चाइनिजहरुले काठमाडौंमा ड्राइगन नचाएर तहल्का मचायो, जनताहरु भीडमा बालेन खोज्दै - Chinese New year
Вставка
- Опубліковано 10 лют 2025
- चाइनिजहरुले काठमाडौंमा ड्राइगन नचाएर तहल्का मचायो, जनताहरु भीडमा बालेन खोज्दै - Chinese New year in Nepal
Your Quries :-
china new year in nepal
china new year in Kathmandu
chinese new year in Kathmandu
chinese new year Kathmandu 2024
today chinese program in ktm
today chinse program in Kathmandu
durbar marg chinese program
durbar marg chinese new year
balen shah in china
balen shah action video
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
UA-cam :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
चिन र नेपालकाे मित्रता अमर रहाेस ।
चीन नेपालको सम्बन्ध उच्च रहोस् i love china ❤❤
चिइनिज नयाँ बर्ष को चिनी जनताहरुलाइ धेरै धेरै शुभ कामना छ।
djnyabaad namstey
चाईनिज नयाँ बर्ष काे धेरै धेरै शुभ-कामना।
दामि नेपाली बोल्ने चाईनिज
अचम्म मान्नु पर्ने केहि छैन भारतीय हरुले पनि नेपाली फि लि लि लि बोल्छन्
He is no more chinese coz he said हामी नेपाली।😂😂
Kale dhoti😂😂@@basicengineeringconceptfor5922
@basicengineeringconceptfor5922 hindi vasata bachale pani kyabad vandai farrr bolxan van nepalile pani chines vasha fatafat balxa achamma mannu pardaina ? ra nepaliharule pani junai desma rahe pani afana saskiti char bar banainxa vane chanes haruko pani new year dasai banako ho daraigend nachayara
🐱@@rameshlama
चाईना को नया बर्षको हार्दिक सूभकामना
यहाँहरूको नयाँ बर्ष सुखद बनोस।सम्पूर्ण चीनका मित्रहरू नयाँ बर्षको शुभकामना।
चाईनिज मित्रलाई सलाम छ हेप्पी चाईनिज न्यु ईयर
चीन सङ को सम्बन्धलाई पनि प्रगाढ बनाउन्दै लैजानु पर्छ।आज छिमेकी देशको बिकास देख्दा अचम्म लाग्छ।दुनियामा एक नम्बर देश बनिसकेको छ।
कस्तो राम्रो नेपाली बोल्नुभाको धेरै माया वहालाई ❤हामी चाइनालाई मायाँ गर्छम🇳🇵🤝🇨🇳
एकदमै राम्रो आ आफ्नो धर्म संस्कृति जुनै देशमा बसे पनि मान्नु पाउनु पर्छ!! यसरी हाम्रो देश पनि शिक्षित बनेको देख्दा खुशी लाग्यो!! चाईनिज नयाँ बर्षको शुभकामना मेरो सपना तेह्रथुम मा तफू कारखाना र सुन्तला जुस कारखाना निकाल्ने सपना चाईनिज ज्यू ले एउटा तफू कारखाना जहाँ भ ए पनि खोलेर पुरा गरि दिनु भएछ !! सलाम बधाई शुभकामना धन्यवाद सेवारो
कस्तो राम्रो।मिठो बोल्ने भन्या दामी दामि
चाईनीज को भनाई सही लाग्यो हामी युवा हरु बीदेसमा छौ बीद्म्बना अईथीर राजनीती हो
राम्रो हो हामी नेपालीहरु हङकङमा नेपाली चाड मनाउ छै ।। उनिहरुलाइ पनि मनाउन दिनु पर्छ हङ्कङका चाइनिजहरु इमानदारी हुन्छ्न अलि आरिस गर्ने अरुलाइ हेप्ने इअन्डियनहरु र पाकिस्तानिहरु र नेपालिहरु हुन्छ्न बरु।।
Sahi kuro hjr, dherai aharis garne haru chahi Hindu dharma haru hunx r India do dhoti haru
हामी धेरै खुसि छौ चाईना सङ्ग किन भने भारत ले हामिलाई साेसेर खत्तम पारेकाे बेला
❤❤❤❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय बालेन ❤❤जय नेपाल
नयाँ वर्ष कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो धन्यवाद
