मकै बारी पसेर बालेनले हाने डोजर, जनताको जग्गा भू-माफियाले खोसेपछि Balen टिम कडा एक्सनमा उत्रिए

Поділитися
Вставка
  • Опубліковано 27 чер 2024
  • मकै बारी पसेर बालेनले हाने डोजर, जनताको जग्गा भू-माफियाले खोसेपछि Balen टिम एक्सनमा उत्रिए
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    balen shah pepsicola action
    Balen shah pepsicola dojar
    Balen shah today pepsicola dojar
    Balen shah team action
    Balen shah jadibutti dojar work
    Balen shah jadibutti action
    Balen shah today dojar in pepsicola
    Balen shah team today dojar work
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    UA-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • Розваги

КОМЕНТАРІ • 271

  • @suryathapa2039
    @suryathapa2039 2 дні тому +79

    भ्रष्टाचार पार्टीको छाला निकालेर चौराहामा सुकाउनु पर्छ , बालेन सर को Team लाई सलुत छ। दलाल भ्रष्टाचार पार्टीको सम्पत्ति विवरण छानबिन हुनुपर्छ। जय बालेन

  • @sujitamalla2324
    @sujitamalla2324 2 дні тому +53

    जय बालेन भ्रष्टाचारी हरु सबै लै बालेन को डोजर ले यसरी नै खन्नु पर्छ जय नगर प्रहरीजवान🇳🇵🇳🇵🇳🇵🙏🙏👌👌👌👍️👍️

  • @user-qi3ts4iy6v
    @user-qi3ts4iy6v 2 дні тому +44

    भ्रध्टाचारी हरुको भेला हुने संसद भबनमा पनि डोजर चलाउ बालेन ।

    • @sharada5383
      @sharada5383 2 дні тому +4

      संसद भवनको के गल्ति छ र ?
      भ्रष्टाचार गरेर अकुत संम्पति कमाएकोहरूको घर जग्गा जफत गर्न पर्छ।

  • @nishashrestha7509
    @nishashrestha7509 2 дні тому +37

    सबै तिर भु माफियाको जग जगि 😢😭🙏अर्को राजु पान्डे जन्मियो अर्को बालेन पनि चाहियो

    • @limbooturman5634
      @limbooturman5634 12 годин тому

      काठमाडौमा भूमाफियाको मुटु हल्लिएसी अरुतिर बिस्तारै हल्लिन थाली सकेको अवस्था ।

  • @sk.shringar
    @sk.shringar 2 дні тому +23

    आजभोली मन पर्ने पत्रकार यो एक जना 🤭🙏👍🙂
    अरु पत्रकार त कस्को बुडि पोईला गयो
    कस्को बुडोले को केटीलाई हीनायो
    भन्दै ब्यस्त होलान

  • @user-lf5ug9ym8m
    @user-lf5ug9ym8m 2 дні тому +16

    ठाेकि हाल्नु पर्छ बालेन टिम । ढिलाई नगरौ ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 дні тому +13

    जय बालेन शाह सहि कदम सलुट छ।❤🎉

  • @sharada5383
    @sharada5383 2 дні тому +12

    हो त नि त !
    को हो ? ठुलो नेता ।
    धेरै जसो ज्यानमारेर नेता बनेको छ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 дні тому +3

    यो देश बनाउने भनेको बालेन मात्र हो ॥ जनता र नेतृत्व स्वतन्त्र यो देशको माग हो ॥

  • @thakurthapa693
    @thakurthapa693 2 дні тому +4

    मेयर बोलेन जी लाई धन्यवाद, जनताको आँखा भनेको मिडिया हो तर नेपालमा खास मिडिया छैनन् सबै दलमा आबद्ध छन्, यो भन्दा पहिला किन कोहि मिडियाले जनताको सामु ल्याउन सकेन ? अहिले बालेन मेयर पनि मिडिया पनि आफै हुनुभएको छ, धन्यवाद 🙏

  • @matalaxmilama3087
    @matalaxmilama3087 2 дні тому +9

    जय बालेन विजय भव महानगर टिम जिन्दावाद ।

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 2 дні тому +5

    नगर प्रमुखले यतिधेरै गर्न सक्ने हिम्मतछ भने देशको प्रमूखले चाहें के गर्नु सक्दैन यसमानेमा पनि बालेन्लाई देशको प्रमूख बनाउनै पर्छभन्ने लागेको छ शायद बिकास बिरोधि बाहेक् सबैको चाहना यहीनै हून् पर्छ

