जुन दिन एल्सादाई हरु ले हामी सबै इसाई समुदाय यकै हो भनछननी त्यो दिन मैले पनि एल्सादाई झुण्ड मा सेवा गर्ने छु सुवास दाजुलाई धन्यवाद छ र परमेश्वर ले धेरै आशिष गरुन
श्रर्बप्रथम परमेस्वरपिता लाई धन्यवाद साथै स्तुति महिमा भएको होश ? म पनि २०५१ सालमा एलसादाई मण्ड्लिमा प्रभु येशु मेरो उद्दार मुक्तिदाता मेरो पहिलो पिता भनी घुडा टेकेर बिसुवाश गरेको हु एल्सादाईमा अलिक घमण्डी पन छ कुनै अरु मण्ड्ली लाई मण्ड्ली मान्दैनान तर म मेरो बुझाई हामी संन्सारमा छरिएर बसेका बिसुवाशी एक परमेस्वरका सान्तान हौ एक मण्ड्ली हौ एक एकै सन्तानहौ✝️🛐🛐🛐🛐🙏
संसार दुष्टको हातमा दिएको छ यसर्थ,यो संसारमा राम्रो कार्य गर्ने, सही सिद्धान्तमा हिँड्ने,बचन अनुसार चल्नेलाई कसैले देखी सहदैनन्, यानी कि ख्रीष्ट्यान धरिले,मुक्तिदाता, उद्धारकर्ता, यीशु ख्रीष्टलाई त बाँकी राखेन भने, मान्छेलाई त झनै के बाँकी राख्थ्यो,, प्रभुलाई मन पर्दो कार्य गर्दै जानुहोस्, इनाम प्रभुले दिनुहुनेछ।
सबै पुराना एल्सादाई नया एल्सादाई भयनन भने भारत को मेघालय राज्य को केथोलिक झुण्ड भन्दा पनि खराब झुण्ड हुने वाला देखेको छु तर म चाई एल्सादाई को विरोधी होइन एल्सादाई को शिक्षा सारै मन पर्छ मलाई मन नपर्ने भने को हामी मात्रा सही हो अरु सबै झुता हुन भन्ने सिद्धांत लाई हो
परमेश्वर प्रेम हुनु हुन्छ , आफनो देखिने भाईलाई प्रेम नगर्नेले नदेखिने परमेश्वरलाई प्रेम गनॅ सक्दैन । 1 यहून्ना 4:20-21; एल्सदाहीमा धेरै विग्रेको विश्वासीहरू पनि छन् , अकाॅको जमीन धन सम्पती लुटने , बुढी छोरा छोरी छोडने, बिवाह गदाॅ अकाॅको परीवार छुटाएर लाने ,दाज्यू भाई छुटाएर लाने , म / हामी भन्दा जान्ने कोही छैन भन्ने हरू पनि छन् ।यस्तो दुष्ट कुरा हटाउन , चॅचको मेम्बरको बेहोरा सुधारन गुरूहरूले जन साधरण बाट कम्पेल्न जम्मा गर्ने नियम बनाउनु पछॅ ।
Jaimashi uncle I was your sunday school student and I respect you but I couldn't stop myself but to say Daniel Rai Bara was from El Shaddai..old El shaddai according to you
पुरानो दास हरुले सिखायको हामी मात्रा सही हो अरु सबै नरग तिर जानछन भन्ने सोंचलाई बदलेर हामी सबै इसाई समुदाय यकै हो भन्ने सोच बनानु भयो भने तपाई नया एल्सादाई नै हो 🙏
सुबास सर हजुरलाई प्रभुले चलाइ रहनु भएकाे देखिरहेकाे छाै प्रभुले अझै अाषिस दियुन, तर याे सेवा तपैकाे मृत्यु पारि कस्ले चलाउने र तपैले जस्तै सेवापुराउने चेला जन्माउनु भएकाे छ ? छैनाभने याे सेवाकाे काम लथालिङ्ग हुनेछ एस्काे लागि के साेचनु भएकाे छ जिज्ञास लाग्याे , एतिराम्राे काम नराेकियाेस भनेरा हाे है सर
Peace be upon us in the name of christ.i would like to say that subash subbha limbu is reformer of El shhaaddai and even other denomination of christian soceity in Nepal hoping so.