चाइनिज नया वर्षको शुभ उपलक्ष्यमा सम्पुर्ण चिनिया वन्धुहरु साथै चिनया सरकारमा हार्दिक मंगलमय शुभकामना🌺
🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵
🚩🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🚩
Yess मेलमिलाप को कुरा हो राम्रो कुरा
चिन र नेपालको सम्बन्ध सधैं उच्च रहोस् । ❤️❤️👋👋🙏🙏🙏🇳🇵🤝🇨🇳❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👋👋👋🙏🙏🙏
राम्रो है राम्रो हाम्रो नेपाल र चैनाको सम्बन्ध राम्रोसँग हुनु पर्छ
🙏चाइनीज नागरिकले बरू नेपालीलाई माया गरेर,नेपाली युवायुवती जांगरिलो भई आफ्नै देशमा बस।बिदेश नजाऊ,देशमै केही गरो भनेको सन्देशले झोले/फटाहहरूलाई कत्ति पनि शरम लाग्दैन।
China Happy New year
चाइनिज दाइको कति राम्रो विचार नेपालीहरु प्रति❤❤❤
Great china 🇨🇳 I love
चाइनिज ड्रागन इयरको उपलंक्षमा सम्पूर्ण चाइनिज जनताहरु प्रति हार्दिक बधाई एवम् मंगलमय शुभकामना!
Aaha kati ramailo Chinese dragon Nepal ma pani dekhana pahiyo we are very happy HAPPY NEW YEAR
Good👍️👍️👍️👍️
साेनाम ल्हाेछारकाे शुभकामना
Good job good luck 🇳🇵🙏🇨🇳
हैट दामी नेपाली बोल्ने सितल स्वभावको चाईनिज बन्धु र नेपालको सुपर मेयर ज्यु बालेन शाह ज्यु सङ्गको सहकार्यमा दुई देश र सहर बिचको मीठो सम्बन्धको उदाहरण💐👌✌️👍️
चाईनिजजनतालाई नयाँबर्षको शुभकामना ।
कति राम्रो नेपाली बोलेको
कति राम्रो नेपाली बोलेको त्यो चाइनिज दाइ चाहिँ 😮😮
❤jay sri ram jay hanu man chaina nawa barsa ko rsmailo chadr jay ghanti jay rabi sir om shañti shanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir jay ghanti
नेवा ताम्सालिङ संस्कृतिसँग मिल्ने रहेछ चाइनिज संस्कृति ❤❤❤❤
We Love China❤
चीन पनि हाम्रो छिमेकी हो ना कि भारत मात्र
#Getoutindia
#GetoutMcc
Ekdum sahi vannu vo hajur le❤
Dhotilee kahilee valo gardainaa chinasanga mileee desh purai kayapaalthunechhh
चाईनिज नया बसकाे हामी सबलाई सुबकामना
Saino vanda Samabandha thulo ho yesarinai Nepal Chaina ko sambandha ajha pargad badai jawos wish you all very happy New Year
Kungai fachoi 🎉❤
Exceptional work from Balen and his team. Superb Amazing and Mind-Blowing
Great job, I am sure Balen will get good fund for city
Wow!!! Keep it up they are our best friend good lock!!!!!❤❤❤❤❤
chinese नागरिकले क्या राम्रो नेपाली बोलेको । 🇨🇳❤🇳🇵
I love speech of Mr Jhang brother ❤️ 💙
चिनियाँ जनताहरूमा शुभकामना।
कलकारखाना खोल्न पनि चाईनीज लाई नै दीनु पर्छ Good 👍 job कोङसी फाचाई
Hoina Nepal ley nai kholney prayas garnuparcha sir
Dhanne hous mero kathmandu basilai jasle garda aja kathmandu lai netridba garna sakne iuba mehar dinu vhaio mehar tetinai mehanito tes mathi kathmandau janata jhan kuro buji dine dhanne ho mero deshko janatalai
नेपाली नेता कर्मचारी जनता सबैले चिनिया हरु संग सिक्नुपर्ने हुन्छ है 💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
Happy new year and lochar🎉🎉❤❤
wow kunghe fatxoi koko ❤watching from hong😮
चाईनिज नयाँबर्षलाई सारैराम्राेछ शुभकामना बधाईछ।
