कति रमाईलो हो ! भिडियाे खिच्ने नानु लाई धन्नेबाद अलि हल्लेको छ ! दुई जना नानु कति राम्रो नाच्नु भको फेरि हेर्न मन छ नानु हरु नाचेको है फल सर 🙏🌹happy dasain
सानी नानी कस्तो सस्कारी हो के नाछो पनि तेतिकै राम्रो होस त छोरी यस्तो होस खुसी लाग्छ हेमराज पनि रमाईलो मन्छे म मलेसिया देखि हेरि राखो छु है दाजु म पश्चिम् रुकुम को मान्छे
फल थापा सर नमस्कार 🙏 बिजय दशमीको शुभकामना हजुरको मन कति सफा के हेमराज लाइधेरै माया गर्नु हुन्छ र सहयोग पनि गर्नु हुन्छ। हाल मलेसिया जोहोरबारु बाट हेर्दै छु।
सारै राम्रो हेम राज भुजेल को गित सङ्गीत गाउने शैली साथ साथै अभिनय पनि नानी हरु को नाच पनि अति सुन्दर साथै बडा दसै को सुभ कामाना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝
Fal dai r bhuwan dai hemraj bhaiko vagwan hunuvayo kati dayalumankari huhunx hjr haru vagwanle sadai raxeya grun hajurharulai bichra kati khusi x hemraj bahi oho nanauharuko dance kati dami k waw
नानि हरुले कति राम्रो नाचेको फल सर यो हजुर को माया इस्नेह सधैं भर एसरिनै रहि रहोछ भुवन सर र हजुर दुबै जना मेरो बिग फ्यान हो म हाल कतार बाट नेपाल घर पुर्ब पाँचथर हो
छोरी आरोहिको नाच सारै मन पर्यो धेरै धेरै माया अनि सम्झना छोरी म प्रदेश न.१ सुनसरी जिल्लाको धरान बजारबाट हर्दैछु फल जि हजुरको हर भिडियो हेर्ने गरेको छु तर कारणबस कम्मेन्ट छोड्न पाईन तर आज बिजय दशैमीको अबसर पारेर कम्मेन्ट गरेको छु मेरो पनि बिग फ्यान होनि हेम भाइ सो सम्पुर्णमा बिजय दशमीको शुभकामना happy dasai🤜🤛
नानीहरुले कति राम्रो नाचेको
Yeah
Wow what a beautiful dance
कुडी सेच्छ स्याछ नानीको
धेरै मनकारी हुनुहुन्छ फल सर फल सरले आटेको सबै कुरा हरु पुगोस नानी हरुको नाच पनि राम्रो लाग्यो बिजया दशमी तथा दिपावलीको हार्दिक मङ्गलमय शुभकामना
हजुर को काम देखेर अान्द अाउछ भगवानले सधै यसैगरि दियर खान पुगोस हजुरको सम्पुण परिवारलाई दशैको शुभकामना
Good day😊😊😊
क्युट छोरिको डान्स पनि राम्रो
फल सर र भुवन सर हेमराज भाई को भगवान हुनु हुन्छ 🙏🙏🙏
फल थापा सर नमस्कार 🙏🙏🙏🙏बडा दशैको सुभकामना कतार बाट हेर्दै छु
बल्ल दसौं आयो नि त हेमराज दाई को गित सुनेर happy dasahin 🥀🥀🥀🥀🌺🌺🌺🥀🥀
दशैँ को शुभकामना धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट भुजेल भाई लाई रहयो गर्नि भाई पनि बधाई छ
कति रमाईलो हो ! भिडियाे खिच्ने नानु लाई धन्नेबाद अलि हल्लेको छ ! दुई जना नानु कति राम्रो नाच्नु भको फेरि हेर्न मन छ नानु हरु नाचेको है फल सर 🙏🌹happy dasain
जे होस फाल लाफा गरिब लाई केही सहयोग गर्नु भएको छ धेरै राम्रो लाग्यो
नानिहरूको नाँच र हेमराज भाई को कला र गला दुबैलाई नमन !!! 🙏🙏🙏🙏
यो पसल हुने फल थापा दाइ कति मनकारि हुनुहुन्छ। अनि ती दुई नाचेका नानू हरु कति राम्री। दाईको च्यानल र पसल सदा राम्रो चलोस।
सानी नानी कस्तो सस्कारी हो के नाछो पनि तेतिकै राम्रो होस त छोरी यस्तो होस खुसी लाग्छ हेमराज पनि रमाईलो मन्छे म मलेसिया देखि हेरि राखो छु है दाजु म पश्चिम् रुकुम को मान्छे
फल थापा दादा लाई धेरै धेरै धन्यबाद साथै विजया दशमीको शुभकामना सारै मनकारी दादा
