हर्क सम्पाङ - म त हिड्छु मेरै बाटो...। Harka Sampang । POWER NEWS

Поділитися
Вставка
  • Опубліковано 31 січ 2025

КОМЕНТАРІ • 683

  • @binodshrestha9713
    @binodshrestha9713 2 роки тому +192

    साधा जिवन उच्च विचारका धनी हर्क साम्पाङको जयहोस ।

  • @Educational_Platform1
    @Educational_Platform1 2 роки тому +301

    सधै राजनीतिक दलका नेताहरुको हालतले वाक्क दिक्क भएको बेला हर्क साङपाङ जस्ता ब्यक्तिको अन्तरवार्ताले सबैको जीवनमा सकरात्मक उर्जा दिन्छ। Salute to #Harka Sampang

    • @gracetamang2558
      @gracetamang2558 2 роки тому +1

      Oho. Pakhnusta pakhnusta hetterika matokne patrukar aafai boli rahanu hunxa meyar sab lai Pani bolna dinuni ho patrukar mahodaye jyu

    • @rajurai6160
      @rajurai6160 2 роки тому +2

      Ahila t mero bihan dakhi baluka samma harka sirko news harxu

    • @rajurai6160
      @rajurai6160 2 роки тому +1

      Ahila t mero bihan dakhi baluka samma harka sirko news harxu

    • @sunakshimalla
      @sunakshimalla 2 роки тому

      Sahii

    • @HILAPATI
      @HILAPATI 2 роки тому

      Bastma sabaile sikna parcha harka sanpag bata nepalka neta jiu haru harule

  • @devsahani5747
    @devsahani5747 2 роки тому +113

    🙏साधा जिवन उच्च विचार हर्क सर को जति सुकै तारिफ गरेपनि कमै हुनेछ सँधै यसै गरि जनताई साथ सपोट गरि रहनु यहि कामना छ 👏

  • @mgr5776
    @mgr5776 2 роки тому +67

    मेयर हर्क सर को हरेक शब्दमा सत्य छ अनि motivation speech लाग्छ..

  • @bikrammahato3061
    @bikrammahato3061 2 роки тому +71

    काम प्रती, हर्क साम्पाङ्लाई हृदय देखि सलाम 🙏🙏🙏🙏

  • @stopbuy1046
    @stopbuy1046 2 роки тому +52

    एक युगले पाउँने एक महान् पुरुष हर्क साम्पाङ्ग (राई) ज्यु सलाम हजुरको सधै जय होस्।

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 2 роки тому +54

    कति राम्रो बिचार सधा जीवन उच्च बिचार का धनी मेयर हर्क सर लाई सफलता को हिर्दय देखी नमन ; साथै पत्रकार ज्यु लाई ✋

  • @raimilan5407
    @raimilan5407 2 роки тому +52

    कुनै पनि दामी ,नामी पोसाक ले सान्दार मात्र देखाउने ! बिकास र हितको लागि त सादा जीवन र उच्च बिचार ले काफी छ!!सधै सम्मान छ मेयर ज्युलाई🇳🇵🙏!

  • @shivarajkandel9130
    @shivarajkandel9130 2 роки тому +55

    कति राम्रो सोच, सबै राजनीतिका नेता तथा कार्यकताको सोच यस्तै भए देशको विकासमा कायापलट हुने थियो कि । धन्यवाद हर्क जि यो अमुल्य विचारको लागि 🙏🙏🙏🙏🙏

  • @gopalgurung7616
    @gopalgurung7616 2 роки тому +85

    आज भने राईट मान्छे को मा पुग्नु भो टेक नारायण जि कती चोर नेताहरुको मात्र ईन्टरभीउ हेर्नु आज भने आनन्द लाग्यो,!!!

