@@goldentv4203 कसरी मालामाल भए सबैले मुखले दियकाछन् कसैले हातमा दियका छैनन् दिन मनहुनेलाई पनि मन भरिने मनमर्ने खालको कस्तो समाचार बनायको यो यस्तै समाचार बनाउनेलाई हो युटुवे बुङ्गाहरु भन्ने होइन भने ति विद्या पनि त युटुबर नै हुन् नि उहाँ चाहि महान हुने अरुचाहि युटुवे हुने यस्तै खाले अफबाह पुर्न समाचारले गर्दा हो।
पहिला चाहिँ कसैले पनि चासो राखेन खोजेन होला सायद अहिले चाहिँ बिध्या दिदिले कति दुख गरेर उहाको हिस्टोरिलाई कोट्याएर अनि सबै कुराहरु बुझेर यहाँ सम्म ल्याइदिनुभएको अनि भाइरल भयो अनि बल्ल सबैलाई चासो भयो कति मजा छ हहि गाउघरमा उखाइनै छ नि काम गर्ने कालू मकै खाने भालु भनेजस्तै भएको छ अहिले जे होस बिध्या दिदी जस्तो सयाद मान्छे भेटाउन कमै मा मात्र भेटिन्छ अहिले सबैलाई चुरिफुरी भैराको छ
ghas muji ko soch yestai ho muji ,arule katha banayera ta ahile yesari kachuli feriyo ta ta ka xa ta k garxa vanne tero pariwar lai bahek arulai thaha hunxa ta ,
विद्या चापागाईंलाई चाहि सम्मान गर्नु पर्छ भन्ने कसैले पनि सोचेन। जस्ले समुन्द्रको पिंधबाट मोति निकाल्यो सबै मोतिको पछि लागे तर त्यो ज्यानलाई बाजिमा राखेर मोति निकाल्नेलाई कसैले वास्ता गरेन।
खास भनु भननु भने ,नेपाली ,हरु दुख परदा रुनछन कराऊछन,पिडा सुनाऊझन,बिरामी छु पैसा छैन,उपचारको,लागी,अलपतरपरेको छु,यसले उसले ,यॅा तिहा,ठगियो लुठीयौ घुबास छैन ,बाल पढाऊने ,खाने रासन छैनतघरआगलागी भो,मगरिब छु मैरो घरछैन मशुकुम बासी हु,मैरो लागी बोलदिने गरिने ,कौहि छैन,मैरो मानिस हरायो ,खौजिनुपर,ो ,भनछन रुद कराऊदै,चिचियाऊद,जातरा ,मनाऊछन, तर लासटमा ,सबऐकुरा को ,बेबसथागरिदिने लाई चटकै बिरसनछन,गुण लाऊनु पनी,ठिक छियो,अपजस दिने नै धरै दिनछन,
Hajurko comment sahi ho but biddhya dd lai samman garne hasiyat kosaiko haisiyat xaina nepalma only parkash daile garnuvax uhako lagi yo vanda thulo samman k huna sakxa uhalai
मिडिया चापागाई नहुने भएदेखिन प्रकाश तमाङ आज घर परिवार समन आईपुग्नु हुन्न थियो होला र प्रकाश तमाङले त्यो दु: ख को दिनलाई भुलाएर घर परिवार समन भेटाउन हुनुभएको मा धन्यबाद र चापागाईलाई कहिल्यै नभुल्नु होला प्रकाश दाई🎉🎉🎉🎉
बिध्या चापागाई लाई कसै कसै ले यो भिडियाे को रोयल्टी दिनुपर्छ भनेर कुरा गरेको सुन्दा अचम्म लागेर आयो, ती मान्छेहरुको मगज,सोचाई देखेर, बरु मलाईत यस्तो पो लाग्यो, प्रकाश तामाङ्ग लाई सहयोग जति आउँछ त्यो बापात तेस्को केही अमश हेर्ने कथा कथाको टिमलाइ दिनुपर्छ भन्ने लाग्छ "अनि तपाईहरुलाई नि?"
