KP Oli Strategy, Yogesh Bhattarai reply Prachanda parliament speech; secret of November Deuba call

Поділитися
Вставка
  • Опубліковано 12 сер 2024
  • Yogesh Bhattarai replied to Prachanda Address in parliament
    00:00 Yogesh Bhattarai says
    07:05 KP Oli strategy with Deuba
    10:58 Question
    #kpoli #prachanda #anandnepal

КОМЕНТАРІ • 142

  • @PrabinBudhathoki-kw3sd
    @PrabinBudhathoki-kw3sd Місяць тому +30

    प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा यो देशको भष्मासुर हुन् एउटा गएर अर्को आउँदैमा केही फरक पर्दैन यस्ता प्रवृत्ति भएको व्यक्ति नेपाली राजनीतिमा हुनु देश र जनताको लागि सबैभन्दा ठूलो श्राप हो 😭😭😔😖

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Місяць тому +8

    स्वर्गमा ठाउ छैन नजानुस् पापिहरु नर्गमा ठिक छ जानुस 24 खर्ब झवाम पारेको छ गिरि बन्धु टि पबित्र पसुपती नाथको मन्दिरमा सुनको जलप लगाएको छ स्वर्गको कुरा नगरौं सिधै नर्ग मा हो । एउटा प्रचण्ड मात्र होइन सब्बै नेताहरुलाइ लिएर जानुहोस् आजै। धन्यवाद।❤❤❤

  • @AnantaGuragain
    @AnantaGuragain Місяць тому +25

    यो गोरु हो यस्तै गोरुहरुको समूह एमाले ।

    • @timipipe1
      @timipipe1 Місяць тому

      yo chor khana paye jasko je pani dhogesh ho .

  • @badrithapaliya1616
    @badrithapaliya1616 Місяць тому +17

    यी सबै नर्गनै जाने हुन।स्वर्गको कुरा नगर्दा हुन्छ ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 Місяць тому +2

      😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको अवस्था फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र भनेर घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक तीनै नेतृत्व गर्ने मौका पाएका तर असफल पार्टीहरु काग्रेस ,एमाले ,मावोवादी र देउवा ,KP ,प्रचन्ड जस्ता नेतालाई vote हाल्दै बस्छन् र परीवर्तन हुन्छ की? जादु नै गर्छन् की भने जसरी 🤷‍♂️🤷‍♂️ वीदेशीनु पर्ने,छोराछोरी पढाउन, उपचार गराउन जग्गा वेच्नुपर्ने,ॠण लीनु पर्ने,बाढी पहीरो र बाटो घाटोको कारणले अकालमा ज्यान गुमाउनु पर्ने मुख्य कारण आफ्नै vote को सही सदुपयोग नगरेकाले हो भन्ने नबुझ्ने हो भने अर्को 20/30 वर्ष का लागि दुख ,अन्याय खेप्न तयार भए हुन्छ 🤷‍♂️🤷‍♂️""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस 🤷‍♂️🤷‍♂️

  • @TheCPJK
    @TheCPJK Місяць тому +11

    स्वोर्ग जाउला तेरिमा पापीहरु !!!

  • @Jungleeeeeeeee
    @Jungleeeeeeeee Місяць тому +7

    स्वर्ग त तिमीहरू काेहि नि जादैनाै

  • @DevbakeryShop-wl6uq
    @DevbakeryShop-wl6uq Місяць тому +5

    के जिव्रो बटारेर बोल्छ योगेसे

  • @lee_mlee2825
    @lee_mlee2825 Місяць тому +24

    एमाले र काग्रेसलाई बाहीस्कार गरौ, देश बिकाशमा लागौ ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 Місяць тому

      😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको अवस्था फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र भनेर घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक तीनै नेतृत्व गर्ने मौका पाएका तर असफल पार्टीहरु काग्रेस ,एमाले ,मावोवादी र देउवा ,KP ,प्रचन्ड जस्ता नेतालाई vote हाल्दै बस्छन् र परीवर्तन हुन्छ की? जादु नै गर्छन् की भने जसरी 🤷‍♂️🤷‍♂️ वीदेशीनु पर्ने,छोराछोरी पढाउन, उपचार गराउन जग्गा वेच्नुपर्ने,ॠण लीनु पर्ने,बाढी पहीरो र बाटो घाटोको कारणले अकालमा ज्यान गुमाउनु पर्ने मुख्य कारण आफ्नै vote को सही सदुपयोग नगरेकाले हो भन्ने नबुझ्ने हो भने अर्को 20/30 वर्ष का लागि दुख ,अन्याय खेप्न तयार भए हुन्छ 🤷‍♂️🤷‍♂️""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस 🤷‍♂️🤷‍♂️