  • @rudrachemjong1347
    @rudrachemjong1347 2 роки тому +20

    देशभक्त भनेको यस्तो हुनुपर्छ बधाइ छ।

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 роки тому +138

    नमन नेपालको सुपुत्र!🙏🙏

    • @Bhuwanghimire420
      @Bhuwanghimire420 2 роки тому +3

      We salute you Harka ji

    • @mddin8321
      @mddin8321 2 роки тому +1

      मेयर को हासो सरै मिठो

  • @darpanchaudhary9830
    @darpanchaudhary9830 2 роки тому +4

    हर्क सम्पाङ सर बाट अरु नेताहरु ले पनि सिक्नु पर्ने एउटै शब्द नेता भनेको जनता भन्दा सानो हो! यो शब्द ले एकदम मन छोयो! salute हर्क सम्पाङ सर!🙏

  • @gopikhati372
    @gopikhati372 2 роки тому +38

    जनताकाे नेता यस्ताे हुनुपर्छ

  • @raihoki5317
    @raihoki5317 2 роки тому +19

    सलाेट हर्क दाइ ! हर्क साम्पाङ जस्तो सादा जीवन उच्च बिचार ईमानदार देश भक्त नेता नेपाल मा ३०,४० जना भए नेपाल मातृभुमि अामा र नेपाली जनताले सुख शान्ति पाउने थिए !

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 роки тому +126

    कति राम्रो सोच ! धेरै धन्यवाद छ हर्क जी !

  • @damodarsunar5977
    @damodarsunar5977 2 роки тому +13

    सच्चा देश प्रेमी नेपालीको छोरा हर्क साम्पाङ राई नै हो जो आफू भन्दा जनताको दु:ख बुझ्छन्

  • @kabindrabista8419
    @kabindrabista8419 2 роки тому +20

    नेपालको एक सच्चा सपूत !🇳🇵
    मेयर हर्क सांपाङ जी ।

  • @kajirambk2304
    @kajirambk2304 2 роки тому +14

    सादा जिवन उच्च बिचार सलाम छ मेयर साब

  • @premidingo414
    @premidingo414 2 роки тому +41

    नेपाल को नयाँ ईतिहास सफल्ता को कामना गर्द छु ! ✍️💕💕💖

  • @chakrachakra7509
    @chakrachakra7509 2 роки тому +22

    टेक नारायण भण्डारी ज्यु राम्रो कोइशन बेस्ट मेयर हर्क साम्पाङ्ग ज्युको एन्सर झन सुनुरहनु मन लाग्छ काठमाडौ देखि धरान पुग्नु भो बधाई छ हजुरलाई

  • @ganeshgiri2706
    @ganeshgiri2706 2 роки тому +16

    अाहा कति राम्रो साेच बिचार बिस्व मै उदाहरणीय बन्नु भएको छ हर्क जि सफलताको अग्रिम शुभकामना सर जय देश जय स्वाभिमान हर्क राई जि 🇳🇵🇳🇵🌹🌹

  • @banuragi1310
    @banuragi1310 2 роки тому +22

    धरानका भूमिपुत्र हर्क ❤️🙏

  • @karkidabalsouthmovir759
    @karkidabalsouthmovir759 2 роки тому +74

    कुशल सबल श्फल अनि शभ्या मेयर साम्पाङ्ग ज्युलाई नमन्👋👋❤️

  • @minthapa4018
    @minthapa4018 2 роки тому +50

    U r a great human being Harka jue. We need many. Many person like you..keep it up..

  • @praku97
    @praku97 2 роки тому +1

    सादा जीवन उच्च बिचारका धनी आदरणीय हर्क साम्पाङ दाइ तपाईं यो देशको एक क्रान्ति हो तपाईं जस्तै अरु हर्क हरु जन्मनु जरुरी छ।
    हे नेपाल आमा अलिक छिटो जन्म देउ यस्ता राष्ट्रका गहनाहरु जस्ता ।
    हार्दिक शुभकामना हर्क दाइ तपाईं अगाडि सर्नुहोस तपाइको पाइला पछ्याउँने छन लाखौ धराने बासिहरु ।
    कसैको गिद्दे नजर नलागोस तपाइप्रती।
    तपाईं अब भोलिका दिनमा यो देशको नेतृत्व लिन अगाडि बढ्नुपर्छ तपाइलाइ जिताउने करोडौं जनता तपाईंको साथमा। रहनेछन।

  • @padamsunuwar7520
    @padamsunuwar7520 2 роки тому +9

    अहिले धरानको बागडोर सम्हाल्नु भाको छ अब यो देशको बागडोर सम्हाल्नुस धेरै शुभकामना जय नेपाल !

