धेरै धेरै शुभकामना नयाँ गानाको लागि यो गाना कति मिठो गानाको बोली साह्रै राम्रो छ सबैलाई मन पर्यो यो गाना सबै ग्रुप टिमलाई म दिल से सलुट गर्दैछु। सुपर सिङ्गर गायकारलाई दिल से दुवा कामना गर्दैछु हजुरको गाना सुपर हिट हुन्छ सबैको मन जितोस्। यो गानाले धेरै धेरै god bless you
आज को समय र अहिलेको युबा पुस्ताको मन मुटु र ढुक्ढुकि बन्न सफल आज को बर्तमान समयमा निकै हाइ डिमान्ड र निकै रुचाइयका सङ्गीत क्षेत्रका बादसाह खेम सेन्चुरी जुन गीत मा भोइस दियो तेहि रातारात हिट love you khem daaju❤
खेम सर अनि मेलिना राईको आवाजमा सजिएको गीत वाउ कति राम्रो जति सुने पनि सुनिरहु लाग्ने दुवैलाई बधाई छ साथै सबै टिमलाई पनि। एकदमै मिलेको स्वर गीतमा भिडियो पनि उतिकै राम्रो लाग्यो 👌👌❤❤❤
खेम सन्चुरी दाइको चाहिँ भ्वाइस एकदमै युनिक लागेको छ | मलाई उहाँको चाहिँ गीतहरू एकदमै राम्रो छ l यो पालिको पनि गीत असाध्यै एकदम युनिक cha the voice of nepal तपाईँकै कारणले हेर्ने गर्दछु👌🤗🤗 राम्रा गीतहरू ल्याउनुभएको छ अझै पनि राम्रा राम्रा गीतहरू सुन्न पाउँदैन जाम तपाई लाई धेरै धेरै शुभकामना🤗🤗🤗🙏🙏🇸🇦🇸🇦🇳🇵🇳🇵।
कती मीठो गीत फलाम खात बाट ५ पतक हेरी सक्यो यो गीत बीगत याद दीलायो 😢😢 गणतन्त्र आयो तर हामी प्रदेश दीन जाने भयो कूनै दीन याद आयो मार्मीक छ😢😢 संच्चीकै गीत हेरर आसू धेरै
🎊🇳🇵🎉BlackBeePicturesOfficial🍀💖धेरै धेरै शुभकामना नयाँ गानाको लागि यो गाना कति मिठो गानाको बोली साह्रै राम्रो छ सबैलाई मन पर्यो यो गाना सबै ग्रुप टिमलाई म दिल से सलुट 🫡 गर्दैछु। सुपर सिङ्गर गायकारलाई दिल से दुवा कामना गर्दैछु हजुरको गाना सुपर हिट हुन्छ सबैको मन जितोस्। यो गानाले धेरै धेरै god bless you🎊🙏🏻🎉
नयाँ गीत "सल्ले बनको डल्ले च्याऊ", लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, खेम सेन्चुरी र मेलिना राईको आवाज, सुनिल बि.क.को कथा, निर्देशन, रोशन विश्वकर्माको कोरियोग्राफी, कमलमणि नेपाल, बद्री प्रसाद तिवारी, प्रभात पाल ठकुरी, उषा उप्रेती र जानकी परियारको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
git mitho xa man paryo❤
धेरै धेरै शुभकामना नयाँ गानाको लागि यो गाना कति मिठो गानाको बोली साह्रै राम्रो छ सबैलाई मन पर्यो यो गाना सबै ग्रुप टिमलाई म दिल से सलुट गर्दैछु। सुपर सिङ्गर गायकारलाई दिल से दुवा कामना गर्दैछु हजुरको गाना सुपर हिट हुन्छ सबैको मन जितोस्। यो गानाले धेरै धेरै god bless you
आहा कति राम्रो गित ❤🎉 खेम सर र मेलिना सिस को फ्यान को को हुनुहुन्छ एता हाजिर हुनु !