  • @gyenagm4245
    @gyenagm4245 2 дні тому +9

    ठिकगरेकाे छ महाँनगरपालिका ले ।

  • @santoshgrg4249
    @santoshgrg4249 2 дні тому +8

    राम्रो काम गर्ने लाई हरेक ठाउँ मा इज्जत हुन्छ ।काम गर्ने इच्छा शक्ति भए के हुँदैन । भन्ने को उदाहरण हो बालेन शाह। कति दिन सम्म २ पैसा मा बिकेर अरु को झोले भएर जिन्दाबाद र मुर्दावाद को नारा लगाउदै पाटी को झन्डा बोक्दै हिड्ने । देश बिकाश गर्ने लाई साथ दिउ। सोच्नुस त एकचोटि अब पनि नसोचे कहिले सोच्ने?अब पनि नगरे कहिले गर्ने?देश समद्री भए हामी सम्ध्री हुने हो।२ पैसा कमाउन अरु को देश गुलामी गर्न जानू पर्दैन। बाताबरण हाम्रो नै देश मा बन्छ।जुन तपाईं हाम्रो हात मा छ । अझै पनि थोत्रो बुढा हरुको भासण मा बिस्वास गर्दै ताली पिटदै झुटो आश मा बस्नु भएको छ भने सोच्नुस कि तपाईं ले आफ्नो भबिस्य आफै अन्धकार मा धकेल्न साथ दिनु भएको छ । खुट्टा तान्ने प्रबिती छोडि दिउ साचो मन ले देश बिकाश गर्ने लाई साथ दिउ। अझै पनि केही बिगि्रएको छैन । बालेन जस्तो हरेक देश को कुना कुना बाट निस्किनु पर्छ । यहि कामना।
    अब अती भयो।दिमाग को बिर्को खोल्नुस।
    बिकाश गर्ने हो ।गर्ने हो।
    झोले हुन आजै बाट छोड्ने हो छोड्नुस।
    नेपाल बन्छ ।बनाउने हो। बनाउन सकिन्छ।
    सबै सङ यहि अनुरोध है हजुर।🙏

  • @nareshkarki288
    @nareshkarki288 2 дні тому +8

    धन्यवाद बालेन सर

  • @alexgrg3507
    @alexgrg3507 2 дні тому +14

    सन्जौतामा भएनी ठोक बालेन ठोक सिस्टम् मा चल्नु पर्छ अब सबै

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 дні тому +2

    भातमारा , जनतामारा, ज्यानमारा, भ्रष्टाचारि , तस्करका नाइके ठहरिएका प्रचण्डे, सेरे, गिरिबन्धु र त्यस्तै त्यस्तै फटाहाहरुले देश खोक्रो पारे ! अब बालेन शाहलाइ सबैले सहयोग गरौँ ! जय बालेन !!

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 2 дні тому +4

    Jay balen good job web khabar team . Dhaka topi launi dai le vaneko justai hjr haru le saath dinu hola❤️🙏🙏

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 2 дні тому +4

    आहा कति सुन्दर

  • @rajlimbu1536
    @rajlimbu1536 2 дні тому +3

    १०००००% गुड,,अगि बढनु बालेन,,जनता साथमा हुनेछ,,

  • @minkhatri1609
    @minkhatri1609 2 дні тому +4

    देश त सकेका रहेछन

  • @user-ep4td1ji1f
    @user-ep4td1ji1f 2 дні тому +1

    good पत्रकार जि एसै गरि समाचार सम्पेसर्ण गरम है साथ मा हामी जन्ता छम पार्टी झोले हरुको भन्डाफोर गरम

  • @asikkumal5278
    @asikkumal5278 2 дні тому +4

    बल्ल ठिक गर्यो,

  • @jawansinghtamang
    @jawansinghtamang 2 дні тому +5

    कति रछन हो काठमाडौँ भित्रै धमिरा 😮

  • @lalburathoki5325
    @lalburathoki5325 2 дні тому +4

    Balan sir I fully support Thank you.