  • @annapurnaghandruk5910
    @annapurnaghandruk5910 2 роки тому +4

    फेसबुकमा जे पाइ तेही राखेर अप्लोड गरेको छ र धराने जनतालाई यो यस्तो कुराहरु हुँदैछ भनेर जानकारी दिएको छ जे गरीरहनु भएको छ मेयर साबले राम्रो काम गरिरहनु भएको छ म पोखराको भए पनि हर्क सम्पाङ सर प्रती नमन छ 🙏🏻🙏🏻
    We r proud of you Sir 👏🏻👏🏻👍🏻

  • @bishnurajbhatta3073
    @bishnurajbhatta3073 2 роки тому +27

    ज्यादै अनुकरणीय तथा प्रेरणादायी ब्यक्तित्व हर्क सामपाङ प्रति हार्दिक नमन ।❤️🙏

  • @hulchoke
    @hulchoke 2 роки тому +7

    भट्टराइजीधेरै धन्यवाद छ सिधा मान्छेलाइ सिधा तवरको प्रश्नले । यसो गरि धरानको जनताले सहि मान्छे छाने जस्तै आगामी चुनावमा आम नेपालीलाइ यस्तै व्यक्ति छान्ने प्रेरणा र शिक्षा दिइ रहनुस ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому +24

    हरेक नेता र जनप्रतिनिधिहरु हर्क साम्पाङ जस्तो इमानदार र प्रतिबद्धता हुने हो भने हाम्रो देश बिकाश हुनमा कुनै समय लाग्दैन र भ्रष्टाचार पनि सुन्यमा झार्न सकिन्छ.

  • @dkghale9713
    @dkghale9713 2 роки тому +17

    सलाम छ हर्क जि

  • @atitmagar4193
    @atitmagar4193 2 роки тому +12

    भबिस्यको प्रधानमन्त्री महान ब्याक्ती हर्कलाई सलाम छ

  • @umeshkulung8745
    @umeshkulung8745 2 роки тому +1

    मलाई अति मन पर्ने पत्रकार टेक नारयण सर र हर्क साम्पाङ्को त कुरै नगरुम सलाम

  • @ChakachuliEntertainment
    @ChakachuliEntertainment 2 роки тому +8

    ल है साथी हो यो हर्क सामपांगलाई जसरी भएनी असफल पार्नु पर्छ है ! नत्र त यसले धरानलाई राम्रो बनाऊने भो । 🙏🏽 नमन देशको पुत्रलाई ।🇳🇵

  • @anilbaraili7385
    @anilbaraili7385 2 роки тому +7

    देशको हिरो हर्क राई सलाम छ हजुरलाई

  • @laxmiale1161
    @laxmiale1161 2 роки тому +4

    साधा जीवन उच्च बिचार,, नेपाल आमाको सच्चा सुपुत्र सबैले पाठ सिकौं ।

  • @rajrai2625
    @rajrai2625 2 роки тому +16

    जत्ती सुन्यो उत्ति सुनिरहु लाग्ने जत्ती हेर्यो उति हेरि रहु लाग्ने काम गर्बले छती फुलिन्छ मेयर साब हजुर्को बिचार अनि प्रत्यक बाक्याले सकरात्मक उर्जा दिन्छ।मनै देखि नमन अनि हजुर्लाइ एउता सल्लाह पनि छ। आफ्नो सुरक्षा मा एक्दमै ध्यान दिनु होला यो देशमा राम्रो मान्छेलाइ बाच्न गारो छ। अत्यन्तै ख्याल राख्नु होला सर

