Ncell बन्द भए गाउँतिर मोबाइल नचलाए भयो अब । के गर्नु हजुर! नेपाल टेलिकमको सिम आगनमा आपतकालीन अवस्थामा फोनको टावर आउँछ, कोठामा नो सर्भिस । के गर्नु ? सेवा सुविधाको हिसाबले नेपाल टेलिकम भन्दा Ncell धेरै ठीक । मलाई त नेपाल टेलिकमको सिम निकै घाँडो लाग्छ ।
टेलीकम ओरालो लाघ्नुमा जनता लाई चरम ठग्नु हो । 500 मा 1 महिना अनलिमिटेट डाटा दिन थालौन भोलिदेखी उकालो लाघ्छ टेलिकम । अब wifi जोडेको मेरो घरमा 5/6 हजार बार्सिक तिर्दा 8/10 वटा मोबाइल आनन्दले चल्छ । अनि किन चलाउनु सिम ? फोन भिडियोकाल मै हुन्छ म्यासेज सामाजिक संजालमा । अनि किन चाइयो सिम ?
ncell बन्द भएपछी ntc को मात्र बजारमा राज हुनेछन ... अनि बजारमा आफ्नो प्रतिस्पर्धि नहुने भएपछी ntc को दादागिरी पनि बढ्छ ... जस्तै डाटा र भोईस प्याक को शुल्क दोब्बर बढाउने होला ...इत्यादी !!
Nowadays, there is no need to recharge a lot when using WiFi, Ncell is showing the benefits of its weakness. If you add 50 rupees and it is valid for only 7 days, it is time to throw away the 10-year-old SIM.😡😡🤬
seems ncell thinks that whatever they do people will take their service, that's why they didn't even hesitate to go with such worthless validity scheme.
Tei bhayera hola ncell ntc duitaile behora dekhauna thaleko cha😡baru aba bidesi company use garnu nai best huncha.hoina bhane janata lutne telecom company sabai ghata lagdai jaos subhakamana.
@ डाटा तानेर चलाउने लाई ठिकै होला तर डाटा नचलाउने लाई घाँडो हो एनसेल , घर मै नेट भए डाटा तान्ने कुरो भएन 😅 15 दिनमा 100 को रिचार्ज गरिराख्नु पर्दा थाहा हुन्छ त्यो पिडा 😂😂
एनसेल घाटामा होइन, अब चाँडै बन्द हुन्छ।
You are too small to judge Ncell.
@@ArigaTooo-h2v "एनसेल नेपालबाट छिट्टै गायब हुनेछ।"🤣🤣🤣🤣
banda bhaye pani hos, 50 ko 7 din, 1000 90 din validity re, yesto parale yesko serivce kasle lincha
Ncell बन्द भए गाउँतिर मोबाइल नचलाए भयो अब । के गर्नु हजुर! नेपाल टेलिकमको सिम आगनमा आपतकालीन अवस्थामा फोनको टावर आउँछ, कोठामा नो सर्भिस । के गर्नु ? सेवा सुविधाको हिसाबले नेपाल टेलिकम भन्दा Ncell धेरै ठीक । मलाई त नेपाल टेलिकमको सिम निकै घाँडो लाग्छ ।
@@debrajghale6025 सप मिलेर एनसेल टिमलाई रिचार्ज भ्यालिडिटी बढाउन दबाब दिनुपर्छ।
राम्रो भए छ् । जन्ताको ढाड सेक्नु सेक्या छ अझ घाटाम जान्छभने हामी खुशिले गद गद छौ।
टेलीकम ओरालो लाघ्नुमा जनता लाई चरम ठग्नु हो । 500 मा 1 महिना अनलिमिटेट डाटा दिन थालौन भोलिदेखी उकालो लाघ्छ टेलिकम । अब wifi जोडेको मेरो घरमा 5/6 हजार बार्सिक तिर्दा 8/10 वटा मोबाइल आनन्दले चल्छ । अनि किन चलाउनु सिम ? फोन भिडियोकाल मै हुन्छ म्यासेज सामाजिक संजालमा । अनि किन चाइयो सिम ?
NTC aba profit ma jaanxa .
Ncell collapse hunxa aba.
I would be more than happy if NECLL goes bankrupt 😂.