मलाई लाग्छ🤔। हेर्ने कथाको टिममाई चै सम्मान गर्नु पर्ने हो। उहाँहरुको टिमले गर्दा आज प्रकाश दाइको जिन्दगीमा यति धेरै राम्रो भैरहेकोछ। जतिपनि हुनुहुन्छ सहयोगी मनहरुमा धेरै धन्यवाद।🙏
प्रकाश ले सहयोग पाको मा खुसी छौ तर अरु पनि धेरै गरिब असाहय छन नि तर मिडाया मा भाईरल भकै लाई मात्रै सहयोग गरिनु चाहिँ स्वाच्छ मन को सेवा हो चाहिँ भन्दिन म एउटा लाई नि थपिएका थपिएई तर घर बार केही नभएका अरु धेरै को लागि चाहिँ कोहि छैन। गरिब दुखी असाहाय ले सहयोग पाउन पनि भाईरल नै हुनुपर्ने कस्तो जमना आयो।
❤Prakash dai lai dherai maya tara 1 lakh deko tyo paisa aafno khun pasina rojgar garera ta pakkai aako paisa ta hoina. Rajniti garekai varma Kp Oli ko Karyakarta vayekai varma kamako paisa ta hola ni
बिध्या चापागाइ त साक्षत भगवान हो जस्ले प्रकाश तामाङलाई नया जीवन दिनुभो नया जिबनको मत्लब आफ्नै सन्सारसङ मिलन गराइदिनुभो जुन सन्सारको पर्खाइ दिनदिनै गर्दा गर्दा 35 वर्षा बितेको थियो प्रकाश तामाङको जन्मदिने बुबाआमा भेट्न सफल हुनुभाछ यो भन्दा ठुलो गुन त जिन्दगिमा के चै हुन सक्छ होला ...
पत्रकार भाई मेन बिधा चापागाईलाई पनि सबै जनाले सममान गरे हने थयाे अनि प्रकाश तमाङ भाईलाई धेरै सयाेक उथेकने छ र पैसा सहि थाउमा केहि काम गरनु भनि दिनु हाेला
याे मिडिया ले फेरि सिध्याउँछन् सिधा मान्छेलाई अनेकथरीको प्रश्न सोधेर विद्याजीले जस्तै अरु दुःखी गरिबलाई सहयोग गर्दा राम्रो हुने थियो नि। एउटै मान्छेलाई अनेकथरीको प्रश्न सोधेर भ्युज बढाउने मिडिया प्रकाश दाई राम्रोसँग आफ्नो निर्णय गर्नुहोला।
घर बानाइ दिनु र उहाको इछ्यानुसा जागिर दिनु 25/30 हजारको यति गर्देसि प्रकाश दाइ आफैले गरिखान सक्नु हुन्छ । यो च्याउजस्तो मिडियामा धेरै आउनु राम्रो हैन पैसा कमाउने तरिका ।
प्रकाश काे सारै राम्राे साेच्👍️👍️ बधाई छ धन्ने बाद् sis हजुर् काे सारै मिठाे शब्द धन्ने बाद् 🙏विशेष बिध्या sis लाई धन्ने बाद् प्रकाश लाई नया life दिनु भकाेमा🙏🙏
Prakash Tamang ko lagi help vako ma tw kunai gunaso xaina malai hunu parxa ramro kuro ho but kasai jindagi ma yati uthal puthal hunxa ki sabai partyko sirsa neta haru samma uasaiko paxi prakash jasto dukhi garib aasahaya kati xan kati uni harulai paxi sahayog garum na charcha hune afano name aaune chakkar paxi daudanxan sabai jana aba kha k vanu ra
मलाई लाग्छ अब सहयोग अलि थोरै उठ्न सक्छ होला।अलि ढिला भयो नागरिकता अनि खाता खोल्नु।।दाईलाई ल्याउन पनि ढिला भयो।।जतिखेर कथा हेरियो त्येती खेरै भएको भए धेरै उठ्ने थिए होला सहयोग,,
Yo midiya haru le kina ghari ghari kina sodhnu paro ra bihe garne nagarne Prakash ko icha ho abo vako Navako kura leuna thaleyo haii velu baje ko jasto nahos ramro hos ra uha Sayog garnu hune mahan bekti haru Lai dherai dherai dhandebat