Hami best vannu vayo yo ta Farisiko aatma ho Prabhule ta aafu vanda arulai srestha thannu vannuvayeko cha. Arulai sadhai aafu vanda ramro vannu Ra aafulai hochyaunu vannuvako cha. Jai Masih🙏. Eura mandali Bata chutnu ta Ali immaturity Pani hoina Ra?
पद को लागि तो भनदा मो ठूलो हो त्यसकारणले गर्दा आज हरेक मण्डलीमा विरोध हुन्छ। झगडा हुन्छ। तर गरिब हुँदाहामी लाई कोई पनि हेर्नु अावदेन पास्टर आउँदैन मण्डलीको विश्वासी आउँदैन
Prabhu KO numma sabailai jmc, bro, Subash jiule rakheko kura ekdamai saxo ho maile bujheko xai accept God no one is perfect Ra another kura xai even God himself never said maile gareko therefore yo kunai kasai prati dosh diyeko hoina jmc
अलि आत्माले भरिनु बचन बुच्छौ भाइ , सर्व शक्तिमान परमेश्वरको बारेमा बोले हैन, किन कि परमेश्वरले कसैलाइ अगल सोच्नु भाको छैन सबै उहाको छोराछोरी हुन भनि भन्नु हुन्छ । तर याहा त्यो एल्सादाइको कुरा गर्नु हुदैछ जो सम्प्रदाय को सुधार गरेको बारेमा बोल्नु भको जस्ले बिकृति छ सुधारवादी हुनु जरुरि छ । परमेश्वरलाइ सुद्रिनु पर्छ भेनेको हैन ल भाइ
यो तर्क होइन परमेश्वरको वचनमा लेखिएको कुरा हो।यसलाई विस्तारमा भन्नु हो भनें धेरै लामो हुन्छ यसर्थ म तपाईंको निम्ति पवित्र बाईबलबाट दुइवटा वचनहरू मात्र राख्दछु।(पढ्नुहोस् यशैया ६५:४,६६:१७) में
@@hbsdfort9556 यो समयमा तिमी हामीलाई मन्दिरमा जाने बेदिमा प्रेवेस गर्ने अनुमति थीएन , मन्दिर बनाउदा पनि , अन्यजातिहरुको चोक, स्त्रिहरुको चोक, पुरुषहरुको र पुजारीहरुको चोक अलग छुट्याउने गरिन्थियो छुवाछुत थियो । समारिको दृष्टान्त मा छ कति छुवाछुत थियो भनेर डाकारुले आदामरो बनाएर बाटोमा छाछेको घनटा हेरेर बुझ्नु । नया नियममा आएर यो परिवर्तन भएको छ । एउटा दर्शनको बारेमा बताएको छ सबै प्रकारको अशुध्द प्राणिहरु एउटै तन्नामा पोको पारेर तल तिर झरिरहेको दर्शन अनि परमप्रभुले लु यो आउ भन्दा मैले कहिले खाएको छैन यस्तो अशुध्द प्राणि भन्दा परमप्रभुलेनै शुद्द पार्नु हुन्छ भने त कोहोस अशुन्द भन्ने भनेको घटना याद छ तेस पनि मात्र हामी अन्यजातिले यो स्थान पाएको हौ एक बचन हेरेर पुरा बुझिदैन सबै चेक गर्नु पर्छ ।
हामीनै सर्वैसर्व सहि अरु सबै बेठि भन्ने हैन सबै प्रुभुको सेवक हुन सबैलाइ उतिकै महत्व दिनु पर्छ । भान्नु बिद्रोह गर्नु ,हावा बोल्नु होर भाइ के बुझ्छौ यस्बाट हामीत सहि लाग्यो त अनि फरक के छ ?
