जे जस्तो भए पनि भाइले बाटो घाटो को नयाँ नयाँ अपडेत देखाइ राख्नु भएकोमा धेरै धेरै धन्यवाद छ।
हजुरको भिडियो मार्फत सडक मर्मत भईरहेको देख्न पाईयो खुशी लाग्यो । धन्यवाद ।
यो बिचबिचमा कच्चि कतैढलान
किनभाकोभने योपस्चिमा लोकतन्त्र
कोखोलओडेर अपराध गर्ने बेवास्था
हो योकमिसनबिना चल्नसक्दैन तल्लो वडा टोलबिकास देखिबिकास
कोनाउमा भ्रष्टाचार नगरि नटिक्नेभकोले ढलानभकोमाचैं भ्रष्टाचारकोचरण पुराभो कच्चिमाचैं
तालमेलमिलेकोछैन त्योसमुहमा
भन्ने बुझ्नुपर्छ।
जब सम्म यो देशमा भ्रष्ट १२ भाइ नेताहरुको एकै चिहान हुन्दैन तब सम्म देश यस्तै हालत बाट गुज्रिएको हुने छ।
हेटौंडा जाने बाटो धेरै ठाँउ खोलिएको छन तर दुई लेन को बाटो चै कतै पनि देखियन बस गुटने सडक भयको भय धेरै राम्रो हुन्थ्यो तर सुमो र बोलेरो को लागी मत्रै ठिक्क छन यो सडक
मेरि भाइ तपाईंको भिडियो नियमित हेर्ने गर्छु नदेखेको ठाँउ पनि भिडियो मार्फत क्यामेरा कैत गरेर देखाउनु भयको म मुरी मुरी धन्यवाद छ मेरो भाई लाई तपाईंको यात्रा सुभ रहोस यहि सुभकामना छ
Google Map को Location Screen shot पनि upload गर्दिनु भएको भए अति उत्तम हुने थियो।
1. मिहिनेत राम्राे छ !
2. रिस्कि बाटाेमा बाेल्दै सुट गर्नु भन्दा, पछि भ्वाइस वाेभर गर्नु राम्रो हाेला !
3. अब 3 वर्ष पछि अपडेट दिदा हुन्छ, किनकि तेतिबेला सम्म पनि खासै बन्छ जस्तो लागेकाे छैन !
हो हेटौंडा जाने सडक धेरै ठाउँमा खोलेको छ सरकारले तर बाटो राम्रो ठुलो सडक चाहिँ कहिँ भएन
Hetauda jaana...ahile ko awastha maa...kun way suggest garnu hunxa hajur? Plzz suggest...malai voli jaanu parne hetauda😊
Yo road Kati kilometers xa hetauda chitlang markhu Kathmandu ko
Thankyou 2018 june tira gako thye 6 barsa bitda pani almost testai nai raicha bato...
Yes. This is sad and unfortunate Tara kaam stop bhako chhaina. Kaam hudai chha.
हाम्रो नेपाल म सिस्टम अलि फरक छन ठेक्का दिदा कमिसन को कुरा हुन्छ कमिसन ले गर्दा काम गुणस्तर हुदैन र काम्मा ढिलो सुस्ति हुन्छ र टेन्डर पार्दिको बापत कमिसन कति आउछ भन्छ मन्त्री हरु देखी टाले डन हरु लाई कमिसन बाड्नु पर्छ त्योई भयर ढिलो भयको हुन्छ र तेति गुणस्तर हुदैन अनि दोस जति ठेकदार लाइ आउछ हाजुर
LOcal haru pramukh badhak hun bikas kaa..Nepali janta bikas chahadainan.
chitlang ko bato hudae kulekhani janu thik ki, pharphing humane bhanjyang fakhel hudai kulekhani janu thik?
पहिलो कुरा नेपाल भनेको सुरुङ मार्गले भरिनु पर्ने देश हाे
दाेस्राे कुरा नेपालमा बनेका सबै बाटो न्युनतम २ लेनकाे हुनुपर्छ
Yes