मट्टिखान चौका काहुले डेउसीन डॅाडा घोताने भाई खलक परिवारको ल्होछार भोज तथा स्योकै कार्यक्रम २०८१/९/२८

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • हामी मट्टिखान चौका काहुले डेउसीन डॅाडा घोताने भाई खलक परिवारका हामी हाम्रो सबै भाईखलक परिवारहरु मिलेर हरेक बर्ष हामी तमु हरू को माहन चाड तमु ल्होछारको उपलछ्यमा हामी र हाम्रो सम्पुरण चेलिबेटीहरु लाई निम्तो गरी सुशी र शुभकामना साट-साट गरी मनाउने गर्छौ ।
    यस पटक पनि हाम्रो भाईखलक परिवारले स्योकई तथा ल्होछार भोज २०८१ पौष २८ गते आईतावार भब्य र सब्य रूपमा सौहार्द वातवरणमा मनाउन सफल भयौ ।

КОМЕНТАРІ • 4

  • @Avadg8
    @Avadg8 20 днів тому +1

    Lhosar ko aashimala Mama.. ekdum nai ramro video Mama 🙏

  • @GurungMaya-h4i
    @GurungMaya-h4i 21 день тому +1

    छ्यजलो 🙏 ह्याप्पी ल्होसार सबै जना लाई मिठो शम्झन 🙏🌹🌹💐

  • @Subiya_gurung
    @Subiya_gurung 22 дні тому +1

    Jya ko last dance part was epic .. 😅

  • @aashickgrg
    @aashickgrg 23 дні тому +1

    ❤❤❤❤