ति वृद्ध उमेर पुगि सक्नु भएका बुवा-मुवालाई देख्दा कसको मन चसक्क परेन होला र हजुर ? गितका शब्द चयनहरू पनि सरल राम्रो लाग्यो ।। धन्यवाद,नमन ! हाल विदेशी कर्म भूमि सेवारो !! 👏👏🙏🙏💞💞🤔🇭🇰🇨🇳🇨🇳‼️
बर्सौ अगाडि यो गित क्यासेटबाट सुनेको अनि गितको भिडियोमा रहेको हरेक दृश्यले आज बचपनको याद दिलाएको छ अझ बिशेष त मेरो स्वर्गीय ममतामयि आमाको याद दिलाएको छ कास आज पनि उहाँ मेरो साथमा भइदिनुभएको भए😥💔
कुनै कुनै सिर्जना एस्ता हुन्छन कि खै जीवन भर साथइ लिएर हिडौ जस्तो - वास्तविक गीत सङ्गीत ले सस्कार सस्क्रिती माटो सङ्गै मेसेज दिन्छ 😪😪😪😪😐😐😐😐😐😐😐😪😪😪😪😪😪😪😪😪😪
Rojina thigim limbu ko supai kura lawag supai meliko cha bhadhai cha all team lai muri muri bhudhi cha congratulation
दाजु सेवारो! तपाईंका हरेक गितले गाउँ पाखा र मेलापातको याद दिलाउँछ। यस्तो अजर अमर सिर्जनाले तपाईंलाई अमर बनाउनेछ।
Aajakal ko bastabik ghatana katha bishaya bastu lai prastut gariyeko yo song le hridaya chhiya chhiya banauchha. Salut
असाध्यै मन छुने पूर्वेली गीत संगीत मध्येको एउटा यस्तो गाना हो यो जुन जति सुनेपनी उति सुनौ लाग्छ
कस्तो हृदय स्पर्श हुने गीत सारै राम्रो अहिलेको अवस्थामा मिल्दोजुल्दो ।
ति वृद्ध उमेर पुगि सक्नु भएका बुवा-मुवालाई देख्दा कसको मन चसक्क परेन होला र हजुर ?
गितका शब्द चयनहरू पनि सरल राम्रो लाग्यो ।।
धन्यवाद,नमन !
हाल विदेशी कर्म भूमि
सेवारो !!
👏👏🙏🙏💞💞🤔🇭🇰🇨🇳🇨🇳‼️
Kati beautyfull song n video hajur❤❤❤❤❤❤❤❤❤😊😊😊
Maili
बर्सौ अगाडि यो गित क्यासेटबाट सुनेको अनि गितको भिडियोमा रहेको हरेक दृश्यले आज बचपनको याद दिलाएको छ अझ बिशेष त मेरो स्वर्गीय ममतामयि आमाको याद दिलाएको छ कास आज पनि उहाँ मेरो साथमा भइदिनुभएको भए😥💔
Namasker hajur. sarai ramro lagayo yo geet malai hajar patak sunda pani suni rahau jasto.
सारै मन छुने गीत ।
अत्ति मार्मिक लोक गित खगेन दाइ
वास्तविक जिबनमा मेल खाने गित 🙏🙏
mero hajuraama le pani yo geet + video lai aati maan paraunu huncha.
Wow..
sarai romro man xune song i like....it
man dhurudhuru ruwaune geet.....
geet ramro xa hau lunga
Ramro xa songs
Yasto get purbeli bhaka ramro lagxa malai
sarai man6une song
Namasker hajur
कुनै कुनै सिर्जना एस्ता हुन्छन कि खै जीवन भर साथइ लिएर हिडौ जस्तो - वास्तविक गीत सङ्गीत ले सस्कार सस्क्रिती माटो सङ्गै मेसेज दिन्छ 😪😪😪😪😐😐😐😐😐😐😐😪😪😪😪😪😪😪😪😪😪
ramro xa hi geet
Namasker hajur nice but it is so sad
huhuhu ma runa man lagyo
💯💯💯💯💯👌👌👌👌👌👌❣️❣️❣️💞❣️
Nice song
आँसु नै झर्यो यो भिडियो हेरेर
dhanyabad... Kaushal lungwa.... sayed hamro bastabiktaa... yaheho jasto lagchha. hamilaai . pratikriyako lagi dherai dhanyabad
यस्तै परिवेशमा जन्मेर हुर्केका हामी अरु भन्दा पनि भिडियोको दृश्यले छाती भतभती पोलेर आउँछ।खगेन्द्र दाजुलाई कत्ती खोजे फेसबूकमा कहि भेटाउन सकिन
+Yuma Arts IH isajnaya Ray From Malaysia
nice but it is so sad
😢😢😢😢😢😢
😭😭😭😭😭😭😭
mutu ta chattai chutera gayo nee yo geet sunera
+shweta spandan Namaste,
khai kasto bhayo, jani najani prayas gareko ho... menjo sunnos hai.... thank you very much...
Yuma Arts
Bichera aba ta mero hajuraama pani bitnu vo yo geet sunera video herda sarai yaad aayo mutu dukhera aayo😂😂😂😂😂😥😥😥😥
Nuba samlo
असाध्यै मन छुने पूर्वेली गीत संगीत मध्येको एउटा यस्तो गाना हो यो जुन जति सुनेपनी उति सुनौ लाग्छ