तपाईँ चाई को होर परमेश्वर को ?????अरूलाई चाई तपाईंको विरूद्ध मा बोलादा ठहरै पर्ने यो चाई गलत बोल्नु भो किन की हाम्रो परमेश्वर यस्तो होइन अरूको जस्तो कसै लाई आफ्नु कसैलाई पराई छुटाउने चाहे तपाईं पास्टर होस् अरू नहोस् तर सबै लाई परमेश्वर ले बरा बार माया गर्नु हुन्छ कसैलाई कसैको विरूद्ध मा बोल्दा ठहरै पर्ने परमेश्वर होइन यो तपाईं को आफ्नु मात्र होइन है यो हजुर ले सरा सर गलत बोल्नु भो म हजुर लाइ धेरै मन पराउने मान्छे हो तर अब ????? सो चनु पर्ने भो????
😂😂😂 यो मान्छेको बिद्रोह गर्ने बानी रछ क्याहो || कित धनले घमण्डी बनाको कित थोरै ग्यानले घमण्डि बनाको || पुरानो नियमको शावल झै हुन बेर लाग्दैननि बिचार गरेर बोलौ ||
सुबास दाजु म मलेसिया गएको थिएँ मिसनेरिमा सेवा गरेको थिए।तर जब दिसेम्बर २५ मा जब गहे बिएर र रक्सि पिएर लतठ परेको देख्दा कति निरास भएको थिए।हजुर भन्नु हुन्छ सबैसङगै मिल्नु पर्छ आबो हजुर भन्नुस म पनि पिऊत?
भाई उद्धार नपायका एल्सादाई हरुले पनि रक्सी पिउछन चुरोट खान्छन के मैले भन्नु सबै एल्सादाई हरु ले रक्सी पिउछन चुरोट खान्छन?त्सो होइन यदि कसैले म इसाई हो भन्छ र जांड रक्सी पान चुरोट खान्छ भने या त्यो उद्धार नपायका ब्यक्ति हो या नास्तिक भैसकेको ब्यक्ति हो बाइबल आधारित जिवन जिउने केथोलीक झुण्ड बाहेक अरु कसैले रम रक्सी खादैनन
सबै सङ मिल्नु पर्छ भन्नुको मतलब उनिहरुसङै बसेर बिएर पिउनुपर्छ भनेको होइन त सर, तेस्ता ब्याक्ती हरुलाइ प्रभुको वचन मा हुर्काउने र उनीहरुको लागि छुटकाराको प्रार्थना गर्ने पो त मिसनरी भन्नुहुन्छ अनि कुराचै???
तपाईं त्यही ठूलो पल्टिन अरुले वा वा गरि माग्न नै त चाहाने देखियो मिडियामा आएर । एल शद्दाईको बिरोध गरेको हैन हरे ? भिडियो भरी एल शद्दाई एस्तो एल् शद्दाइ तेस्तो भनेको भनै छ 😂😂😂
Hami ekle arka lai chama garau hamile bolda ramro bichar puryayara bolau malai lagcha el sadaile pani aru jundlai juta navanos ani aru jund lepani elsadai lai pabitra atma mandaina navanos jasto lagcha sabai bara barai jasto lag cha autale ta rale arkole ta sigane vane jastye lagcha bolda sabailai tokera nabole kye ramro jasto lagyo ho hunuta el sadai Pentecostal Brethren Catholic Aru jati pani jund cha sansarma kunai jundle swarga ladaina swarga laneta Hebrew 12:14 anusar pabitrata lai prayog gareau vane matrai ho subas sirko kura kati ta thikye lagyo tara sabai lai tokera chai navanekye ramro jasto lagyo ho el sadaima pani kati yogyako pani chan kati ayogya pani chan aru jundma pani testye cha kati yogya kati ayogya elsadai ko pani sabai swarga jancha vannu sakedaina autai pani swarga jadaina vannu pani sakidaina Pentecostal ko pani sabai swarga jancha vannu sakidaina feri pentecostal ko pani sabai swarga jadaina vannu pani sakedaina swarga kunai jundle lane hoyna swarga lane ta afno afno sewa garaile ho yaskaran bolda bichar puryayara bolau auta alu sadeko cha vane sabai alulai tatoknu nai ramro jasto lagyo sabai lai jaymasi testye ho galti manche bata huncha galtipani malai lagcha dhearai kisimko huncha Byabichar Hatya Chori Sadyantra Arka lai fasaune Tara jasle alag vayara pani autye jhndma sewa gare rako cha vane eslai hami ekle arkalai chama garau mero comment le kasai lai chot pugema chama chahanchu sabai lai jmc
