म पनि यमाले कै भोटर थिए।तर अहिले आयेर थाहा भयो यमाले पार्टी कस्तो रैछ भनेर।यमालेलाई पहिला भोट हालेकोमा अहिले दुख लागेको छ। जहिले बाट KP ओलि (गुखाने)प्रधानमन्त्री बन्न्यो त्यो दिन देखि देश र जनतालाई दुख सास्ती र अनिस्ट मात्र भको छ।जता हेर्यो आन्दोलन र तनाब मात्र छ। ओलिको राडा शासन मुर्दाबाद!!!
यिनीहरू भनेको थाहा हुन्छ कि चोरहरु हुन् होइन भने अहिलेसम्म १० महिना के हेरेर बसेको अहिले सबै जनताले कुरा उठाएपछि मात्र अहिले रामहरीले यो कुरा गर्न बाध्य भएको हो
जो भ्रष्टाचारी छ उसैले राम्रो काम गरिरहेका कूलमानलाई खेद्ने/हेप्ने ?- जो चोर उसकै ठुलो स्वर ! कतिसम्म मापाको ? छुल्याहालाई पाता फर्काएर घाटासमेत असुलउपर गर्नुपर्ने !
यस्ता भर्ष्ट मन्त्रिलाइ तत्काल बर्खास्त गर्नु पर्छ।
लाजसरम पचेको सङखुवासभाको बेइज्जत।
आफै मन्त्री नै चोर छ देश के बनाउछ
चाेरहरुले सरकार चलाउने अनि देश बन्छ।यी चाेरहरुलाई नलखटे सम्म।
छिटै कार्बाही हुन पर्यो यो उर्जा मन्त्री भनौदो ✊✊
अब 10 मिनेट नलाग्नी गरि मन्त्री बाट बहिर राखुनुस सरकार।
येस्तो देश लुट्ने लाई मन्त्री पुरस्कार छ ।
म पनि यमाले कै भोटर थिए।तर अहिले आयेर थाहा भयो यमाले पार्टी कस्तो रैछ भनेर।यमालेलाई पहिला भोट हालेकोमा अहिले दुख लागेको छ।
जहिले बाट KP ओलि (गुखाने)प्रधानमन्त्री बन्न्यो त्यो दिन देखि देश र जनतालाई दुख सास्ती र अनिस्ट मात्र भको छ।जता हेर्यो आन्दोलन र तनाब मात्र छ।
ओलिको राडा शासन मुर्दाबाद!!!
यो चोर हो पहिलेनै थाहा थियो फेरि यस्लाइ किन मन्त्री बनायको ओलि सुड्डो ले?
यिनीहरू भनेको थाहा हुन्छ कि चोरहरु हुन् होइन भने अहिलेसम्म १० महिना के हेरेर बसेको अहिले सबै जनताले कुरा उठाएपछि मात्र अहिले रामहरीले यो कुरा गर्न बाध्य भएको हो
येदि येति प्रमाण रबिको भितियेको भये
जिन्दगि जेलमा सडाउथे ।
कठै हाम्रो देश कालकोठरीमा जाकिनु पार्ने अपराधीलाइ मन्त्री मान्नु पर्ने थुक्क ।
अब मन्त्री ले मन्त्रालय स्काउट तिर सार्न बेर छैन ।
मैले चाह्यो भने 10 मिनेटमा हताउन सक्छु भन्ने चोर मंत्रि त 10 मिनेटमा आफै बर्खास्त हुन्छु भन्या रैछकि क्या हो कुन्नि।
कॉग्रेस को डॉका यस्तो दल ले पनी देश बनाऊछ
ठिक्क भयो
जो भ्रष्टाचारी छ उसैले राम्रो काम गरिरहेका कूलमानलाई खेद्ने/हेप्ने ?- जो चोर उसकै ठुलो स्वर ! कतिसम्म मापाको ? छुल्याहालाई पाता फर्काएर घाटासमेत असुलउपर गर्नुपर्ने !
