Exclusive: सचिन परियार अब आमासंगै पोखरामा बस्ने।सचिनलाई लगाइदिए तेजेन्द्रले आमाको जिम्मा, Sachin

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • video NEPAL UPDATE 9847390851
    subsribe us for more update..
    keep following us on Facebook
    Page / notifications
    / nepal.updet
    Add US ANd LIKE Us....
    SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

КОМЕНТАРІ • 1,4 тис.

  • @mayarai5719
    @mayarai5719 2 роки тому +387

    बधाई छ महोन सर हजुर लाई अनि सचिन को दुईभाना लाई आमा को साथमा देख्दा खुसि लाग्यो

    • @cklimbu6523
      @cklimbu6523 2 роки тому +6

      Sarai ramro garnu garnu vayo Mohan sir thank you

    • @ajaypariyar1177
      @ajaypariyar1177 2 роки тому +1

      @@cklimbu6523 Pokhara

    • @phanbhahadurthapa7459
      @phanbhahadurthapa7459 2 роки тому +2

      हो मलाईपनि सारै सारै खुशी लाग्यो मोहन सर

    • @sukbahadurnepali5095
      @sukbahadurnepali5095 2 роки тому

      माेहन सर याे बाबुलाई हजुरले पढाइ दिनुस

    • @aktarraja8894
      @aktarraja8894 2 роки тому

      Q

  • @sabitrakhadka931
    @sabitrakhadka931 2 роки тому +25

    जति गरेपनि आमा भनेको आमा नै हो जन्म दिने आमा ले जस्तो माया केर कसैले गर्दैन सचिन लाई आमा संग देख्दा खुसी लाग्यो सहयोगी मन् हरले उद्धार गर्दिनुहोला मोहन सरलाई धन्यवाद 🙏

  • @anjumalla4205
    @anjumalla4205 2 роки тому +190

    आमा भनेको आमा नै हो आमाको माया अरूले दिनै सक्दैन राम्रो काम गर्दिनू भयेको मा धन्यवाद मोहन सर्🙏🙏👍️👍️

    • @asmitarana1687
      @asmitarana1687 2 роки тому +1

      Yo khata damai gatya jathko gathani demakh jadaya aba ka khajadai xas thak dami ta jasto gatya dami taila tero jathai budiko desa khanu parcxa

    • @deepakamuq2001
      @deepakamuq2001 2 роки тому +1

      Dhukha paxi sukha auxa k ghanu ta

    • @bishnusharma1730
      @bishnusharma1730 2 роки тому +1

      @@deepakamuq2001 iklvgmmnmp

  • @mankamal2673
    @mankamal2673 2 роки тому +82

    मोहन सर जि मेरो सम्मान छ
    अति राम्रो काम गनुभयो सर जि 🙏🙏🙏

  • @minathakuri1812
    @minathakuri1812 2 роки тому +79

    राम्रो समाचार सुन्न पाइयो।।।पत्रकार भाइ लाई धेरै धेरै धन्यवाद।आमाको माया जस्तो निच्छल अरु कसैको माया हुदैन ।।।

  • @vogal792
    @vogal792 2 роки тому +37

    दर्शन नमस्ते नमस्कार मोहन सर निकै राम्रो काम गर्नु भएको छ जसको सबै को चाहेको पुरा भयो आमाको काखमा बच्चा सधैं खुशी हुन्छन् त्यही बेबस्था मिलाएर राख्दा राम्रो हुन्छ

