिन खड्काको कलालाई सम्मान गर्दै सबैले like & Share गरेर साथ दिनुहोला, धन्यवाद ।
OK brother
Waw
Omg
Ma gt gauxu
Wahoo best of luck...prem...
बहुमुखी प्रतिभाका धनी रहेछन् भाइ,,, सपनाहरूले सही मार्ग लिउन,, धेरै धेरै शुभकामना छ भाइलाई ।।
चान्स पाय नेपाल हल्लाउछ यो भाई ले अाज सम्म यस्तो मान्छे देखेको थियन मैले ✊✊i am proud of ouith u
Hami sita padxan 😸
काउली बुढी को त उस्तै आवाज निकाल्ने बाबु ले प्रगतिको कामना भाई लाई
👌👌👌👌👌👌👌👌👌👌👌
आ्््््हाहााहााह्््।यो बाबुले साह्रो हसाए त हो।।कति आएको मनमा केरिक्यचर गर्ने उर्जा ।। एकदमै राम्रो छ यो। प्रतिभा लाई माथि सम्म पुर्याउनु पर्छ।।
हो सारै
आहा, कत्ति राम्रो..धेरै प्रतिभा अनि राम्रो गुण भएको भाई रहेछ खुसी लाग्यो !
सारै राम्रो सोर बाबू अझै अगाडी बडनू मेरो सूभकामना
अति सुन्दर
Meghan talent vae n comedian smart also keep it up best of luck
धेरै राम्रो छ भाई अजै पर्गती गर्दै जानू भाई अरुको लै लै मा कहिले पोनि न लाग्नु भाई सधै आफ्नो आमा बुवा ले भनेको मानु भाई
ओनि पढाई मा पोनि धेन दिनु भाई आफुभन्दा ठुलाई सधै सम्मान गर्नु भाई तिम्रो यो पर्तीवालाई सबै ले रिधय देखिनै मन पराई हुन्छ बाई सधै यसरिनै आगाडी बर्दै जानू भाई
All thE best भाई,,,,,,,,,,😘
रोल्पाली भाईको क्यारिकेचरलाई म सलाम गर्छु। best of luck स्यानो भाइ ।हाल हेर्दैछु कुबेत देखि घर मेरो लुङ्ग्री गाउँ पालिका १ रोल्पा
सानो उमेरमै यती स्पष्ट र हुबहु क्यारीक्याचार गर्ने प्रबिन खंड्काको उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
यो भाइ को उजल भबिस्य कामना गर्द छु निकै राम्रो लाग्यो 😍😘😘😘
पहिलो रोल्पाको प्रतिभा पनि देख्न पाइयो खुसि लाग्यो।
यस्तै गरि अगादि बढ्नु मेरो अग्रिम शुभकामना
dharai xan ho bro aru ni xan tmi lay yasko matrai harau jasto chha
आगामी दिनमा पनि यस्तै खालको प्रतिभा हरुलाई समावेश गर्ने प्रेरणा जागोस शुभकामना व्यक्त गर्दछु 👏👏👏
Wow!! Multi-talented bhai 👍👍, keep going...
सफल भबिस्यको कामना है मेरो गाउँले भाई ।तपाईंको लक्ष्य पूरा होस म यहि कामना गर्छु।
सफल भबिस्यको कामना मेरो गाउँले भाइ हजुरको लक्ष्य ले सगरमाथा शिखर चुम्न जाओस भाइ यहि कामना गर्द्छु।
omg multi talented boy 😱😱😱
support him.......... keep it up babu
भाईको कला र गला धेरै रामौं छ ,👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
बाबुको कला राम्रो छ बाबुलाइ चर्चित गराउनु पर्छ भनेर सहमत गर्ने जति हाजिर गरौ त अनि नया साथी बनौ आउनुहोस साथिहरु
B.R Media Pvt. Ltd
@@chakrathapa6203 subscribe garnu la sir
He did kauli budi's caricature very well among all.😍😍😍
And yeah! He poses real talent ..❤❤
भाइ को कला लाई सम्मान गर्दै like & share गरौ support garau👌👌
Nice
Pemba Tamang dami la
कर्णाली भाइ ढिलो आयो कडा आयो।
धेरै राम्रो प्रतिभा।
आहा हजुर को कला प्रती उच्च सम्मान छ बाबू best of luck
Nice voice vai
@@madhuct7565 😍😘😘🙌🙏
यो भाईलाई कसरी हुन्छ राम्रो अभिनय ईन्सिच्युट मा राख्न सके अझै राम्रो हुन्छ । बधाई छ भाई लाई , भविष्य उज्जल होस भाई को । ❤️🙌
खत्रा छ भाइको कला
कर्णालीको नाम राखोस् भाइले
शुभकामना
Wow...Prabin babu dami xa Timro avinaya. best of luck you
भाईको कला धेरै राम्रो रैछ अगामी दिनहरुमा सफलतापूर्वक अगाडि बढाउनु भाई सफलताको शुभकामना
Dami xa vai avinai super xa
राम्रो छ अझै राम्रो गर्दै जानु उज्वल भविष्यको कामना भाईलाई।
अचम्मको छ भाइको प्रतिभा।सबैभन्दा राम्रो चाहिँ कर्णाली भाइको नै राम्रो लाग्यो।नानिलाइ आउदा दिनहरुकोलागी धेरै शुभकामना
बबाल भाइ सफलता को अग्रिम suvakamna
Mindblowing keep it up karnali bhai sabai le Sath Diyera Agadi Badau yO bhai lai😘
वाउ! भाइ को गला र कला सार्है राम्रो छ,आगामी दिनमा पनि धेरै धेरै प्रगतिको कामना भाई,,शुभकामना तिमिलाई ।
Brilliant Karnali bhai . Congratulation. May you get more success!