जयमसिह🙏
सुवास दाजु
तपाईंको भनाई एकदम ठीक लाग्यो
हामी इसाई समुदाय एक हुनु अति आवश्यक कुरा हो
👍
Huge support and respect from Rimbick Darjeeling
जुन दिन एल्सादाई हरु ले हामी सबै इसाई समुदाय यकै हो भनछननी त्यो दिन मैले पनि एल्सादाई झुण्ड मा सेवा गर्ने छु सुवास दाजुलाई धन्यवाद छ र परमेश्वर ले धेरै आशिष गरुन
आमेन 🛐 धन्यवाद प्रभु 👍💞 परमेश्वरलाई महिमा होस् 👍
श्रर्बप्रथम परमेस्वरपिता लाई धन्यवाद साथै स्तुति महिमा भएको होश ? म पनि २०५१ सालमा एलसादाई मण्ड्लिमा प्रभु येशु मेरो उद्दार मुक्तिदाता मेरो पहिलो पिता भनी घुडा टेकेर बिसुवाश गरेको हु एल्सादाईमा अलिक घमण्डी पन छ कुनै अरु मण्ड्ली लाई मण्ड्ली मान्दैनान तर म मेरो बुझाई हामी संन्सारमा छरिएर बसेका बिसुवाशी एक परमेस्वरका सान्तान हौ एक मण्ड्ली हौ एक एकै सन्तानहौ✝️🛐🛐🛐🛐🙏
Good.
एकदमै सहि हो हामी सबै एक हुनु जरुरी छ
Ekdam Sahi Kura garnu bhayo Uncle, I appreciate it.
Wonderful message God bless you pastor dai.
Great job prabhu ko mahima hosh❤
❤I loves Elshedai teachings
दाजु जयमशिकी तपाईलाई परमेश्वारले धेरै आशिष् देका हुन्
Praise the Lord
Pls pray for my Family
संसार दुष्टको हातमा दिएको छ यसर्थ,यो संसारमा राम्रो कार्य गर्ने, सही सिद्धान्तमा हिँड्ने,बचन अनुसार चल्नेलाई कसैले देखी सहदैनन्, यानी कि ख्रीष्ट्यान धरिले,मुक्तिदाता, उद्धारकर्ता, यीशु ख्रीष्टलाई त बाँकी राखेन भने, मान्छेलाई त झनै के बाँकी राख्थ्यो,, प्रभुलाई मन पर्दो कार्य गर्दै जानुहोस्, इनाम प्रभुले दिनुहुनेछ।
Good
Everything happens for good because where there is love there is life thanks God brother subash.(Aamen)
Sandarbhik bichar uncle i am agree with you
साह्रै आसल र नयाँ एलसदाइ मन पर्यो ❤
JAIMASIHKI, may God El-shaddai bless the El-shaddai Nepal with the blessings of Abraham moer and more.
Jaimasi🙏 you are 100%right
तपाईं साँचो सन्त हो।सुबास सर येशू प्रभुको महिमा होस् ।आमिन।
sahi kura ho
Thank God and thank you subash sir for your renewed ,revived, edited, opened, broaded and refned mind heart and thoughts in christ.
Praise the Lord
Subhash brother I was there in Hebron when you were there and sang Telugu song. Those days were golden days.
100% सही हो सुबास सुब्बा दाज्यू को बिचार प्रभूको दास लाई अझही प्रभूले बुद्घी र ग्यान मा पोक्ता बनाउदही लानु भयेको होस प्रभूलाई घन्याबत भयेको होस!
यो भन्दा ज्यादा भयो भने त 😂😂😂😂😂 खै के होला है हजुर ||
Praise the Lord ✝️✝️✝️✝️💚💛🧡
Praise the Lord amen jmc
कति राम्रो विचार वहा !
Khushi lagyo daju prastyi dinu bhakoma jaimashi pravuley assish diun
Appreciate
Good advice Subash sir and always God bless you 🙏
हामी सबै ख्रीष्टमा एक हुनु पर्छ।✝️✝️✝️
Praise the lord 😍 🙌 🙏🏻 👏 ✨ god bless you amen 🙏🏻
Jai Masi daju .I pray for God .