आज को समय र अहिलेको युबा पुस्ताको मन मुटु र ढुक्ढुकि बन्न सफल आज को बर्तमान समयमा निकै हाइ डिमान्ड र निकै रुचाइयका सङ्गीत क्षेत्रका बादसाह खेम सेन्चुरी जुन गीत मा भोइस दियो तेहि रातारात हिट love you khem daaju❤
Khem century को उत्कृष्ट श्वर संगित लाई सदैब साथ सपोट छ❤❤❤
हाम्रो नेपाल को शान सास्कृति जगेर्ना गर्ने प्यारो गाएक सर्जक संगितकार खेम सर ❤❤👍👍🙏🙏
कलाकार परिवर्तन का हस्ती हुन यो सिन राम्रो छ । समय परिवर्तन को खोजी संगै यो गित दामी छ।
आहा ❤❤ क्या दामी गीत "सल्ले बनको डल्ले च्याउ" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Kati ramro ho k agrim suvakamana khem sir hajur lagahet sabai team lai ❤❤
लोकगीत क्षेत्रको बादसाह खेम दाइ र मेलिना राइको स्वर मा सजियको असाध्यै बब्बाल गीत❤❤❤
भिडियो मा डल्ले च्याउ देखे निकै मिठो प्रस्तुति ...❤️🙏🙏सधैं बजार बाटो मा डल्ले च्याउको भाइ डल्ले च्याउ आयो मज्जाले पकाएर खानुस ल भनेको सुनेथे❤
निकै राम्रो गीत । सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ।🎊🎉🎈
Aago ❤❤❤ Sunil Dai Unbelievable Work 😮🙏 Best Wishes Entire Whole Team ❤
पुरानो द्वन्दकालिन समयको याद दिलायो भिडियोले जे होस राम्रो छ गित❤
khem dai ko ra melina ko khatra👏
Wow ❤❤❤❤ nice song khem chenchuri KO big fan haru yata Haji hau tw❤❤❤
खेम सर अनि मेलिना राईको आवाजमा सजिएको गीत वाउ कति राम्रो जति सुने पनि सुनिरहु लाग्ने दुवैलाई बधाई छ साथै सबै टिमलाई पनि। एकदमै मिलेको स्वर गीतमा भिडियो पनि उतिकै राम्रो लाग्यो 👌👌❤❤❤
very nice vedio ❤❤
dherai ramro xa geet ❤❤❤
आहा सारै राम्रो गित सफलताको धेरै धेरै शुभकामना सबै टिमलाई ❤❤
Congratulations my dear janki pariyar 🙌🎉❤️🎂and all team best of luck 🤞❤️
Aago balnu vyou so big fan melina best wish🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Nice songs safalta ko suva kamana❤❤❤❤
Dami xa janaki pariyar naniko acting
Outstanding team work 👏 best wishes @Badri PT 🍀❤️
Khem cenchury ko git man naparne ko nai holara❤❤❤❤❤ ati mitho git congratulations
लोकदोहोरी गीतमा निकै नै राज गरेका कहिलेका अर्थात् वर्तमानका कलाकार खिम सेन्चुरी। धेरै मन पर्ने कलाकार हुन्
Wow dami song 👌👌👌❤️❤️❤️
Nicc❤
Kati mitho sadhai jasto❤
Khem Century ani Netra Aryal❤
खेम सन्चुरी दाइको चाहिँ भ्वाइस एकदमै युनिक लागेको छ | मलाई उहाँको चाहिँ गीतहरू एकदमै राम्रो छ l यो पालिको पनि गीत असाध्यै एकदम युनिक cha
the voice of nepal तपाईँकै कारणले हेर्ने गर्दछु👌🤗🤗 राम्रा गीतहरू ल्याउनुभएको छ अझै पनि राम्रा राम्रा गीतहरू सुन्न पाउँदैन जाम तपाई लाई धेरै धेरै शुभकामना🤗🤗🤗🙏🙏🇸🇦🇸🇦🇳🇵🇳🇵।
Super duper video and song khem senchuri dai king
Super song❤❤❤
दुई जनाकाे सहकार्य भएकाे नया गित कति राम्राे, सफलताकाे शुभकामना
Love for Khem century sir ❤❤❤all the best for team ❤❤❤
Khanui parxa ani Maya pani launai parxa hoi sampurra Time lai Congratulations 🎉🎉🎉🎉 song le Taw Jhan maya Lagdo Thahilo ❤❤❤❤😊😊😊😊😊