फल सरलाई धनेबाद दुखिलाई दशै मा मासु दिनु भोको सयोग धेरै गरनु भएको मा म दुबई बाट
सारै मन छाेयाे दाजु नानिहरुकाे नाच धेरै राम्राे छ अनि हेमराज भाइ काे रमाइलो पन
सानी little princess को नाच साहै नै राम्रो Well done Aryan Thapa (Beautifully)👌👏💓🙏धन्यवाद फल भाई साहेब गरिब आशय लाई मद्दत गर्न मानव को धर्म हजुर 🙏
ल राम्रो काम गर्दै हुनुहुन्छ फल दाजु यसरी नै अगाडि बडदै जानू होला ?best of luck daai
fal dada 🙏 nikoi sundar abhinaya nanu haruko...💕
हेमराज भाइलाइ क्या दामी सुहाउँदो रहेछ पुलिस द्रेसमा ।।अब पूरा भिदियो हेरिन्छ
फल थापा सर नमस्कार 🙏 बिजय दशमीको शुभकामना हजुरको मन कति सफा के हेमराज लाइधेरै माया गर्नु हुन्छ र सहयोग पनि गर्नु हुन्छ। हाल मलेसिया जोहोरबारु बाट हेर्दै छु।
फल भाई हजुर हर भिडियो धेरै राम्रो लाग्छ मलाई
Sano sani kati cute ho daju. 😍 ho hajur ko. Yeti Maya laagdo ♥❤
👌
Fal thapa दाजु झोर्ले हजुर एकदम सफा मन भको दयालु मान्छे हुनुहुन्छ love from धरान ( सुनसरी ) 😊😊
Kti Maya lagx hemraj babuko sojo xn ani yo vaelay kti maya gryko khuse lagyo ystoi maya satha denus hemrajlae ❤️❤️❤️❤️
सारै राम्रो हेम राज भुजेल को गित सङ्गीत गाउने शैली साथ साथै अभिनय पनि नानी हरु को नाच पनि अति सुन्दर साथै बडा दसै को सुभ कामाना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝
तापईकाे महान कार्य प्रति सम्मान दाइ ❣️🙏
हेमराज भाईकाे परिरकाे निम्ति
दसैकाे लागि मासु ब्यबस्था
गर्दिनु भयकाे (धन्यवाद)
नानीहरुको नाच दामी छ । कति ज्ञानि lots of love little princess 😍😍😍
dherai asish hyoun hajur lai ani sadhai supporting garnu hola hemraj brother lai❤️❤️👍👍👍👍👍👍👍
सर मनकारी हुन् हुदोरहेछ
खुसी लाग्यो
नानी हरु को नाच दामी ,,,हेम राज त सधैको हिरो
सानी सानी नानु कति मिठो नाचेको❤️❤️
Nani haru kati ramro nachanu vyako nice
सधै स्वास्थ रहनु है हेमराज भाई💓💓💓🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭
सरै रमाइलो सर कति खुसी देखियको हेमराज ।फल सर कति माया गर्नु भएको
Dami dami hjr sarai man parx hjr le gare ko maya dhehera dami lagx sadai hjr khusi hunu hai hjr
दाइ तपाई हिराे हो तपाईंको मन धेरै राम्रो पसले दाइकाे
रमाईलाे छ फल सर दसैकाे सुभकामना हजुर लाई 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐💞💞💜💜💜💜🌷🌷🌹🌹🌹
Katti cute bunu dance 💃💃💃 Pani katti ramro xa hai bunu Ani hem raj Vai nice song 🎵🎵🎶
फल भाई अती मनकारी हेमराज लाई धेरै सहयोग गरनु भएको छ नानी हरु पनी कतीज्ञानी रहेछन ा
नानु हरु कति सारै राम्रो नाचेको सारै रमाइलो
नानीहरू को नाच धेरै धेरै राम्रो 👌👌👌🌷🌷🌷🌹🌹🌹👍️👍️👍️कति राम्रो नाच्नु भएको छ
नानीहरू कडा 😍😍😍
लु दामी फल ब्रो तर फल ब्रो को बोल्ने शैली भयन है अलि मिथो बोलिदिनु नि यार ब्रो।
धेरै रमाइलो लाग्यो है 😍💞💞💞💞
नानी दुईकाे नाँच सार्है राम्राे छ, उच्च प्रगतिको कामना गर्दछु ।
नानिहरुनि सारै राम्राे नाच्ने अनि सारै सस्कारी 🤗
आहा इनोसेन्ट नानुहरु नाच पनि अति राम्रो हेम पनि दामी।फल सर को मनकारी मन लाई स्यालुट
साहारो मायालु भिडियो नि !! खुशी लागयो हेर्नू पाउँदा बाबू !!
