आदरणिय दर्शकबृन्दहरु, नयाँ नयाँ न्युज नेपाल मार्फत तपाई कुन कलाकार अथवा चर्चित व्यक्तित्व वा अन्य सन्दर्भका भिडियो हेर्न चानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस । हामी तपाईको रोजाईका Guest ल्याउने भरपुर कोसिश गर्नेछौं । (यो भिडियोलाई लाईक र कमेन्ट गरी यो च्यानललाई सव्सक्राईभ गर्नुहोला) साना भाईहरुको गज्जबको RAP हेर्न यो लिंक क्लिक गर्नुस- ua-cam.com/video/-mncfQLy8Qk/v-deo.html - कपिलको पहिलो भिडियो हेर्नुस- ua-cam.com/video/2FzetZmBL0c/v-deo.html
Yubati pani bauulea kendeyako scootima bauulea haldeyako patrol halea ra choto Scot lagaya vaya varko macup garea ra clz gayara bauko paisa ko balat Kar garea ra hareak Naya main ama bf farnu Vanda yastai Kai kam suru garnu ne
कपिल जि तिमीले यक्दमै राम्रो काम गर्दै छौ र मलाई भरोसा छ तिमी यक दिन धेरै ठूलो गायक र धेरै ठूलो मान्छे बन्छौ सफलता को सुभकामना छ जय सर , सिसिर सर miss u
सर्वप्रथमतः news नेपाललाई धेरै धेरै धन्यवाद त्यसैगरी कपिललाई पनि हार्दिक बधाई तथा शुभकामना छ मलाई मनपर्ने दुःखमा पनि खुसी दिने जयकिशन बस्नेत जी लाई पनि मिठो सम्झना छ कपिल जी लाई म के भन्न चाहन्छु भने जुन काम गरेर तपाईं चर्चामा आउनुभएको छ त्यो कामलाई पछि गएर नछोड्नु होला गीतसंगीत तिर पनि ध्यान दिँदै गर्नुहोला तपाईंले गर्नुभएको दुईवटै कामलाई साथ दिनुहोला हस्त धन्यवाद हाल मलेशिया देखी घर सुर्खेत छिन्चु
कपिल जस्तै जिन्दगीलाई बुझेर मेहनत गर्ने युवायुबतिहरु नेपालमा अरु पनि भैदिय र कपिल जस्तो मान्छेलाइ अगाडि बढ्न हौसला दिने जय किसन दाइ र शिशिर दाइ जस्तो मान्छे भैदिय लाखौ युवायुबतीहरु बिदेस जान पर्दैन र सायद नेपाल बन्न कुनै time पनि लाग्दैन ।
Jaykishan basnet dai hasilo manche ani be simple think high vayko manchhe ani kapil broo lai best of luck hami jsto yuvale uhabat dherai kura sikna sakinchha.
जय किसान दाजु म तपाईंको यक्दम ठोलो फ्यान हो ।र मलाइ के मन पर्छ भनी तपाईं यक सुपार इस्टार हो र तपाईं अरु झै भाउ खोज्ने ठोलो बन्ने बानी छैन सारै मन पर्छ ।र हजुर्को हरेक मोभी हेरेको छु ।र धुम 3 पनि नेपाल भको भय हेर्न जानिथिय ।तर दुखको कुरा साउदी अरब छु ।फेरिपनी युटुब मा जरुरी हेरुला ।र कपिल्को ।हात बाट बनेको मो .मो खानाको लागि नेपाल फर्किदा अबस्ये आआउछु र कपिल्लै धेरै शुभकामना ।तेसै गरि शिशिर दाजुको युटुब च्यान्ल पनि सस्कराइब गरेको छु ।पहिलेनै ।
आदरणिय दर्शकबृन्दहरु, नयाँ नयाँ न्युज नेपाल मार्फत तपाई कुन कलाकार अथवा चर्चित व्यक्तित्व वा अन्य सन्दर्भका भिडियो हेर्न चानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस । हामी तपाईको रोजाईका Guest ल्याउने भरपुर कोसिश गर्नेछौं ।
(यो भिडियोलाई लाईक र कमेन्ट गरी यो च्यानललाई सव्सक्राईभ गर्नुहोला)
साना भाईहरुको गज्जबको RAP हेर्न यो लिंक क्लिक गर्नुस- ua-cam.com/video/-mncfQLy8Qk/v-deo.html
-
कपिलको पहिलो भिडियो हेर्नुस- ua-cam.com/video/2FzetZmBL0c/v-deo.html
11:30बसन लाई
Prem geet 2 khoi dazzi
Pradeep khadka ko interview linuparya sisir dada
NAYA NAYA NEWS NEPAL हाँस्य कलाकार नारायण त्रिपाठीलाई ल्याऊ भाई !