लोक गितको राजा हाम्रो खेम दाजु आहा
गित सुन्दै उठेर नाछु नाछु हुने भन्या ❤❤
आहा अत्यन्तै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई ❤️❤️🌹🌹👍️👍️👏👏👌👌🤸🕺💃🤸♂️
My favourite singer Melina Rai Dd❤❤❤💜
Lop you khem sir and Melina ma'am
My favourite ❤❤❤Melina rai
खेम सेन्चूरी सर झुन यूतूब आऊछ गीत ऊती मीठो त्यस्ती बीस्कूत जस्तो खायो फेरी बजार खायो करोड क्बल को सूभकामना❤❤
❤❤❤❤❤wow khem Dajuu🎉🎉
कती मीठो गीत फलाम खात बाट ५ पतक हेरी सक्यो यो गीत बीगत याद दीलायो 😢😢 गणतन्त्र आयो तर हामी प्रदेश दीन जाने भयो कूनै दीन याद आयो मार्मीक छ😢😢 संच्चीकै गीत हेरर आसू धेरै
खेम सरले जून छोयो ऊही हीत छ बजीर ऊखान छ❤❤❤ खेम सर मीलीन मेडम अग्रीम सूभकामना
Dami xa sangs
सफलता को शुभ कामना बिसेस जानकि परियार लाइ अझै प्रगति होस
👉️साच्चैकै गित राम्रो छ पुर्ब माओवादी को पनि याद आयो गित सुपरहित हुनि छ बधाई छ !🇳🇵✊
Best wishes salle banko dalle chyau enter team 💐
Khem ko ma dherai thulo fan ho yrr❤❤❤❤❤🙏🙏🙏
Aaha😊❤maja ayo
Aaha ! [best wishes ] entire team ❤❤
भिडियो चाहिँ बल्ल पो आउँदै हो!
आहा खेम जि कस्तो मिठो आहा❤
Khem Century and Netra Aryal are great creators ❤
Congratulations all team and Best wish 🎉🎉
Wow nice song👍️👍️👍️🙏
आहा सुन्दर अभिनय❤❤❤❤
Aha k mitho get ho ❤🎉🎉
Khem Century ko Fain yata hum tw❤❤
Nice one ❤❤
लोक गित को किङ खेम सेन्चुरि❤❤❤
Khem century king 👑🤟
Khem sir❤❤❤❤🎉🎉🎉🎉🎉
Dherai ramro geet❤❤
Always Best khem ji❤
Aha saria ramro sang
Excellent song
आहा ....खेम जि को नयाँ गित 😊😊
Khem century 🎉🎉🎉🎉❤❤❤
Good luck and congratulations ❤❤❤🎉🎉🎉
सारै राम्रो गीत स्वर सम्राट खेम सेन्चुरी र मेलिना राईको प्रस्तुतिमा सारै मन छोयो ❤❤
सुमधुर गीत र सान्दार नाच love it ❤
Love khem and melina
Congratulations all team's ❤🎉🎉
यति राम्रो गितमा यत्रा मावोबादि नचाउन नै पर्ने थियो,र,
Khem is folk king ❤❤❤
खेम सेञ्चुरी को आवाज मन् पराउने जति यता आउनु है❤❤❤
Best performance❤ all the best👍
Khem king
Wow congratulations entire team❤
मिठो गित ❤️❤️❤️
Dherai ramro❤❤❤❤
अति राम्रो लाग्यो ❤❤❤❤
एकदम राम्रो गित 👌👌
खेम दाइको गित मन पराउने जति हाजिर हौ त
Super song 🎉❤
धेरै राम्रो लायो गीत ❤❤❤😢🎉🎉🎉
धेरै राम्रो गित छ
आहा कति राम्रो गित 🙏🎉
आहा!! कति मिठो गीत..
सफलताको शुभकामना❤️❤️❤️
🎊🇳🇵🎉BlackBeePicturesOfficial🍀💖धेरै धेरै शुभकामना नयाँ गानाको लागि यो गाना कति मिठो गानाको बोली साह्रै राम्रो छ सबैलाई मन पर्यो यो गाना सबै ग्रुप टिमलाई म दिल से सलुट 🫡 गर्दैछु। सुपर सिङ्गर गायकारलाई दिल से दुवा कामना गर्दैछु हजुरको गाना सुपर हिट हुन्छ सबैको मन जितोस्। यो गानाले धेरै धेरै god bless you🎊🙏🏻🎉
Khem Century re Melina raiko bigfan hoii mtw ❤❤❤
❤dami
❤❤❤❤nice❤❤😊
Wow so nice songs 🎉khem dai 🎉
Aaha❤❤
Wow nice 👍🙂❤
आहा कति मिठो गित
Khem daju ❤🎉🎉
खेम सेन्चुरी र नेत्र अर्याल को big फ्यान हो है म
Wow very nice song ❤❤❤