पाथीभरामा केवलकार बन्यो भने वार्षिक १० लाख पर्यटक ल्याउन सकिन्छ: योगेश भट्टराई

Поділитися
Вставка
  • Опубліковано 29 січ 2025

КОМЕНТАРІ • 35

  • @Subashmao
    @Subashmao День тому +4

    अझै पछि पछि लागेर ८४ मा पनि जिताएर पठाउ है साथी हो।

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 21 годину тому +2

    पाथीभरा केवल कार मा 200 जना पुर्वेली जनताले काम सुरु भएपछि रु४०हजारको रोजगार पाउँछन् तेहा । Mcc विकास बिरोदी हारुले केही उन्नति गर्ना दिन भएन।
    चर्च बनाउदा चै पहिचान मा संकट नहुने, सबै जना चुप हुन्छन्।
    मनकामना केवल कार बाट केही सिक्नु पर्यो।

  • @tamangoneline3674
    @tamangoneline3674 День тому +2

    केबल कार बनेको पैसा ले ४ ल्लेन को रोड बनाउ त्याहको जनता लाई बिकास पनी हुनछ

  • @RamuGc-m2y
    @RamuGc-m2y 5 годин тому

    Great speech 🎉

  • @cbnachhiring5634
    @cbnachhiring5634 5 годин тому

    त्यहाँको जनप्रतिनिधिले समन्वय र सन्तुलित अभिव्यक्ति दिनुको साटो गुरुङले मगरले लिम्बुले पुजाथान भेटेको भन्दै समुदायहरुबिछ

  • @tirthabasnet7457
    @tirthabasnet7457 17 годин тому

    कुरा ठिकै हो ।

  • @bhupendranepali9666
    @bhupendranepali9666 День тому +1

    फेरी पनि यस्तै मान्छे लाई जिताउनु है 84 मा पनि

  • @khusimanpunmagar460
    @khusimanpunmagar460 15 годин тому

    योगेश जि लाई सबै कुरा थाहा भएको र स्थानीय लाई misunderstanding भएको। गजब छ।
    "पाथीभरा गुरुङ ले भेटेको र गुरुङ समुदायले पनि दाबी गर्लान् ।" खै के भन्नू र अब।
    उनको मगज ले मन्दिर मात्रै देख्छ। आदिबासी प्रकृतीबादि हुन् त्यो देख्दैन। उनलाइ एक सेमेस्टरको course on indegineous culture, identity, and rights सकाएर मात्र बार्तामा बोलाउनु होला। हैन भने उनले भन्ने यहि हो केबलकार बनाउन बार्ता गरौ।

  • @bantawadhumla6127
    @bantawadhumla6127 8 годин тому

    केवलकार बन्नैपर्छ

  • @DalhangNembang
    @DalhangNembang 22 години тому

    लिम्बु धर्म संस्कृतिको र जलबायु बाताबरणको रक्षा तथा बनबिनासलाई सकेसम्म कम गर्दै , स्थानीयलाई रोजगारीमा पहिलो प्रथामिकता दिने ,मुकुम्मलुङ पार्क साथै संग्रहालय निर्माण मात्र होईन लिम्बु धर्म संस्कृतिको बिकासका लागि पनि केवलकारको आम्दानीबाट आउने केही प्रतिशतको कोषमा र थप संघीय सरकारले पनि थपी दिने ,स्थानीयले पनि केवलकारमा सेयर लगाउन पाउने र ७० बर्ष तथा १० बर्ष मुनिका स्थानीयले निशुल्क केवलकार चढ्नु पाउने र स्थानीयलाई ५०% छुटमा केवलकार चढ्नु पाउने व्यबस्थाको प्रस्ताव माननीय योगेश भट्टराई ज्युले राख्नु भएको छ । यो स्थानीय जनता र लिम्बु धर्ममा आस्थाबान सबैको हक हितको पक्षमा छ ।
    यसलाई लागु गराउन आन्दोलनरत पक्ष पनि बार्तमा आएर समस्याको समाधानमा अगाडि बढ्नु राम्रो हुन्छ । यसमा कमि भए बार्तामा नै बसेर माग राख्दा हुन्छ । मेरो गोरुको बार्है टका भन्ने मागले समस्याको समाधान दिदैन ।