🤣🤣🤣🤣
Data pack र voice pack को शुल्क। महंगो। भयो
सबै माफिया र भ्रष्टाचारको पराकाष्ठा हो ।अरु केहि होइन ।
Wow that’s great 👏😊
ncell बन्द भएपछी ntc को मात्र बजारमा राज हुनेछन ... अनि बजारमा आफ्नो प्रतिस्पर्धि नहुने भएपछी ntc को दादागिरी पनि बढ्छ ... जस्तै डाटा र भोईस प्याक को शुल्क दोब्बर बढाउने होला ...इत्यादी !!
Ncell सायद विनाश काले विपरीत बुद्धि , के गरेको vality घटाउनु , नै सबै भन्दा ठूलो गल्ती हुन जान्छ ..... सबै pakege मा चलाउँदैन
aba ncell le feri market lina garo huncha, yesle afo biswasniyeta gumai sakyo.
Ncell Ko validity ko birod garxu 😡😡😡😡 Ncell chor
Nowadays, there is no need to recharge a lot when using WiFi, Ncell is showing the benefits of its weakness. If you add 50 rupees and it is valid for only 7 days, it is time to throw away the 10-year-old SIM.😡😡🤬
seems ncell thinks that whatever they do people will take their service, that's why they didn't even hesitate to go with such worthless validity scheme.
गाउँतिर एनसेल को नेटवर्क नै आउँदैन र रिचार्ज गर्दा जम्मा 7 दिन को म्याद अवधि 🤦
माफ गर्नुस् हजुर म सकिँदैन एनसेल अफ्फोर्ड गर्न 🙏
tyahi 50 ko saat din validity, yo matrai bhaneko bhaye ta churlumm mai parne thiyo
करमारा Ncell डुबेको दिन दीपाबली गर्नु पर्छ । Ncell घाटामा मात्रै होइन जति सक्यो छिटो डुब्नु पर्छ ।
Telecom ko revenue ghatnu ma internet bata call ra message nai ho .. OTT has nothing to do with this .. OTT is different thing
Good
व्याक्तिलाई दिनु पर्छ नाफामा जान्छ सरकारी भयो भने घाटै हुन्छ
हस नमस्कार 😊❤
Kunai prabhav ma pareko haina lack of innovation ma chai pareko ho
मान्छे सबै विदेशमा लखेटेसी कसले चलाउने हो र?
Ncell le sampurn Nepali lai lutne chalkhel suru gareko xa.
ncell lae banda garna parne dekhio maela 2 tae sim faldia ncell ko
प्याकहरू महङ्गो भएको कारण हो।
bidesh jastai phone pani tei package ma include garera diyo vane matra aaba ali ali uthna sakxa
Sim ta Namaste (Ntc) ko nai thika kina ki Ncell ko Sim ma data chai dherai aauxa tara Net le kehi pani kaam gardai ntc nai ramro xa nepal ma ❤❤
tech pana tech update hudaina ki...kina whatsapp ma response aaudaina?
Indian company जस्तो
I have just decided to unsubscribe Ncell because of its reduced carryover validity.
Tei bhayera hola ncell ntc duitaile behora dekhauna thaleko cha😡baru aba bidesi company use garnu nai best huncha.hoina bhane janata lutne telecom company sabai ghata lagdai jaos subhakamana.
सिम चलाउने जति विदेशमा अनि नेपालमा टेलिकम घाटामै त जाने हो।
I have already boycotted ncell ko sim!
wife छ अनि तेसमानि कति धेरै कम्पनी हरु छन अनि कहाँ बाट उभो लागोस त😅😅
मैले एनसेल सिम आजै बाट बन्द गरें दुइ वटा 😅😅
mail ta mero ra pariwar ma jas jas ko ntc ko sim cha sabai faldisake😂🤣😅
@ डाटा तानेर चलाउने लाई ठिकै होला तर डाटा नचलाउने लाई घाँडो हो एनसेल , घर मै नेट भए डाटा तान्ने कुरो भएन 😅 15 दिनमा 100 को रिचार्ज गरिराख्नु पर्दा थाहा हुन्छ त्यो पिडा 😂😂
7:36 😂😅😂
😂 😂 ghumyo ghumyo
🤔🤔
Ncell कसैले न चलाउनु आम नागरिक लाई लुट्छ र नेताहरू को पेट भ्रछ
yetro lutda pani ghata ma😀😀
janta jati sabai wifi chalauxaa
Ani phone ki lagi ntc
ncell lutera hudai...
Kar xalne bahana ho. Thag kampani haru
NTC
Jio Ko 5G lyaye huncha
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC
NTC