अत्यन्तै अग्ली Reshmi Gurungको यस्तो छ भित्री वृत्तान्त, दैनिक खाना कती खान्छिन? तौल र उचाइ कती छ?
Вставка
- Опубліковано 5 жов 2024
- #Herne_Khabar
अत्यन्तै अग्ली Reshmi Gurungको यस्तो छ भित्री वृत्तान्त, दैनिक खाना कती खान्छिन? तौल र उचाइ कती छ?
SUBSCRIBE OUR UA-cam CHANNEL
THANKS FOR WATCHING THIS VIDEO
Presenter :- DB Budhathoki
Guest :- Reshmi Gurung
Camera :-
Edit :- Herne Khabar
CONTACT US AT 9843695615
Follow us on Facebook :- / budhathokidb
website link hernekhabar.com/
Email :- hernekhabar@gmail.com
© Herne Khabar
हेर्ने खबर सन् २०२१ नोभेम्बर १६ देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो। हेर्ने खबर डटकमको आधिकारिक यस युट्युब च्यानलमा समाजका विभिन्न खाले प्रतिभा, समसामयिक विषय बस्तु, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न सकिने छ।
Herne Khabar has been formally launched on AD 2 November, 2021. In this official UA-cam channel of hernekhabar.com you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials. As the name suggests, Herne Khabar has been emphasizing on video content in particular.
Herne Khabar Media House
Kathmandu, Nepal.
Company : 276267/078/079
Web: www.hernekhabar...
Facebook: / budhathokidb
Email: hernekhabar@gmail.com
Whatsapp/viber/IMO: +977-9843695615
Please like, share & subscribe Herne Khabar's official UA-cam channel.
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Herne Khabar. Embedding to a website is allowed.
खानाको समस्याले गर्दा बिमार अनि रोगी हुने सम्भावना हुन्छ सबैले उहालाइ घरको आर्थिक समस्या छ भने हेल्प गरौ सबैले
होचो भए पनि समस्या आग्लो भए नि समस्या के गर्नु दैबाको लिला यस्तै हो
यो बहिनिले नाचेको एक झलक देखेको थिए mbl कसरी राखेर खिचेको होला भनेको त रियल मै पो यस्तो रहेछिन god bless you बहिनी दीर्घ रोगहरु केही नलागोस दुख्छ गाह्रो हुन्छ भनेर नबस्नु जति सकिन्छ ज्यानलाइ चलाइ राख्नु स्वास्थ भए सबै थोक हुन्छ हिम्मत हार्नु हुदैन होचो भन्दा अग्लो भएकै राम्रो
रेसमीको अन्तरवार्ता लिईदिनु भयकमा हेर्ने
खवरलाई बधाई ।
बैनिको लागि केही सहयोग गर्नु पर्छ सबैले
रस्मि गुरुङ ज्युलाइ भगवानले साथ दिउन यहि कामना ।😢
Good news, Rashmi Gurung bahini lae dekhada khusi lagyo . Des kai naulo keti.GREAT. Dhanyabad
लु मिडिया कर्मी साथीहरू ले गिनिज बुक अफ वर्ड रेकर्ड मा लेखाउन हाम्रो बैनी लाई साथ सपोर्त गर्न पर्यो❤🎉
कति फिट को छिन नापेर भन्नु भय हून्थो र सबैले सहयोग गर्नुपर्छ ई बैनि लाई
❤खानाको समस्य छ भनुभयको सबैले सयगि हात बडाई दिनु होला❤
May god bless 🙌 you nani.
भगवानले मङ्गल गरून् रश्मि बहिनीलाई ❤️❤️❤️❤️
अग्लो नै राम्रो हुन्छ ❤❤
Ramro t tara k garnu simanai nakne gari aglo xat bichara
Uhalai haami sabaile help garnu parchha uhaa haamro deshko gahana ho uhaalai ajhai badhayera ginij bookma naam lekhnu parchha best up luck 🍀🍀🍀 baini hajurko desh bidesh sansaar bhari naam failiyeko sunna ra dkhna paun❤❤❤❤🙏🙏🙏🙏🍀🍀💐💐
God bless you nanu ❤🙏Media jyu haru le Guinness world record ma name forward garnu hola please 🙏
नेपाल को सबैभन्दा आग्लो रश्मि लाई नेपाल सरकारले संरक्षण गरिदिनु होला ❤❤
बिदेशमा जस्तो भए,कुनै खेलको चर्चित खेलाडि हुन्थिन पक्कै??तर नेपालमा त्यो चलन छैन।
पक्कै हो, volley ball को त हुन्थ्यो !