सहयोग गर्न चाहनु हुन्छ भने चुप चाप गर्नु होला उहाको जिबनको घटना सबै पहिलै जानकारी भैसक्यो अब बिगतलाई कोट्याउने काम नगर्नु होला र अब कसरी अगाडी बाढाउने तिर लाग्नु होला🙏
अन्तत रातारात यसरी मालामाल भए प्रकाश तामाङ,प्रधानमन्त्रीलाई भेटेर आशिका तामाङ यस्तोसम्म गरिन
ua-cam.com/video/yIAUTYRV3eE/v-deo.html
@@goldentv4203 कसरी मालामाल भए सबैले मुखले दियकाछन् कसैले हातमा दियका छैनन् दिन मनहुनेलाई पनि मन भरिने मनमर्ने खालको कस्तो समाचार बनायको यो यस्तै समाचार बनाउनेलाई हो युटुवे बुङ्गाहरु भन्ने होइन भने ति विद्या पनि त युटुबर नै हुन् नि उहाँ चाहि महान हुने अरुचाहि युटुवे हुने यस्तै खाले अफबाह पुर्न समाचारले गर्दा हो।
बिहे भनेको चानचुने कुरा होईन बिचार गरनुपरछ नतर दुख पईनछ जात😊जुरायर गरनुपरछ सहिगरनुपरछ नतर दुखपाईन हो बिचार गरहि😊
Yo golden tv ko dare 🦷 le
Bigarchha hai
Dherai interview nadeu
पहिला चाहिँ कसैले पनि चासो राखेन खोजेन होला सायद अहिले चाहिँ बिध्या दिदिले कति दुख गरेर उहाको हिस्टोरिलाई कोट्याएर अनि सबै कुराहरु बुझेर यहाँ सम्म ल्याइदिनुभएको अनि भाइरल भयो अनि बल्ल सबैलाई चासो भयो कति मजा छ हहि गाउघरमा उखाइनै छ नि काम गर्ने कालू मकै खाने भालु भनेजस्तै भएको छ अहिले जे होस बिध्या दिदी जस्तो सयाद मान्छे भेटाउन कमै मा मात्र भेटिन्छ अहिले सबैलाई चुरिफुरी भैराको छ
Sahayog pani garnai paryo ni.uhale khojnu vayo arule arthik sahayog gare ke bagriyovai. Hami nasaknele yutubelai sahayog gare.
Honi tai vaneko
ghas muji ko soch yestai ho muji ,arule katha banayera ta ahile yesari kachuli feriyo ta ta ka xa ta k garxa vanne tero pariwar lai bahek arulai thaha hunxa ta ,
Yes it's true sir solut you thankyou
Prakash harako kura pani thaha navako haina harako report pani thaha navako
विद्या चापागाईंलाई चाहि सम्मान गर्नु पर्छ भन्ने कसैले पनि सोचेन। जस्ले समुन्द्रको पिंधबाट मोति निकाल्यो सबै मोतिको पछि लागे तर त्यो ज्यानलाई बाजिमा राखेर मोति निकाल्नेलाई कसैले वास्ता गरेन।
खास भनु भननु भने ,नेपाली ,हरु दुख परदा रुनछन कराऊछन,पिडा सुनाऊझन,बिरामी छु पैसा छैन,उपचारको,लागी,अलपतरपरेको छु,यसले उसले ,यॅा तिहा,ठगियो लुठीयौ घुबास छैन ,बाल पढाऊने ,खाने रासन छैनतघरआगलागी भो,मगरिब छु मैरो घरछैन मशुकुम बासी हु,मैरो लागी बोलदिने गरिने ,कौहि छैन,मैरो मानिस हरायो ,खौजिनुपर,ो ,भनछन रुद कराऊदै,चिचियाऊद,जातरा ,मनाऊछन, तर लासटमा ,सबऐकुरा को ,बेबसथागरिदिने लाई चटकै बिरसनछन,गुण लाऊनु पनी,ठिक छियो,अपजस दिने नै धरै दिनछन,
हो बिद्या चापागाइलाइ सरकारले र अन्य ब्यक्ति लाई अबश्य सम्मान गर्नु पर्छ!