एल्सा दाईले भन्दा महान काम गर्नु भएको रैछ भर्खरै थाहाँ गरे यो अन्तरवार्ता बाट धन्यवाद
Jaimashi amen praise the lord
Yes Press the Lord ❤❤❤❤❤❤❤
Praise the Lord. Godly conversation
Well said,
भाइ याद गर है, एल शद्दाइ कुनै सम्प्रादाइ होइन, यो त कालिम्पोङ्ग को सेवा घरको नाम हो!
EL-sadi परमेश्वर को नाम हो
Jaimashi ki
Praise the LORD.
Absolutely right brother 🙏
Pastor Subash I agreed with you.
Hallelujah
एल्शद्दाई लाई ब्राण्ड बनाउनु ठिक होइन।
परमेश्वरको वचन, पवित्र बाईबल ठिक संग बुझेर ईमान्दार संग वचन पालन गर्नु नै साचो सेवा हो।
🙏
Amen ❤️
Sahi kura garnu bhayo
जयमसिह म चाही तपाई को सबै कुरा संग सहमत भएँ मेरो पनि विचार तेही होlम Protestant हुँ है lgod bless you.
Amen Amen Amen
आमेन
PRAISE THA LORD
स्पेस्ल मिटिङ मा जादा त सानो किचन तिर कुदेको त मेरै आखाले देखेको छु है सुबास सर समान ता को कुरा नगर्नु होला ।
sabai bishwashi ek ho but siksha ma Chai , cfc church , elder brother zac poonen ko church ho ❤
Subas jiu ko farakilo man ko lagi salut xa
सबै पुराना एल्सादाई नया एल्सादाई भयनन भने भारत को मेघालय राज्य को केथोलिक झुण्ड भन्दा पनि खराब झुण्ड हुने वाला देखेको छु तर म चाई एल्सादाई को विरोधी होइन एल्सादाई को शिक्षा सारै मन पर्छ मलाई मन नपर्ने भने को हामी मात्रा सही हो अरु सबै झुता हुन भन्ने सिद्धांत लाई हो
आमेन ❤🎉
परमेश्वर प्रेम हुनु हुन्छ , आफनो देखिने भाईलाई प्रेम नगर्नेले नदेखिने परमेश्वरलाई प्रेम गनॅ सक्दैन । 1 यहून्ना 4:20-21; एल्सदाहीमा धेरै विग्रेको विश्वासीहरू पनि छन् , अकाॅको जमीन धन सम्पती लुटने , बुढी छोरा छोरी छोडने, बिवाह गदाॅ अकाॅको परीवार छुटाएर लाने ,दाज्यू भाई छुटाएर लाने , म / हामी भन्दा जान्ने कोही छैन भन्ने हरू पनि छन् ।यस्तो दुष्ट कुरा हटाउन , चॅचको मेम्बरको बेहोरा सुधारन गुरूहरूले जन साधरण बाट कम्पेल्न जम्मा गर्ने नियम बनाउनु पछॅ ।
👍
Jaimashi uncle I was your sunday school student and I respect you but I couldn't stop myself but to say Daniel Rai Bara was from El Shaddai..old El shaddai according to you
Jayamashiha
❤
🙏🏻🙏🏻praise the LORD ❤
Amen🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sahi kura garnu vayo Daju! molai pani purano Elshadai bata naya Elshadai ma convert huney iccha cha .
पुरानो दास हरुले सिखायको हामी मात्रा सही हो अरु सबै नरग तिर जानछन भन्ने सोंचलाई बदलेर हामी सबै इसाई समुदाय यकै हो भन्ने सोच बनानु भयो भने तपाई नया एल्सादाई नै हो 🙏
सुबास सर हजुरलाई प्रभुले चलाइ रहनु भएकाे देखिरहेकाे छाै प्रभुले अझै अाषिस दियुन, तर याे सेवा तपैकाे मृत्यु पारि कस्ले चलाउने र तपैले जस्तै सेवापुराउने चेला जन्माउनु भएकाे छ ?
