शर्व पर्थम उज्वल एवं शुखद भबिष्यकाे शुभकामना र हृदय देखिकै अाशिर्वाद ! अाउदा दिनका सफलताकाे अग्रिम बधाई छ ! तपाईं कलाकार हरु हामी देश बासी का शाझा सम्पती हाे । तसर्थ तपाइहरुले अाफ्ना कतिपय ईच्छा अाकांक्षा लाई तिलानजली दियर हाम्राे नासाे का रुपमा कायमै रहनु पर्छ । यहात अाफ्नाे मूल्य कलाकारले नबुझेर बाटाे बिरायर हामीलाई निरास तुल्यायका थिय । यश खडेरीमा एक्कासी सितल वर्षा सरह उदय हुनु भयकाेमा सबै संगित प्रेमि का तर्फबाट मुरि मुरि धन्यवाद !
पुर्णिामा दिदिले गायपछी अन्जु दिदिले गायको जस्तै लाग्छ ,, पुर्णिमा दिदी Best Of Luck अझै यो भन्दा उत्कृष्टको पर्खाइमा छौ हामि ,, अन्जु दिदिको काध थाप्ने जिम्मेवार तपाईंलाइ आयको छ तेसलाइ सदुपयोग गर्नु 💕💕
सम्पुर्ण सहभागी टिम लाई मेराे हीर्दय देखि सलाम !! येति मार्मिक गीत शुन्न पाएयो !!! पुर्निमा बैनी को यो शाेर ले नेपाली काे मन मुटुमा बस्न सफल हुनु हुनेछन् !!!!
मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डरमाथि विजयी पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुत अघि बढ्छ । best of luck
वाह॥ बिसी सुन्दर सान्दर्भिक छ तपाईंको अनुसन्धान र तपाईंको ईमेज हेर्दा मलाइ तपाई स्वार्थी हुनुहुन्छ भन्ने सोच्थे सो म जन्दा हजारौ होलान् तर यी शब्दले अथवा तपाइको एक नेपाली नारी लाई उद्धार गरेको खबर न्यूज तथा तपाई साच्चिकै नेपाली आत्मिक नेपाली नारी जन्मिनु भाछ जय तर म तपाईंको सबै गीत सुन्थ्थे तर सबै गीतले मेरो मन छोएन तर यो गीतले मेरो गलत फेमी बाट हटायो बिसि तपाई पिडा अच्युत निर्णयात्मक मनलाई समाल्न मुस्किल भो तिम्रो जस्तै मेरो दिल भैदिए ॥ दिलमा मेरोको जटिल भैदिए ॥ दिवश गजलकार विकट मूगु कर्णाली ॥॥॥
Gaiety 💅.Estimable Purnima Lama ji.Whew! little bit improvements are there and I observed.I feel ur high pitch tone voice little bit amazing and no creaky tone for entire Nepali song.Please practise lot of Hindi high pitch songs regularly for better voice and my view about ur voice,may be suitable for high pitch also.Utterly the five faces Lord Shiva will take you and make you happy journey for ever 🙏.
