मीन राशि || कात्तिक महिना भविष्य यसरी चमत्कार मिल्छ || Meen Rashi || Kartik Mahina || pisces kartik

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024

КОМЕНТАРІ • 9

  • @BinodYamphu-zd3yo
    @BinodYamphu-zd3yo 5 днів тому +2

    सेवा हजुर गुरु तर नहुने कुरा धेरै गर्नु भए जस्ताे लाग्याेनि

  • @kamalDhakal-z2r
    @kamalDhakal-z2r 3 години тому +1

    Sathik matra vannuhola hamile oyat vasan sunnu chhaina

  • @Dipak-g2f
    @Dipak-g2f 5 днів тому +2

    दो‌

  • @AnitaRai-e8b
    @AnitaRai-e8b 8 годин тому +1

    गुरु जी झबाटा नाम उठेको छभने के रासि हुनछ

    • @kalkipokharel
      @kalkipokharel  5 годин тому

      उत्तरभाद्रपद नक्षत्रको तेस्रो चरणको पाउ हुन्छ मीन राशि नै हो।

  • @RajendraThapa-e7k
    @RajendraThapa-e7k 5 днів тому +1

    Hajurko najarma khali di bata aaune matra meen rahex hoina kati ramro hudo rahex achamma

  • @yogendrapurja2149
    @yogendrapurja2149 6 годин тому +1

    प्रणाम गुरु देब गौथली मरेको छोए अन्जानमा मारे यस्को पाप कटनी गर्ने केही उपाय भए यसै मार्फत बताइ दिए आभारी हुने थिए गुरु देब कृपया हजुरको सम्पर्क यसै मार्फत राखिदिए आभारी हुने थिए हजुर
    छमायाचना पुजा मन्दिर गएर गर्दा होला गुरुदेब ऐले म बिदेशमा छु तेसैले हजुरको सम्पर्क नम्बर मागेको गुरु
    धन्यवाद

    • @kalkipokharel
      @kalkipokharel  5 годин тому

      पशुपति मन्दिरमा गएर हैन हजुरले क्षमायाजानाको यसो पूजा गर्दिनुभयो भने राम्रो हुन्छ

  • @yogendrapurja2149
    @yogendrapurja2149 3 дні тому +2

    गुरु हजुरको सम्पर्क कतै पनि पाएन कृपया यसै मार्फत राखिदिए आभारी हुने थिए
    प्रणाम गुरु म फेरि पनि आशा गर्दैछु कृपया सम्पर्क नम्बर राखी दिए ठूलो आभारी हुने थिए हजुर हजुरको सम्पर्क कतै पनि पाएन हजुर कृपया सम्पर्क नम्बर राखी दिनु होला
    अती जरुरी छ गुरु देब
    धन्यवाद