कुनै पनि सिनेमा बिपना थापा भएपछि 100%सुपेर हिट.... जब पहिलेका हिरो हिरोइन सिनेमामा देखिन्छन तब मात्र त्यो नेपाली सिनेमा जस्तो लाग्छ।बिशेष गरी पुराना हिरो हिरोइन हरु सिनेमा जगतका महारथी हुन् उहाहरु बिनाको सिनेमा चिनी बिनाको चिया जस्तै हुदोरहेछ।😍😍
मेरि आमाले घॅासको भारि माथि मलाइ बोकेर हिन्नुहुन्थ्यो अरुले देको खानेकुरा पनि आफुले नखाइ नखाइ पोल्टामा हालेर ल्याइहिनु हुन्थ्यो कतइ मेला पात जॅादा बाबु यति बजे आइज है भन्थिन अनि संगै खाजा खान्थ्यौ मलाइ सानो चोट लाग्दा भाब विहिल हुन्थिन कसरि ब्यक्त गरू आमा हजुर भणवान रूपि मानब 😢 आज चाहेर पनि हजुरको सेवा गर्न सकेको छैन बाध्यताले गर्दा सात समूद्र पारि छु 😢😢 सम्पुर्ण आमाहरुमा नमन 🙏🙏🙏
लामो समयपछि लोकप्रिय मनपर्ने नायिका दिदी बिपना थापा ज्यु को कमब्याक र अभिनय को कुरामा निकै खुसी उत्साह लागेको छ सफलताको शुभकामना छ सम्पुर्ण टिम प्रति 🙏
सब्द र बास्तबिकता सबै सधै मिल्ने संगीतले मन छोयर आसु झरेको पत्तै भएन, सम्पुर्ण आमाहरुको सम्झना सोरुप यो सुन्दर प्रस्तुतिले आमालाई हेला गर्ने र बिर्सनेहरुलाई पनि याद दिलावोस।जय होस् ह्रस्व दीर्घको।।
सम्पुर्ण दर्शक श्रोता ज्यु हरुमा नमस्कार मेरो शब्द सङ्गित अरेन्ज मिक्सिङ रहेको यो "आमा" लाई समर्पण गरिएको जुन गित लाइ आवाजको धनी अनि म जस्तै भर्खरै सङ्गित छेत्रमा लाग्दै गरेका हरुको साङ्गितिक धरोहर धेरै चर्चित गितहरु पस्किसकेर धेरै श्रोता हरुको मन मुटुमा छाउनु भएको मेरो आदरणीय गुरु सत्यराज आचार्य ज्यु ले गाउनु भएको छ चलचित्र ह्रस्व- दीर्घ यही 30 गते देखी नेपाल लगायत बिश्व भरी प्रदर्शन हुदैछ आदर्णिय निर्देसक चन्द्र पन्त ज्यु कलाकार हरिहर अधिकारी ज्यु निता ढुङ्गाना ज्यु बिपना थापा ज्यु किरण केसी ज्यु ब्रम्हानन्दम ज्यु लगायत सम्पुर्ण कलाकार ज्युहरुलाइ हृदय देखी अभार प्रकट गर्न चाहान्छु ❤❤❤❤❤❤
भगवान् नै आमा हुन्, यति मीठो, शब्द सँगीत दिएका बाबुल गिरी लाई धन्यवाद अनि त्यही गीतमा आत्मा भर्ने काम , Legend Singer Satya raj Acharya Sir hjr Lai pani thanks alot... Hrashwo dirgha movie entire team lai All the best , Bipana Thapa acting next level ko xa , Namaste 🙏.