Yo geet maile ek patak travel garda bus ma bajeko suneko thiye ..Yo geet sunera suteko manxe utheko thiye ...ane yo geet dherai khoje..but aaz bhete..... It's awesome..vocal , lyrics music sabai just awesome
पुर्निमा बहिनि शुभकामना छ अति मीठो स्वर अन्जु पन्त धर्म छाडा भन्दा हजारौं लाखौं गुना राम्रो छ हिन्दु बुद्ध को भक्ति भजन पनि गाउनु अन्जु पन्त जस्तो धर्म परिवर्तन गरेर हिन्दु बुद्ध सैतान को भजन गाउदिन न भन्नू अाफ्नो पुर्खा को धर्म नछाड्नु
सत्य घटना लाई समेटिएको गित मनै छोयो साएद 10 बर्ष जन युद्ध सम्झाना गरायो गित ले कति मरे कति का घरबार उजाड भयो कसै को बाउ छैन कसैको अामा कसै को भाइ छैन कसैको दिदी छैन दाइ छैन 2000हजार नेपाली अामा का छोरा छोरि मार्य खै अाज ती नेता ले के गर्य अाफु माथि पुग्य जनता जस्ताको तस्तै राजा हरु ले निर्माण गरेका बिकास मा मोज मस्ति गरेका छन् नेता हरु हिजो हामी सम्पूर्ण नेपाली एउटै माला मा गासिय का थियौ अाज इ नेता हरुले जातिय नाममा देश टुक्रा टुक्रा बनाय नेपाली नेपाली बिच मा काटमार को सिर्जना गराय नेपाली धर्म संस्कृति बिचियो हिन्दु बुद्ध धर्म समाप्ति गर्न लगाइयो बिदेशी ईसाइ मिसनरि बाट अर्बौं डलर खायर नेपाल भरि हिन्दु बुद्ध को देशमा चर्च हरु उभ्याइयो बास्तवमा यो गित ले बितेका पल एकपटक झल्को गरायो धन्यवाद पुर्निमा लामा बहिनी
Hoena ho purnima lama ki kaile ko geet ho yo saraswati matale kasto sur pradan gareko hola god bless you purnima boina kya mitho voice hae somuch much purnima
वाउ,,अति मार्मिक आधुनिक गीत सम्पुर्ण सहभागी टीम लाई ह्र्दय देखि नै,,धन्यवाद दामी छ पुर्णिामा बहिनि स्वर तिम्रो धेरै मिठो लाग्यो सफलताको धेरै धेरै शुभकामना म कुवेत बाट हेर्दै छु,,नानू,,,
पुर्णिमा लामा नानुलाई धेरै धेरै प्यार तथा धेरै धेरै नै धन्यबाद भगवानले रक्षा गरुन मनोकामना पूर्ण होस सधै स्वस्थ र सुखी रहनु सम्पूर्ण टिमहरुलाई नै ह्रृदय देखि नै धन्यबाद र बधाई तथा सम्मान छ सफलता सिखरमा पुगेको हेर्न चाहन्छु
अति मिठो आवाजकी धनि पूर्णिमा लामा बहिनीलाई सधै सफाळताको शुभ कामना । साथै नेपाल आइडल - २ मा भाग लिएर आफ्नो उचाई झन बढाउन अनुरोध गर्दछु ।
Khotang Entertainm ent
Wow very nice keep it up ur top singer . Purnims sister
चर्चाको शिखर तिर लम्किसक्नु भएको मीठो स्वरकि धनी पुर्णिमाले अब अाईडलतिर जानुपर्छ जस्तो लाग्दैन
अति मिठो स्वर सिस मनै छुने स्वर
Khotang Entertainment rabin
शर्व पर्थम उज्वल एवं शुखद भबिष्यकाे शुभकामना र हृदय देखिकै अाशिर्वाद ! अाउदा दिनका सफलताकाे अग्रिम बधाई छ ! तपाईं कलाकार हरु हामी देश बासी का शाझा सम्पती हाे । तसर्थ तपाइहरुले अाफ्ना कतिपय ईच्छा अाकांक्षा लाई तिलानजली दियर हाम्राे नासाे का रुपमा कायमै रहनु पर्छ । यहात अाफ्नाे मूल्य कलाकारले नबुझेर बाटाे बिरायर हामीलाई निरास तुल्यायका थिय । यश खडेरीमा एक्कासी सितल वर्षा सरह उदय हुनु भयकाेमा सबै संगित प्रेमि का तर्फबाट मुरि मुरि धन्यवाद !
धेरै धेरै धन्यवाद हजुर ।
मै भारत से ___ बहुत कशिश है आवाज़ में । रूला दिया इस गीत ने । कामयाबी मिले हमेशा तुम्हें ।
धेरै खुसी, नव, नेपाली आधुनिक गीत, हे धेरै धेरै धन्यवाद हजुर
बहुत ही बाढिलाई आपकी गीत है मैं भारत से हूं जय माता दी जय हिंद जय भारत की जय जय श्री राम झारखंड से हूं
miss u from Nepal
गीत सुनेर आँसु झार्ने एउटा म मात्र हो कि तपाई पनि हुनुहुन्छ ?