    • @aamayangreeonlinetv633
      @aamayangreeonlinetv633 Місяць тому +1

      Maobadilai pani falnu parchha

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Місяць тому +7

    गिरिबन्धु हेर्नुसन स्वर्गजस्तैछ।

  • @PramishaShrestha-d5y
    @PramishaShrestha-d5y 28 днів тому

    आखिर पद र पैसा कै लागि त रहेछ नि सबै, जनताको र देश बिकासको त कहीं कतै कुरा नै छैन।

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g Місяць тому +4

    हनुमानको धर्मनै रामको गुनगान गर्नु हो।तिमी पाक्नलागेको फल खान के चुक्छौ त! भक्तीको फल चाडै हातलाग्छ।

  • @rajsyantan9891
    @rajsyantan9891 Місяць тому +4

    ओलिले प्रचण्ड लाई स्वर्ग लान्छु भन्दै ओलि आफै काङ्ग्रेस सङ्गै नरकमा पो गएछ।।

  • @khadakshahi2234
    @khadakshahi2234 Місяць тому

    सवालको जवाफ सहि हो गणतन्त्र बादि एक भए राम्रो हुन्थ्यो एक अर्कालाइ बिसबासनै गर्दैनन

  • @nepaliman5716
    @nepaliman5716 Місяць тому +2

    17000 को हत्यारालाई लान्छन् स्वर्ग। यो झठा र यस्को सारा मतियार हरु सबै नर्क जान्छ

  • @gangaupp4837
    @gangaupp4837 Місяць тому

    अज राम्रो संग सम्झाउनु कमरेड जी 🎉

  • @MrBishnu21
    @MrBishnu21 Місяць тому +1

    तेई भनेको हो काले काले मिलेर खाउ भाले भनेको हो। जब चोर हरु मिलेर नै देश लुट्ने हो भने किन गर्नु पर्यो चुनाव।कमसेकम लुटेरा हरु लाई तलब भत्ता को लागि देश को ढुकुटी त रित्तिने थिएन नि।

  • @tejnarayansapkota970
    @tejnarayansapkota970 Місяць тому +1

    स्वर्ग र नर्क त बिदेसिले बनाइदिए गैहाल्छै

  • @007robinhoodlove5
    @007robinhoodlove5 Місяць тому +1

    😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको अवस्था फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र भनेर घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक तीनै नेतृत्व गर्ने मौका पाएका तर असफल पार्टीहरु काग्रेस ,एमाले ,मावोवादी र देउवा ,KP ,प्रचन्ड जस्ता नेतालाई vote हाल्दै बस्छन् र परीवर्तन हुन्छ की? जादु नै गर्छन् की भने जसरी 🤷‍♂️🤷‍♂️ वीदेशीनु पर्ने,छोराछोरी पढाउन, उपचार गराउन जग्गा वेच्नुपर्ने,ॠण लीनु पर्ने,बाढी पहीरो र बाटो घाटोको कारणले अकालमा ज्यान गुमाउनु पर्ने मुख्य कारण आफ्नै vote को सही सदुपयोग नगरेकाले हो भन्ने नबुझ्ने हो भने अर्को 20/30 वर्ष का लागि दुख ,अन्याय खेप्न तयार भए हुन्छ 🤷‍♂️🤷‍♂️""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस 🤷‍♂️🤷‍♂️

  • @ramgurung8516
    @ramgurung8516 Місяць тому

    जुन जोगी आएपनि कानै चिरेको...सबै भ्रष्टाचारीहरु जो आएपनि हुने वाला केहि छैन सबै नेपाली जनता निराशा छ।

  • @shreyakayastha2364
    @shreyakayastha2364 28 днів тому

    यि पापीहरूलाइ‌ नर्कमा त धिकार्छन् होला, स्वर्ग रे😆😂🤣

  • @AnilThapa-u2f
    @AnilThapa-u2f 29 днів тому

    oli nepal ka lagi khatara chha prachand jindabad oli ko fohari rajniti suru

  • @user-pg9ic2tv5j
    @user-pg9ic2tv5j Місяць тому

    We don't have to change the constitution we have to change the leadership.