अति राम्रो र उच्चकोटीको अभिनय, बाबुल गिरी ज्यूका दमदार शब्द, सत्यराज ज्यूको मन छुने स्वर 💖❤ सबैको सङ्गम हुँदा हुँदै पनि गीतको lyrics मा भएको अशुद्धताले कताकता फिक्कापन दियो। सकेसम्म ह्रस्व दीर्घ र भाषिक शुद्धतालाई ख्याल गरौँ। सत्यजीको उच्चारणमा समेत भएको शुद्धता सदा प्रशंसनीय छ, त्यसबाट समेत पाठ सिकौँ । चलचित्रलाई शुभकामना ।।
जे होस बाबुल को स्वर यसपाली चै निकै निखारिए छ भनेर मख्ख परेको त । सत्यराज आचर्या ले पो गाएको रहेछ जे होस बाबुल को शब्द संगीत चै दामी नै हुन्छ है सबै गित को ।❤❤
मातृत्व जस्तो अर्को ‘हुड’ छैन। आमाहरूले आफ्नो बच्चाहरूको लागि दिनरात मेहनत गरेर, माया, ज्ञान, शक्ति, र धेरै अन्य कुरा प्रदान गरेर प्रशंसा पाउन योग्य छन्। यी शक्तिशाली मातृत्व सम्बन्धी उद्धरणहरूले उक्त समर्पणलाई शब्दमा व्यक्त गर्छन्। कलाकारहरू, कविहरू, राष्ट्रपति लगायत सबै खालका मानिसहरूले आफ्नो आमालाई सार्वजनिक रूपमा प्रशंसा गरेका छन्, र आमाहरूले पनि मातृत्वबारे आफ्ना विचारहरू साझा गरेका छन्।
शुरुमै गुच बम आउने शरीरभरी नै । कस्तो राम्रो Compose गर्नुभएको ??? कोटी कोटी प्रणाम सम्पूर्ण आमाहरुलाई । अनि धेरै धेरै धन्यवाद Babul Giri को यो सर्वोत्कृष्ट Composition का लागि । जति चोटी सुने पनि नअघाइने । कस्तो सुन्दर संगीत क्या । सलाम छ सम्पूर्ण टीमलाई ।💕💕💕💕💕💕💕💕💕💕
कुनै पनि सिनेमा बिपना थापा भएपछि 100%सुपेर हिट....
जब पहिलेका हिरो हिरोइन सिनेमामा देखिन्छन तब मात्र त्यो नेपाली सिनेमा जस्तो लाग्छ।बिशेष गरी पुराना हिरो हिरोइन हरु सिनेमा जगतका महारथी हुन् उहाहरु बिनाको सिनेमा चिनी बिनाको चिया जस्तै हुदोरहेछ।😍😍
Man ki kura garnu vo❤
right❤❤
Right 👍
Right ❤
एक दम सही कुरो
आज भाइरलको पछि लागेर दौडिरहेको समयमा वरिष्ठ गायक तथा संगितकार सत्यराज आचर्यको स्वर समावेश गरेकोमा सम्पुर्ण टिमलाई धन्यवाद साथै सफलताको शुभकामना ❤❤
संसारमा सबैभन्दा ठूलो आमा हो भन्नेहरू को को हुनुहुन्छ🎉🎉🎉❤❤
🎉🎉🎉
Me❤
Nisandeha❤❤❤
जन्म दिने आमा कर्म दिने बुबा त्यसैले दुबै ठुलो हुन मेरो लागि🙏🙏❤❤❤❤😊😊
Me only आमा ❤❤
मेरि आमाले घॅासको भारि माथि मलाइ बोकेर हिन्नुहुन्थ्यो अरुले देको खानेकुरा पनि आफुले नखाइ नखाइ पोल्टामा हालेर ल्याइहिनु हुन्थ्यो कतइ मेला पात जॅादा बाबु यति बजे आइज है भन्थिन अनि संगै खाजा खान्थ्यौ मलाइ सानो चोट लाग्दा भाब विहिल हुन्थिन कसरि ब्यक्त गरू आमा हजुर भणवान रूपि मानब 😢 आज चाहेर पनि हजुरको सेवा गर्न सकेको छैन बाध्यताले गर्दा सात समूद्र पारि छु 😢😢 सम्पुर्ण आमाहरुमा नमन 🙏🙏🙏
लामो समयपछि लोकप्रिय मनपर्ने नायिका दिदी बिपना थापा ज्यु को कमब्याक र अभिनय को कुरामा निकै खुसी उत्साह लागेको छ सफलताको शुभकामना छ सम्पुर्ण टिम प्रति 🙏
सफलताको सुभकामना मात्रै दिएर हुन्न त्यहा फिलीम पनि हेर्न जाने बुझ्या हो रसोदीर्घ