मेरो तमनै रियो बहिन को जनहित सुनेपनि देस बुबाआमा मायाकोछ
@@sarswotisharma4899ऽ
@@sarswotisharma4899 ऽऽ
sweet voice deju
धेरै राम्रो छ यो गित सैनी लाई धेरै धेरै धन्देबाद छ र अल टीम लाई ????
यति धेरै राम्रो छँ पुर्निमा दिदि को सोर अनि कला गला को धनी पनि हुनुन्छ
धेरै आभारी छौ हजुरको यो प्रतिक्रिया प्रति l
सारै नै मनछुने गित म नि खाडीमा छु डिउटी जादा अाउदा यहीँ गित सुन्छु सारै मन पर्छ
स्वर मा कति मिठास छ बयान गरेर सकिन्न मेरो रोजाईमा 99%मन पर्ने दिल भित्र बाट सलोट छ बैनि लाई ।
साच्चिकै एक किसिमको जादु छ पुर्णिामाको आवाजमा , यस्तो आवाज सुने पछि मान्छेहरु किन फिदा नहुनू र !!!
Melodious voice, heart touching!! You have bright future!!! So cool, calm, dedicated!!
Purnima di hajurko voice suner anju pantako git nai bise best of luck di.
पुर्णिामा दिदिले गायपछी अन्जु दिदिले गायको जस्तै लाग्छ ,, पुर्णिमा दिदी Best Of Luck अझै यो भन्दा उत्कृष्टको पर्खाइमा छौ हामि ,, अन्जु दिदिको काध थाप्ने जिम्मेवार तपाईंलाइ आयको छ तेसलाइ सदुपयोग गर्नु 💕💕
Birendra Rawal l
हजुरको स्वरमा यति मिठास छ कि कसरी भनु म, भगवानले सधै हजुरको रक्षा गरुन्..
सम्पुर्ण सहभागी टिम लाई मेराे हीर्दय देखि सलाम !! येति मार्मिक गीत शुन्न पाएयो !!! पुर्निमा बैनी को यो शाेर ले नेपाली काे मन मुटुमा बस्न सफल हुनु हुनेछन् !!!!
wow मार्मिक कति मिठो स्वर कसरी प्रसंसा गरौ मन मुटु छोयो!
Som Pun tq
God Belssu.purnima Gg..
Som Pun
nice voice.....
तिम्रो आवाज मा जादु छ बैनी तिमिलाइ भगवान ले सदैब सफलता दिउन। अन्जु पन्तमा जस्तो घमण्ड तिमिमा देख्नु नपरोस।
Sarai ramro sor xa purma
night voice sis
Bahini timro sor ra git aattinai ramro xa hai Bahini vagawan le timro sorko rachya garun
Shristi Pokheral morning xa
Anju panta gamandi chha ra dai
waw so sweet voice and so baeutifull sang sis best of luck
अती मार्मिक गित सोर कि धनि पुर्णिमा बैनिलाई मेरो सलाम
Miss you purnima hajur
धेरै राम्रो गाना छ अनि शब्द झनै मन छुने सफलताको सुभकामना......🌹🌹🌹💑
धेरै मिठाे गित
Wow nice voice sarai man xoyo mero best of luck sis..
तपाईको गित सुन्दा यस्तो लाग्छ कि तपाई ले मेरो आफ्नो मनको भाबनाहरु अरुको सामुन्ने पुर्याईदिनु भो जुन मैले भन्न सकेको थिईन।
Nice surpr
मधुर स्वरका धनी बहिनी यसरी नै अगाडि बढ्नु पर्छ अनि आफ्नो पढाइलाई पनि निरन्तरता दिनु पर्छ है
धेरै धेरै धन्यवाद हजुर ।
बधाई छ पुर्णिामा बैनी तिम्रो स्वोर सरै मिठो छ मा भावुक भय miss you sister
Verynicevoicebahany
धेरै राम्रो छ मिस ,पुर्निमा, सानै उमेर्मा धेरै चर्चा पाउनु भाछ, best of luck, अझै राम्रो गर्दै जानूस
अत्यन्तै कर्णप्रिय स्वर अनि मार्मिक शब्द।। एक दिन अवश्य सफलताको शिखर चुम्नुहुनेछ बैनी।।। सफलताको शुभकामना।।
nic song
damy xa boine ko voice saraie mn paryo 😘😘😘😘😘
नेपाल लाई जिताउने, सङगित लाई जिताउने र दानब जाति लाई जिताउने गित हुनु पर्छ अनि हुन्छ जित बल्ल सङगित ससांरमय हुन्छ ।
धन्यवाद धन्यवाद धन्यवाद !!!!