  • @gyanpandey6035
    @gyanpandey6035 2 роки тому +197

    आफ्नो जन्म दिने आमा भनेको अफ्नो हुन्छ राम्राे गर्नु भयो आमा ले 🥰❤️❣️🙏🏼🙏🏼🙏🏼🙏🏼

    • @prajwolbhitrikoti6584
      @prajwolbhitrikoti6584 2 роки тому +5

      पोखरामा भोटौन हजुर सहयोग गरौला नि हजुर हामी पनि सामाजिक मन् भवन छ हजुर

    • @anitasen7156
      @anitasen7156 2 роки тому +1

      कलौटे nahamarda

    • @ramg136
      @ramg136 2 роки тому +1

      तेरो बा लाइ गाली नगरे र के पुजा गर्ने

    • @prakashkhadka4608
      @prakashkhadka4608 2 роки тому

      Oo 😃

  • @dhirajbudha3672
    @dhirajbudha3672 2 роки тому +16

    धेरै राम्रो खवर सुन्न पाइयो धन्यबाद पत्रकार दाजु आमा आमा नै हुन

  • @samsungsunu5789
    @samsungsunu5789 2 роки тому +115

    धेरै धेरै धन्यबाद छ सम्पूर्ण टिमलाई अब आमालाई नै जिम्मेवार दिनुपर्छ अब बाबाको साथमा राख्नु गलत हो किन कि सोैतेनि आमा भनेको सोैतेनि आमा हो बाउ पनि सोैतेनि नै हुन्छ

    • @phanbhahadurthapa7459
      @phanbhahadurthapa7459 2 роки тому +2

      हो हजुर सहि हो

    • @bishnubhattarai4266
      @bishnubhattarai4266 2 роки тому

      सचिन को बुबालाई कारबाही गर्नु पर्छ बच्चा को भबिस्या बिगार्ने तेहि कुकुर हो

  • @lalkhatri9181
    @lalkhatri9181 2 роки тому +94

    बधाई छ माेहन सर लाई हजुर साथै सचिन परिवार साथै उहाकाे ममि उहाकाे बहिनी काे सेचेकाे काम पुराहाेस ❤️❤️❤️❤️विशेष गरि म माेहन सर लाई बधाई दिन्न चाहान्छु 💋💋💋❤️

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 2 роки тому +463

    खुशी लाग्यो आमा भनेको आमा हो, आमाको साथ जस्तो बाउको हुँदैन! अब देश विदेशमा बस्ने दयालु सबैले केही सहायता गरि दिए धेरै राम्रो हुने थियो 🙏🙏🙏

    • @govindabahadur6284
      @govindabahadur6284 2 роки тому +16

      Vutro ko sahayog

    • @netranetra9526
      @netranetra9526 2 роки тому +10

      @@govindabahadur6284 hoit तातो रिस् नगर्नु

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 2 роки тому +3

      @@netranetra9526 😂😂

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 2 роки тому +6

      @@govindabahadur6284 तिम्रो बोली र सोच्ने शक्तिबाट बुझिन्छ कस्तो मान्छे भनेर! आफू पनि नगर्ने अरूको कमेन्टमा आएर बेहोरा देखाऊनु राम्रो होइन।

    • @nirmalsajitamagar.6252
      @nirmalsajitamagar.6252 2 роки тому +1

      @@netranetra9526 😃😃😃Ma hasum ki rum

  • @singalkrishna2737
    @singalkrishna2737 2 роки тому +10

    यति सानाे भएर पनि कति ज्ञानी है हाम्रो सचिन बाबू सधै खुसि देख्न पराेस् ।❤️❤️❤️

  • @jedkhartri868
    @jedkhartri868 2 роки тому +90

    ल ल राम्रो भो राम्रो साङ्ग हेर्नुहोला दिदि छोराछोरी को लागि सबै थोक आमा हो आम जस्तो कोहिहुदैन धन्यवाद मोहन भाइ 🙏🙏🙏

    • @anitanepali2729
      @anitanepali2729 2 роки тому +2

      जस्ले जेसुकै भनोस आखिर जतिसुकै बाबाले चाटेको र आमा ले पिटेको फरक हुन्छ यो सत्य हो दिदी अब छोराछोरी को मुख हेरेर भोलिको दिन मा यिनै छोराछोरीले हेर्ने छन

  • @keepboy9541
    @keepboy9541 2 роки тому +32

    आमा जस्तो यो दुनियाँ मा कोहि छैन धैरै खुसी लायो यो भिदियो देखेर सारैइ खुसी लायो यो भाइ बहिनी लाई पर्ने बेब्स्ता मिलाउनु दाजु यहि हुन्छ राम्रो

  • @narayanacharya4814
    @narayanacharya4814 2 роки тому +151

    बच्चाहरुको उज्वल। भबिष्यको कामना
    जयहोस🙏🙏😍😍

  • @mohanpandey1775
    @mohanpandey1775 2 роки тому +8

    खुशी लाग्यो आमा भनेको आमा हो! अब देश विदेशमा बस्ने दयालु सबैले सहायता गर्नु होला! 🙏🙏🙏