He is really talented boy. Wish you all the best.
Oooooooo my God,,,, you are a God....... What a talent,,,, prabin Babu,,, Love you
कर्णाली भाई। नाम नै सान्द्रभिक छ।।
म कर्नाली भयको नाथले त पक्कै नहोला
तर भाईको कलालाई सम्मान गर्छु।।
Wow katti dherai talent ,,,babu,,,
हहहहहहहह दामिलछ है कर्लानि कान्छो सो नाईस प्रतिभा अझ अगाडि बड्दै जानू ल मिस्यु कान्छो
देशको सरकारले यो कलाकारको कदर गरोस्। जनताको पक्षमा काम गर्ने हो भने।
Wowh यक्द राम्रो छ यो भाइको पर्तिभा😍
सबै जना मिलेर यस्लाइ अगाडि ल्याउनु पर्छ
super performance प्रदिप भाइ लाखौं लाख सुभ कामना
Wow multitallented boy😍
god bless you babu❤
In deed blessed boy. Amazing talent which is a huge blessing from GOD. Keep going kid. U have a brighter future. God bless you abundantly bro.
vai timi future ko intelligence man hau and best of luck and be continue This caption
you are great ....I proud
Waw! Bhai dammi keep it up.. 👍 👍 👍
All the best.. 👍
धेरै राम्रो छ।
पहिलो रोल्पाको प्रतिभा पनि देख्न पाइयो खुसि लाग्यो।
He is really talented ❣️❣️💞💞keep it up bhai
You are amazing talent Praveen bhai.
Keep it up, 👍
wao keep it up and be a perfect artist good luck brother
बाबुको याकटिङ राम्रो छ भबिस्य राम्रो होस!
सारै राम्रो कला भाईको भाइ लाई सबैको हत को खचो छ सबैले साथ दिए देखि भबिस्यमा गएर राम्रो कलकार बन्ने छन्
Waoo... such a talented bhai, keep it up.....😍😍😍
#Wow.fUcHhA BabU Bbl..Keep It up..🤟🤟🇳🇵🇳🇵👌👌👌
भाईको प्रतिभा राम्रो लाग्यो हार्दिक बधाई साथै उज्ज्वल भबिस्यको शुभकामना ....
बाबुको कला राम्रो छ।
Yastai yastai partiva garne.. bhai laai sabai desh bidesh ma rahane nepali le sath dinu parxa....👌👌
😃😁😂😃 सारै हसायो भाईले..दाम्मि पाडे र काउलि बुढिको चाहिँ सेम टु सेम सफलताको कामना भाईलाइ
अति उत्तम अति सुंदर क्यारी केचर काउली बुढीको त दुरुस्तै आवाज निकाल्दो रहेछौ कर्णाली भाई. आगामी दिन हरुमा अझै प्रयास ग्रदै जानु सफलता को कामना ग्रद छु
भाइको क्यारिकेचर चै धेरै राम्ो छ बोल्ने शैली राम्रो छ उज्ववल भबिष्यको कामान गर्दछु
wow ramro xa vaiko kala good ajai ramro hudai jawos suvakamana karnali vai nam ramro xa prabin vanda ni karnali thikxa timilai chinauni nam ho karnali ✌✌✌✌✌
yo vai ko confidence hernu!
👍👍
गौतम बुद्ध जन्माउने देस हो नेपाल मात्र चिन्नु सक्नु पर्छ नले लाखौ माहान मानब को जन्म भैसकेको छ ...