  • @madanbista8875
    @madanbista8875 2 роки тому +6

    यस्ता सपूत त बिरलै पाईन्छ जय होस नेपाली सपूत सलाम ,नमन

  • @gambirranamagar3336
    @gambirranamagar3336 2 роки тому

    हर्क साम्पाङ सिङ्गो देशलाई आवश्यकता छ।

  • @hombhattrai356
    @hombhattrai356 2 роки тому +17

    काम सुस्त दुरुस्त छिटाे सजिलाे हाेस अनि मैना मैनामा सरकारि अपिस छड्के चेकजाच हाेस र कामचाेर कर्मचारि घर बसेर हाजिर गरेर जागिरखाने र भष्टचारि कर्मचारिलाई पनि कारबाइ हुनु अाबस्यकछ हर्क शर

  • @d.bsundas6197
    @d.bsundas6197 2 роки тому +8

    हर्क सर तपाईले हामीलाई बेवास्ता गर्नु भयो अब हामी सबै नेपाली लाई को पनि पर्तिनिधी बन्नु परो धेरै भग्यमानि धराने जनता समग्र नेपालाई र हामी नेपालि लाई पनि हेर्नु होला सर

  • @saurabraut1922
    @saurabraut1922 2 роки тому +4

    नेपाल र नेपाली को लागि चाहिएको असली जन नेता हर्क साम्पाङ

  • @MinGurung-i5z
    @MinGurung-i5z 7 місяців тому

    आहा बल्ल सच्चा इमान्दार देश भक्ता जनताको नेता संग अन्तरबार्ता लिएकोमा धन्यबाद मज्जा आयो कति सुन्नु खाली मीठो बोलेर झुटो असोशन दिने झमबट पाटीका नालायक नेता हरुको जय हर्क सम्पंग .

  • @Acheatnepal3452
    @Acheatnepal3452 2 роки тому +11

    साधा जीवन उच्च बिचार को धानी महान बिचारको धनी हर्क साम्पाङ राई ज्युलाइ सल्युट गर्दछु साथ कार्यक्रम संचालक टेक नारायण ज्युलइ पनि धेरै धन्यवाद यस्तै राम्रो ब्याक्ती को अतर्बाता लिदै जानूहोस शुभकामना

  • @gumansinghgumansingh2211
    @gumansinghgumansingh2211 2 роки тому +16

    हामरो देसमा 100 % 25 हर्क सर जता नेता भय सुदर्नेथियो देस

  • @USAjaynepal
    @USAjaynepal 2 роки тому +18

    Mayor Mr. Harka Sampang, You are truly a patriotic, innovative, an effective Coordinator, a hard worker and result oriented. We appreciate you. 25 people/leader like you will develop Nepal. Thank you.

  • @minkumarshrestha9203
    @minkumarshrestha9203 2 роки тому +1

    नेपालले खोजेको जिउदो मानब ,अती राम्रो 🙏🙏

  • @bikramgurung5959
    @bikramgurung5959 2 роки тому +49

    He is indeed one of most humble, simple human to be alive in whole world. We must support and respect his vision to complete. Nepal need this kind of person who can lead our country towards future in development. Jai Nepal Jai Candra Surya.

  • @sunitakhanal4666
    @sunitakhanal4666 2 роки тому +1

    हो सर तपाइको बिचार त मान्नु पर्छ।सल्युट छ सर मेरो तर्फबाट। सोच सर्वोकृष्ट छ। सदा सदा यहि अबस्था कायम रहोस्। जय होस्।

  • @योगाउँकोठिट्टोम

    मेयर हर्क साम्पाङ दाजु 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dharmbhatt9976
    @dharmbhatt9976 2 роки тому +3