ho right
धेरै राम्रो छ पुर्णिामा आङा बाइनी तिम्रो सोर अनि यो गित ।जहाँ सम्म लाग्छ यो गित ले सारा नेपाल लि को मन छुने छ ।
asto git gauda nepalko man nepalko mato nepalko himal jasto duniyale chinnexa nanu .dherai manko man song nanu
jasle sabda ani lyrics diyo tq very much.purnima lama timro sor Lai Salam x.really Herat touching song....yastae ramro ramro song banaunu Hola .
मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डरमाथि विजयी पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुत अघि बढ्छ । best of luck
Mahesh Bista 100% Right.
Dhery ramro xa purnima sis
धेरै राम्रो छ यो तपाईंको तपाईंको अवजमा जदु छ दि सबै शब्दमा हरएर गए म यसरिनै मेहनत गर्नु होल एक दिन तपाईंको सर ईच्छा पुर हुने छ।all the best.
Super top song , Singer baini ra. Whole team laai congratulation
वाह॥ बिसी सुन्दर सान्दर्भिक छ तपाईंको अनुसन्धान र तपाईंको ईमेज हेर्दा मलाइ तपाई स्वार्थी हुनुहुन्छ भन्ने सोच्थे सो म जन्दा हजारौ होलान् तर यी शब्दले अथवा तपाइको एक नेपाली नारी लाई उद्धार गरेको खबर न्यूज तथा तपाई साच्चिकै नेपाली
आत्मिक नेपाली नारी जन्मिनु भाछ जय तर म तपाईंको सबै गीत सुन्थ्थे तर सबै गीतले मेरो मन छोएन तर यो गीतले मेरो गलत फेमी बाट हटायो बिसि तपाई पिडा अच्युत निर्णयात्मक मनलाई समाल्न मुस्किल भो
तिम्रो जस्तै मेरो दिल भैदिए ॥
दिलमा मेरोको जटिल भैदिए ॥
दिवश गजलकार
विकट मूगु कर्णाली ॥॥॥
I forget anju pantha keep it up purnima god bless You.....
धेरै धेरै सुभकामना छ!!!! तिम्रो जस्तो स्वरका धनीहरु का लागि ।।।अति मिठो स्वर ।।।
Nice song love purnima vocal
Purnima Sis God gifted voice keep it up
Yek yak sabdaharu man xune xan hjurko gitt haru all song yekdam man parxa
anju pant ko vanda besi 6 swor best of luck sister
Kati ramro voice baini ko keep it up 4rm sikkim
Thank you music of Nepal ..and Sister Purnima Lama for this so meaningfull song
🙋🤝🌹💋
अन्जु पन्थ बहिनी पुर्णनेमा को स्वोर मिल्दो रैछ राम्रो छ शुभ कामाना सफल ताको
wow so heart touching songs
Sneha khadka 👍
su dhvx
Sneha khadka hy
Nice song purnima sister
अति राम्रो छ पु्र्णिमा बहिनी को सबै गित अनि अावज सबै मीठो छ
अति मिठो आवाजकी धनि पूर्णिमा लामा बहिनीलाई सधै सफाळताको शुभ कामना । साथै नेपाल आइडल - २ मा भाग लिएर आफ्नो उचाई झन बढाउन अनुरोध गर्दछु ।
32
purnima lama jasto sor ko dhani singer lae man nparaune manxee sayad kamai holan
I love voice so much really heart touching.