कत्ति ज्ञानि नानिहरु।नानी हरुको नाचचै सारै मन पर्यो।ज्ञानिपनि सारै ज्ञानि भनेसी नाची हाल्ने।
Happy Dasain vai ani family sano cute nani sarai ramro nacha cha ustai gayani pani Mero pani Maya nani Lai ❤️
Huhu so cute nanu lop u nanu
Kati Gyani ho sr Nani Haru 💝💝
Arohi lai nachna ma dharay ruchi rayxa 👌👌👌
लु सारै राम्रो नाच सानी बुनु हरु(केन्जल,आरोही) को अनि हेमराज को गित र मादल को ताल।यु.के लन्डन बाट हेर्दै छु है फल जि❤️❤️👍️👍️👏👏💃💃💃💃💃🙏🙏
Ati sundear vediyo
हैट हेमराजकाे मादल खत्रा छ। कहिले नफाटने कहिले खरी नसकिने असाध्यै ओर्जिनल। अनि फल सर कति मनकारी हेमराजलाई खाना दिनु भनेर जाेड दिईरहनु भा छ।🙏🙏🙏
बबाल राम्रो अनि रमाइलो 💃💃💃💃🕺🕺🕺🕺दशै शुभकामना 💐💐💐💐💐
यो सानी नानीलाई भोलि गएर यो भिडीयो एकदम अबिस्मणिय हुन्छ / हेमराजको गितमा नाचेको भनेर 😘😘😘😘🥰🥰🥰👍🏻👍🏻👍🏻🤟🏻👏👏👏👏👏👏
Happy dasai n good jobs sir🙏🙏💐💐wow cute 6ori good dance 🎀🎀God bless all 🇶🇦🇶🇦
हेमराज भाइको भिडियो हेर्दा कस्तो मजा आउछ भन्या😂😍
Namskar fal daju.. Nani haru ko damii nach tesma hemraj ko gitt dherai ramailo layo Dai... Ma tapaiko video sabai herxu Dai.. so arganic video haru...
Fal dai r bhuwan dai hemraj bhaiko vagwan hunuvayo kati dayalumankari huhunx hjr haru vagwanle sadai raxeya grun hajurharulai bichra kati khusi x hemraj bahi oho nanauharuko dance kati dami k waw
What a talent baby sir n cute too.