good job kapil sir 💕💕💕
जय किशन बस्नेत का असली फ्यान यता हाजिर😍😍😍✋✋
Ma pani ho yarr
Brilliant 👁️👁️👌✔️✋✋
🌹
Brilliant Loksewa Helper ma
Ma pani ho hai😍😍
जय किसन बस्नेत लाई र कपिल दाजु लाई मन पराउने जति हाजिर गरौत।
अनि मेरो च्यानल नि subscribe गर्दिनु होला सचा नेपाली ले
जय किसन बस्नेत मन पराऊने खै कति छम् हाजिर गरूम है 💤✋✋✋✋✋✋👏👏👏
💕💟💖💝💙💚
nice
Ladoko hajir muzi kukur
भाग्यले निधारमा मुतेको रहेछ, म भने पसिना भनी पुछिरहेँ। वा वा !!
हो र ?
त्यसो भए मलाई मात्र खुसुक्क भन्दिनुस् न सुनिता जि?
Sunita Gurung. .Malai. Matr0i Vannus Na
k kura r0ixa. Kast0. sunna. Man lagi. raxa.
कपिल पौडेल को मेहनत हेरेर केही सिक्ने गर्नुस अहिलेका युवाहरु मेहनत भनेको के हो भनेर...प्रेरणादायी काम साथै मीठो आवाज😊😊
Yuba matra hoena yar yubati pani
@@timespend6808 meroni X aawaj
@@depeshmogar2933hora aba hola ni k garnu dekhaunu pàryo ni ta lukayera anda pardaena hola
Kaafiya Kalpi अहिलेका युवाहरुलाई अर्ति त हजुरआमाले जस्तै दिनु भयो त हजुरले ।। 😁😁😁😁
Yubati pani bauulea kendeyako scootima bauulea haldeyako patrol halea ra choto Scot lagaya vaya varko macup garea ra clz gayara bauko paisa ko balat Kar garea ra hareak Naya main ama bf farnu Vanda yastai Kai kam suru garnu ne
म खासै फिल्म नहेर्ने मान्छे तर यो अन्तरवर्ताले जयकिशन दाइ एकदम फ्र्यान्क लाग्यो अनि रमाइलो पनि हरेक कुरा रियालीटि मज्जाको लाग्यो पक्कै धुम 3 हेरिन्छ
कपिल जि तिमीले यक्दमै राम्रो काम गर्दै छौ र मलाई भरोसा छ तिमी यक दिन धेरै ठूलो गायक र धेरै ठूलो मान्छे बन्छौ सफलता को सुभकामना छ जय सर , सिसिर सर miss u
जयकिसन दाइ काे माेभि खुब हेरिन्थ्याे अब अहले त युटुव मा पर्खिनु पर्छ
Good job kapil bhai 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
धेरै राम्रो छ कपिल पाैडेलकाे स्वर उहाँ काे स्वर मन पराउने जतिले यता हाजिर गराै
जय दाइको धुम 3 ले धुम मच्चाउने छ ।
कपिल सर को सोर धेरै राम्रो छ तेस्म पनि जये किशन दाजु आयेर सारै रमाइलो लाग्यो खुसिको कामना गर्द छौ
Kapil paudel ko geet maya dinxuni vane hero no 1 film ko geet kasle hernu vayo like thoknu
भाग्यले , निधार मा मुतेको रहेछ
मैले पसिना भनी पुछिरहे ,, भनेको सारै धतलाग्दो कुरा गर्नु भो