सहि हो
Hajurko comment sahi ho but biddhya dd lai samman garne hasiyat kosaiko haisiyat xaina nepalma only parkash daile garnuvax uhako lagi yo vanda thulo samman k huna sakxa uhalai
Hjr vannu vako sahi ho bidhya g laini samman garnu parne thiyo tar parkash g hira hun ki kira hun malai ajhaini chinna sakeko xaina
बिध्या चापागॉंई पनी यसो सम्मान गरेकसोहोला भाइ शेरधन् ज्यु
बिद्या चापागाईं विश्व सुन्दरी भन्दा धेरै राम्री हुनुहुन्छ ! सम्मान छ वहाँ लाई !
बिध्या सिस लाई सम्मान गर्नु पर्ने होकि❤❤❤
पुर्वमन्त्री ज्युलाई धेरै धेरै धन्यबाद 🙏
हार्दिक बधाई छ सम्मान छ जाङमु ईन सेर्पा सेर्धन सर लाई 🎉🙏🌹
बिध्या चापागाईं सम्मानित भयकाे देख्न पाउँ,यहि अन्तिम ईच्छा छ
हार्दिक बधाई ❤❤❤❤❤ जाङ्मु इन शेर्पा सेर्धन सर लाईधन्य
विद्या चापागाईं प्रति सम्मान छ 💞
विद्या चापागाईंले आज प्रकाश लाई यहाँ सम्म पुराउनु भयो हजुर प्रती आभार प्रकट गर्द्छु
माननीय सेर्धन राईज्युको दम्पतिलाई हृदयदेखि सम्मान गर्दछु 1 लाख क्यास साथै बच्चा पढाईदिने यती राम्रो बाचा गर्नु भयो। सलाम छ सबै सहयोगिहरुमा🙏
सहयोगी दाता प्रति सलाम छ 🙏
मान्यनिय सेर्धन sir and ma,m laai मन मै देखि सम्मान 🙏🙏🙏🙏👏👏❣️
God bless you parkasha❤❤❤
नेपाल को एक मात्र रियल हिरो ❤❤❤ जिन्दगिमा पहिले चोटि रुवायो 😢
यो युटुबे र मेडिया हरुले प्रकाश लाई यहाँ बाट आको पोइसा 80% दिनु पर्छ बाकी युटुबे को. प्रकास लाई कमाई खाने भाडो नबनाऊ युटुबे हरु.
sahayogi mananiye dampatilae derae derae dhanyabad
Herne katha teem lai pani samman garnu parxa prakaslai aja yo thau samma leune yogdan garne bidhya chapagai ko teem ho
Best of. Luck
Ekdam sojo dazu♥️♥️♥️
२०८४ को लागि भोट सुरक्षित गर्न अहिले भोजपुरे नेताहरुको होडबाजी चलिरहेको छ
exactly 👍️👏👏😁😁🤣
सहि हो मलाई पनि यस्तै लाग्छ ।2084 को लागि 2080/81 देखिनै नाम बेच्छन
Testai lagcha
सहयोग नगरे के गर्थ्यो , गरे -भोटको लागि
राजनीति गर्नेलाई गार्हो छ!!!