    तपाईजस्तै महान नगरपिता चाहिएको छ । सुल्युट

  • @hemgrg1993
    @hemgrg1993 2 роки тому +37

    Harka sir is the real hero of Nepal 🇳🇵💯✅👍

  • @jyotshanarai5454
    @jyotshanarai5454 2 роки тому +22

    Upcoming PM of Nepal 🙏🙏👍👍💜💜God bless you Harka Sampang sir🙏🙏

  • @हाम्रोगाउँघर-ल4ब

    धर्ति पुत्र हर्क साम्पाङ्ग्🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnakhadka7692
    @krishnakhadka7692 2 роки тому +3

    माहान हो हर्क साम्पाङ सलाम सर सादा जीवन उच्च बिचार ❣️❣️❣️❣️❣️

  • @byashdevsigdel6839
    @byashdevsigdel6839 2 роки тому +8

    नेपाल आमा को यक मत्र सच्चा पुत्र हर्क मेयर 🙏🙏🙏🙏

  • @rambk3652
    @rambk3652 2 роки тому +1

    मलाई याे अन्तरवार्ता लिने पत्रकार पनि मनपर्छ र अन्तरवार्ता दिने ब्यक्ति हर्क मेयर साप पनि मनपर्छ।
    मुरी मुरी धन्यवाद।
    अनगिन्ती शुभकामना छ तपाईंलाई 💐💐
    मनछुने कुरा गर्नुहुन्छ।
    तपाईं जस्तै साेचाई भएको नेता हाम्रो देशमा कम्तीमा १०० जना भएमा देशले छिट्टै काँचुलि फेर्ने थियोे।

  • @chamjungbudhakirat6433
    @chamjungbudhakirat6433 2 роки тому +14

    Wooo i,m your big fan sir you,re here hjr jasto manxa ko खाचो छ हजुरलाई जन्म दिने अामालाई सलाम म अाभारि छु हर्क साम्पाङ sir loved you

  • @shreebhagwanchhetri6352
    @shreebhagwanchhetri6352 2 роки тому +4

    हरक जी को कुरो 100%राम्रो लाग्यो आसे पासे र आफन्त ले नै भुलाउछ हो सही कुरो, गुड नेता भनेको यस्तो हुनुपर्छ

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 2 роки тому +13

    धर्ती पुत्र साम्पाङ जी🙏❤️

  • @surajthapa4608
    @surajthapa4608 2 роки тому +2

    धन्यवाद, धरान प्रमुख साब लाई।सारै राम्रो सोच, ।विशेष धन्यवाद टेक नारायण भटराई जी लाई तपाईंको प्रोग्राम मा धरान प्रमुख लाई ल्याउनु भएको मा।

  • @abroadmoment4535
    @abroadmoment4535 2 роки тому +16

    Thanks Tek sir for this great interview with Harka sir.
    I love Dharan.

  • @skumartamang5112
    @skumartamang5112 2 роки тому +2

    सलाम छ यी दुर्गामी सोछ बिचार सहित निरंतरता लागि पर्नुस अवस्य नि एक न एक दिन सफलताले शिखर चुम्नेछन!अनि ती महा मुर्खहरुको घाइटोमा नि घाम लाग्नेछ!

  • @gyansaru2405
    @gyansaru2405 2 роки тому +4

    हर्क साम्पाङ एक अर्गानिक नेता हुनुहुन्छ सबै नेताहरू यस्तो भैदीय नेपाल बन्न केही बेर लाग्दैन

  • @deepumoger2933
    @deepumoger2933 2 роки тому +7

    मंगोलका छोरा हुनुहुन्छ यदी मंगोलले देशको प्रमुखमा पुगे देशको कायापलट हुनेछ उदारन हर्क साम्पाङ जी🌹🌹🌹🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @Rhydeem444
      @Rhydeem444 2 роки тому +4

      Harka sangpang ji mangol haina uha nepali ho uhale nai vaneko😂

    • @HN-gs9ih
      @HN-gs9ih 2 роки тому +2

      हामि मंगोल हैन किरॉती हौ , र अर्को कुरा हर्क भन्दा अगाडी हाम्रो धरानको मेयर पनि किरॉती तिलक राई थियो तर कांग्रेसको झोले ,त्यसैले भाई ईमानदार ,स्वभिमान जातले होईन आफ्नो सोच र विचारले हुन्छ ,जय नेपाल!!!