Mero man parne heroin Bipana Thapa k garne nepal vako vaye jasari ni herna janthe😢😢😢
आज सम्म पुर्ण बहादुर को सारङ्गी ले बाउ सम्झेर रुवायो ,अब ह्रस्वदीर्घ ले आमा सम्झेर रुवाउने योग देखिन्छ Congratulation 🥰🥰
आज सम्म पुर्ण बहादुर को सारङ्गी ले बाउ सम्झेर रुवायो ,,अब ह्रस्वदीर्घ ले आमा सम्झेर रुवाउने योग देखिन्छ 🤔
#नेपाली_फिलिम प्रति को मोह बढ्दै 🇳🇵🙏🕉️✅
❤❤❤❤❤❤❤❤
अतिनै मार्मिक शब्द लाग्यो।दुनियाँमा सबैभन्दा सक्तिसाली आमा❤शब्द नै काफी ❤❤
आँसु झरेको पत्तै पाएन आमा ❤ धेरैधेरै सम्झना अनि मिठो माया ❤ आमा
❣️
🙏🙏
😢😢🙏
😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊❤❤
बिपना थापा को एक्दम नै उत्कृष्ट अभिनय छ यो फिल्ममा मलाई पहिले देखिनै मन पर्ने हिरानि❤
Malai pani sarai man parxa Bipana❤
आमा भन्दा माथि संसार कोही छैन ❤❤ I love mother ❤
आहा ❤❤ क्या मिठो गीत "भगवान नै आमा हुन" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
आमा शब्द नै कति महान छ 😢😊😊
सम्पूर्ण आमाहरुलाई नमन्🙏🏻😻🤗
अत्युत्तम गीत र विपना थापा दिदीको अभिनय मुटुभित्र छोयो भावुक भएँ आँखाबाट आँसु बग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।❤🙏💐👍💥
बिपना थापाको अभिनयको बयान गर्ने शब्द नै छैन ।
Sacchai Aama bhanne shabda aafai maa Mahaan chha....aasu nai aayo aama ko maya samjhida...love you aama❤🙏& song with entire team.
संसारमा सबैभन्दा ठुलो निस्वार्थ र सत्य भन्ने केही छ! भने त्योहो आमा सम्पुर्ण आमाप्रती हृदय देखि नै नमन 🙏🙏🙏❤️❤️❤️
पुराना कलाकार कमब्याक हुदा सारै खुसि छु झन बिपना थापा जिउकाे अभिनयकाे त के कुरा ग्रनुर प्रसंसा गरेर सकिदैन
सबै अामा हरुमा सलाम याे फिलिम 200दिन चलाेस सबै टिमलाई शुभ कामना
धेरै लामो समयपछि सत्यराज आचार्य को स्वरमा यति मिठो गीत सुन्ने मौका दिएको मा ह्रस्व दिर्घ टिम लाइ धेरै धेरै धन्यवाद ।
हरेक शब्द ले मन मुटु छोयो😢😢।म त हेर्न जान्छु । सबै ले साथ दिनु होला।
सब्द र बास्तबिकता सबै सधै मिल्ने संगीतले मन छोयर आसु झरेको पत्तै भएन, सम्पुर्ण आमाहरुको सम्झना सोरुप यो सुन्दर प्रस्तुतिले आमालाई हेला गर्ने र बिर्सनेहरुलाई पनि याद दिलावोस।जय होस् ह्रस्व दीर्घको।।
बिपना थापा को फ्यान जति यता❤❤❤
Mata sanai dekhi Bipana Thapa ji ko fan❤
Weedd
Osrdriver
Big fan❤
Ma xu
Ok
भगवानरूपी आमाबारे गीत अनि सम्माननीय सत्यराज आचार्यजीको स्वरको संयोजन साँच्चै नै सराहनिय र उल्लेखनिय छ । हार्दिक नमन 🙏
हेर्दाहेर्दै भक्कानिएर गित पुरा हेर्ननै सकिन, ❤❤बिपना दिदीमा आफ्नै आमाको झझल्को पाए🙏🙏
कति राम्रो गीत यो फिल्म पनि bluckbuster होस् 🙏
जन्म दिने मेरी आमा,कर्म दिने मेरी आमा, संसार नै मेरी आमा प्यारी आमा
बिपना थापाको अभिनयको जति तारिफ गरे नि कमै हुन्छ अझ यस्तो लाग्यो झनै निखारिएर आउनु भएछ !