विध्या चापागाईं दिदी हरुको सम्पुर्ण टिमलाई स सम्मान गरेको देख्न पाउ
मिडिया चापागाई नहुने भएदेखिन प्रकाश तमाङ आज घर परिवार समन आईपुग्नु हुन्न थियो होला र प्रकाश तमाङले त्यो दु: ख को दिनलाई भुलाएर घर परिवार समन भेटाउन हुनुभएको मा धन्यबाद र चापागाईलाई कहिल्यै नभुल्नु होला प्रकाश दाई🎉🎉🎉🎉
शेरधन त बुढिकाे पेटिकाेटमा आल्झ्यो अब
bichara hamini ruyako abo Ramro hunexa lo prakas jiu lai Salam💕🙏💕
Bisesh dhanyaabaad herne katha ko bidhya didi lai ❤❤❤
Good job
बधाई छ दुबै जना सहयोगी मनहरुलाई
उहाँ बैनिकाे कुरा राम्रो लागयाे
Great work sir mam
बिध्या चापागाई लाई कसै कसै ले यो भिडियाे को रोयल्टी दिनुपर्छ भनेर कुरा गरेको सुन्दा अचम्म लागेर आयो, ती मान्छेहरुको मगज,सोचाई देखेर,
बरु मलाईत यस्तो पो लाग्यो, प्रकाश तामाङ्ग लाई सहयोग जति आउँछ त्यो बापात तेस्को केही अमश हेर्ने कथा कथाको टिमलाइ दिनुपर्छ भन्ने लाग्छ
"अनि तपाईहरुलाई नि?"
मलाई लाग्छ🤔। हेर्ने कथाको टिममाई चै सम्मान गर्नु पर्ने हो। उहाँहरुको टिमले गर्दा आज प्रकाश दाइको जिन्दगीमा यति धेरै राम्रो भैरहेकोछ। जतिपनि हुनुहुन्छ सहयोगी मनहरुमा धेरै धन्यवाद।🙏
hardik badhai xa prakash g
शेरधन ज्यू लाई धन्यवाद
हार्दिक बधाई छ सम्मान छ सर म्याम🙏🏻
मरेकाे बाईकले पनि चर्चा पायाे है
Dai yo paapi desh ma ekdam chalak vaira hednu hola hai family daju vai dherai raixan hajur lai dea ko paisa sahi kam ma lagaunu hola
Great Mrs rai
बिद्या चापागाईंलाई सम्मान गर्नुपर्ने उसले गर्दा पो कल्पनै नगरेको काम संभब भयो त
Aaba ko jiban prakash dai khusi Mai rahos♥️♥️♥️
सहयोगि मनलाई सलाम
Sahayogi मन prati naman 🙏❤️
प्रकाश ले सहयोग पाको मा खुसी छौ तर अरु पनि धेरै गरिब असाहय छन नि तर मिडाया मा भाईरल भकै लाई मात्रै सहयोग गरिनु चाहिँ स्वाच्छ मन को सेवा हो चाहिँ भन्दिन म एउटा लाई नि थपिएका थपिएई तर घर बार केही नभएका अरु धेरै को लागि चाहिँ कोहि छैन। गरिब दुखी असाहाय ले सहयोग पाउन पनि भाईरल नै हुनुपर्ने कस्तो जमना आयो।
Jolly UA-cam haru viral hunu matter ho bibad leu ne
❤Prakash dai lai dherai maya tara 1 lakh deko tyo paisa aafno khun pasina rojgar garera ta pakkai aako paisa ta hoina. Rajniti garekai varma Kp Oli ko Karyakarta vayekai varma kamako paisa ta hola ni
Good job brother
ल बधाई छ
Badai xa
शेर धन के देश लुटेको पैसा एकलाख भए पनि एउटा गरीबले पायो प्रदेश 1 मन्त्री भएर विकास गरेको भनेको यही छोरी जस्तो बुडी मात्र हो अरु केही गरेन 5 वर्ष भरि