Jadumay shor purnima bahiniko 🤔🤝 🤝 best of luck 🤗🤗🤗😴😴😴👏👏👏💞💞💞🇳🇵🇳🇵🇳🇵👍👍👍
धेरै धेरै धन्यवाद हजुरको प्रतिक्रिया प्रती आभारी छौं ।
Dami Xa Voice💕💕💕💕
Amrit Tamang bhuwan Kc
Purnima Lama Fan Club dami songa
damii songa purnima diju
Dami xa voice
dhahbhadw
पुर्णिामा बैनी हजुर को आवजमा साच्चिकै जादु रहेछ हमेशा सफलताको काममा छ अनि यो आवाज सब्बै नेपालीहरु को दिल भित्र गुन्जी रहि रहने छ।
दामी छ नि सोर त दिदि को
धेरै राम्रो छ अझै पर्यास गर्नुहोस सफलताको शुभकामना
Heartly--touched sound .
DHERAI MITHO GIT XA XA PURNIMA LAMA KO
Wow how so sweet....
दामी छ है स्वोर ...Music also...
Kati Dani......... Purnima lama. 😍 uuuu for army u really gonna miss then thank you
अति मीठो ।बधाई छ पुर्णिम ।
nepal number one best voice singer..I like ..purnima lama💘💘💘
धेरै मार्मिक 😍😍
@@dharmarajbudha56 😀😀
Gaiety 💅.Estimable Purnima Lama ji.Whew! little bit improvements are there and I observed.I feel ur high pitch tone voice little bit amazing and no creaky tone for entire Nepali song.Please practise lot of Hindi high pitch songs regularly for better voice and my view about ur voice,may be suitable for high pitch also.Utterly the five faces Lord Shiva will take you and make you happy journey for ever 🙏.
Love you purnim
Yo geet maile ek patak travel garda bus ma bajeko suneko thiye ..Yo geet sunera suteko manxe utheko thiye ...ane yo geet dherai khoje..but aaz bhete.....
It's awesome..vocal , lyrics music sabai just awesome
waw sis so sweet voice n song
अन्जु पन्त बिर्साउने कलाकार हुनुहुँदोरहेछ बैनि को। गित हरु बहुत मनपर्यो बधाइ छ अागामि सङ्गित यात्रा साफल रहोस
अाहा मिठाे गित
पुणिमाँ बईनिकाे जय हो
पुर्निमा बहिनि शुभकामना छ अति मीठो स्वर अन्जु पन्त धर्म छाडा भन्दा हजारौं लाखौं गुना राम्रो छ हिन्दु बुद्ध को भक्ति भजन पनि गाउनु अन्जु पन्त जस्तो धर्म परिवर्तन गरेर हिन्दु बुद्ध सैतान को भजन गाउदिन न भन्नू अाफ्नो पुर्खा को धर्म नछाड्नु
सत्य घटना लाई समेटिएको गित मनै छोयो साएद 10 बर्ष जन युद्ध सम्झाना गरायो गित ले कति मरे कति का घरबार उजाड भयो कसै को बाउ छैन कसैको अामा कसै को भाइ छैन कसैको दिदी छैन दाइ छैन 2000हजार नेपाली अामा का छोरा छोरि मार्य खै अाज ती नेता ले के गर्य अाफु माथि पुग्य जनता जस्ताको तस्तै राजा हरु ले निर्माण गरेका बिकास मा मोज मस्ति गरेका छन् नेता हरु हिजो हामी सम्पूर्ण नेपाली एउटै माला मा गासिय का थियौ अाज इ नेता हरुले जातिय नाममा देश टुक्रा टुक्रा बनाय नेपाली नेपाली बिच मा काटमार को सिर्जना गराय नेपाली धर्म संस्कृति बिचियो हिन्दु बुद्ध धर्म समाप्ति गर्न लगाइयो बिदेशी ईसाइ मिसनरि बाट अर्बौं डलर खायर नेपाल भरि हिन्दु बुद्ध को देशमा चर्च हरु उभ्याइयो बास्तवमा यो गित ले बितेका पल एकपटक झल्को गरायो धन्यवाद पुर्निमा लामा बहिनी
Dan Khatri अन्जु पन्त को गित कैले नसुन्ने निदो गरियको आज ४ साल भयछ। तेस्ता घटिया सोच भयका हरुको गीत नसुने पनि बाचेकै छु । जय नेपाल जय सङित ।।।।🌹
