@gandaki tv

Поділитися
Вставка
  • Опубліковано 5 лип 2024
  • मंगोल दर्शन सिद्धान्त भनेको नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज मुलबासी मंगोलहरुको चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठोर संकल्प एवं दृढ इच्छाशक्तिको खाँचो छ। देश तथा समाजको समस्याको चुरो विषयवस्तु के हो भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनको यस महा-अभियानमा मंगोल नेशनल अर्गनाइजेशनमा एकताबद्ध भएर जुटौं !

КОМЕНТАРІ • 2

  • @RealmeMalaysia-js6uj
    @RealmeMalaysia-js6uj 26 днів тому

    धेरै नै महत्वपूर्ण कुरा हो। धन्यवाद टक्र्याउन चाहन्छु हामी मङ्गोल मुलबासी एकजुट भएर अगाडि बढ्नु पर्छ।म मलेसिया क्यामरुन हाइल्याण्ड बाट सुन्दै छु।

  • @mkgurung6761
    @mkgurung6761 26 днів тому

    Mahaan vicchar ❤❤❤❤❤❤❤❤❤❤❤❤