    • @deepumoger2933
      @deepumoger2933 2 роки тому

      @@HN-gs9ih हामी आदीबासी जनजाती भन्न सक्छौभने मंगोल हौ भन्न सक्नू पर्छ। हाम्रो बर्ण हो मंगोल आर्यमा छेत्री ब्रामण पर्छन भने हामी अजनैधारी सबै मंगोलहौ।

    • @deepumoger2933
      @deepumoger2933 2 роки тому

      @@Rhydeem444 नेपालमा 2 वटा रेश वा बर्णछन 1 आर्य जो जनैधारीसबै आर्य हुनभने आदीबासी जनजाती भन्ने सबै बर्ग मंगोलमा पर्दछन यो बैज्ञानीक तथ्थेहो ।संसारमा 3 प्रकारका मानीसछन आर्य मंगोल र नेग्रो

    • @hrivae9501
      @hrivae9501 2 роки тому

      @@deepumoger2933 हामि किरॉतिहरू मंगोलियन बर्ण मात्र हैन चाईनिज ,जपानिज, कोरीयन, माक्सिकन , भुटान ,भेतनामि अरू के के के जस्तो हन्छौ तर हामि धर्म र संस्कारले किरॉति थियौ हौ र रहन्छौ , मगरहरू सायद मंगोल होला हामि किरॉत हौ र छाति ठोकेर किरॉत भन्नु सक्छु

  • @prakashrasaili406
    @prakashrasaili406 2 роки тому +1

    पहिलोपटक मन पर्यो मलाई टेक नारायण भट्टराई ल सर साम्पाङ लाई ल्याई दिनु भयो सल्युट!

  • @jeetpun1621
    @jeetpun1621 2 роки тому +17

    Action speaks louder than the word.
    Jaya Nepal 🇳🇵

  • @MRPROTEXYT
    @MRPROTEXYT 2 роки тому +32

    हाम्रो देश मा परिवर्तनकाे घण्टी बजिसक्यो.. अब परिवर्तन हाम्रै पाला मा सम्भव: छ ।🇳🇵🇳🇵🇳🇵 #RastriyaSwatantraParty
    जसरी Harka Sampang लाई धरान को जनता ले सत्ता मा पुराए.. अब RABI LAMICHHANE अर्थात ( राष्ट्रिय स्वतन्त्र पार्टी ) लाई पनि जनता ले राष्ट्र को सत्ता मा पुर्याउँछन् भन्ने ठूलो आशा छ ❤️❤️❤️🔔🔔🔔🙏

    • @tikarambhattarai3424
      @tikarambhattarai3424 2 роки тому +1

      हर्क र रबीमा आकास पातालको फरक छ हर्क स्वतन्त्र हो रबीको स्वतत्र पार्टी हो पार्टीमा ह्वुइप जारी गरीन्छ ठुलाले सानालाइ दबाउँछ स्वतन्त्ररुपले जनताको काम गर्न दिदैनन् पार्टीमा नेता अधिनस्त हुन्छन हर्क जस्तो स्वतन्त्र फ्रि हुन्छन र जनताको काम फ्रिभएर गर्ने मौका बिनापार्टीको स्वतन्त्रले गर्न पाउँछन

    • @MRPROTEXYT
      @MRPROTEXYT 2 роки тому

      @@tikarambhattarai3424रवि लामिछाने के कम छन् र हर्क भन्दा.. राष्ट्रिय स्वतन्त्र पार्टी मा त्यस्तो हुँदैन..

  • @saradpoudel
    @saradpoudel 2 роки тому +20

    Lead from front... lead by example... that will motivate larger mass to follow... Grand salute to Harka Rai !!