छैनाभने याे सेवाकाे काम लथालिङ्ग हुनेछ एस्काे लागि के साेचनु भएकाे छ जिज्ञास लाग्याे , एतिराम्राे काम नराेकियाेस भनेरा हाे है सर
Jaimaahi ki 🙏😊
जय मसी
Peace be upon us in the name of christ.i would like to say that subash subbha limbu is reformer of El shhaaddai and even other denomination of christian soceity in Nepal hoping so.
😢😢😢😢
अब इसाई समाज लिम्बू जातीबाट मात्र पवित्र हुनेछ। हिन्दु समाज पनि लिम्बूबाटनै सुद्द र पवित्र हुनेछ।
Hami best vannu vayo yo ta Farisiko aatma ho Prabhule ta aafu vanda arulai srestha thannu vannuvayeko cha. Arulai sadhai aafu vanda ramro vannu Ra aafulai hochyaunu vannuvako cha. Jai Masih🙏. Eura mandali Bata chutnu ta Ali immaturity Pani hoina Ra?
जयमसी सुभाष दाजु मलाई एकजना मेसिनरी चर्चको दाजुले सोध्नुभो भाइ एल्सोदाई भन्दा पहिले यो संसारमा christnati अथवा मानिसहरू क्रिस्टमा थिए वा थिएनन्?
Amen🙏💐❤ 👑💐✝️🙏🙏
Alexander great he is from Mecodonia in past prat of Greece.
एलसदाई ले पबित्र आत्माले दिएको नौ9वटा बरदान मान्दैन भन्छन।1कोरन्थी12:8,9,10हजुरको कुरा एकदमै सहि छ
पद को लागि तो भनदा मो ठूलो हो त्यसकारणले गर्दा आज हरेक मण्डलीमा विरोध हुन्छ। झगडा हुन्छ। तर गरिब हुँदाहामी लाई कोई पनि हेर्नु अावदेन पास्टर आउँदैन मण्डलीको विश्वासी आउँदैन
तपाईँको कुरा एकदम ठिक लाग्यो मलाई। हामी प्रार्थना गर्दिन्छु। आशिष जे होस् तपाईंको मण्डलीमा धेरै विश्वासी बढोस्।
Christian को नाममा १ नम्बरको ठग हो, Subash Subba ।
प्रेम गर 🙏
@@radhikarai9916 kinaki parmeshwar prem ho 🙏
Prem gara chama gara dad ko badla dath hoyna thag hoki nathag nya Prabhu Le garcha
Aaman
😅😄😄 नयाँ कुरा सुन्न पाइयो एल्सदाइको बारेमा
साची हो सम्प्रदाय को प्रभाब हेर्नू त
Prabhu KO numma sabailai jmc, bro, Subash jiule rakheko kura ekdamai saxo ho maile bujheko xai accept God no one is perfect Ra another kura xai even God himself never said maile gareko therefore yo kunai kasai prati dosh diyeko hoina jmc
Ekta na vayera nai Aaja ishai samudayalai hepxan ta😂😂
एल शद्दाइ भनेको सर्ब सक्तिमान परमेस्वोर हो सहि सहि बोल्नुहोला अनि एल शद्दाइ ले स्वर्ग नलगेर के सुबास सुब्बा लग्ने हो ?