  • @user-dm2uf4vs9v
    @user-dm2uf4vs9v Місяць тому

    सहि हो

  • @bharatyadavfunnyvideo-dp1yr
    @bharatyadavfunnyvideo-dp1yr Місяць тому

    माया पिरती ले देश चल्छ भन्ने thailand मा गएर बसे हुन्छ । यहाँ बिकास र रोजगार चाहिन्छ

  • @user-ok3bm4cz7d
    @user-ok3bm4cz7d 22 дні тому

    😮

  • @bishnushrestha500
    @bishnushrestha500 Місяць тому

    याेगेश भनेकाे चाेर राज दरबार नै बिचाैलीयालाई बेचेर खाएकाे हामी सबै जन्तालाई थाहा छ फुर्ती नगर चाेर

  • @nischalbhujel9101
    @nischalbhujel9101 Місяць тому

    1St views always 🙏🙏🙏

  • @lonelyman555
    @lonelyman555 Місяць тому

    प्रचण्डको प्रधानमन्त्री हुनी दिन गयो जस्तो लाग्यो अब

  • @pd9474
    @pd9474 Місяць тому

    Good luck rabi

  • @themaharjanfamily
    @themaharjanfamily Місяць тому

    I understand about Nepali politics is all about changing a PM job.

  • @MandipShrestha-es4tz
    @MandipShrestha-es4tz Місяць тому

    नर्कमा जानलाईत ठाउँ नहोला पाजी हो केको स्वर्ग

  • @mercyff9572
    @mercyff9572 Місяць тому

    भासण मा गित गाउन नाच्न खुब जानेका छन हाम्रो चोर नेताहरु।

  • @Prahlad1990
    @Prahlad1990 Місяць тому

    काग्रेस र एमाले मिलेर सरकार, फरक धारका, यो पनि ईतिहास नै हो।

  • @shyampandit7905
    @shyampandit7905 Місяць тому +1

    पशुपति कमिशन

  • @NMM385
    @NMM385 Місяць тому

    😂nice thinking 🎉

  • @pawanlama1357
    @pawanlama1357 Місяць тому

    यो सदन मा boom nahaanjel यस्तै हो देश को हाल

  • @bhishanpandey
    @bhishanpandey Місяць тому

    अझै रास्ट्रपती पनि यमालेलाइ नै चाहको पो रहेछ ।के गरौला भन्ने थियो ? योगेस जी

  • @krishnasubedi6128
    @krishnasubedi6128 Місяць тому

    योगेसजि kp ओलि को चाकरी कति गर्नुहुन्छ प्यारो हुन नया जोगिले खरानी घस्छ

  • @shreejanshrestha1931
    @shreejanshrestha1931 Місяць тому +1

    Aru sav thikxa la chornai hun yii savai tara yo Yogesh le kina rap haneko jhai gari boleko? K attitude dekhayeko sarkar maa Jane vandaima!!!

  • @samirshrestha9066
    @samirshrestha9066 Місяць тому

    School ma geet bajauda Royalty tirnu parxa vanne kura aaudai garda ye mananiya haru le sansad ma geet gauda chai Royalty tirnu parxa ki pardaina hola??

  • @user-lc7kn9vn7t
    @user-lc7kn9vn7t Місяць тому

    Yo ta budakhada guf lagayera basne adda jasto.yesto pani government hunxa.des prati uttrdai koi pani xainan

  • @rewatibasnet7898
    @rewatibasnet7898 Місяць тому

    स्वर्ग गएपनी नर्क गएपनी छिटो छाउ

  • @user-pg9ic2tv5j
    @user-pg9ic2tv5j Місяць тому

    Hell is waiting for these people...

  • @onlinestore8248
    @onlinestore8248 Місяць тому

    तिमेरु स्वर्ग जान्छौ र! बरुसगै रौरव तिर जाउ भने मिल्ला कि!

  • @meenkarki8393
    @meenkarki8393 Місяць тому +1

    Narka chahi 100 % janchgau timiharu

  • @GaneshGurung-nl2hm
    @GaneshGurung-nl2hm Місяць тому +1

    Oli ko chhora kurliyo aba Naranhiti pheri hotal banaumu.

  • @HiralalMahato-et9qd
    @HiralalMahato-et9qd Місяць тому

    Only kanoon niche ko ho

  • @dikeshshrestha2473
    @dikeshshrestha2473 Місяць тому +1

    Hawa kura garcha baiguni kto 😂

  • @sawbeensawbeeta4998
    @sawbeensawbeeta4998 Місяць тому +1

    Rip all

  • @pd9474
    @pd9474 Місяць тому

    यो बैगुनि केटोको त थुतुनू हेर्दा नि रिस उठ्छ

  • @dibyarajkoirala-mf3jd
    @dibyarajkoirala-mf3jd Місяць тому

    त्रिसुलिले नेतन बाेलाउनु पर्ने

  • @surajsilwal640
    @surajsilwal640 Місяць тому

    सिधा भन्नुनि अोलिले मलाई जसरी थाग्नामा सुताए तेसैगरी मैलेपनि देउवालाई थाग्नामा सुताएको थिय भनेर