  • @gsfh2152
    @gsfh2152 2 роки тому +46

    बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट

  • @shantibasnet8162
    @shantibasnet8162 2 роки тому +17

    धन्यवाद मोहन भाई अब तेजेन्द्र मोटाएछ र छोरा छोरी आमा को जिम्मा लगाएछ हिजो हेर्न भेट्न नदिने तेजेन्द्र बाउ भनेको जनाएछ ल अब ममी चाहिँ ले पनि बाउले झैं गर्नु हुन्नँ आफ्नो बच्चा काे ख्याल राख्नु हेर्नू दुःख सुख पाल्नु

  • @shidharthabardewa128
    @shidharthabardewa128 2 роки тому +65

    बाबू सचिन अामा सग नै बसनु प्रगित काे कामना बाबु

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 роки тому +43

    :आमा भन्ने सब्दनै काफि र
    आफ्नो सन्तानको लागि हरेक दुख र सङ्घर्सा पनि हासि हासि काख होस या बुई बोकेर खुसि बनाएकि हुन्छि
    (आमा प्रतिको माया )

  • @janukagurung2817
    @janukagurung2817 2 роки тому +70

    कठै सचिन को अब सुखका दिन आए है आमाको काख पायो तर बच्चालाई पढाउनु चाही परो सबैले काले सचिनलाई सहयोग गर्नु होला बैनु खुट्टो चाहिँ छोड्न पाउनु हन्न नी सचिनको कमाई अरूले खाजु भन्दा आफ्नै आमाले खाओस बरू

  • @tulsarumagar5116
    @tulsarumagar5116 2 роки тому +30

    बधाई छ दिदी हजुरलाई बाबु नानी लाई सुख दुःख गरेर भए पनि पढाउनु र मेरो मीठो सम्झना अनि न्यानो माया

  • @sanu-yy6wp
    @sanu-yy6wp 2 роки тому +76

    आमा जस्तो यो संसार मा कुनै संसार हुँदैन🌹🌹माया गर्नु है दीदी सबै को नजरमा गिरेको कलाउटे लाई देखाउनु🙏🙏🙏

    • @mohanikafle100
      @mohanikafle100 2 роки тому

      Katai aamaharuley Pani bechali banayar hideyka xana but sabailai testoo vannakojeko chahee hoina

    • @fulkumarirai3776
      @fulkumarirai3776 2 роки тому

      रामर भैदिदी कलाउटेदेखाउनु दिदी

    • @prakashkumar-po2ys
      @prakashkumar-po2ys 2 роки тому

      सही भन्नु भयो हजुरले🙏

  • @dhanurana5917
    @dhanurana5917 2 роки тому +7

    अब चाहि नानीबाबु आमाको काखमा परेछ उज्जवल भविष्यको कामना

  • @bishnubarali24
    @bishnubarali24 2 роки тому +84

    लौन माेहन सर बाबु नानि काे र अामा काे राम्रो बेबस्था मिलाई दिनु हाेला

  • @SubhadraPaudel
    @SubhadraPaudel 2 роки тому +4

    अब मेरो छोरालाइ पनि लेराइदिनु पर्यो मोहन सर सारै खुसी लाग्यो हजुर ले सचिन को आमा र बहिनी सङै बनाइदिनु भयो

    • @shantineupane3609
      @shantineupane3609 2 роки тому

      Sai kura aba subhadra jiko babulai pne afno mamusanga basne banaidinus Mohan sir

  • @mayashrestha7153
    @mayashrestha7153 2 роки тому +58

    आमा भनेको आमा नै हुन्छ god bless family

    • @JpnNpl
      @JpnNpl 2 роки тому

      Think you Mohan vailai

  • @shantisunar1030
    @shantisunar1030 2 роки тому +15

    राम्रो भयो अब तिमीहरुको साथ
    जति दुख कस्ट परेनी नछुटुस आमा
    भनेको आमा नै हो दुईवटा बच्चा भनेको
    धेरै होइन जसरिनी पाल्न र पडाउन सकिन्छ

  • @यात्री-प5ष
    @यात्री-प5ष 2 роки тому +82

    अब फेरि उहीँ स्थान मा पुर्याइदिनुस है मोहन जि,,,कलौटे आएर डिस्टप गर्यो भनि🤛🤛दिनुस्🤘