अलि आत्माले भरिनु बचन बुच्छौ भाइ , सर्व शक्तिमान परमेश्वरको बारेमा बोले हैन, किन कि परमेश्वरले कसैलाइ अगल सोच्नु भाको छैन सबै उहाको छोराछोरी हुन भनि भन्नु हुन्छ । तर याहा त्यो एल्सादाइको कुरा गर्नु हुदैछ जो सम्प्रदाय को सुधार गरेको बारेमा बोल्नु भको जस्ले बिकृति छ सुधारवादी हुनु जरुरि छ । परमेश्वरलाइ सुद्रिनु पर्छ भेनेको हैन ल भाइ
एलसद्धाईमा अझै एउटा सुधार आउनु छ त्यो हो यो मण्डलीको विश्वासीहरूले सुंगुरको मासु खान्छ।त्यो छोड़नुपर्छ।
एल्सादाइ मात्र होइन सबैले खान्छौ छोड्नु चहि किन नि ? कित मासुनै छान्डु नि किन सुगुरको मात्रै तर्क सुनुम न त
यो तर्क होइन परमेश्वरको वचनमा लेखिएको कुरा हो।यसलाई विस्तारमा भन्नु हो भनें धेरै लामो हुन्छ यसर्थ म तपाईंको निम्ति पवित्र बाईबलबाट दुइवटा वचनहरू मात्र राख्दछु।(पढ्नुहोस् यशैया ६५:४,६६:१७) में
@@hbsdfort9556 यो समयमा तिमी हामीलाई मन्दिरमा जाने बेदिमा प्रेवेस गर्ने अनुमति थीएन , मन्दिर बनाउदा पनि , अन्यजातिहरुको चोक, स्त्रिहरुको चोक, पुरुषहरुको र पुजारीहरुको चोक अलग छुट्याउने गरिन्थियो छुवाछुत थियो । समारिको दृष्टान्त मा छ कति छुवाछुत थियो भनेर डाकारुले आदामरो बनाएर बाटोमा छाछेको घनटा हेरेर बुझ्नु ।
नया नियममा आएर यो परिवर्तन भएको छ । एउटा दर्शनको बारेमा बताएको छ सबै प्रकारको अशुध्द प्राणिहरु एउटै तन्नामा पोको पारेर तल तिर झरिरहेको दर्शन अनि परमप्रभुले लु यो आउ भन्दा मैले कहिले खाएको छैन यस्तो अशुध्द प्राणि भन्दा परमप्रभुलेनै शुद्द पार्नु हुन्छ भने त कोहोस अशुन्द भन्ने भनेको घटना याद छ तेस पनि मात्र हामी अन्यजातिले यो स्थान पाएको हौ एक बचन हेरेर पुरा बुझिदैन सबै चेक गर्नु पर्छ ।
Sungurko masu nakhanu vanekota purano niyammahota Prabhu sansarma ayo pachi Naya niyam suru vako jasto lagyo malaita
एउटा कुरा बताइदिनु पर्यो हजुर ' पिता पुत्र पवित्र आत्मा मान्ने विश्वासी हरूले किन dinomination को कुरा गर्छन ...?
सुबास सुब्बाको पर्यवाची - बिद्रोह , प्याच्छ बोल्ने , हावामा बोल्ने , धेर बोल्ने ,
हामीनै सर्वैसर्व सहि अरु सबै बेठि भन्ने हैन सबै प्रुभुको सेवक हुन सबैलाइ उतिकै महत्व दिनु पर्छ । भान्नु बिद्रोह गर्नु ,हावा बोल्नु होर भाइ के बुझ्छौ यस्बाट हामीत सहि लाग्यो त अनि फरक के छ ?
Right
Tapai ly right kura garnu vayo
तपाईँ चाई को होर परमेश्वर को ?????अरूलाई चाई तपाईंको विरूद्ध मा बोलादा ठहरै पर्ने यो चाई गलत बोल्नु भो किन की हाम्रो परमेश्वर यस्तो होइन अरूको जस्तो कसै लाई आफ्नु कसैलाई पराई छुटाउने चाहे तपाईं पास्टर होस् अरू नहोस् तर सबै लाई परमेश्वर ले बरा बार माया गर्नु हुन्छ कसैलाई कसैको विरूद्ध मा बोल्दा ठहरै पर्ने परमेश्वर होइन यो तपाईं को आफ्नु मात्र होइन है यो हजुर ले सरा सर गलत बोल्नु भो म हजुर लाइ धेरै मन पराउने मान्छे हो तर अब ????? सो चनु पर्ने भो????
😂😂😂 यो मान्छेको बिद्रोह गर्ने बानी रछ क्याहो || कित धनले घमण्डी बनाको कित थोरै ग्यानले घमण्डि बनाको || पुरानो नियमको शावल झै हुन बेर लाग्दैननि बिचार गरेर बोलौ ||
The only thing is follow Jesus not world. You can do social services if you wish and you have. I only believe this 😢
self praising is very dangerous .
बच्न दुई धारे तरवार हो। दुइतिरै काट छ।
सुबास दाजु म मलेसिया गएको थिएँ मिसनेरिमा सेवा गरेको थिए।तर जब दिसेम्बर २५ मा जब गहे बिएर र रक्सि पिएर लतठ परेको देख्दा कति निरास भएको थिए।हजुर भन्नु हुन्छ सबैसङगै मिल्नु पर्छ आबो हजुर भन्नुस म पनि पिऊत?