  • @patb8605
    @patb8605 Місяць тому

    ‘ Yogeshey Tailey ‘ Danak’ Chai Ramro Deko Ho ‘Prachanday Lai. Tara, ‘ Dherai “Aauch , Ouchh , Aaich garera na Bol na “ Khairey Kailo”

  • @dineshacharya9330
    @dineshacharya9330 Місяць тому

    हैन इन्ले केपि लाई अन्पण गबार भनेर कति गाली गरे अहिले आयेर येति धेरै केपि को तारिफ सुहायेन है।

  • @mahengurung528
    @mahengurung528 Місяць тому

    Kp baba ko mobile Samsung fold ho, price more than 3 lakh

  • @user-ke5yz3mz3c
    @user-ke5yz3mz3c Місяць тому

    Dasaka hashya kalakar hun ki nata hun

  • @sarojbasnet658
    @sarojbasnet658 Місяць тому

    😂😂😂 Nikamma haru guff matra garchaann😂😂😂😂😂...

  • @sapanadewan5942
    @sapanadewan5942 Місяць тому

    Bahun kumai haru yo vanda tala girera hakkahaki naango tandab dekhauna baki nai xa

  • @bidhanlohani2843
    @bidhanlohani2843 Місяць тому

    Baiguni Kto guni bhaecha!!

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Місяць тому

    चित्रे वाको अनुहार कस्तो लाग्यो ?

  • @user-nn8zu6mi5s
    @user-nn8zu6mi5s Місяць тому +1

    Kp ko jhole

  • @bijayp3i
    @bijayp3i Місяць тому

    ओलि ले प्रचन्ड लाई धोका दिएकै हो अब यो धोका को बद्ला ओलि लाई दिनै पर्ने छ ओलि जस्तो नालाएक कोइ छैन प्रचन्ड पद जिन्दाबाद

  • @SumanRajbhandary
    @SumanRajbhandary Місяць тому

    Ajhai bujhenau vani chai sachai nai hami janta vedo nai raixaum soche hunxa. Sabai post sabai kura scripted hudo raixa, sabai kagaj gareko huni raixa. Aba chai boycott garni hoki yo music haru lai

  • @sabinasharma9787
    @sabinasharma9787 Місяць тому +1

    चोर हरु सब

  • @umerkunwar2085
    @umerkunwar2085 Місяць тому

    ini.sabai neta.neta.namae samba.des bandai.....banddaina
    hai

  •  Місяць тому

    Dewar haru vauju bachauna gareko satta paribartan

  • @suryagautam188
    @suryagautam188 Місяць тому

    Batese ko batase kura .

  • @bidur4469
    @bidur4469 29 днів тому

    तिमी सबै अपराधमा चुर्लुम्म डुबेको छौ। अब तातो तेल्मा डुब्नेछौ। जिमराज कुरि रस्ख्नुभाछ। countdown start now: 1000 days!

  • @niharikalama
    @niharikalama Місяць тому

    Jalas swarga narkama pani baas paudaina

  • @limbu1294
    @limbu1294 Місяць тому

    Yesta Y-yat kura haru ma uetro Bahas garna sakney ani policies haruko barema chuikka nabolney kaam chaina yiniharuko

  • @user-lc7kn9vn7t
    @user-lc7kn9vn7t Місяць тому

    Yesta ktakti kuro garnele pani pm banxu vanera waihat sangarsa garera des hakxu vannu sarmanak kuro ho.naike harule oriental power nai navaye jasto kuro garxan.bagdor chalaune relko lik ma des hideko xaina

  • @bedprasadshrestha8813
    @bedprasadshrestha8813 Місяць тому

    Amale gangresa dhoka diyekai Hina hai

  • @film1.3msubscribers77
    @film1.3msubscribers77 Місяць тому

    Oli le mantri dincha ki bhanera uffreko 6 Baiguni keto😅

  • @DupcheshworR.m
    @DupcheshworR.m Місяць тому

    बैगुनी केटोले केपीको चाकरी गर्दै मन्त्री खाने कसरत,
    हैसियतभन्दा बढी अशोभनीय अभिव्यक्ति ,

  • @Deependra077
    @Deependra077 Місяць тому

    sakxa ta ani jhapali saga

  • @abirsubba1910
    @abirsubba1910 Місяць тому

    Yo jwaff dina nasaker gothala lai lagayexa

  • @USAjaynepal
    @USAjaynepal Місяць тому

    17,000 मारिए। कसरी स्वर्ग गईन्छ र??? असम्भव। 😢

  • @lalbdrbc8519
    @lalbdrbc8519 Місяць тому

    सायद देश बनाउन हिडेका भए यति धेरै भाषण गर्नुपर्ने थिएन होला देश लुटनका लागि भएर होला बेकारको वक्तव्य बाजी गरेको