हो एसरी नै हामी सवै नेपाली नलजाइकन आफ्नो कर्म गर्न थाल्नु पर्छ अनि हाम्रो नेपाल को राम्रो बिकास हुन्छ हामी सवै नेपाली एक जुट होउ
कपिलको मेहनत र परिश्रमले बेरोजगार नेपाली युवाहरुलाई सक्दो उर्जा र प्रेरणा मिल्नेछ भन्ने आशा गर्छु।
सर्वप्रथमतः news नेपाललाई धेरै धेरै धन्यवाद त्यसैगरी कपिललाई पनि हार्दिक बधाई तथा शुभकामना छ मलाई मनपर्ने दुःखमा पनि खुसी दिने जयकिशन बस्नेत जी लाई पनि मिठो सम्झना छ कपिल जी लाई म के भन्न चाहन्छु भने जुन काम गरेर तपाईं चर्चामा आउनुभएको छ त्यो कामलाई पछि गएर नछोड्नु होला गीतसंगीत तिर पनि ध्यान दिँदै गर्नुहोला तपाईंले गर्नुभएको दुईवटै कामलाई साथ दिनुहोला हस्त धन्यवाद हाल मलेशिया देखी घर सुर्खेत छिन्चु
Jay kisan basnet ur great man
आजबात तपाइको fan भए
कपिल पैडेल जि तपाइ ले देरै मेनत गर्नुभाछ
कुनै दिन तपाईं देरै माथी पुग्नु हुन्छन्
र हेर्न पनि मन छ
best luck kapil vai thank you jay sir hjurle kapil vailai chans dine kura garnu vyo khusi lago
Thank you naya naya news nepal यसरी नै लुकेका कलाहरु प्रस्तुत गर्नु होला।।सारै रमाइलो हुनुहुन्छ जय किसन दाइ
कपिल जस्तै जिन्दगीलाई बुझेर मेहनत गर्ने युवायुबतिहरु नेपालमा अरु पनि भैदिय र कपिल जस्तो मान्छेलाइ अगाडि बढ्न हौसला दिने जय किसन दाइ र शिशिर दाइ जस्तो मान्छे भैदिय लाखौ युवायुबतीहरु बिदेस जान पर्दैन र सायद नेपाल बन्न कुनै time पनि लाग्दैन ।
जय किशन बस्नेत को ठुलो फ्यान ।😎😎
मान दिनेलाई मान दिने हो
सान दिनेलाई हान दिने हो
गुन्द्रुक ढिडो पावर 24hour 💕💕💕💕💕💕
धेरै भो नेपाली फिलिम नहेरेको तर बचपन मा जयकिसनको फिलिम हेरेर खुप हासी हासी मजा लिईन्थ्यो ।
Jay dai ko voice nai mitho movie comedy hunxa Ramailo lagxa best wishes dai😍
ykdam dami damii hjr ko voices malai khub man parxa yrr
जयकिसन जि. कमेदी हेरो धुम 3 को दाईलोग दामी छ्
जय सरकाे पनि जय हाेस ,फिल्म सुपरहिट हाेस शुभकामना
लौन शिशिर सर मनै छाेयाे नेपाली काे छाेरा कपिल जस्तो हुनुपर्छ कति राम्रो काम मान्छे पनि हिराे कपिल सर काम
खुसी लाग्यो😍😍 अग्रिम कार्य सफलता को सुभकामना सबै दाजुहरुलाइ
जय किशान दाइकाे ठुलाे Fan चाहिँ यता हाजिर गराै ।
जय किसन बस्नेत को real फ्यान एता।।।
Wow dherai khusi lagyo🤗
Jaykishan basnet dai hasilo manche ani be simple think high vayko manchhe ani kapil broo lai best of luck hami jsto yuvale uhabat dherai kura sikna sakinchha.