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z 2 дні тому +2

    Desh banauna kaile kahi gaaro decision Leena parnae huncha saccha,deshbhakta,honest Sahi netrito garnae Sahi Neta Le.. Ra tei gari rako chan hamro mayor Balen Le.. Good job Balen.. We public r with u.. Jai Nepal

  • @krishnadhungana7688
    @krishnadhungana7688 2 дні тому +1

    बालेन शाह,मेयेर शाहब,माहानगरको टिम,को लागी,ईकाइसतोपको,तोप,दिनुपरछ,देशभरीको,नेपाली जनताले साथ सहयोग,दिनुपरछ,

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 2 дні тому +3

    सहि कुरा गर्नु भयो सर ?

  • @abhinashhamal5619
    @abhinashhamal5619 2 дні тому +3

    Keep it up balen ji.

  • @sbrai8048
    @sbrai8048 2 дні тому +1

    यति ग्रुप भनेकाे भुमाफियाहरूकाे संस्था हाे । धरानमा पनि एयरपाेर्ट बनाउछु भनेर साेझा सिधा जनताकाे जग्गा स्वास्ताेमा लिएर अहिले एयारपाेर्ट हाेइन, प्लाटिङ गरेर बिग्रि गर्न खाेजेपछि धरानकाे मेयरले राेकिदिएकाे छ । मेयर बालेनलाइ साथ समर्थक रहनेछ ।

  • @JagatRanamagar-of2zm
    @JagatRanamagar-of2zm 2 дні тому +1

    धनिहुनकोलागि,सरकारी,जमिन,आफ्नो,बनाई उनेला ई,मेयर,बालेन शाहा ज्यू कडासजाय,दिनुपर्छ फेरी,एकपटक सोच्नुबाधेयहोस।

  • @jibanpoudel4932
    @jibanpoudel4932 2 дні тому +2

    जय हाेस बालेन साहेब।।

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c 2 дні тому +3

    Nice balen ❤❤❤❤

  • @birswr4905
    @birswr4905 2 дні тому +2

    कानुन सबैलाई बराबर

  • @bisnhumager1711
    @bisnhumager1711 2 дні тому +2

    जय balen

  • @dewanamrita
    @dewanamrita День тому

    श्री पशुपतिनाथ बाबाले रक्षा गरुन सधैं बालेन शाह सुनिता उपमेयर र बालेन शाहको सम्पूर्ण टिमलाई र सपोर्टरहरुलाई जय श्री बजरंगबली🙏❤

  • @arthamansyangbo2350
    @arthamansyangbo2350 2 дні тому +1

    ekdam thik chha hajur ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @devsherchan5613
    @devsherchan5613 День тому

    गजब गर्नुभएछ मेयर साहेब गुड।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj День тому

    बालेन लाई सबैले आशिर्वाद दिनु पर्छ यो देश लाई खोक्रो बनाइने नेतहरुलाइ जेल हाल्नु सकुन 🙏

  • @Prabesh291
    @Prabesh291 День тому

    हामी सधै साथमा छौ ।

  • @jagbahadur-kt9ex
    @jagbahadur-kt9ex 2 дні тому

    जय बालेन सर 84 मा बालेन सर को सरकार बन्नु पर्छ भन्नी एता लाइक गर्नु

  • @user-ti5oo8eg6y
    @user-ti5oo8eg6y 2 дні тому +3

    गुड बालेन शाहा

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 2 дні тому

    100%√Jay Desh Jay NEPAL 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Balendra (Balen) saha sir hajur Jay ❤❤❤❤❤

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 дні тому

    जयेबालेन्साहा जिन्दाबादयोहोनिकुरो लायो

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 2 дні тому +1

    जय बालेन ❤

  • @LalitSardar-bu8hn
    @LalitSardar-bu8hn 2 дні тому

    जाय बालेन सरलाई सलुट छ🇳🇵🙏

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv23 2 дні тому

    देश बनाउने असलि हिरो बाल्न साहा हर्क

  • @amritthapa809
    @amritthapa809 11 годин тому

    अझै अलिक बर्ष लाग्छ देश बन्न जब बालेन जस्ता निडर योद्धा आउछन

  • @haristha1018
    @haristha1018 2 дні тому

    अति राम्रो काम काठमाडौं माहानगर पालिका टिम काे

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v 2 дні тому

    बालेन सर ज्यू भ्रस्टाचारहरूलाई कसैलाई पनि बाँकी राख्न हुन कसैलाई पनि नसोध्नुहुन्छ जनता हजुरको साथमा छ।