  • @limbusuman1140
    @limbusuman1140 2 роки тому +3

    कति राम्रो बिचार सेवग्राहीलाई अघि पत्रकार लाई पछी ।

  • @limbumitra4336
    @limbumitra4336 2 роки тому +3

    सलामछ मेयर हर्क साम्पाङ राई ज्यु🙏🙏🙏

  • @parsupandit9597
    @parsupandit9597 2 роки тому +5

    आहा सरल र सालिन स्वोभावका कार्यक्रम प्रस्तोता टेकनारायण सर सङ झन महा सालिन र सरल नेपालकै उधारण धरानका मेयर हर्क राई कत्ती गज्जब छ !अर्गानिक नेता सगको कार्यक्रम

  • @azazali9250
    @azazali9250 2 роки тому +20

    Real Nepali hero

  • @nibintiwari7418
    @nibintiwari7418 2 роки тому +6

    साधा जीवन उच्च बीचारको धारणाको ब्यक्तितो🙏🙏🙏

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 роки тому +2

    Honest, educated, dedicated hardworking person Harka ji is a gem of Nepal 👍 keep shinning n move ahead we public r with u 👍🙏🏿🙏🏿🙏🏿

  • @chyangbalama7580
    @chyangbalama7580 2 роки тому

    हर्क साम्पाङ ज्युलाई धरान उपमहानगरपालिका को नगर प्रमुख पदमा विजयी गराएर गौरवको महसुस भई रहेको छ आज धराने जनतालाई ,
    यसरी नै अगाडि बढ्दै जानु हुनेछ भन्ने विश्वास लिएका छौं ,
    जय हर्क साम्पाङ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय नेपाल

  • @bheshrajbudhathoki1869
    @bheshrajbudhathoki1869 2 роки тому +3

    अब देशमा सवै हर्क जस्तै हुन आवश्यक छ सवै नेताहरुले सिक्न जरुरी छ

  • @haripun977anand8
    @haripun977anand8 2 роки тому +4

    महान ब्यक्ती हर्क साम्पाङ ज्यूलाई सलूट छ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जयनेपाल्🙏

  • @rajendrapthapashrestha4834
    @rajendrapthapashrestha4834 2 роки тому +22

    What a great thought!!! Keep it up Dear Mayor 🙏🏽🙏🏽🙏🏽

  • @baltamang9038
    @baltamang9038 2 роки тому

    मातृभूमि नेपाल आमाको साहसी छोरा मेयर हर्क साम्पाङ राई ज्यूलाई मेरो भित्री आत्मा देखि नै लाखौं लाख सलाम।।🙏🙏🙏🙏🙏💓💓💓💓💓
    म मेयर हर्क साम्पाङ राई ज्यूको ठूलो फ्यान हुँ।।
    वहाँको मिठास शब्द सङ्गै साधारण मान्छे उच्च विचार आम नेपाली जनताहरुको लागि।।💓।।

  • @govindbist3011
    @govindbist3011 2 роки тому

    अति राम्रो सोच मेयर साव हृदय देखी नै उच्च सम्मान हजुरलाई 🙏🇳🇵🙏

  • @indraghale8086
    @indraghale8086 2 роки тому +10

    Super hiro Harka sir salute .

  • @basanta-lama4807
    @basanta-lama4807 2 роки тому +2

    हर्क साम्पाङ राई नेपाल को प्रधानमन्त्री भएको हेर्ने मन छ मेरो ..

  • @mountiannepal8377
    @mountiannepal8377 2 роки тому +18

    सोच राम्रो छ

  • @surenyakkha9631
    @surenyakkha9631 2 роки тому +9

    सलाम हर्क सिर।

  • @shuvakumarrai4234
    @shuvakumarrai4234 2 роки тому +4

    उदारननिय नेता हर्क साम्पाङ !! सफल नेतृत्व को शुभकामना !!!

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 роки тому +2

    आहा कति राम्रो सोच । सबै को सोच एस्तै भयो भने देश बन्न धेरै समय लाग्दैन मात्र 10 बर्स मा देश ले कोल्टे फेर्छ ।

  • @keshabachaju159
    @keshabachaju159 2 роки тому +25

    Harka sir, you’re genius, good sense of humour, patriotic, good hearted, Hard working and full of vision, dedicated. we all salute you, I wish all Over Nepal people born like you n god bless you.