Ramro xa
Dan Khatri राराेछपुन्नीमनबाेजीकाेगिटअावाज
Hait damnaharu k k vanxan ho
Dami voice sis
so sweet voice and heart touching Also
होइन स्वर पनि कति मिठो के मोहोनी नै लगाइदिने ।।।
woww it's really heart touching
Ramro xa
सरिता गुरुङ rabngrsin
सरिता गुरुङ 9857732920
सरिता गुरुङ
72130
Hoena ho purnima lama ki kaile ko geet ho yo saraswati matale kasto sur pradan gareko hola god bless you purnima boina kya mitho voice hae somuch much purnima
nice song
NAR BAHADUR BahaDur व्व्व्व्व्वव्#आ
NAR BAHADUR BahaDur l
NAR BAHADUR BahaDur kwhca
Geet vaneko yasto po hunu parxa मन छुने सफलताको सुभकामना..... xa Purnima Bahini
dislike garne kasta khalka mula haru holan
Your one of the best singer in nepal ...miss u and wish you purnima..safaltako kamana laa
पुर्णिमा दिदीलाई जिन्दगी को धेरैधेरै शूभकामना
damii nice song hajurko voice damii xa anii sabda haruu nekaii damiii xa sadhai varee yastai yastai song sunna paiyos haii
ati mitho sister......ajhai pargati ko suvakamana x...
वाह वाह याे सुरिलाे स्वर ले अन्जु पन्त लाइ पनि पछि पार्दै अगाडि बड्नु यहि मेराे सुभकामना छ
पुर्णिमा लामाको स्वर केही हदसम्म अन्जु पन्तको स्वरसङ्ग मेल खान जान्छ । Its a mind blowing song . keep it up .
Touch my heart this song thanks purnima sis.
वाउ,,अति मार्मिक आधुनिक गीत सम्पुर्ण सहभागी टीम लाई ह्र्दय देखि नै,,धन्यवाद दामी छ पुर्णिामा बहिनि स्वर तिम्रो धेरै मिठो लाग्यो सफलताको धेरै धेरै शुभकामना म कुवेत बाट हेर्दै छु,,नानू,,,
aaba ko nepali sangit ko bazzar tataune gayika purnina lama .dami xa sor.ani geet pani.best of luck.
स्वरको चाहिँ मुल नै फुटेको रहेछ, यो स्वरको आवाजले अब संगीतको खाली सागर भर्ने भो, अति सुन्दर आवाज
Perfect combination of lyrics, music and voice. Loved this song very much. 😊😊😊
अति मिठो स्वर अनि मार्मिक छ्न शब्दहरु। बधाई छ बहिनी।
Very good voice progress in futre immidetly
Voice queen ....love your voice .....best of luck ...
Excellent nanu yestai pargti gardai gari rahanu la .
Wow wow sister Ek dam ramro voice cha Mutu lai chune Song cha
हजुरको प्रतिकृया प्रती आभारी छौ ।
अन्जु पन्त पछिको गुड सिङगर बहिनी पुर्णमा,,,,अझ धेरै उज्वल भबिश्यको कामना गर्दछु,,,
wow wow sabai geet dami chha purnima lama bahini ko agami din haru ma pani yestai ramro ramro geet gaunu hola badai chha purnima bahini lai
पुर्णिमा लामा नानुलाई धेरै धेरै प्यार तथा धेरै धेरै नै धन्यबाद भगवानले रक्षा गरुन मनोकामना पूर्ण होस सधै स्वस्थ र सुखी रहनु सम्पूर्ण टिमहरुलाई नै ह्रृदय देखि नै धन्यबाद र बधाई तथा सम्मान छ सफलता सिखरमा पुगेको हेर्न चाहन्छु
कसै को जिन्दगि मा मेल्खाने भिडियो बधाई छ नानू
वावा 🔥❤❤❤❤
अति मिठो स्वर पुर्णिामा लामाको अर्को जन्ममा पनि पुर्णिामा लामाको यस्तै सुमधुर स्वरमा सजिएको गित सुन्न पाउ