सम्पुर्ण दर्शक श्रोता ज्यु हरुमा नमस्कार
मेरो शब्द सङ्गित अरेन्ज मिक्सिङ रहेको यो "आमा" लाई समर्पण गरिएको जुन गित लाइ आवाजको धनी
अनि म जस्तै भर्खरै सङ्गित छेत्रमा लाग्दै गरेका हरुको साङ्गितिक धरोहर धेरै चर्चित गितहरु पस्किसकेर धेरै श्रोता हरुको मन मुटुमा छाउनु भएको मेरो आदरणीय गुरु सत्यराज आचार्य ज्यु ले गाउनु भएको छ
चलचित्र ह्रस्व- दीर्घ यही 30 गते देखी नेपाल लगायत बिश्व भरी प्रदर्शन हुदैछ
आदर्णिय निर्देसक चन्द्र पन्त ज्यु कलाकार हरिहर अधिकारी ज्यु निता ढुङ्गाना ज्यु बिपना थापा ज्यु किरण केसी ज्यु ब्रम्हानन्दम ज्यु लगायत सम्पुर्ण कलाकार ज्युहरुलाइ हृदय देखी अभार प्रकट गर्न चाहान्छु ❤❤❤❤❤❤
गज्जब ❤❤❤❤
Very nice composition. Estai estai Ramro composition haru Ajhai sunna pau .best wishes for your success .
Wow fabulous
Thanks bro for the fabulous creation.
iBabul
Tapaile Lai Lai vaneko kati ramro suniyeko Daju❤❤❤
बिपना जि भएर मैले त धेरै पटक हेरिसके टेलर पनि ❤❤❤❤
Mero ni best heroin ho Bipana Thapa ji
Ma pani tei ho❤
BIPANA THAPAKO DAMDAR ENTRY WAH!!!!!!
भगवान् नै आमा हुन्, यति मीठो, शब्द सँगीत दिएका बाबुल गिरी लाई धन्यवाद अनि त्यही गीतमा आत्मा भर्ने काम , Legend Singer Satya raj Acharya Sir hjr Lai pani thanks alot... Hrashwo dirgha movie entire team lai All the best , Bipana Thapa acting next level ko xa , Namaste 🙏.
कति मीठो❤ मन मुटु मस्तिष्क छुने गित सुन्न पाईयो यो भाईरलको जमानामा।❤❤
आमाको बारेमा रचना गरिएका हरेक सिर्जनाहरू किन यति महान हुने रहेछ????? यो सिर्जना ले फेरि इतिहास कोर्नु पर्छ । आमा ❤❤❤❤
पूर्णबहादुरको सारङ्गी बुबा छोराको कथामा आधारित चलचित्र त हेरिसक्नुभयो होला। अब यो आमाको लागि भनेको चलचित्र पनि अवश्य हेर्नुहुनेछ❤❤
यो चलचित्र जसरी पनि चल्नु पर्छ है 👍
अहिलै आँसु झरेको छ हलमा कति रुन्छु होला म 😢आमा सब्दले नै रुवाइदिन्छ्😢❤️🙏
संसारकाे सबैभन्दा माहान मान्छे भनेकै आमा नै हुन कस्तो मिठाे गित ❤😊
Bipana thapa is ledy superstar of Nepali Flim industry plz cast her lead female oriented rool she will kill❤she is great actress
Malae Bipana thapa ko character ekdam ramro lagyo (आमा)❤❤❤
आफ्नो आमालाई माया गर्ने जति को हुनुहुन्छ सबै हजुर हुनु है त अलिकलाई सपोर्ट गरम❤❤🎉🎉
सत्यराज आचार्यको स्वर सही ठाउँमा प्रयोग भएछ । गजब गीत । बावुलको पनि प्रगति राम्रो छ । सबैलाई शुभकामना..