  • @manbahadurrana1379
    @manbahadurrana1379 2 місяці тому +3

    Dherai derai badhai sir hjurlai aama je jato vay pni aama vaneko aama nai ho❤❤❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 2 роки тому +122

    धेरै राम्रो काम बधाई छ

  • @rahulalemagar5557
    @rahulalemagar5557 2 місяці тому +1

    एक दम शहि गर्नु भयो

  • @mjxetri9323
    @mjxetri9323 2 роки тому +24

    सचिन सचिन मात्रै नभन्नु ला मित्रहरू उस्को बहिनी पनि छिन उनको नि कुरा राख्नुपर्ने हो पढाउने हो भने दुबैलाइ एकै ठाउमा पढाउनु पर्छ

  • @limbuharka9913
    @limbuharka9913 2 роки тому +5

    ल बधाई छ छोरा छोरी आमाको साथमा पुगेछ्न

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 2 роки тому +82

    कलाैटेले बिगारेको हो सचिन लाई आमा को साथ पायपछी भबिस्य राम्रो हुन्छ

    • @balramdhimal7473
      @balramdhimal7473 2 роки тому

      Yo Kalaute ko kaam xain dhartiko bojh hun 2 santan yeuti shrimati lai pani paln nasakne dhartiko bojh

  • @Gaugharmedia
    @Gaugharmedia 2 роки тому +33

    खुशी लागेओ आमा को काख मा बस्ना पाए

  • @menukakc6939
    @menukakc6939 2 роки тому +30

    खर्च बेहोर्नु पर्छ त्यो काले ले कति सजिलो छ हैन जिम्मा लगाए भन्न तेतिकै सुख दिने हैन त्यो काले लाई😲😲😲

  • @munachalise6386
    @munachalise6386 2 роки тому +2

    यो बाबू लाई सग्दो सयोग गर्दिनु होला यो बाबू लाई मेरो आशीर्वाद छ

  • @मायारुम्बातामाङ

    आमा भनेको आमा नै हुन आमा को जस्तो मन बाउको हुदैन 👩‍👧‍👦👩‍👧‍👦👩‍👧‍👦ठिकै भयो आमा सङ बसेको राम्रो बाबू नानी♥️♥️♥️♥️🕉️🕉️

  • @reactionnepal4101
    @reactionnepal4101 2 роки тому +4

    keep up the good work... mohan dai🙏🙏🙏अब केही अबस्य हुन्छ्🌈🌈

  • @Jibanrai012
    @Jibanrai012 2 роки тому +17

    धेरै महान कार्य मोहन सर लगायत अन्य टिम🙏

  • @darshanghimire6033
    @darshanghimire6033 2 роки тому +2

    धन्यवाद मोहन सर हजुरलाई आमाले बच्चाहरूको राम्रो हेरचाह गरेर बसेको देख्न पाइयोस्।

  • @Nsp933
    @Nsp933 2 роки тому +36

    अामा त राम्री रहनु हुदाे रहेछ त्याे काले कलाैटे सँग के देखेर जानू भा हाेला🙈🙏 अब बावुकाे भविष्य राम्रो हाेस अामा अामा नै हाे।

  • @phanbhahadurthapa7459
    @phanbhahadurthapa7459 2 роки тому +13

    हो नि हजुर आमा भनेको आमानै हुन्छ हरेस नखानु दिदी जिवन लामो छ यसैगरी अगाडि बढ्दै जानु अनि बाबु नानी अझैं साना छन् गाह्रो त हुन्छ दिदी तपाईं को साथ पाएका छन् अब दुख पाउदैनकि सचिव बाबु राम्रो सङ्ग पढ्नु है अनि आमा लाई नस्ताउनु बाबु ठूलो मान्छे बन्नुपर्छ मोहन सर लाई धेरै धेरै धन्यबाद