भाई उद्धार नपायका एल्सादाई हरुले पनि रक्सी पिउछन चुरोट खान्छन के मैले भन्नु सबै एल्सादाई हरु ले रक्सी पिउछन चुरोट खान्छन?त्सो होइन यदि कसैले म इसाई हो भन्छ र जांड रक्सी पान चुरोट खान्छ भने या त्यो उद्धार नपायका ब्यक्ति हो या नास्तिक भैसकेको ब्यक्ति हो बाइबल आधारित जिवन जिउने केथोलीक झुण्ड बाहेक अरु कसैले रम रक्सी खादैनन
सबै सङ मिल्नु पर्छ भन्नुको मतलब उनिहरुसङै बसेर बिएर पिउनुपर्छ भनेको होइन त सर, तेस्ता ब्याक्ती हरुलाइ प्रभुको वचन मा हुर्काउने र उनीहरुको लागि छुटकाराको प्रार्थना गर्ने पो त मिसनरी भन्नुहुन्छ अनि कुराचै???
Akash tira thukda thuk afnai anuwarma parxa
Tapai bina pne swargachai nechainai xa hai
Ew got the point...
K yo ibraneyo 10 ko 26 pad paster haru lagi hoina sano das ko lagi matra ho
होइन दाजु फेरि अर्को कुरा सुने होइन नारद मुनि पनि थियो भने पछि सिदै भनुन कुरौटे किन यो मुनि लाई विश्वास गर्नु हन्छ
स्मरण रहोस केही बर्ष पहिले हावादारी , बेकामे बिरोध कुरा गरेर नै तपाईं पुलिस कस्टडी मा जानू परेको ||
तपाईं त्यही ठूलो पल्टिन अरुले वा वा गरि माग्न नै त चाहाने देखियो मिडियामा आएर ।
एल शद्दाईको बिरोध गरेको हैन हरे ? भिडियो भरी एल शद्दाई एस्तो एल् शद्दाइ तेस्तो भनेको भनै छ 😂😂😂
बिरोध गर्दैन भन्दै मरेको एल शद्दाइ सम्म भ्याउनु सक्यो सुरु देखिको बिरोध बिद्रोह अन्त्य सम्म 😂😂😂😂😂 दिमाग सहि ठाउमा नै होला कि ?
Hami ekle arka lai chama garau hamile bolda ramro bichar puryayara bolau malai lagcha el sadaile pani aru jundlai juta navanos ani aru jund lepani elsadai lai pabitra atma mandaina navanos jasto lagcha sabai bara barai jasto lag cha autale ta rale arkole ta sigane vane jastye lagcha bolda sabailai tokera nabole kye ramro jasto lagyo ho hunuta el sadai
Pentecostal
Brethren
Catholic
Aru jati pani jund cha sansarma kunai jundle swarga ladaina swarga laneta Hebrew 12:14 anusar pabitrata lai prayog gareau vane matrai ho subas sirko kura kati ta thikye lagyo tara sabai lai tokera chai navanekye ramro jasto lagyo ho el sadaima pani kati yogyako pani chan kati ayogya pani chan aru jundma pani testye cha kati yogya kati ayogya elsadai ko pani sabai swarga jancha vannu sakedaina autai pani swarga jadaina vannu pani sakidaina
Pentecostal ko pani sabai swarga jancha vannu sakidaina feri pentecostal ko pani sabai swarga jadaina vannu pani sakedaina swarga kunai jundle lane hoyna swarga lane ta afno afno sewa garaile ho yaskaran bolda bichar puryayara bolau auta alu sadeko cha vane sabai alulai tatoknu nai ramro jasto lagyo sabai lai jaymasi testye ho galti manche bata huncha galtipani malai lagcha dhearai kisimko huncha
Byabichar
Hatya
Chori
Sadyantra
Arka lai fasaune
Tara jasle alag vayara pani autye jhndma sewa gare rako cha vane eslai hami ekle arkalai chama garau mero comment le kasai lai chot pugema chama chahanchu sabai lai jmc