खसीकाे मासु र फर्सी। Mutton curry with pumpkin nepali style.

Поділитися
Вставка
  • Опубліковано 25 лис 2024
  • खसिकाे मासु र फर्सी नेपाली भान्सामा पाक्ने प्रचलित परीकार हाे । याे परीकार खानमा स्वादिष्ट हुनाकाे साथै फर्सीमा हुने पाैष्टिक तत्वहरू पनि पाईने हुनाले स्वास्थकाे दृष्टिकोणले पनि फाईदा जनक रहेकाे छ।
    खसिकाे मासु र फर्सी पकाेने तरीका
    खसिकाे मासु र सब्जि
    khasi ko masu ra farsi pakaune tarika
    #prakashfoodworld
    #nepalifood
    #cooking

КОМЕНТАРІ • 5