Help hunu ramro Tara,,aba rajniti suru hudai x,,Bidya C's lai khoe,,samman
हजुरको बच्चा देख्न पाउ भन्ने माईडमको चै कहिले हो देख्न पाउने😮
Nepali actor Prakash arko video ma dekhna pahoss❤️❤️
बिद्या चापागाईं ज्युलाई खैत सम्मान?? उहाँ गर्दा यो सबै भएकोल 35 बर्षसम्म परिवार सम्झेर टड्पिनु परेकोथियो उहालाई पनिसम्मान जरुरि गर्नछ🙏🙏
बिध्या चापागाइ त साक्षत भगवान हो जस्ले प्रकाश तामाङलाई नया जीवन दिनुभो नया जिबनको मत्लब आफ्नै सन्सारसङ मिलन गराइदिनुभो जुन सन्सारको पर्खाइ दिनदिनै गर्दा गर्दा 35 वर्षा बितेको थियो प्रकाश तामाङको जन्मदिने बुबाआमा भेट्न सफल हुनुभाछ यो भन्दा ठुलो गुन त जिन्दगिमा के चै हुन सक्छ होला ...
Good kam kura yeka tira kumlo boki thimi tira vai pahila afu daro bhayera biha garne sansar sarthi chha
Good
good job
प्रकार काे हात खुट्टा के भयकाे छ मिर्रगउला पिडित लाई देउ
Prakash dai lai sahayog garnu parxa nai tara sab vanda paila bidya chapagailai nepal sarkarle manyata diyera sarkarle fulmala lagayera dhanyabad deko chai dekhna paye dherai ramro hune thiyo but kaile aayena jasari hunxa ekpal vide ma herna paye hunthyo tara kahilya ta
सही कुरो हो प्रकासले भनेको यो यूटुबेले गरेको हो बिध्या चापीगाईले भेटेर यहॉ सम्म ल्याएको पक्का हो..
पत्रकार भाई मेन बिधा चापागाईलाई पनि सबै जनाले सममान गरे हने थयाे अनि प्रकाश तमाङ भाईलाई धेरै सयाेक उथेकने छ र पैसा सहि थाउमा केहि काम गरनु भनि दिनु हाेला
Ab aune din haruma subasha tamangko shubho rahaasha
Very good job thanks for all 👍🙏🫡❤️
याे मिडिया ले फेरि सिध्याउँछन् सिधा मान्छेलाई अनेकथरीको प्रश्न सोधेर विद्याजीले जस्तै अरु दुःखी गरिबलाई सहयोग गर्दा राम्रो हुने थियो नि। एउटै मान्छेलाई अनेकथरीको प्रश्न सोधेर भ्युज बढाउने मिडिया प्रकाश दाई राम्रोसँग आफ्नो निर्णय गर्नुहोला।
🙏🙏🙏
♥️♥️♥️♥️
❤️❤️❤️❤️🙏🙏
good very good
उपचार नपायर, अशक्त भयका तर्फ पनि केहि सहयोग जाओस् न भाईरललाई मात्र किन?
घर बानाइ दिनु र उहाको इछ्यानुसा जागिर दिनु 25/30 हजारको यति गर्देसि प्रकाश दाइ आफैले गरिखान सक्नु हुन्छ । यो च्याउजस्तो मिडियामा धेरै आउनु राम्रो हैन पैसा कमाउने तरिका ।
Aaha! Bhojpurle uttam gardaicha
एक लाख पकेट खर्च केर फुल हुनुहोला पका जि कसै ले जिल्याई दिला है
सहयोग गर्ने सहयोगी ठुला मन भएका हरु लाई धेरै धेरै धन्यवाद छ
❤❤
j hos hasae budhale
बिध्या चापागाइले त कथा मात्र तयार गरदिएको हो, उनले कुनै सयोग उठाएको छैन र त मान्छेहरुले 5 करोड उठायो भन्छन्, भन्नेहरुले त जे पनि भन्छ न नि ?