Bunu sarai bujhane raxi good video
How nice ramrou nachiko xa nanu hro🌺 ❤️👌👍 bijay dasamiko suvakamnaa
Aamaini nani kati gyani sangha nachnu vako mata herekoherai vayeni nanu kati ramrikati Ghani 💕💕💕💃
Hemraj vaiko r naniharu ko dance 👌👌👌👌 supap 👌👍👍
फल ब्रो मन चाहिँ बहुत थुलो।छ।है।अजै पर्गती गर्नु पर्छ है फल भाई
Good good सारैई राम्रो दिजू
Happy dasai dai dasaiko suva kamana dai hjr haru ghar pariyarw parti sabailai yo badha dasaiko suva kamana dai rw hemraj parti pani
Derai ramro xa nanu ko Dance happy dashai kuwait bata herdai xu
Hajur lai salut hai daju hamraj lai kati respect garera khusee banayera pathaunu vayoo god bless you forever
नानि हरुले कति राम्रो नाचेको फल सर यो हजुर को माया इस्नेह सधैं भर एसरिनै रहि रहोछ भुवन सर र हजुर दुबै जना मेरो बिग फ्यान हो म हाल कतार बाट नेपाल घर पुर्ब पाँचथर हो
दशै रमाइलो हेम राज भाइ को मादल चाहि राम्रो नानि हरु को नाच अति राम्रो दशै शुभ कामना सबैलाइ
God bless Jhorle..solty...good job..garib dhukhi ko help garnu vo dherai ramro
Good job for helping to him and happy dashain
Wow ramro dance n sweet voice hemraj dai 🙏🙏🙏🙏
कति राम्रो नानिहरुको नाच
कति रामो नाचेको यि सानो नानि हरु
J..Hos tpi le hemraj lai dharai support garnu vayo tpi le soche ko sadai bhagawan(god) le sadai pura garos....god bless you (dai) always.
सानो नानू पनि कति राम्रो नाचे को 👌👌💐
hajur ko xori dherai gyani❤️❤️❤️🥰🥰🥰
एस्तैलाइ हो नि माया गर्नु पर्ने दयाली मान्छे रछन तेतातिर को साथिहरु
फल सर धन्यवाद
Derai ramro hem raj bhai ko Kala Ani bunu Haro ko nahacha ❤️❤️❤️❤️👍
सरै राम्रो नानी हरुको नाच 😍😍
लाफाको नाम पनि फल मन पनि फलफूल जस्तै सफा रछ अनि सानो छोरी कति ज्ञानि रछ
आहा नानी कति राम्रो नाचेको कान्छो नानित जति राम्रो छ त्यो भन्दा खत्रा नाच छ
कति राम्रो नानी हरु ज्ञानि आच पनि राम्रो कति सुन्दर परिवार कसैको अँखा नलागोस धेरै राम्रो काम गर्नु भएको छ यस्तै काम हरु गर्दै जानुहोला सार
हेमराज लाई धेरै माया गर्नु हुन्छ हिर्दय देखि नै धन्देबड
अझै माया को खाचो छ
नाच्ने नानिहरु धेरै सस्कारी रहेछ्न कति राम्रो नाचेको हो।।
लाफा साह्रै राम्रो मन रहेछ हजुर को कति सहयोगी हुनुहुदो रहेछ बिचरा हजुर लाई कति माया गर्छ है
Sano nani kati ramro k asti ko vedio ma dekhya thye love you sanu nanii punturii
So cute Nanu
सर यो भिदेयो निकै राम्रो लायो आनि यो नानू हरु को कत्ती राम्रो ब्यबर निकै राम्रो सस्कर दिनु भाको रहेछ सर हाजुर ले सधै यस्तै खुशी हुनु ल सर
छोरी आरोहिको नाच सारै मन पर्यो धेरै धेरै माया अनि सम्झना छोरी म प्रदेश न.१ सुनसरी जिल्लाको धरान बजारबाट हर्दैछु फल जि हजुरको हर भिडियो हेर्ने गरेको छु तर कारणबस कम्मेन्ट छोड्न पाईन तर आज बिजय दशैमीको अबसर पारेर कम्मेन्ट गरेको छु मेरो पनि बिग फ्यान होनि हेम भाइ सो सम्पुर्णमा बिजय दशमीको शुभकामना happy dasai🤜🤛
Hem raj Hiro x 👌
दाजी हजुर धेरै दिल्दार हुनुहुदो रैछ खुसिलागो
नानी हरुको नाच चै धेरै राम्रो लाग्यो।।।फल जि।।।
बिचार हेमराज जिन्दगी येसैगरी बित्नेभो
Lot's of thanks for help sir...sanskari cute baby haru nice dance...
🙋दाजै 👏👏👏👏🙏🙏🙏 झोर्ले