  • @RameshTamang-pb6vy
    @RameshTamang-pb6vy 2 дні тому +2

    Good job balen team. 😊

  • @narayankarki5769
    @narayankarki5769 2 дні тому +1

    ❤जय बालेन

  • @angngymalama9844
    @angngymalama9844 2 дні тому

    राष्ट्रकाे जग्गा लुटिखाने र ब्यक्तिकाे जग्गा लुटि कप्जा गरिखाने डाकाहाे यस्लाइ लखेट्नु पर्छ।

  • @sheshashah3728
    @sheshashah3728 2 дні тому +1

    Nobody has rights to occupy public Govt properties great job Mayor Er Balen Shah’s Team keep it up !

  • @bishnupoudel3593
    @bishnupoudel3593 2 дні тому +1

    बालेन माहान हुनु हुन्छ स्स्बैले साथ्दिउ सेरे ओलि प्रचण्ड भट्टराई माकुने गगन सबै भ्रष्टाचारि देस द्रोहिब्यस्परी हुन स्ब लखत्ने हो

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 2 дні тому +1

    Good job balen sir ❤❤❤

  • @madanrai8191
    @madanrai8191 2 дні тому

    Good luck Mr Balen saha intyer team's and that's great news touking about so proud of you really really Nepalese political leader proud of you thank goodness again lucky to have brilliant his is Mr Balen saha legendary leader definitely nothing ever never absolutely wandful job truly believe that right now big big outstanding atuitmant so much nothing ever

  • @user-sj3po4ce6j
    @user-sj3po4ce6j 2 дні тому +1

    Balen sir thik ramrod kathamandu

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 2 дні тому

    अगाडि बढ्नु बालेन सर पार्टीको झोलेहरुले काम गर्न दियन भने हामी जनता खुकुरी लियर निस्कन्छौ

  • @user-rw5fy7tw8q
    @user-rw5fy7tw8q 2 дні тому +2

    Good job

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 2 дні тому

    Balen sir and team........ktm mahanagarpalika..........the only super active organization in Nepal.....always working for national and public interest......thanks.

  • @ganeshkadel9624
    @ganeshkadel9624 2 дні тому +2

    Good Balen sir jay jay jay

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 дні тому +1

    बालेनको समर्थन जतिले लाईक गर्नु है❤❤❤❤❤❤

  • @lokchhetri9117
    @lokchhetri9117 2 дні тому +1

    Well done Mr.Balen ❤
    Appreciated 👍

  • @janardanacharya5743
    @janardanacharya5743 2 дні тому

    महानगर काे टिम लाई धन्यवाद छ।

  • @amarkunwar844
    @amarkunwar844 2 дні тому

    बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @user-sj3po4ce6j
    @user-sj3po4ce6j 2 дні тому +1

    Jaya balen sir promised kathmandu

  • @mohanlalKarki-kn6ml
    @mohanlalKarki-kn6ml 2 дні тому

    राम्रो हो मन खुसी छ

  • @HariSomai-wu4mz
    @HariSomai-wu4mz 2 дні тому

    Sarai ramro Kam jay balen🙏yo bhu mafiyalai jiudai jalaunu parxa !

  • @DambarRimal
    @DambarRimal День тому

    Very good action meyor Balen sir❤️❤️❤️🙏🇳🇵🇳🇵

  • @Kode_Hustler
    @Kode_Hustler 2 дні тому +1

    Always Balen Shah ✊✊✊

  • @B-happy4u
    @B-happy4u 2 дні тому

    बालेनकाे समर्थकहरु म सग जाेडि एक हाै🎉

  • @shivarimal8011
    @shivarimal8011 2 дні тому

    बालेन सर जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏

  • @tikadangal2548
    @tikadangal2548 2 дні тому

    मेयर बालेन शाहा you are the great.we are always with you.