Good 👍
👍👍👍👍👍
प्रकाश काे सारै राम्राे साेच्👍️👍️ बधाई छ धन्ने बाद् sis हजुर् काे सारै मिठाे शब्द धन्ने बाद् 🙏विशेष बिध्या sis लाई धन्ने बाद् प्रकाश लाई नया life दिनु भकाेमा🙏🙏
Bidhya chapagailai rastriye katha samman le puraskrit gareko herna paau...
Prakash Tamang ko lagi help vako ma tw kunai gunaso xaina malai hunu parxa ramro kuro ho but kasai jindagi ma yati uthal puthal hunxa ki sabai partyko sirsa neta haru samma uasaiko paxi prakash jasto dukhi garib aasahaya kati xan kati uni harulai paxi sahayog garum na charcha hune afano name aaune chakkar paxi daudanxan sabai jana aba kha k vanu ra
अनाबश्यक कुराहरु सोधेर दु:ख चै नदिम है मेरो अनुरोध 🙏
Thank you for everyone helping hand❤
❤❤❤❤❤❤❤❤❤❤❤
मलाई लाग्छ अब सहयोग अलि थोरै उठ्न सक्छ होला।अलि ढिला भयो नागरिकता अनि खाता खोल्नु।।दाईलाई ल्याउन पनि ढिला भयो।।जतिखेर कथा हेरियो त्येती खेरै भएको भए धेरै उठ्ने थिए होला सहयोग,,
घर बेटि लाई गाली गर्नु हुन्न, यो बेला को लाख भन्दा त्यो बेला सानो हुदा पाल्नु भो त्यो नै ठिक थियो
बिहे नगरी बच्चा पढाउने जिम्मा भन्नुहुन्छ
आफ्नु चाई कैले जन्माउने अनि पढाउने माननिय मेम दाजु शेरधन लाई समय दिनु पर्यो
मुठी फुकाएछन् मुख्यमंत्री हुँदा भष्ट्राचार गरेको होला बार्दै छन् नाम नै शेरधन होनी
मुजीहरु यो भन्दा कति पीडा र बीपतमा भएको मान्छे अझै हजारौ छन आखा फुट्ने हैन गोरूहरू
एऊटा भाईरल भयो भने स्टन्ट को लागी सब पछी लाग्छ
Yo midiya haru le kina ghari ghari kina sodhnu paro ra bihe garne nagarne Prakash ko icha ho abo vako Navako kura leuna thaleyo haii velu baje ko jasto nahos ramro hos ra uha Sayog garnu hune mahan bekti haru Lai dherai dherai dhandebat
कोरिया बाट हामिले पनि सहयोग गर्ने क्याम्पियन बनाको छौँ तर कसोरी गर्ने होला बैंक मा पठाउने कि ime गर्ने!??
ख? बिद्यालाई कसैले सम्मान गर्ने कुरै गर्दैन ।
मलाइनी एति गरिदेउ😢
Pahilata bidhya chapagailai samman garnu
त मुजि जस्तो युटुबेले गर्दा बिरोधहरु आएको हो
Yo mana lai hoi bidhaya capagai lI bolayar saman garanu parCha
सहयोग गर्न चाहनु हुन्छ भने चुप चाप गर्नु होला उहाको जिबनको घटना सबै पहिलै जानकारी भैसक्यो अब बिगतलाई कोट्याउने काम नगर्नु होला र अब कसरी अगाडी बाढाउने तिर लाग्नु होला🙏
kam garne bidhya dd
paisa kamaune youtubeeharuu
eutaee question sodda soddha dikkha vaesakhyo bicharaa
dheraeee dikka nabanaesyo ....hjur...