कपिल भाइ सुन्दर मान्छेको मिठो स्वर अनि अत्ति मेहनती सधै सधै उन्नति र प्रगतिको शुभकामना
Dai lai salam xaa kam gare ko dekhera khuse lagyoo nepal mai khe garnu parxa vhani ra sabi nepali lai sandes denu vhaiyaa ko maaaaaaa
He is so down to earth
He is a true nepali actor
Loved ur attitude
धुम 3 को पर्खाइमा छु कहिले आउँछ धुम 3
यी परिश्रमि हातहरुलाई सलाम छ।
FATAFAT TV
wawa jay kishan dai ko udarta ani kapil ko amazing voice.......kapil ko swor jay dai ko movie ma herna paiyos vanne haru yeta ....
जय किशन बस्नेत ज्यु को फिल्म रमाइलो अनि राम्रो लाग्छ अनि नया अनुहारको निम्ति केही आशा जगाएको देख्दा खुशी लाग्यो
यस्तै प्रेरणादायी र जोश र सोच भएका व्यक्तिहरूलाई अवसर प्रदान गर्नुहोला 👏👏👏
सारै खुसी लागाे तिर्न नैजना राम्रो हिराे जय सर शिशिर कपिल सर सारै राम्रो सबसे राम्रो लागाे धेरै धन्यवाद ❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति मेहनति याे भाई भाेईस पनि धेरै राम्रो रहेछ यकदि भाईले बनाकाे मम खानअाउने छु म पनि जयकृष्ण जि र शिरशिर जि लाई पनि धनयाबाट छ
jay kishan basnet dai is real hero because he give opportunity for signing a song in filim new new consistent.
जिन्दगी भर यौटै गल्ती गरिरहे 😆साला भाग्यले निधारमा मुतेको रहेछ 😆म चाहि पसिना सम्झेर पुछिरहे 😆😆😆😆! वा वा क्या बात छ जय दाइ ✌✌I am waiting धुम 3 ✋✋
दामी हाम्रो नेपाल को लागि चाहिने गायक इनैहुनु पर्छ
jay dai love you
wow daiko kam geet sunera dekhera dherai khusi ramro lagyo
wowo ramro awasar dinu bhayo ajhai khusi ta tanka bro kura garnu vayo pakkai pani kapil bro ko din aayo🌹🌹🌹🌹
धन्यवाद नयाँ नयाँ न्युज र जय किशन जी अनि हार्दिक शुभकामना कपिल भाईलाई।
कपिल सिर को काम अनि मेनहत देखेर आउदो दिन हरु मा धेरै सफलता चुम्ने छ र उहाँ लाई शुभकामना छ
Wau great yr...jaykishan duju yestai ramro kam gardai janu balla ramro hola jasto lagxa
Jay kisan sir and sisir जी yakdam. Thank you
बधाई छ काम भनेको सानो ठुलो हुदैन संघर्ष हो जिबन✊✊✊
Movie ma try garnu paryo kapil g ani bishes dhanyebad shishir g..jay kisan sar great Sadha jiwan uchha bichar ...
जय किसान दाजुको smile को चाहिँ म फ्यानै हु
शिशिर दाइ को फिल्म कहीले आउछ त मेरि मामु
राम्रो कुरा
wa wa kati ramro voice mamo bejne daju salam xa hajur ko karya prati
Kapil bro dherai ramro kam garnu vakox hajur ko saangitik yatra ko safaltako.kamana
धेरै राम्रो भिडियो !
धुम २ हेरेर रुने हरु कोको हौ हात उठा 🙏🙏
Savai mehanity vayei desh Kà bata kà pugisakthyo..
And..
