ल याे चाहिँ नेपाल र नेपाली काे लागि ठुलाे महत्व राख्ने बिषय रहेछ, माननिय साँसद् ज्यु लाई बेलायत मा स्वागत गर्दै यसरी नेपाली हरुले गरेकाे प्रयास र सत्कर्म लाई मुलुक सँग नजिक गराएर नेपाल र नेपाली काे हित हुन सक्ने गरी आफ्नाे कार्यकाल मा केही न केही मुलुक काे हित हुने गरी पहल कदम चाल्नु हाेला, बिदेश मा नै सही नेपाली हरु ले आफ्नाे सत्कर्म गर्न छाेडेका छैनन् भन्ने शन्देश पुर्याउनु हाेला, तपाईं काे यात्रा फलदायी रहाेस् 🙏
❤❤❤❤❤