  • @kanchanabudha804
    @kanchanabudha804 2 роки тому +14

    जति पनि घनिष्ट सम्वन्ध छन् यी संसारमा तर आमाको
    जस्तो गनिष्ट समन्ध हुँदैन।।।

  • @minkoirala2696
    @minkoirala2696 2 роки тому +9

    बधाई छ तेजेन्द्रलाई अामाको जिम्मा लाकोमा

  • @माम्बातामाङ्ग

    आमा भनेको आमा नै हुन्छ बधाई छ महोन दाजु लाई

    • @birjunggurung4397
      @birjunggurung4397 2 роки тому

      याे त अति नै नाटक भाे।

  • @babudeepakpariyar7353
    @babudeepakpariyar7353 2 роки тому +1

    हजुर को यो खुशी को आँसु हो मलाई यक दम खुशी लाग्यो 🙏🙏

  • @chandarkala2257
    @chandarkala2257 2 роки тому +44

    यो सबै कलाउटेको काम हो तेति राम्रो ठाउँमा पुगेको थिए सचिन अब राम्रोसँग पड्नु है नानी

    • @mohanikafle100
      @mohanikafle100 2 роки тому

      Yesley padaina kasri padxa pokhara justo mahanggo thuema

  • @himaangel3632
    @himaangel3632 2 роки тому +1

    सारै उत्तम कर्म गर्नु भयो पत्रकार भाई आमासंग अब नछुटाउनुहोस है

  • @chandrabc1984
    @chandrabc1984 2 роки тому +26

    इन्द्रेणी मा लग्नुपर्छ र फेरि पढ्न बाताबरण मिलाइदिनु होला मोहन जि🙏🙏🙏

  • @mandirapandey6315
    @mandirapandey6315 2 роки тому +6

    Great job mohan sir love from usa 🇺🇸

  • @HIMALSHRESTHAOFFICIL
    @HIMALSHRESTHAOFFICIL 2 роки тому +21

    आमाको काख स्वर्गको बास, जे जस्तो भए पनि आमा हो, जे भयो ठीक भयो, लक्ष्मी नारायण भगवानले सबैको रक्षा गरुन।

  • @saritarai2214
    @saritarai2214 2 роки тому +14

    Great job Mohan sir 🙏

  • @shivabahadurnepali1396
    @shivabahadurnepali1396 2 роки тому +24

    आमा ले यति माया गर्दा गर्दा छुटाए काे रहेछ कलाउटेले हाे याे बहिनी यसाै भिछाेड भएकाे हाेना यहि कलाउटे गर्दा रहेछ अाफु जन्मा देएकाे बच्चालाई कस्काे माया हुदेनार धन्देबाद मन भाइ इनि दुई बच्चालाई अामा संग मिलाएकाे मा

  • @lokram5437
    @lokram5437 2 роки тому

    पत्रकार सरजीलाई धेरै धेरै धन्यवाद आमालाई भेटाइ दिनु भयो 👍️👍️👍️

  • @sajanarai1373
    @sajanarai1373 2 роки тому +18

    प्लिज दिदी चिन्ता नलिनुस उ असल छोरो बन्छ .सधै उसको ख्याल गर तर बुबाकहाँ नपठाऊ 🙏🙏❤️

  • @Wikondarycox
    @Wikondarycox 2 місяці тому +2

    Good working ❤❤❤❤sir

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 роки тому +31

    ग्रेट मोहन सर

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +20

    Great job Mohan Ji. Keep it up. Go ahead and ahead.
    Sachin Ji and his sister must get an opportunity to study.
    Let’s pray , help and support him, he will find school soon.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @davilgtm9729
    @davilgtm9729 2 роки тому +22

    धन्येवाद छ आमालाई अरुले धेरै माया गरेको र आमा ले माया नगरेको जन्मदिने आमा भनेको आमा हो

    • @apsaragautam7646
      @apsaragautam7646 2 роки тому

      गुल्मी जाउ भनेको मान बैनि पोखरा बस्न गाह्रो छ

  • @angilakc4664
    @angilakc4664 2 роки тому +2

    जस्तो सुकै होस् आफ्नो आमा भनेको आमा नै हो बाबु नानि आफ्नो आमा संग बस्न पाय धेरै खुसी लाग्यो असाद्दै प्यारो सब्द आमा 😘😘

  • @laxmisharma1994
    @laxmisharma1994 2 роки тому +7

    Mohon vhai hjrlai dharai dharai dhanaybat 🙏🙏🙏🙏bachaa haru aama sanga basana paunu vaya xa dharai khusi lagayo badhai mohon vhai ko timlai dharai dharai dhanaybat