  • @rewatibasnet7898
    @rewatibasnet7898 Місяць тому

    पालोको पैचो भारको धैसो

  • @indirakarki5858
    @indirakarki5858 Місяць тому

    लाजमर्दो सबै यक जना गतीलो छैन जनता यस्ता मुर्ख नलायक का पछी लाग्नेर यो पाटि त्यो पाटि बनेर टुक्रा हुनु नै यीनीहरु लाई लुटिने मौका दीनु हो हेर्नुस् बाध को छालामा स्याल को रजाइ कुन अर्थ ले नर्ग जादैनौ तीमीहरु सबै राम्रो काल गतीले तीमीहरुको मरन पक्का हुने छैन

  • @shivakhadka2032
    @shivakhadka2032 Місяць тому

    हाम्रो मन्त्रि भनेर बोलिस के योदेश तेरो बाॅउको अंशहो

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f Місяць тому

    बदमास एमालै ले सदै धोखा दिदे आयको छ फरी के बिसबास गरे प्रचन्डले

  • @rajkumarduwal4949
    @rajkumarduwal4949 Місяць тому

    Yo sahib gada ho yastai gadaharuko samha nai yeamalea

  • @rameshkumarlimbu5407
    @rameshkumarlimbu5407 29 днів тому

    यो ठिटो किन येति बाठाे भको?

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 6 днів тому

    Wish KP hadn't used the words to make the world laugh??? Why is the world laughing on purpose??? The person who protects corrupt people and encourages them to do corruption, the same person says I don't do corruption and I don't allow others to do corruption, how shameful is this??? Rather than making the world a laughing stock by doing this shameful act, it would have been better to remain silent on the matter If anything is clear from Oli's behavior, he does not do what he says, he does what he does not say Will the government change when the journalist is leaving the parliament building saying this is true? Do you remember what the answer was when you asked that question???t his government will not fall under any circumstances, this alliance will last for a long time, it is not common knowledge that the government changed secretly in the house of a particular businessman at 12 o'clock at night.Wasn't that clear??? So it is clear that what they say, they do exactly the opposite that's why our Oli says that I don't do corruption and I don't allow others to do corruption and it's the same as saying that dogs don't eat me.

  • @SHIVADALLAKOTI
    @SHIVADALLAKOTI Місяць тому

    Marshall ma pane thuchina

  • @shreedarbashyal7831
    @shreedarbashyal7831 Місяць тому

    बतासे काइलाको कुरासुनौ

  • @jitendrabk2208
    @jitendrabk2208 Місяць тому

    नर्कमै बास नपाउने बेला स्वर्गको कुरा गर्छ डाम्नो ।।।

  • @parmodgurung8266
    @parmodgurung8266 Місяць тому

    sabai chor haru estaa laai vot nahlau

  • @baburthapa4966
    @baburthapa4966 Місяць тому

    Beiman keta dherai tel lagaune bhayecha yaspali nai mantari sure

  • @NarhariAryal-e3t
    @NarhariAryal-e3t Місяць тому

    Purbeli bachcha vendaharuko vha vha .

  • @Sebika-o9
    @Sebika-o9 Місяць тому +1

    Yo yogesh vanne manxe goru ho fataha

  • @sitashrestha1442
    @sitashrestha1442 Місяць тому +1

    Talai xordeko

  • @shreeyal7342
    @shreeyal7342 Місяць тому

    Swarga jana layak pani hunu paro ni😂😂

  • @user-kl9wi4me9s
    @user-kl9wi4me9s Місяць тому

    बतासेले कुरा पान्नुपनी कति जानेको

  • @HarryKumar-t1g
    @HarryKumar-t1g Місяць тому

    भ्रष्टाचारी हरु 84 मा सकिन्छन

  • @Johnrawt
    @Johnrawt Місяць тому

    यस्तो जानवार बाट के आस गर्नु।

  • @sabinsaurav4924
    @sabinsaurav4924 Місяць тому

    yo style parera bolcha ki normal boli nai yesto ho? baiguni keto bhattarai!

  • @gaganchandthakuri23
    @gaganchandthakuri23 26 днів тому

    hahhahah😂😂😂

  • @rajanthapa8868
    @rajanthapa8868 Місяць тому +2

    प्रचण्ड र रवि लाई मुख भरि जवाफ