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 2 дні тому

    Good job mahanagar palika team🇳🇵🇳🇵❤❤

  • @yubarajgurung1338
    @yubarajgurung1338 День тому

    नगर प्रहरिले चाहे भने के चाहिँ गर्न सकिन्न रहेछ ,, एक जना मेयरले चाहे के गर्न सकिन्न रहेछ हैट ,, अहिले सम्म नगर प्रहरीको हात खुट्टा बाधेर तलब खुवाएर मात्रै राखेको रहेछ हैट अहिलेको काम हेरौं त ,, कति खटेर कति राम्रो काम गरेको ।।

  • @user-ew9tz4vj8o
    @user-ew9tz4vj8o 2 дні тому

    बालेनशाहबालेन‌हाेसेरहाे🐅🐅🐅🐅

  • @shivakatwal9877
    @shivakatwal9877 2 дні тому

    ठिक छ जयबालेन

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 2 дні тому

    मनमा राम्रो लागि राछ जनताले साथ दिनु होला

  • @user-eg2tk9rf3g
    @user-eg2tk9rf3g 2 дні тому

    जयबालेन ❤जयबालेन ❤जयबालेन ❤जयबालेन 🎉🎉🎉🎉🎉🎉

  • @user-kd6ib8ip1t
    @user-kd6ib8ip1t 2 дні тому

    बालेन शाहका अगाडि जनता छन नेताबाट जनता अघाई सकेकाछन।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 2 дні тому

    Good luck balen sir badhaix mahanagar tim lai

  • @shankarshrestha4304
    @shankarshrestha4304 2 дні тому

    बालेन सर गुट ❤❤❤❤❤❤

  • @MaheshBogatiSahakari
    @MaheshBogatiSahakari День тому

    Good job balen dai jaya hosa ,❤❤❤❤

  • @bimalshrestha2012
    @bimalshrestha2012 2 дні тому

    Very good go ahead mayor Balen Sah

  • @taraneupane3646
    @taraneupane3646 2 дні тому

    ❤🎉❤🎉❤ स्वागत छ महा नगर टिमलाई

  • @bimalkarki1092
    @bimalkarki1092 2 дні тому

    बालेन शाह जिन्दावाद गणतन्त्र मुर्दावाद सङ्घीयता खारेज गर

  • @premkumarrai7338
    @premkumarrai7338 2 дні тому

    राम्रो काम गर्नु हुदैछ

  • @Pradipkirat-d4f
    @Pradipkirat-d4f День тому

    Aba ko. Pradhan Mantre P M Balen Saha Hunu parcha
    Balen sir. Jindabad jindabad jindabad jindabad jindabad. Jindabad jindabad

  • @user_tejprasad123
    @user_tejprasad123 День тому

    जय बालेन 🙏🙏🇳🇵🌹🌹🌹

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi 2 дні тому

    good take the strict action balen sir salute ❣️❣️🙏🙏

  • @deepakyogi7562
    @deepakyogi7562 2 дні тому

    💯 सहि हो।बाले। जिन्दावाद जिन्दावाद जिन्दावाद

  • @BhojkumarofficialYouTubechanne
    @BhojkumarofficialYouTubechanne 2 дні тому +1

    Jaya balen sir ❤❤❤

  • @KiranSharma-dt4xu
    @KiranSharma-dt4xu 2 дні тому +1

    Balen sir jinja bad

  • @indrabahadurtamang6261
    @indrabahadurtamang6261 2 дні тому

    काठमाडौ का जनता हरु बालनसर लाई साथ दिनुहोस

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j 2 дні тому

    जिन्दावाद बालेन शर्🇳🇵🇳🇵🇳🇵

  • @badridangol6022
    @badridangol6022 21 годину тому

    Bhu mafia chamati ayojana ko pani chanbin garnu paryo hamro jagg sp pirta ganu paryo .balen ji .mahanagar palika ko mafia lai karbahi garnu paryo. Balen jindabad

  • @madhavbista7012
    @madhavbista7012 2 дні тому

    सरकारी जग्गा जती सब धोसत पारेर फिर्ता गर्नु पर्छ

  • @user-ln7nn3gq9d
    @user-ln7nn3gq9d 2 дні тому

    Nepal ko shaan balen sir🙏🙏🙏

  • @kepbdrdala2261
    @kepbdrdala2261 2 дні тому

    Very good mare haru Le Ati gareko xan