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 2 роки тому +1

    आमाको साथमा देखेर आजा धेरै खुशी लाग्यो अब बाबुलाई राम्रोसँग हेरबिचार गर्नु होला
    सबैले सहयोग गर्नुहोला यो बाबुलाई

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 2 роки тому +35

    केही हुदैन आमासङ्ग बसेमा सबैले सहयोग गर्नेछ अब चिन्ता नलिदा हुन्छ सचिन आफैमा चर्चित भाइरल बच्चा हो।।।

  • @ashokkunwar4493
    @ashokkunwar4493 2 роки тому

    धेरै राम्रो खबर धेरै धेरै धन्यवाद मोहन जि अब बाबुको उज्ज्वल भबिस्यको कामना

  • @rameshnepal9403
    @rameshnepal9403 2 роки тому +14

    Good job mohan sir ramro vyo

  • @tilakbdr316
    @tilakbdr316 2 роки тому

    ,मोहनसर सारै कामगरनुभयो खुसिलायो हजुरलाइ धेरै धनेबातछ

  • @km4589
    @km4589 2 роки тому +20

    सचीन को कमाइ जति खायर छोडेछ। कमाई हुद्दा आमा सग भेट्न नी देको थेन कलौटे ले ।

  • @soniakafle5724
    @soniakafle5724 2 роки тому +30

    Congratulations 👏 mohan sir

    • @chhokpasherpa476
      @chhokpasherpa476 2 роки тому

      Derai ramro congratulation amale jati maya kasile dina sakdaina mother is best in the world.😍😍😍😍😍😍😍

  • @unknown-em8gh
    @unknown-em8gh 2 роки тому +19

    आमा bhaneko आमा नाई हो ❤️❤️

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 2 роки тому +2

    जेहोस आमा सङ भेट भएकोमा खुसी लाग्यो कलौतेको भर नगरे हुन्छ ।।

  • @krishansunar7634
    @krishansunar7634 2 роки тому +11

    बाबुनानीलाई जसरी नि पढाउन बेबस्ता मिलाउन पर्याे माेहन सर 🙏🙏🙏

  • @priyarai7772
    @priyarai7772 2 роки тому +14

    Very good job mohan sir lots of love from dharan ♥♥♥♥

  • @madhugnawali9386
    @madhugnawali9386 2 роки тому +17

    मोहन सर हजुर सलाम छ सचिन लाई मम्मी को जिम्मा लगाइ दिनु भयेको मा

    • @amritacharya2326
      @amritacharya2326 2 роки тому

      अब आमा काे हात परेपछि ठिक हाेला बदाई छ हजुर मलाई

  • @KhimaGiri-li1jk
    @KhimaGiri-li1jk 2 місяці тому +1

    यो त अती नै भयो अब चाहि सचिन आमा सङ्गै बस्नु पर्छ ल

  • @ramkajiadhikary2942
    @ramkajiadhikary2942 2 роки тому +20

    जतिनै जे भयनी आफ्नो आमाको काख नै प्यारो हुन्छ ।

  • @punyadhakal994
    @punyadhakal994 2 роки тому

    धन्यहुन महान अामा।वावु अपराधी हाे कलाै टे ।छाेरा छाेरी र श्रीमतीलाई घर न घाटकाेवनायाे। ढुङ्गाकाे मुटु भएकाे मानिस रहे छ।

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +7

    हाम्रो चाहाना पनि यहीँ थियो जे भो राम्रो भो अब नानी बाबू दुबैलाई माया गरेर राख्नु होला। देश बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग गरेर फेरि पनि पढ्ने माहोल मिलाई दिनु होला🙏🙏

  • @laxmanpulami2828
    @laxmanpulami2828 2 роки тому +16

    छोरोको स्योर्था लुट्न सम्म लुतिस कलौते अहिले लुट्न पाइनस अनि आमाको जिम्मा । त्यति बेलाको भेडियो आँखैमा छ । खाते बाउ परे पछिको पीडा । कठै सचिन बाबु।

  • @maheshadhikari728
    @maheshadhikari728 2 роки тому +7

    अब सचिनले पक्कै सहयोग पाउछ्न

  • @DeepakDeepak-ic1nx
    @DeepakDeepak-ic1nx 2 роки тому +12

    Good job sir

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +12

    आमाको काखै प्यारो छ, बाउ भन्ने स्वार्थी कलौटे सुध्रिन गार्हो छ, चाहिदा भाँडो नचाहिँदा ठारो गरायो कलौटे ले, सचिन र नानी लाइ पढाउने मनकारी कोही दर्सक हुनु हुन्छ भने उहा लाइ चार धाम गर्नु पर्ने छैन, रोए को देख्दा दुख्ख लागो,

