भागेको माहुरीलाई बिना सीप बस्ने गरि समाउने तरिका । माहुरी पालन । mahuri palan । bee keeping
Вставка
- Опубліковано 9 лют 2025
- भागेको माहुरीलाई बिना सीप बस्ने गरि समाउने तरिका । माहुरी पालन । mahuri palan । bee keeping
video by dibas limbu
This video is for information purpose. This video provides with insight that catching bee is easy and how it is to be captured in traditional way without any specific technique and skill.
#bee #beekeeping #beekeeper #village
Wow ❤❤❤
कुन थाउ हो यो भन्दिनु पर्यो ❤❤❤
Ati ramro bhai
Good
Thanks
❤❤❤
जानकारी मुलक भिडियाे
Thanks
सम्पुर्ण जानकारिको लागि धन्यवाद छ,तर राना समात्दै गरेको भिडियाे हेर्न पाये सिक्न सकिन्थ्यो!
धेरै राम्रो उपाए म हजुरको भिडियो नछुटाइ हेर्ने गर्छु म हाल कोरिया मा छु नेपाल आए पछि मेरो रोजाइ पनि मौरि पाल्ने सोचमा छु नेपाल घर अर्घाखाँची हो।
ए ए हुन्छ
Rani mouri samauda chilara Rani mardaina sir
रानी मौरी ले कहिले नि चिल्दैन रानी मा चिल्ने ग्रन्थी नै हुँदैन
Rani mahurile tyati sajalai aru le jasari childain yasle chilne bhaneko last option ma puger matrai ho bistarai samauda childain
Namaskar sir 🙏 यहाँ सरलाई महत्वपूर्ण जानकारी गराउनु भएकोमा धन्यवाद नदिने कुरै आएन , यता गाँवमा ठगमान मगर काकाले चाहिँ घार छोड़दै गरेको मौरीको रानी पक्रेर कैंचीले पखेटा काटी दिन्छ अनि उड़नु सक्ने कुरै आएन फेरि त्यै घारमा बस्नु बाध्य हुन्छरे अनि दुई चार दिन चिनी पानी फिटेर घारको छेउमा राखी दिनु पर्छरे यसो गर्दा नया घारमा सर्नु नपाको उनीहरूको रिस शान्त हुन्छरे साथै खुशी भएर भटाभट काम गर्नु थाल्छरे अनि मह उत्पादनको के कुरा गर्नु भाँड़ा भरि मह ,बाल्टी भरि महनै मह ड्रममा हेर्यो त्यसतै यो पाली मह बेच्नु सम्म बेचियो पैसा पनि मजाले कमाईयो नबिकेको एक ड्रम मह ड्रमसितै ओरालो पल्टाई दिए भन्थ्यो काकाले
ए ए
Varkharai banayako kacho botko ghaar paso thapda mahuri aaune samvawana hunxaki nai sir ani gobarle lipna hudaina ganda aauxa vanxan gautire
Kacho ma pani aaux tar ghaar chahi ramro hunuparx bhitri ramrari chillo banaidinu parx chillo banaea paxi aux... sakesamma ghar ko bhitri bhag ma chahi gobar le nalipnu kahi katai dulo haru thiyo bhane matrai dulo talnu ... ani ghaar ko dhakkan laune thau ma t gobar nai best ho gobar jasto aru kehi hudain bas bhitri bhag ma matrai gobar le nalipnu
@ tnq so much sir
कालो मौरी निकालेको कति दिन मा राणा निकाल छ भन्दिनुन
अब कस्तो हुन्छ भने , कति दिनमा भन्नू चाहिँ गारो छ किनभने कालो माहुरी भनेको भाले माहुरी हो अब भाले माहुरी निकालेको कति दिनमा भन्ने जस्तो चा अलिक हुदैन किनकि बच्चा उत्पादन गर्ने एक प्रक्रिया हो र यो प्रक्रिया दुबै सगै पनि हुन सक्छ । जस्तो भाले माहुरी पनि उत्पादन हुँदै गर्छ अनि रानी माहुरी पनि त्यहि समयमा उत्पादन हुनु । तर विशेष गरि भाले माहुरी उत्पादन हुने सिजनमा नै रानी पनि बन्छ । आबस्यक्ता अनुसार उत्पादन गर्ने हो माहुरी ले तर भाले माहुरी निक्लने समय भनेको 24 दिन हो भने रानी 16 दिन
Rani le tokxaki naii bro
rani le toki chahi haldain aru le jasto tar khil chahi hunx r last option ma pugyo bhane chilx
@@DibasLimbu380eeaa maile pakadeko thiy tar puchhar ma chucho dekher xodi deko
Hoina yo mag mahina ma pani mauri chutinxa ra?
Chhutinchh ni
Bro location change 50%bee will go to the old hive.
Not a great deal.though you say, i think it merely happens. If happens too, it is the two hive belonging to the same person and that's me