Chainiz new yearko shuvakamana sampurna chainiz pariwarlai❤
मनाउनुपर्छ चिन पनि हाम्रो छिमेकी देश हो
Wou kati Ramro Boliko good😊
Thank you china..😘💗😍💗🥰💗
कुनै पनि देशलाइ आफ्नो दासी बनाउनु छ भने या कब्जा गर्नु छ भने त्यो देशको सस्कार भाषा परम्परा र सिक्षा र धर्म लाई ढाल्नु पर्छ त्यसपछी सजिलै देश कब्जा गर्न र दासी बनाउन सकिन्छ भनेको सुनेको थिए।त्यही सन्केत देखिदैछ नेपालमा।
Balen sir great 👍👍👏👏👏🇳🇵🇳🇵🇳🇵🇭🇰🇭🇰🙏🙏🙏
Good happy new year 🇨🇳🙏🇨🇳
We love 🇨🇳 China 🇨🇳
❤❤❤❤❤❤❤❤❤
धेरै बुद्दिसहरु नेपालमापनि हुनुहुन्छ याे भनेकाे बुदिसहरुकाे पनि हाे र चाईनाकाे नयाँ ब्रसपनि हाे याे हरेक देसमा चाहानेले मनाउन पाउछ राम्राे लाग्याे चाईना नेपालकाे सम्बन्द बड्दै जाओस
Chaina daju ko kura kati ramro
happy new years china
Wow so amazing this is the great activities for both of the country's good relationship, I liked and I enjoy thank you so very much.
डेराई राम्रो सहल्हा सुझाब राम्रो लागेको छ.. दरिगन न्यु. यार सनम लु्ह छर. 🌹🌹🌹❤️❤️🌹
China is our neighboring country. Therefore the relationship between Nepal and China should always be good.Thank you sir for speaking good Nepali language. Happy new year 🙏❤😍
❤❤❤❤❤❤❤❤
जय बालेन्
Kati ramro very good
Hami sabai yak hunu parchha🌹🙏🌹🙏🌹🙏🌹
Lots of love from Nepal
🙏✍️
🎉❤❤❤🎉
❤Jay sri ram jay hanu man jay ghanti jay rabi sir om shañti shanti nice to all of you jay chaina dance ramro lagao .jay.ghanti
Happy New Year, Gong Hei i Fat Choy, San Nin Faai Lok 2024. China Nepal 🤝🤝🤝🤝🤝
Naya barsa ko Dherai 2 suvakamna sumadhur rahos hamro sambandha
❤❤❤❤🌹🌹🌹🌹🌹👏👏
अब चाहिँ नेपाल सक्कियो खत्तम भयो नेपालगयो सिद्दियो
Sonam lochhar r china new year ko dharai dharai subkamana 🙏🙏🙏🙏
Oh nice. Jhyang speaks pure Nepali, fantastic.
🎉❤💪China-Nepal friendship
Good chini daaju Naya barsa ko hardik shubhkamna la
Ekdam ramro mepali bolnu hundo rahexa dhyawad
Chinese daile nepali boleko ramro lagyo happy new year all Chinese people
जय बालेन शह ❤❤❤❤
Wow Beautiful🎉
pain went straight to india...long live china nepal relationship❤
Long live 🇳🇵 🇮🇳 🤝 friendship,
जय नेपाल 🇳🇵
जय भारत 🇮🇳
बूरी नजर वालो 🌶️
Sabai chaina bashi lai happy new year ❤❤❤❤❤
नेपाली भाषा बोलेको राम्रो लाग्यो ।
I love China more than India 🎉🎉🎉
Nepali Chini Bhai Bhai
Best wishes to China
नेपाल देव भूमि हो त्यसैले धर्म रक्षा को लागि अहिले शत पुरुष को जनम भयेको ले विश्व आकर्षित छ। 😊
Wow kati ramro nepali boleko. Sin Ning kwai lo ako 🥰🥰🥰
Nepali jastai xa ta boli ta 👌❤️ love for China
Worldest number one... real dragen is nepali...
Chines new year ko subhakamna 🙏🏻🇳🇵🙏💝👍🤔😍
मलाइ ड्रइगन मन पर्छ हेप्पि ड्रेगन डे चाइनिज जनताको लागि
So impressive at how the Chinese dai spoke in Nepali.
i love china Happy new year
🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤🎉🎉
Good relition Nepal ❤ Chin