    • @sitarambhatta3686
      @sitarambhatta3686 2 роки тому +1

      हर्कजस्ताे कर्तब्य र निष्टाबान अरु नेताहरु पनि
      बन्नुअाबस्य छ अनीमात्र देशकाे बिकास हुन्छ
      र पत्रकारहरु पनि सुध्रिनु अाबस्य छ किन कि
      पत्रकार अली अनाबस्क कुरा गर्छ

  • @binarai9772
    @binarai9772 2 роки тому +2

    यो देशमा नेताहरू बढी भो काम चहि छैन पैषा खायो गफ लायो देशको लागी भनेकोत हर्क भाई जस्तो हुनु पक्छ नेता हो देशमा यति गुट काम गर्ने भगवनले जय गरून हर्क भाई लाई

  • @arjunrayamajhi5196
    @arjunrayamajhi5196 2 роки тому +4

    सबै नेता मेयर हर्क सेम्पाङ जस्तो भएको भए हाम्रो देश चाडै बिकास हुन्छ । सच्चा देश भक्ती नेपाल अामाकाे छाेरा ।

  • @karanchepang1670
    @karanchepang1670 2 роки тому

    हाम्रो पत्रकार दाजु लाई सारै आनन्द आयो होला हर्क सर सङ अन्तरबार्ता लिदा ।।।।

  • @subashbasnet02
    @subashbasnet02 2 роки тому

    हर्क सर जस्तो देश र जनतालाई माया गर्ने मान्छे देशको नेतृत्वमा भए पाे देश विकास हुन्थ्यो, सलाम छ मेयर साव🙏🇳🇵

  • @humgurung7361
    @humgurung7361 2 роки тому +24

    हार्क साम्पाङ ज्यु लाई सबैले सहयोग गर्नुपर्छ ,जनताको आवज बोकेर हिंड्नी मान्छेलाई कसैले केहि गर्दैन ।

  • @reshambisuunke4687
    @reshambisuunke4687 2 роки тому +24

    देख्यौ पार्टी का झोले हरु खातेहरु पार्टिको सिफारिस र नेताहरुको सिफारिस र power बाट जागिर खाने मासु भात खाने पार्टी प्रचारमा जाने खातेहरु नेता कस्तो हुनुपर्छ हेर
    झोलेहरुले आफना नेताहरुलाई सबक कहिले सिकाउछन त मात्र ति भ्रस्टाचार नेताहरु सपृन्छन नत्र नेपालि ले दुख मात्र दिन्छन नेपालिलाई

  • @gopalrawat6366
    @gopalrawat6366 2 роки тому +1

    मैले पुरै इन्टभीऊ हेरे तर हर्क सर को कुरा यक दम राम्रो लग्यो वाहा ले सहज तरीका ले जवाफ दीनु भयो खुसी लाग्यो 🙏🙏

  • @govindamagar2498
    @govindamagar2498 2 роки тому +3

    शुभकामना सफल कार्यकालको लागि🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️💕💕💕💕💕✌️✌️✌️✌️👍👍👍👍👍👌👌👌👏👏👏👏

  • @padamkhatri8660
    @padamkhatri8660 2 роки тому +1

    हर्क साम्पाङ ज्यु को बोलिमा कति दम छ। यो सिछ्या इ भ्रष्टाचारिहरु नेता भनाउँदा लुटेरा हरु ले सिक्नु पर्छ ।

  • @narendrarai6730
    @narendrarai6730 2 роки тому +10

    Great interview 👍 Salute to you respected Mayor Harka Sampang Rai Sir🙏🇳🇵

  • @suryabhadurtamangbal71
    @suryabhadurtamangbal71 2 роки тому +1

    सलाम छ हर्क सर लाई, नेपाल आमाको सच्चा छोरा।