Pradeep Gyawali ⁠| अनि, अब with Sudheer Sharma | Ep.17

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024

КОМЕНТАРІ • 16

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j Місяць тому +2

    बौद्धिक र सालिन नेता प्रदिप ज्ञवाली ज्युको बोल्ने सैलि नै अत्ति मीठो छ ।

  • @DalhangNembang
    @DalhangNembang Місяць тому

    औपचारिक उच्च शिक्षाको लागि कलेज वा बिश्वबिद्धालयमा अध्यान नगरे पनि स्वअध्यानबाट नै परराष्ट्र सम्बन्धमा बिधावारिधी गरेकाहरु भन्दा पनि उच्च कोटिकाे बौद्धिक क्षमता भएको शालीन र भद्र नेता प्रदीप ज्ञावली ज्युलाई नमन !!

  • @ombikasbk676
    @ombikasbk676 Місяць тому

    विष्णु पौडेल भन्नु हुन्छ देश मा भ्रस्टचार छ तर हाम्रा नेताहरुले गरेका छैनन भन्छन उफ के😂😅

  • @NB-nabin
    @NB-nabin Місяць тому

    नमस्कार । सुधिर जी हाल म नेपालको इतिहासको बारेमा अध्ययन गरिराखेको छु। बाबुराम आचार्य ,डोर बहादुर बिस्ट,भिम बहादुर पाडे , हर्क गुरुङ लाई अध्ययन गरिसके , मलाई २००७ साल प्रजातन्र यता हालसम्मको इतिहासको लागि कुन (लेखक वा पुस्तक ) अध्ययन गर्नु प्रर्ला सुझाव पाउँ , हाल हजुरको पुस्तक प्रयोगशाला अध्ययनको क्रममा
    हजुरको एक अनुयायी ।

  • @krishnachalisey1637
    @krishnachalisey1637 Місяць тому +1

    Useful conversation. Best wishes, Gyawali jyu.🙏🙏

  • @crea5091
    @crea5091 Місяць тому +1

    Why they need student , employee , trade and press unions!!! Ani kina tolai piche karyakarta , ani tini haru kasari palincha!!! Ani election ma kina yatro kharcha ko kura !! Ghar ghar ma gayara namaskar gari vote mahne ho ni ulto janta le tea offer garcha!!

  • @YouTube.Ranjan
    @YouTube.Ranjan 2 місяці тому +3

    म तेस्रो भ्यूअर।यी नेता हरुलाई बोलाएर वार्ता चाहिं नगर्नुस् के सुधीर सर! काम छैन। गफ दिदाँ दिँदै बुढो भए। छोरा छोरी लाई विदेश मा ठाउँ ठाउँ मा राम्रा राम्रा कलेजमा पढाएका छन्। जनता का छोरा छोरी खाडी मा तातो हावा खाएर रेमिट्यान्स पठाएर यिनीहरूलाई पाल्नु परेको छ।

  • @chillpill5003
    @chillpill5003 Місяць тому +2

    Aba aahuti sir Lai lerauna paryo Sudhir sir

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 Місяць тому

    माननियज्यू म शुभ चिन्तकको नाताले सम्मान छ तर गफले मात्र काम नगर्ला, अब फेरी देखिने गरी काम गरियो भने साच्चीकै भन्नेहरूले केहिहुन्न, आशा छ मौकाको ऊत्तम कार्यको लागी।

  • @ronins1935
    @ronins1935 Місяць тому

    Bhueshit leader

  • @karnasunam5942
    @karnasunam5942 Місяць тому

    मलाई मन परने नेता

  • @meghukandel2076
    @meghukandel2076 Місяць тому

    Great leader ❤