पत्रकार भाइ एक एक हप्तामा यो नानीको न्युज ल्याउँदै गर्नुस् है। plz 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय श्रीराम❤youtube.com/@netrabahadur7576?si=fji5O8W5IrpQyWVc
कोहि होचो भएर चिन्ता ।कोहि अग्लो भएर चिन्ता 😢😢
😂😂😂😂
बहिनी ले खाना पीनामा कंट्रोल गर्नु अनी अहिले बाटा नै अली ध्येंन दिनु होला बहिनी को बा आमा हरू ले 👍👍👍 tens नगर्णु ज़िन्दगी अफ़नो हातमा छ जे हुन्छ राम्रो कै लागी हुन्छ
जिम गर्न लगाउनु सरकार या कुनै दाताले सहयोग गर्नु त इन्डिया को ग्रेट खली जस्तै हुन्छन
अत्यन्तै रोचक video पो ल्याउनु भो सर
हिनताबोधहुने प्रश्न नसोदौं,नानीले बर्धानपाएकोहो
Plz help garnu sabaile❤
Good luck bahini gneez bookma nam lekhaunu parxx
God bless you sister 🙏❤❤
कति फिट अल्कि छन खुलाउनुपर्याेनी मित्र । सबैकाे चासाे ।
He prbhu yo bhini ko sikxa r sararik banot ko lagi Abhisek khnaunu bhyko hos👏👏👏
R prbhu shayogi hat r mn jutaunu hos prbhu👏👏👏
राम्रो सगं तालीम र exercise गराउने हो भने। राष्टय भलिबल खेलमा या त कुनै खेलजगतमा लगाइ दिदा राम्रो हुन्थो होला। भारतको खलीलाई जस्तै सुबीदा अति राम्रो हुन्थो।
vdo हेरेर मन नै नरमाइलो भयो😢😢😢😢
बैनिको हाईट कति फीट रैछ अर्को भिडीओमा देखाउनु होला सर धन्यावाद
कति फित को रहिछ तो पनि जान्कारि गर्नु होला गिनिज बुक मा नाम लेखला जस्तो छ
छ फिट नौ ईन्च छ
...
@AmmarDha😢😢 by 13:21 bynuk
God bless you sis
Yesto height paunu ni bardhan ho god bless you sis❤
Great rasmi Gurung 🥰🥰
रेश्मी बैनी खुसी रहनु❤❤
Support her for geenis book record
God bless you 🙏
गरिबीको समस्याबाहेक अरू कुरा सबै राम्रो छ नानीको सबैजनाले सहयोग गरेर खानपिनमा अझ ध्यान दिने हो भने विश्वको अग्लो महिलामा गिनिज बुकमा नाम लेखाउन सकिन्छ कि jasto po lagyo malai .....❤❤❤❤god bless you
Sarkar le help garanu paryo ta ki uhako jiban ma sahayog hos
ईन्डिया को महिला बास्केटबल खेलाडी पनि यो बहिनी जस्तै छिन अग्लि ,तर पुरै फित छन
Sayog Jutai dinu hola ❤
God bless you nanu
Malaeit daya lgyo bichari kati nrm vyer bolxin❤❤
Keep sapout gyus hamro seno sayog ley USKO halka rat mil x ki
Thank you very much to reporter Jiu!👍 Naya naya khabarko lagi! Try to world record!✌️
God bless you
कसैलाइ हाइट भएर तनाब कसैलाइ नभएर तनाब सुख चै कसैलाइ छैन यो धर्तिमा 🙄🤔
Sem to you❤❤
खानाको समस्या हुन सक्छ सबैले सहयोग गर्नुहोला।❤🎉
god bless you mero boini🧡🧡🧡
Rashmi baini lai support garnu parcha sabeile
Full sapout gyus
Khisi lagyo mero gaun ko bahini❤
be strong don’t filing sad god bless you sister
K garnu bahini aafulai yaha hight na badhera tension xa jasto vy ni aafulai swikarnu parxa
Thank you sir kip sporting
god bless you rasmi
❤❤❤❤❤
Please, anyway of access provide her to get government service all medias gentlemen.
interview matra liyer dollor kamaune kam nagaram rashmilai help pani garnu paryo rashmiko video bat kamako paisale hepl garnu
nani Rasmi gurung ko hight 7.10ench xa sabaile help gari dinu hola plz
Good good good
Suswasthya ra dirgayuko kamana nanu lai.god bless you.