Kapil sir ko momo Khana aaunu parla jasto xa👍✌️✌️❣️❣️
Nice thinking jai kisan sir
मेरो best हिरो जयकृष्ण बस्नेत ह्जुर हो मेरो अनि एक्दम मन पर्छ
all the best kapil broo & jaya kisna
tqs sisir broo 😍😍💞💞💞💞
God job Kabil ...ani jay kisan sir ko sahi kuro...garnu vayo....
Naya Naya news Nepal lai dhanyabad
What a hardworking kasto lesson sikaunu bhayo
मलाइ त सार्है मन पर्छ KAPIL POUDEL अरू को कसलाइ मन पर्छ ??💝💟✋✋👀
👏✋✋✋✋👍👍👍👍💓💞👇👇👇👇
raamro ramro kura herna painchha tesaile ta like garinchh
जय किसान दाजु म तपाईंको यक्दम ठोलो फ्यान हो ।र मलाइ के मन पर्छ भनी तपाईं यक सुपार इस्टार हो र तपाईं अरु झै भाउ खोज्ने ठोलो बन्ने बानी छैन सारै मन पर्छ ।र हजुर्को हरेक मोभी हेरेको छु ।र धुम 3 पनि नेपाल भको भय हेर्न जानिथिय ।तर दुखको कुरा साउदी अरब छु ।फेरिपनी युटुब मा जरुरी हेरुला ।र कपिल्को ।हात बाट बनेको मो .मो खानाको लागि नेपाल फर्किदा अबस्ये आआउछु र कपिल्लै धेरै शुभकामना ।तेसै गरि शिशिर दाजुको युटुब च्यान्ल पनि सस्कराइब गरेको छु ।पहिलेनै ।
Dherai ramro bichar kisan ji
What an inspiration man....lots of love
जय किसन जिउ निकै राम्रो कार्य
धेरै खुसी लाग्यो
wowo क्या दामी डाइलोग
voice of nepal ma kapil lai jana anurodh garxu tara nepal idol ma hain
Sisira sir hjr le deraiee ko vabisaya banaaunu vako xa so tq so much dai
जय किसन सर शिशिर सर कपिल सर तिनै जना सगै राम्रो लागाे
जय दाई शिशिर भाइ कपिल भाईको voice song dherai ramro छ बधाई
babal , jay brothers , , , all the best , movie dom 3
जय कृस्न बस्नेत वाहा धेरै राम्रो मान्छे र कपिल पौडेल best of luck 🌹
बास्तबिक जीवनमा संघर्ष गर्ने सधैं अगाडि ,सुखी नै हुन्छन् ।
जय दाइ को यो धुम 3 भन्ने film हलमा 5 गते आउने भए पछि UA-cam मा कहिले आउँछ नि कति दिन को अन्तर मा
नेपाली फ़िल्म क्षेत्र को कॉमेडी किंग जय किशन बस्नेत दाइ 🇳🇵
म बुटबल देखि राम्रो लाग्यो भिडियो अब पल र प्रदिपलाइ सगै लिनु पयो
jay dai ko boli kati mazako n mitho lagxa malai😍😍😍
शिशर जि को प्रोग्राम धेरै मन पर्छ
Good job jay kishan basnet dai and kapil dai
Congratulation #pradippoudel #bro
Thanks To Jaykishan basnet for Giving him a #opportunity
derai pragti gardai janu daii...asari nai safalta milos hjrlai daii
Kapil good job I wish u better life & hards struggle with your mugic
Wau kapil dae mo.mo mitho n jay sir lae best of luck movie ko
Best of luck all of you bro haru i miss you love you 😙😙😙
Nyc sir ramra xn hajur ko movie haru
Kapil da Best of luck ur bright future 😍😘❤️💗
Kapil bro miss you yr
I m your big fan ✊✊
vetera bewasta gare tara salam garxu tapailai✋✋
म पनी छू है जय कीशन र कपिल दादा को फ्यान 🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️