  • @poomatv9
    @poomatv9 22 години тому

    जति पर्यटक आयेपनी के गर्नु?पोइसो चन्द्रे को गोजिमा।तिमरुले कमिसन खन्छौ।जन्ताले के पाउछ।

  • @arjunbhandari7215
    @arjunbhandari7215 День тому

    बन्यो भने के गर्ने, कर उठाउने, टुरिस्ट हब र तीर्थ स्थल एउटै हो र ? तीर्थ लाई तीर्थ कै रूपमा विकास गर्ने हो, यो सरकारी हस्तक्षेप हरेक ठाउँ मा गर्नु पर्ने किन हो खोइ ।।

  • @dilbahadurgurung3672
    @dilbahadurgurung3672 22 години тому

    दस लाख पर्यटक हैन दस करोड कमिसन खाई सकेको छु भन्दा फरक नपर्ला

  • @manirajrai-w6o
    @manirajrai-w6o 21 годину тому

    jay mukkumlung ra jay kirat ✊✊✊✊✊❌❌❌❌❌❌❌🚡🚡🚡🚡🚡🚡🚡🚡🚡 ??????

  • @Xettrrii
    @Xettrrii День тому

    Good luck sir❤ cable car is must needed❤ those who are not agree with you they are Anti-development

  • @ghanlimbu9063
    @ghanlimbu9063 День тому

    तँ योगेस अब जनप्रतीनीधी रहीनस। जनताको चाहानी बिपरीत काम गर्छस र भन्छस म जन प्रतीनीधी?
    तेरो तीन तह तीसब पाटीका झोले हुन बूझीस।

  • @umeshram-m2j
    @umeshram-m2j 8 годин тому

    Varatko kedarnatha ma kebul kar xain varatle banaun nasakr hor yaha pathivara ma bichauliya habi hudai xa voli yedi kebulkar banihalyo vane ahile tyaha ka bebasaye haru Barbad hunxan udaranko lagi chandagiri ma herau

  • @BCRaai
    @BCRaai 15 годин тому

    There is nothing logical statement presented for the necessity of Cablecar, he is just prettifying his plan, MUKUMLUNG must be as it is therefore it will remain as God.

  • @RubinShakya-u6u
    @RubinShakya-u6u День тому

    View tower cable car cinema hall parks bahek aru banaauna aaudaina ki kya ho yemale ko neta haru lae 😂😂
    Industries infrastructures banaam na..

  • @arjunakoirala8804
    @arjunakoirala8804 День тому

    Terhathum ma airport Abu 🛫 😮😮😮

  • @b.k.chhetri1350
    @b.k.chhetri1350 День тому

    Ta ta dharma na manney communist manchey hoina

  • @agurungp9268
    @agurungp9268 День тому

    Tourist ta aru area ma garda ni aaocha ni . Taha ko basobas garna haru ko rojiriti khosiya ko bharpai chai ko la gardencha ta . Khade muluk janu parna ho remittance leyara ahaonu parna ho ?
    Bikas garum tara benas gara ra haina .

  • @bhismayonghang2944
    @bhismayonghang2944 День тому

    Jandhanko kshetilai ke bhanne ?

  • @b.k.chhetri1350
    @b.k.chhetri1350 День тому

    arko amaley ko lathebro raicha

  • @maheshchhetri7877
    @maheshchhetri7877 23 години тому

    केबुल का बन्नु पर्छ भन्दै गर ताप्लेजुङ आईजा तँलाई नुन खुर्सानी छर्केर तेराे छाला चिरिन्छ कुनै ब्यापारी काे लागि जनता लाई गाेलि हान्ने तराे नालायक सरकार हाे जनता लाई छर्लङ्ग छ बाँकि पछि थाहा पाउछस्