Sarai marmik geet...ekdum ramro lagyo... missing my mom...best song ever 🙏
हेरेको हेरै भयेछु😐️
ममिको सम्झना गरायो😥
अति राम्रो र उच्चकोटीको अभिनय, बाबुल गिरी ज्यूका दमदार शब्द, सत्यराज ज्यूको मन छुने स्वर 💖❤ सबैको सङ्गम हुँदा हुँदै पनि गीतको lyrics मा भएको अशुद्धताले कताकता फिक्कापन दियो। सकेसम्म ह्रस्व दीर्घ र भाषिक शुद्धतालाई ख्याल गरौँ। सत्यजीको उच्चारणमा समेत भएको शुद्धता सदा प्रशंसनीय छ, त्यसबाट समेत पाठ सिकौँ । चलचित्रलाई शुभकामना ।।
संसार काे भन्दा ठुलाे पहिलाे शब्द आमा हाे आमा काे माया हुने मात्र आमा भन्म है
बिपना थापाको अभिनय बाफरे काडै उमारनेछ big respect big fan
आहा कति मिठो शब्द "भगवान नै आमा हुन"सम्पूर्ण टिमलाई बदाई तथा शुभकामना बिशेष गरि निता दिदीलाई धेरै धेरै शुभकामना 🎉❤
My best Bipana Thapa❤kasto aasu jharyo geet ko sabda le😢😢😢
Aaha ❤Bipana Thapa nailed it 😊
जे होस बाबुल को स्वर यसपाली चै निकै निखारिए छ भनेर मख्ख परेको त । सत्यराज आचर्या ले पो गाएको रहेछ जे होस बाबुल को शब्द संगीत चै दामी नै हुन्छ है सबै गित को ।❤❤
Man nai ekdum xoyo geetle ma ta herxu firstshwo ❤❤❤❤❤
Sansarma thulo aama hun haina aama jsto thulo koi haina😢❤❤
आहा !कति मिठो आवाज सत्यराज आचार्यको❤🙏
after long time, bipana thapa
यो गितको प्रत्येक शब्दमा डुबे म 😢
कति राम्रो गित ....❤️❤️🙏
सदाबहार नायिका बिपना थापाको आमाको यो अभिनयप्रति सलाम छ । 🙏
आमा ❤❤❤❤❤❤❤
आमा सुनेपछि अरु कुनै शब्द चाहिँदैन सम्पूर्ण टिमलाई बधाई❤❤❤
Miss you Aama❤❤😢😢Congratulations and Best wishes all team❤❤🎉🎉
Aha kasto mitho geett aamako maya sambandhiii miss you amma love from japannnn 🇯🇵🇯🇵🙏🥰🥰🥰🥰
यो Coments पढ्ने जति सबैको कालिकोटमा रहेको देउरा मालिका माइले रक्षा गरुन्♥️🙏
आजकल नेपाली सिनेमामा धेरैनै सुधार भएको छ ।❤❤❤
आसु आयो कस्तो मार्मिक सब्द र सङित बाबुल गिरि सर ❤️🫶❤️👏👏👏 स्वर त झनै सुन मा सुगन्ध सत्यराज आचर्य सर ❤❤❤❤❤❤
❤❤Himal sir
आहा कति मिठो,शब्द संकलन❤❤❤
कमेन्ट पढ्न आउनु भयो , हजुरकि आमालाई १०० बर्षको आयु मिलोस् मेरो शुभकामना!