लक्ष्मीप्रसाद देवकोटा ले त्यतिकै लेखनुभएको होइन sexpiyar ,plato ,arastu, charlie chaplin, नेपाल को गाउँ गाउँ मा छ्न ।
हाम्रो नेपालमा हामी सबै पत्रकार र कलाकार छन् , कती पर्दा अगाडी छन् ,, कती पर्दा पछाडी छन् ,,,,,जय नेपाल
Wow bhai very good great full bhai you are successful.god bless you.
Ohh my god prabin vai what a confidence 😍😍😍
Haha so nice I wont more 2 wacht keep it up babu god bless you
Wow Vai ko lagi kunai word nai vetayena👌🏻👌🏻😍😍😘😘
Wow keep it up #vai
Your voice is 😍👍👌
धेरै राम्रो प्रतिभा भएको भाइ उज्ज्वल भबिस्यको कामना
तर अरु त्यस्तयु हो काउली बुडिको आवाज दुस्तै निकाल्नु भयो
Amazing boy...keep it up go ahead
kx
Hi
@@sujanlamayonjan4566 kx
best of luck prabin vai !!
Nic voice
Kati ramro acting gareko...keep it up vai,god bless you....
Babu lov u kati ramrw acting ho k timrw♥️♥️
Dami xa babu keep it up and god bless you👏👏
God bless this child... Hope u to see in big stage as well as in screen very soon.
आहा, कत्ति राम्रो..धेरै प्रतिभा अनि राम्रो गुण भएको भाई रहेछ खुसी लाग्यो !बहुमुखी प्रतिभाका धनी रहेछन् भाइ,,, सपनाहरूले सही मार्ग लिउन,,
धेरै राम्रो छ भाइको कला बधाई प्रगतिको कामना भाई लाई
Wow..Ramro.x .vai....Keep.it..God bless you
Yek dam ramro xa vai ko prativa, malai sab vanda tyo timro kabita and Rap chahi lastai man paryo, vetnu parxa kunai din.............
कति धेरै बाठो हो यो बाबू
Wow 😮
wowowowow हाम्रो रोल्पाली भाइ we suporeted
Rolpali ser uchaali lamkidai pragati ko baato tir
अति राम्रो प्रतिभा रहेछ भाइ संग यो कलालाई पनि निरंतरता दिदै जानू र आफ्नो पढाईलाई पनि हाम्रो रोल्पामा पनि यस्ता प्ररिभा भएका भाइ रहेछ्न भन्ने लाग्यो
सफलताले उच्छ शिखर चुमोस अग्रिम शुभकामना भाइ लगायत AV NEWS टेलिभिजन लाई
आहा,,,एक्दम राम्रो,,,,भाई लाई अग्रिम शुभकामना
यतिसानो उमेर मा कति राम्रो क्यारिकेचर प्रतिभा को धनी ,रमाईला र निडरता रहेछन् भाई उज्जल भविष्य को धेरै धेरै धेरै शुभकामना ।।।।।
owowwo vai acting kyaa xa hoii la pargdai janu vaii✊✊💕💕
Dami vai
Vai khatra raixa
wowo ramro xahi vai
उल्क अचम्म 🙏🙏यस्तो प्रतिभालाई सबैले सम्मान गर्दै सम्बन्धित व्यक्तिहरुले ठाउँमा पुर्याउनु पर्छ सिर्फ युटुब च्यानलमा देखाउदै like र view बढाउन मात्रै प्रयोग नहोस। भाइ लाई हृदय देखिनै सम्मान र नमस्कार
Wow super 😍😍💕💕💕
भाईको कला धेरै राम्रो छ keep it up
God give to you ur voice
Omg re talent,wow very very good vai..
Wahhh bhaii ko pratibha ekdam ramro xa ...ujjwal bhabisya ko subhakamana 🌹🌹😇😇😇
बाबुको कला राम्रो छ
Kasto talented bhai. God bless you bhai
Wow भाई बहु प्रतिभाको खानि।
उमेर पनि त परिपक्वता छैन।पाको आवाज आउनको लागि।हानिले यो सोचौ।सबै हुबहु छ भाइ।
Wow so prefect your action borthar..
बहु पर्तिबा को धनी । सफलता को सुबकामना ।। ल... पर्बिन भाइ
Wow vai ko Video ramro xa hai yesari nai Aagaadi Barnu hai
क्यारिकेचर त छदैछ बोल्ने शैली र शब्द पनि उत्कृष्ट 😱😱
Best of luck for your bright future bro😘😍
Like it