बाको दम छ कि छैन । हिजै मात्र सहकारी ठगेको जस्तो हैन सरकार चलाउन भनेको ???भ्रष्टाचार गर्नेलाई देख्न नसक्ने बाको चस्माको पावर जान्च्ने बेला हो यो ।
Good news
भगवान कहिले आउला नेपाली आमजनाता को बुद्धि अनि कहिले चेतना आउला😢😢😢😢😢
ओलि गतिलो भय पो यसक मन्त्री र झोले गतिलो हुन्थ्य र
अरे अब यो पनि ढिसमिस हुन्छ हेर्दै जाउ।कानुन लाग्ने भनेको रास्वपा लाई मात्र हो अरु पार्टि लाई होइन।
very very verrryyyy good news
पैसाको लागि त जहाँ पनि कब्जा गर्ने बानी रैछ र पो बिधुत प्रधिकरण पनि कब्जा गरेर अफिस नै खोलेको कुरा बाहिर अको त
चुरी फुरी सकिने अब खड्काकाे? नछाेड है स्काउट।
यो फाइल खुले पनि यो ठगलाइ सफाइ दिने छ पावर मा भएको छ
माननीय मन्त्री ज्युले तिर्नु पर्दैन सरकारमा हुनुहुन्छ नि 😅
😅😅
मन्त्री दिपक खडका डननै हुन त ?किन /कस्को आडमा अटेर गर्दै छन?यस्ता मान्छे देशको मन्त्री ?
yo chor lai hatkadi lagayera jail ma jaknu parcha. kalo congress ko jholey haruley desh khane bhayo.
चोख्याउने उद्देशले खोलेको होला।
Investigate as soon as possible ,,,, public want details truth news,,
Yes great, yesari nai sabai 2047 year bata ko sabai kanda aunuparyo
छिटो करवाई गर
काङ्ग्रेसका झोलेहरु कोहि छेन्न कि क्याहो बोल्देेैन्न त
Xixixi yasto ni mantri
84 ma purano pati lai bahiskar garau ❤
10 mahina pachi? Ab nachadam yo bhrastachari lai jail kochnu parcha
Ab ysko din ayx
Ava Jail Halnu Parxa Yo Mugi Mantri Dipak Khadka lai
एस्तो लाई kp ले देख्दैन नि
Esta t xa hamro desh ko mantri.Thula lai chain sana lai ain.
Kp ko nai chor honi ani ushko jole kashto hunxa aba eni haru kaile jel
Yiniharuko kam nai lutney ho😡😡😡😡
Vrasta
Ahile Ko sarkar Kandai kanda Ko sarkar
Kulmang jasto maanxe sanga newkhojne yahi bhrata neta ho.
Safai din hola
Des nikala garnu parxa
Yesari khuleaam scout ko 5 karod rupaiya lootne looteralai ke bhanne ...?? mananiye wa sanmananiye ???
Testo mantiri lai rajinama dinu parxa
Oli Ko mantri honi ta❤❤😂😂😂😂
Chor ho tyo outta kangresh 😢😢😢😢😢
Jel halnu parxa urja mantre lae
Feta matre xa neta jati sabai lai jaknu ra sampati jafat garnu parxa janta le
यो जि लाई के भन्नु
Daka haru le ke desh chalaune lutna ka lagi rahechha nepal ma politics
anusandhan kasle garne oli le unmukti di halxa ni
Dewar babu haru kata haraye aajkal
Yasta bharasta le ke Aama Jantalai Susasanko pratayabhuti dinu ra garnu yasta Nalayak ta Mantri xan hamro desh Nepalma…
Chorai chorle chalayeko mero des.
Desh lootna ayeka looteraharu sattama sattaseen hoonu desh ra jantaka lagee abheeshap ho. K deshka jantaharuma rastreeyata, shwabheeman ra naieteekta mareeshakeko ho?
यो दीपक खड़का डाकालाई जसरी भयनी तिराउनू परछ😮
Fataha mantri
Aba rajina ma de
यो चोर हो
Yeslai bhot halera Jintao hai nepali janta ho
gadi hareyo mero teskai sathi ho ni
Khusi le gadgad xu yo daka lai mantri bata lakhetnh parx
Haat ma ROLEX xa ta urjamantri ko
ओहो हो र होइन होला?
Chorharule chalaune des
Sala scout kanda lai balla thik vo hahaha.😆😆😆
भने पछि यो खड्का पनि चोर पो रहेछन्