मेरी आमा ले मलाई छोडि टाढा जानू भो सन्सार छोडि 😢
आमा सङ्गै बसेर यो फिल्म हेर्ने निधो गरे मैले❤
K yo movie India ma realise hunxa
hunchha
Ma pani tehi sodiranxu Kasai vanden k indin ma ni lage hune
Yes
@Bimalthapa-k7j vyo vne xai pakka herne ho
जति पटक हेरे पनि आँसु नै झर्ने , बबाल छ गित 🙏
संसारमा निस्वार्थ माया गर्ने मात्रै आमा हुन शब्दमा बयान गर्न कुनै शब्द छैन ❤🙏🙏प्यारी आमा
आहा कति राम्रो गीत ❤🎉
मैले मेरो लाइफमा यति मन छुने गित अहिलेसम्म सुनेको थिएन। धेरै धेरै धन्यवाद सबैलाई जसले यो गित बनाउन योगदान दिनुभयो miss you mom😭😭😭
Old legend actress विपना थापा ❤️❤️🙏
आमा भन्दा ठुलो केही छैन दुनिया मा ❤❤😥😥
विपना दिदि । हजुरको अभिनय मा जीवन छ । जगत छ ।
आमा शब्द नै मिठो ❤❤❤❤
धेरेौ पछि बिपना थापा लाई देख्दा खुसि लाग्यो ❤❤
Malai pani❤
मन छुने गित अामा❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤धेरै धेरै सफलताको शुभकामना ❤❤❤🎉🎉
आमा शब्द नै महान छ आमा शब्द सुन्ने बितिकै कस्तो हुन्छ मन मीठो गीत अनि बिपना म्यामको अभिनय आहा छ शुभकामना सिनेमालाई!
Superhit hoss yo film; 🎉🎉🎉🎉
मातृत्व जस्तो अर्को ‘हुड’ छैन। आमाहरूले आफ्नो बच्चाहरूको लागि दिनरात मेहनत गरेर, माया, ज्ञान, शक्ति, र धेरै अन्य कुरा प्रदान गरेर प्रशंसा पाउन योग्य छन्। यी शक्तिशाली मातृत्व सम्बन्धी उद्धरणहरूले उक्त समर्पणलाई शब्दमा व्यक्त गर्छन्।
कलाकारहरू, कविहरू, राष्ट्रपति लगायत सबै खालका मानिसहरूले आफ्नो आमालाई सार्वजनिक रूपमा प्रशंसा गरेका छन्, र आमाहरूले पनि मातृत्वबारे आफ्ना विचारहरू साझा गरेका छन्।
आमा कसरी बयान गरौ हजुरको 😢 संसारमा एदी भगवान हुन्छ भने त्यो आमा नै हुन। ❤❤
दुई अक्षरको आमा र दुई अक्षरको बाबा नै मेरा लागि चार अक्षरको "भगवान" हुन् |❤
संसारभरिमा आमाको जस्तो निस्वार्थ कसैले गर्दैन ❤🌼
Kati ramro geet ra avinaya ❤❤😢❤
आमा बा भनेका जीउदा भगवान हुन ❤️🙏🙏
Dedi ko movie na herne ta ka hunxa ra big fan dedi ❤❤❤❤
Satyaraj Aacharya ❤❤❤
पहिलो दिन पहिलो सो हेर्न जान्छु म चाई!!❤
Kati mitho ❤
मेरो आमा को जन्म दिनमा release va ko song 😊
आमा शब्द नै काफी के ... जति शब्द लेखे पनि किम्ती लाग्छ । ❤️
शुरुमै गुच बम आउने शरीरभरी नै । कस्तो राम्रो Compose गर्नुभएको ??? कोटी कोटी प्रणाम सम्पूर्ण आमाहरुलाई । अनि धेरै धेरै धन्यवाद Babul Giri को यो सर्वोत्कृष्ट Composition का लागि । जति चोटी सुने पनि नअघाइने । कस्तो सुन्दर संगीत क्या । सलाम छ सम्पूर्ण टीमलाई ।💕💕💕💕💕💕💕💕💕💕
आहा! मीठो हौ , मीठो
यो फिल्म सुपरहिट हुन्छ भन्ने मेरो ठम्याइ हो🙏
अति मार्मिक गीत मलाई धेरै मन पर्छ ♥️
Got goosebumps ❤
अति नै राम्रो गित आशु नै आयो😢😢😢
Sansar ma Sabai Vanda thulo afno ama ho Santan ko Khushi ka lagi sadhai ramro sochne ama vane sabddai Kati mitho xa great song ❤❤❤❤