  • @amritasharma5325
    @amritasharma5325 2 роки тому +6

    अब सचिले जुन इस्कूस मा पढेनि अब बाउले लान नपाउनी सर्तमा इस्कूस भर्ना गर्नुपर्छ

  • @KamalaBista-zw2qw
    @KamalaBista-zw2qw 2 місяці тому +1

    आमा भनेको आमा हुन सचिन लाई न छोड्नु है कलौटेको अगाडि हजुरले देखाउनु पर्छ 🙏🙏👍️👍️👌👌

  • @lakxmankhanal5455
    @lakxmankhanal5455 2 роки тому +58

    कलौटेले एति गर्छ भनेर पैलै भनेको हो आजा सम्म छोरा लाई प्रोयोग गरेर पैसा खायो चोर्ले अब सचिन आमा सितै बस्नु अब कलौटे शीत नजानु

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 роки тому +5

    यो सबै नाटक त हो मिडिया कर्मि साथि भाईहरुलाई दुःख कस्ट दिने काम मात्र हो। धन्यवाद जय नेपाल

  • @balaramnepali5061
    @balaramnepali5061 2 роки тому +27

    धेरै धेरै खुसि लायो आज यो देख्न पाउदा पहिले नै आमा संघ बसाउन पर्ने हो के यार

  • @sitasitakunwar6667
    @sitasitakunwar6667 2 роки тому +4

    धन्यवाद महोन सर यी बच्चाले अामाको जिम्मा लगायको मा सक्नुहुन्छ भनी अब पढ्ने बातावर्णन नि मिलाईदिनु होला मोहोन सर

  • @drishtihsg4510
    @drishtihsg4510 2 роки тому +72

    God bless you all family 🙏🏾🙏🏾🇳🇵🇳🇵🇮🇳

  • @dipak.thapa2736
    @dipak.thapa2736 2 роки тому +13

    कलाउटे मान्छे महाको स्वार्थी रहेछ।छोराले कमाउँदा सम्म आमा संग बस्न दिएन अहिले आमा लाई जिम्मा दिएछ कलौटे डाँका।

  • @bishanbbc6500
    @bishanbbc6500 2 роки тому +28

    यि लाई न बाउले हेर्छ न आमा ले नि पाल्न लाई सजिलो छ , दुख पाउँछन् सहयोग को खाचो छ

    • @samikshya78
      @samikshya78 2 роки тому +1

      Jasari ni palnu didi palna saknu hunxa tpi aama ho himmat naharnu hos didi.

  • @hirapokhrel6831
    @hirapokhrel6831 2 роки тому

    माेहन् सर धेरै धेरै धन्यवाद हजुरकाे माहान् कामकाे लागि आमा जस्तो याे सन्सार ठूलाे केही छैन्

  • @rmpvlogsofficial.6039
    @rmpvlogsofficial.6039 2 роки тому +24

    God bless you all family 💞

  • @skopgaming3485
    @skopgaming3485 2 роки тому

    बधाई छ अति खुसी लागेयो

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 2 роки тому +5

    मोहन बस्नेत पत्रकार मात्र हैन , एक महान आत्मा हुनुहुन्छ । म २ बर्ष देखि वहाँलाई हेर्दै छु ।

  • @amritrana5556
    @amritrana5556 2 роки тому +3

    आमा नै भगवान आमा नै संसार हो 🙏🙏🙏🙏💓

  • @sabitathapa9467
    @sabitathapa9467 2 роки тому +11

    तलाई जोइटिंरे तेजेन्द्रे पहिला सहयोग पाउदा छोराले कमाउदा सम्म आमालाई दिएनस् अहिले पाल्न सकेनस् अनि उपाए नलागेर दिईस्

  • @Ramlal-oo1yf
    @Ramlal-oo1yf 2 роки тому +1

    Thank you mohan sir dukhi garib ko sahara bandinu vako chha

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 роки тому +21

    very good job mohan sir🙏🙏👍️🇲🇾