बिचरी ठूलो जानलाइ धेरै खानुपर्ने हुन्छ आर्थिक अवस्था कमजोर भए सबैले सहयोग गरौँ ! नानिले सकेसम्म पैदल हिड्ने बानी बसाल्नु एक्सर्साइज गर्नेगर्नु ,! खाना ढिडो पिठो जे भए पनि खाने गर्नु !
Yasto samasyama Health specialist saga ramro jaanch garaunu hos. This could be troublesome later on.
her hieght
Lu ramro Patra Kar sabai milira sayog garaoo hai ❤❤chili Lai ❤
याे त भगवान् काे बरदान हाे नि।उहालाई सार्वजनिक गरानुभयाे याे नै ठुलो कुरा हाे।इन्डियामा पनि त ग्रेटखलफा पनि समान्य मान्छेहरु भन्दा फरक छन् ।हाम्रो नेपालमा पनि महिला बाट उहाले देश नेपाल चिनाउछिन्।उहाँ लाई देश सरकारले पनि संरक्षण गर्नुपर्दछ।
सिरिस्टि। कर्ता परमेश्वर पिता को। इच्छा होनि अब हामी ले। भनेर हुदैन परमेश्वर को इच्छा लेहो
Good luck Radhmi nanee
Best of luck 🙏🏻❤🇳🇵
विश्वगिनिज कुक मा नाम लेखाउनु पर्यो
बिचरिलाइ उनकै साइजको खाट बनाइदिए हुन्थ्यो
इन्डीया को ग्रेट खली को जस्तो एस्साइज साथै डाइट पनी चाहिन्छ सरकार ले आर्मी या पुलिस मा भर्ती गर्नुपर्छ
Plz help garau sabaile
गिन्निज बुक मा नाम लेखाउनु पर्यो
Sabai jana le share gardinu hola🙏
Hight napnu parne ho ni ?
Thank u for 109 family
bichara bikasit desh tira hune bhaya kk gari sakthyo hamro kulangar desma bara auta movie banayara hit banauna paryo sabai milera
Ho ni . Modeling tira bhaye ni utarera hos wa ramrari padne badne opportunity dinuparyo .
सरकार ले हेर्नु पर्यो अनि गिनिज बुक मा नाम लेख्नु पर्यो ❤️
❤️❤️❤️❤️🙏🙏🙏🙏
Government should need this type of girl in sport
Nice
Wow
1kg चामल को खाना खान्दा के को आम म सरिर अनुसार ठिकै हो ।
यो बैनिलाई त basketball, volleyball coach हरुले लिएर train गरेर National team मा पो राख्नुपर्छ जस्तो लाग्यो ।
अग्लो भएको त राम्रो नै हो । आफूलाई यहाँ हाइट नभएर हिनता बोध भइरहेको छ ।
Yeti saro aglo ni ramro haina
Kati height tapaiko
Hight kati x ta khai God bless you Nani
Ani hamro Nepal mai yestho aglo bainee hunu hudo raisa. Patrakar Jew arko interview ma wahako hight napi denu hos
❤❤❤❤❤❤❤❤❤
पत्रकारहरु भिडियो मात्रै खिच्न नजानुस बिचरा नानिलाई ईस्कुल भर्ना पनि गर्दिनु भए कति राम्रो हुन्थ्यो बिचरा नानिको रहर पुरा गरि दिनु
बहिनीले रेसलिङ खेलतिर जानू परेयाे नेपाल काे लागि पत्राकार ज्यु रेसलिङ ईस्टुडियाेमा पुराउनु हाेला
Bichara sis
सन्सारकाे सबै भन्दा अल्की महीला गीनीज बुकमा नाम लेखाउने काम हाेस्
Thank you 137🎉❤❤subscribers family❤❤🎉
Bichara Nanu
गिनिज बुक मा नाम लेखाउनु होला पत्रकार ज्यु उहाँ लाइ सहयोग गर्नु होला ।
Good joob
Kali yug ma anek dekhinx